बुधबार, पुस ११, २०७५
ओली सरकारमा बिचौलिया र भ्रष्टाचारीको पहुच छैन, यो सरकारले धेरै सुधारका प्रयास गरेको छ: डा. अहिराज

ओली सरकारमा बिचौलिया र भ्रष्टाचारीको पहुच छैन, यो सरकारले धेरै सुधारका प्रयास गरेको छ: डा. अहिराज


  • स्वदेश नेपाल
  • बुधबार, पुस ११, २०७५

डा. राजेश अहिराज, चोटिलो टिप्पणीका लागि चर्चित हुनुहुन्छ । तथ्यपरक विश्लेषणमार्फत अकाट्य तर्क प्रस्तुत गर्ने डा. अहिराजले यसपटक नेपालआजसँगको कुराकानीका क्रममा सरकारको धेरै आलोचना गर्नु भएको छैन । सरकारले लिएका केही कदम सुधारोन्मुख भएको उल्लेख गर्नुभयो । उहाँले पूर्वराजा, कांग्रेस, मधेसवादी  दलहरुबारे भने विशेष चिरफार गर्नुभएको छ । प्रस्तुत छ, उहाँसँग भएको कुराकानीको मुख्य मुख्य अंशहरुः

धेरैपछि स्थीर सरकार मुलुकले पाएको छ । तर स्थीर सरकारका तरंग अलि बढी नै लहरिरहेका छन् । कसरी विश्लेषण गरिरहनु भएको छ ? 
जुन जेशमा राजा सन्तुष्ट र प्रशासक असन्तुष्ट हुन्छ त्यो देशको भलो कहिले हुँदैन । स्थीरता पनि हुँदैन । क्षणित स्थीरता देखिएला तर त्यो स्थायी हुँदैन ।

भनेपछि अहिलेका राजा भनेको त प्रधानमन्त्री नै हुन् । के प्रधानमन्त्री सन्तुष्ट भएर बस्नु भएको छ ? 
परिणामले देखाउने कुराहरु हुन् । जनताको भान्छासम्म, जनताको घरआँगनसम्म, मजदुर, किसानको मनसम्म सुधार आएको छैन । दस्तावेजमा, कानुनमा, संविधानमा, अभिव्यक्तिमा, भाषणमा र गोष्ठीमा सुधार आयो तर जनजीवीकामा सुधार आएन । असमानहरुबीच समान प्रतिस्पर्धा गराइयो भने नतिजा पनि असमान नै आउँछ । कुनै पनि प्रतिस्पर्धामा सहभागी हुने सीप, अवसर र क्षमतामै विभेद  छ भने त्यसबाट समानता आउन सक्दैन ।

सडकमा खाल्डाखुल्डी छ भने नयाँ गाडी भएर पनि त्यसले गति लिन सक्दैन । समाजमा खाल्डाखुल्डी धेरै छन् । त्यसकारण समाजले गति लिन सक्दैन । जुम्लाको एक बालकले काठमाडौंको महंगो विद्यालयमा पढेको बालकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ? जबसम्म स्वास्थ्य र शिक्षा समान हुँदैन तबसम्म देशको विकास हुँदैन ।

जति पनि देश समृद्ध छन्, के त्यहाँ शिक्षा र स्वास्थ्यमा समानता नै छ ? सबै एकै खाले विद्यालय र अस्पतालबाट सेवा लिन्छन् ? 
जुन देशमा उच्च र तल्लो तहको निर्माण भएर पनि मानिसहरुले राम्रो सेवा सुविधा पाएका छन् त्यहाँका जनताको जीवनस्तर माथिल्लो हुन्छ । उनीहरु ३ महिना काम गरेर पनि वर्षभर बाँँच्ने आधार पाइरहेका हुन्छन् । विदेश भ्रमण गर्न सक्ने क्षमता आर्जन गरिरहेका हुन्छन् । तर नेपालमा  १२ महिना काम गरेर १० महिना मात्रै खान पुग्ने अवस्था छ ।

हाम्रो जस्तो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनु पर्छ । हाम्रो सरकारले नुन, चामल, खसी, तेल बेच्छ तर स्वास्थ्य र शिक्षा व्यापारीको हातमा पुर्याइदिन्छ । लोककल्याणकारी मुलुकले निगरानी गर्नु पर्ने हो, आफैले व्यापार गर्ने होइन ।

सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेर सामाजिक सुरक्षाको प्रत्याभूति गराउने काम पनि थालेको छ । नराम्रो मात्रै छ र ? 
यसअघिका नेपालका कानुन र संविधानले मधेसीलाई काम नदिनू, दलितलाई हेला गर्नू, जनजतीलाई अवसर नदिनू भनेका थिएनन् । विभेद लेखेर गरिँदैन । हामीकहाँको लगाईं भनेको नीतिगत होइन, नियतिगत हो । हामी अविकसित भएको होइन, अव्यवस्थित भएको हो । हाम्रा नेताहरु दल, गुट, टुक्रे समुदाय, जात तर परिवारका लागि चिन्तित छन्  । देशका लागि चिन्तित छैनन् ।

नेपालमा गणतन्त्रसम्म आइपुग्दा राष्ट्रिय पार्टीको अध्यक्ष हुँ भन्नेहरुको आफ्नै गाउँमा स्वास्थ्य, शिक्षा, सडक कुनै पनि क्षेत्र राम्रो छैन । नेपालमा जनताको लागि होइन जनताको नाममा राजनीति हुन्छ । राष्ट्रिय भनिएका दलहरुको विधानमा देशलाई खण्डीत गरिने गरी विधान नै तयार हुन्छन् । संविधानमा ‘नेपाली’ भन्ने मात्रै शब्द प्रयोग हुनु पथ्र्यो । तर जनजाती, खस, आदिवासी, मधेसी, मुस्लिम आदि आदि नाम प्रयोग भए । दलहरुका विधान त्यस्तै छन् जसले नेपाली–नेपालीबीच फाटो ल्याउने गरी जनताहरुको कित्ताकाट गरिदिए ।

यस्तो भनियो भने त हाम्रो पहिचान अस्वीकार गर्ने ? भन्दै मानिसहरु उफ्रि हाल्छन् । हैन ? 
मान्छेले कसरी सोचेको हुन्छ, त्यसमा भर पर्छ । एक नेपाली भएर सोचिन्छ भने सोच्ने व्यक्ति नेपाली मात्रै हुन्छ । जातको धर्मको रुपमा आफूलाई उसले सोच्दछ भने ऊ त्यही जाती र धर्मको मात्रै हुन्छ । सोच्ने मानिसको स्तरले पनि यि कुराहरु निर्धारण गर्छन् । राष्ट्रिय नेताले क्षेत्रीय सोच राख्ने, जातीय व्यवहार र पारिवारिक आम्दानी गर्ने हुनहुँदैन । जस्तो चित्र हुन्छ, त्यस्तै चरित्र हुनु पर्छ । जस्तो पद छ त्यस्तै भूमिका हुनुपर्छ । जस्तो मन्तव्य छ त्यस्तै गन्तव्य हुनु पर्छ । नेताहरुको न धार, न धारणा न धरातल प्रष्ट छ ।

मलाई यो कुरा भन्दा लज्जाबोध हुन्छ कि नेताहरु गुटका लागि छलफलमा जुट्छन् । दलका लागि छलफल गर्छन र खुलेरै भन्छन् कि अब यो पार्टीलाई बलियो बनाउने हो । कसैले पनि यो देशलाई बलियो बनाउने हो भन्दैनन् । नेपालमा राष्ट्रवादीहरु धेरै भए । देशभक्त कम । राष्ट्रवाद र देशभक्ति फरक कुराहरु हुन् ।

सरकारको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नु हुन्छ  ? 
यसअघिका सरकारहरुका कार्यशैली, बिचौलियाहरुको पहुँच, निजी लाभ, दबाब, भ्रष्टाचार हेर्दा वर्तमान सरकार सफा छ । तर यो सरकारले बोले जति कुरा जनताको आँगनसम्म पुगेको छैन ।

गाउँगाउँमा सिंहदरबार भनियो, सिंहदरबार आयो आएन थाहा भएन तर गाउँगाउँमा राजारानी भने पुगे भन्न थालिएको छ । के भन्नु हुन्छ ? 
जनताको यो गुनासो सहि हो । किनभने जनताले स्वराजको अनुभव गर्न सकेको छैन । जनताले मागेको भन्दा बिल्कुल फरक नेताज्युहरुले दिनु भएको छ । नेपालका कुनै पनि भूगोलका कुनै पनि जनताले धर्मनिरपेक्ष बनाउ भनेका थिएनन् । यस्तो भताभुंगे संघीयता लागू गर पनि भनेका थिएनन् । जुन नेता र दलहरुले राजसंस्था हटाए, धर्मनिरपेक्षता लादे, जसले संघीयता लादे उनीहरुले चुनावको बेला यस्तो परिवर्तन गर्छौं भनेकै थिएनन् । सुन दिन्छु भनेका थिए लसुन दिए । नेताहरु लिडर होइन डिलर भए ।

विगतका सरकारसँग तुलना गर्दा वर्तमान सरकार सफा भन्नु भयो । तर विवादमा पनि उत्तिकै फसकेको छ नी सरकार ? 
फोहोर धेरै छ । फोहोर सफा गर्नेलाई अलिअलि दाग त लागिहाल्छ । यति धेरै बौद्धिक लठैत छन् कि जति राम्रो गर्न खोजे पनि केही मानिसहरु विरोधमै बोल्छन् । कतिपय नेताहरु नियतबस पनि सरकार बदनाम गराउन लागेका छन् । उदाहरणका लागि एक वरिष्ठ अधिवक्ता भइसकेको मान्छेले यहि संविधानको विरोध गर्यो । पछि त्यही संविधानअन्तर्गतको संसदीय व्यवस्थाको एक समितिको अध्यक्ष भयो । उसले त्यसपछि ड्राइभरको तलब पनि आफैंले खायो । काठमाडौंमै घर भएर पनि घरभाडा बुझ्यो । के उसलाई कानुन  र विधिको ज्ञान थिएन होला ? मधेसका राम्रा नेताहरुले पनि सरकारको १२ हजार खाइदिएर पनि सरकारको बदनाम गरिदिएका छन् ।

वर्तमान सरकारले सुधारका प्रयास गरेको छ । पहिलेजस्तो पैसा दिएर सरुवा हुँदैन, पैसा दिएर प्रहरीमा जागिर पाइँदैन, बिचौलियाहरुले सरुवा, बढुवाका लागि क्रियाशील भएको अवस्था पनि छैन । यो सरकारले बोलेका जति काम गर्न सकेको छैन ।

टेलिकममा चार महिनादेखि प्रबन्ध निर्देशक नियुक्त हुन सकेको छैन । सरकार आफै सूचना लुकाउँछ । अनि तपाई भन्दै हुनुहुन्छ कि सरकार सुधार गरिरहेको छ । 

विवादास्पद व्यक्तिलाई नियुक्ति दिएको भनेर मात्रै हुँदैन । प्रमाण पनि ल्याउनु पर्छ । कसैको थर ठिक लागेन, कसैको अुनहार मन परेन वा त्यो व्यक्तिले आफूले भनेको मानेन भनेर पनि विरोध हुने गरेको छ । अहिलेको सरकारले जे जे निर्णय गर्दै गएको छ त्यसलाई लागू गर्नबाट चुकिरहेको छ ।

सञ्चारमन्त्रीले पत्रकारलाई कि धम्की दिनुहुन्छ कि उपदेश । प्रधानमन्त्रीले बुद्धिजीवीलाई थला नै पारिदिन्छु भन्नु भएको छ । के लाग्छ ? 

सञ्चारमन्त्री र प्रधानमन्त्री दुवैले बोलेर होइन काम गरेर सबै प्रश्नहरुको व्यवहारिक जवाफ दिनु पर्छ । बोल्न कम गर्नु पर्छ । जति पनि मानिसहरुले प्रश्न गर्छन्, त्यसको जवाफमा शब्दमा होइन, कामले दिनु पर्छ । बोल्ने काम प्रवक्ता, आलोचक, प्रतिपक्षलाई दिनु पर्छ ।

इन्धन, घरभाडा, पिएको पैसा पनि नेताहरुले खाए भन्ने कुरालाई कसरी बुझ्नुहुन्छ ? 
जसले पिए नै नियुक्त गरेको छैन, उसलाई पनि पिएको पैसा निकासा गर्ने सरकारी कर्मचारी कस्ता हुन् ? जसले आफ्नो सम्पत्ति विवरणमा काठमाडौंमा घर छ भनेर स्पष्ट लेखेको छ, उसैलाई घरभाडा हालिदिने कर्मचारी कस्तो हुन् ? नेता मात्रै होइनन्, संरचना पनि दोषी देखिएको छ । नेता हुँदैमा सबै कानुनको ज्ञाता हुँदैनन् ।

हालै प्रचण्डले पूर्वराजालाई भन्नु भयो कि ‘होटल होटल नाच्दै हिँड्ने होइन ।’ तर उहाँ आफै पनि रेखा थापासँग नाच्नु भएको थियो । कसरी हेर्नुहुन्छ ?
प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो कुरामा कमेन्ट नगरेको राम्रो हो । प्रचण्डको अभिव्यक्ति उहाँको पदीय गरिमाको विरुद्ध हो । व्यक्तिगत र पारिवारिक कुराहरुमा अभिव्यक्ति नदिएको राम्रो हो । नेपालका प्रथम गणतन्त्रवादी व्यक्ति ज्ञानेन्द्र नै हुन् । जसले कुनै पनि नागरिकको हत्या नगरी आफ्नो सर्वस्व सुम्पेर हिँडे । १७ हजार मान्छे मारेर माओवादी स्थापित भए । सयौं मान्छे मारेर उपेन्द्र यादव स्थापित भए । कांग्रेस कम्युनिष्ट सबैको पृष्ठभूमि जनता मार्ने नै छ । तर पूर्वराजाले जनता मार्नुभन्दा गद्दि नै छाडिदिए । यसले उनमा नागरिक तहमा भएको प्रेम देखाउँछ । जनताले यो कुरा बुझ्दै गएका छन् ।

प्रसंग बदलौं, कांग्रेस हिन्दुत्वको मुद्दामा फर्किएला ? 
फर्किए कांग्रेसको हितमा हुनेछ । कांग्रेसको एकमात्रै आधार क्षेत्र मधेसमा बाँकी छ । मधेसमा अधिकांश मानिसहरु हिन्दु छन् । हिन्दुको कुरा गर्नुको अर्थ इसाईको विरोध गर्नु होइन । अरु धर्मको अपमान गर्नु पनि होइन । तर राप्रपा जस्तो पनि गर्नु हुँदैन । राप्रपाले हिन्दुत्वलाई ‘ताक परे तिवारी नत्र गोतामे’का रुपमा प्रयोग गरेको हो । त्यसरी चाहिँ कांग्रेसले गर्नु हुँदैन ।

प्रचण्डले भन्नु भयो कि कांग्रेसले हिन्दुत्व बोक्यो भने त्यो पार्टी समाप्त हुन्छ । धर्मनिरपेक्षता बोकेको उहाँकै माओवादी पार्टी एमालेमा मिसिएर समाप्त भयो नी  ? 
प्रचण्डको अभिव्यक्ति विचलनको संकेत हो ।

संघीय समाजवादी र राजपाबीच किन एकता हुँदैन ? 
केन्द्रमा मधेसका मुद्दा भइदिएको भए क्षेत्रीय दल बन्ने नै थिएनन् । जति पनि छन् आफूलाई मधेसवादी भन्नेहरु यिनीहरु मधेसको नेतृत्व गर्दैनन्, प्रतिनिधित्व मात्रै गर्छन् । यिनीहरु अवसरवादी राजनीतिक बिचौलिया मात्रै हुन् । यिनीहरुबाट न मधेसको न देशको कसैको हित हुँदैन ।

राजपाबाट महन्थ ठाकुरलाई किन ‘कू’ गरियो ? 
दुई दुई महिनाको चक्रीय प्रणालीको कुरा विधानमा राखेपछि ठाकुर आफैले आफ्नो पद छाड्नु पथ्र्यो । मान्नु भएन ।

दीपक बोहोरालाई संघीय समाजवादीमा भित्र्याउने तयारी भइरहेको बुझिन्छ । कोही नपाएर फोरमले दीपक बोहोरालाई किन भित्र्याउने होला ? जबकी दीपक बोहोरालाई वनमारा भन्ने गरिन्छ । 

दीपक बोहोरा वनमारा भएर के भयो त ? उपेन्द्र यादव त ज्यानमारा नै हुन् । ज्यानमाराले वनमारालाई भित्र्याउँछ भने के अनौठो मान्नु ? गौर घटनामा कति मधेसी मारिए ? कपिलवस्तु, लाहान, तिलाठीमा कति मारिए ? मधेसमा गैर न्यायिक २८१ मानिस मारिए ।  मधेसमा भएका ३ आन्दोलनमा ११७ जना मधेसी मारिए । यति धेरै मधेसी मारेर बल्लतल्ल स्वास्थ्यमन्त्री भएका मानिसले दीपक बोहोरालाई भित्र्याउनु अनौठो होइन । दीपक बोहोरा र उपेन्द्र यादवको कलेज एउटै हो, विषय फरक जस्तै हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलद्वारा पूर्वाधार पुनर्निमाण कोषमा १० लाख हस्तान्तरण
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
जलहरी बनाउँदा अनियमिता पुष्टि भएन, व्यक्ति छानेर मुद्दा लगाउनु पूर्वाग्रही
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
आज काग तिहार
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija