आइतवार, जेष्ठ २७, २०७५
कुराकानी : ‘यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन’

कुराकानी : ‘यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन’


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ २७, २०७५

राष्ट्र बैंकको गभर्नर, योजना आयोगको दुई पटक उपाध्यक्ष हुँदै अर्थमन्त्री बनेका युवराज खतिवडाले अघिल्लो साता पेस गरेको बजेटमा चर्को क्रिया–प्रतिक्रिया आइरहेको छ । दुई तिहाइभन्दा बढीको समर्थनप्राप्त सरकारले वाम घोषणापत्रमा उल्लेख भएका विषय सम्बोधन नगरेको आलोचना एकातिर छ भने अर्कातिर वित्तीय अनुशासनका लागि आधार बनाउन खोजेको टिप्पणी पनि छ ।

अवस्थी र कृष्ण आचार्यले अर्थमन्त्री खतिवडासँग गरेको कुराकानीको सम्पादित अंश :

धेरै वर्ष तपाईंले राष्ट्र बैंकको गभर्नरका रूपमा मौद्रिक नीति पढ्नुभयो । बजेट पढ्ने सपना पनि थियो होला । पहिलोपटक बजेट पढ्न पाउँदा कस्तो लाग्यो ?
धेरै अर्थमन्त्रीले पढेको बजेटमा मैले पनि काम गरेको थिएँ । पछाडि बसेर गर्दा र आफंै अगाडि प्रस्तुत हुँदाको दृश्य फरक हुन्छ । मौद्रिक नीति बैंकर्स, पत्रकार र केही अर्थविदसामु पढिन्थ्यो । बजेट राजनीतिज्ञहरूसमक्ष संसद्मा पढ्नुपर्ने भएकाले बढी जिम्मेवारीबोध हुँदोरहेछ ।

बजेट साह्रै छिटो पढ्नुभयो, हडबडाउनुभयो भन्ने टिप्पणी आयो । अलि हतास हुनुभएको हो ?
वक्तव्यका लागि पूर्वतयारी गरेको थिएँ । धेरै विषय कण्ठजस्तै भइसकेको थियो । त्यसकारण फरर बोलेको हो । मेरा लागि बजेट अर्काले लेखिदिएको हैन । त्यसमाथि म छिटो बोल्छु । एक घण्टा बोलिसकेपछि सांसदहरूको ध्यान आकृष्ट गराउन कठिन नै हुन्छ । पछिल्लो खण्ड सुशासन, राजस्वसँग सम्बन्धित हुन्छ । कर्णप्रिय कुरा सुन्न पाइँदैन । सांसदको ध्यान आकृष्ट गर्न कठिन हुने भएकाले १ घण्टा १५ मिनेटमा सक्नुपर्छ भन्ने लागेको थियो । कसैले ताली पड्काउँछ भनेर पर्खिने कामचाहिं गरिनँ ।

पछिल्लो खण्डको मात्रै हैन, तपार्इंको पुरै बजेट कर्णप्रिय आएन भन्ने प्रतिक्रिया पनि छ । आफैंले बजेटलाई कसरी समीक्षा गर्नुहुन्छ ?
कर्णप्रिय त हुँदैन भनेकै छु । कतिपय औषधि तीतो हुन्छ । उपचारका लागि तीतो औषधि पनि खानैपर्छ । अहिले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन उपचारात्मक काम गरिरहेका छांै । लोकप्रियताका नाममा जे पनि कार्यक्रम ल्याउने मैले गरिनँ । कार्यान्वयन गर्ने कार्यक्रम मात्रै ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । प्रणालीमा भइरहेका समस्यालाई सम्बोधन गर्ने गरी यो बजेट ल्याइएको हो । व्यावसायिक पृष्ठभूमिबाट आएको मान्छेले ठूलठूला कुरा गर्ने, कार्यान्वयन नगर्ने र स्रोतले नधान्ने कार्यक्रम ल्याउन सुहाउँदैन । त्यसकारण धेरैलाई कर्णप्रिय नलाग्न सक्छ । तर यथार्थबोध भएको धेरैले महसुस गर्नुभएको छ ।

तपाईंको छविअनुसार सांसदलाई बजेट कार्यक्रमले निरन्तरता नपाउने अनुमान गरिएको थियो । तर झन् थप गरेर ४ करोड पुर्‍याउनुभयो । यसमा आलोचना भइरहेको छ नि ?
मेरो आलोचना दुवै तर्फबाट भएको छ । जसको संयोजकत्वमा निर्वाचन क्षेत्रमा कार्यक्रम हुन्छ भनेर ल्याइयो, उहाँहरूले ‘हाम्रो विवेकअनुसार आयोजना छान्न नपाउने ?’ भन्दै आलोचना गर्नुभएको छ । बाहिर दिनै हुँदैनथ्यो भनेर आलोचना छ । सैद्धान्तिक बहस गर्न सकिन्छ । निर्वाचन क्षेत्र विकासका लागि सांसदलाई संलग्न गराउने अभ्यास अन्त पनि छ । हाम्रो अभ्यासअनुसार भविष्यमा समस्या नआओस् भन्न खोजिएको हो । बाहिरको जनमत र राजनीतिभित्रको जनमतलाई सन्तुलन गर्ने गरी यो कार्यक्रम ल्याइएको हो । तर यो विगतको निरन्तरता हैन । हिजोको जस्तो निर्वाचन क्षेत्र विकास कार्यक्रम हैन यो ।

संघ, प्रदेश र स्थानीय तहसमेतको संलग्नतामा साझेदारी कार्यक्रम हो । कतिपय निर्वाचन क्षेत्रमा संघले कार्यान्वयन गर्ने आयोजना पर्दैन । ससर्त अनुदानको रकमले पनि सन्तुलन भएको छैन । कुनै पनि प्रदेश, निर्वाचन क्षेत्रमा हिजोको राजनीतिक शक्तिका आधारमा गएका आयोजना अहिले रोक्न सकेनाैं। यी कारणले कुनै निर्वाचन क्षेत्रमा एउटा कार्यक्रम पनि नपर्ने डर भयो ।

त्यसकारण १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही पूर्वाधारका आयोजना संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यान्वयन होस् र बजेटको वितरण पनि समन्यायिक होस् भनेर पुन:परिभाषित गरेर यो कार्यक्रम ल्याएको हो । विगतको जस्तो कार्यालय सञ्चालनमा बजेट नराखी कार्यविधि बनाइनेछ ।

यसको कार्यन्वयन स्थानीय सरकारबाट गर्ने हो । हामीमाथिको सरकार हो जे गरे पनि हुन्छ भन्ने कतिपयलाई भ्रम छ । तर जहाँ कार्यक्रम गरिँदै छ, त्यहाँ अर्को सरकार छ । त्यसकारण यो कार्यक्रम मेरो हो, म एक्लै गर्छु, यहाँ मात्रै गर्छु, मैले भनेकै हुनुपर्छ भन्न हुँदैन । सहकार्यमै गर्नुपर्छ । संविधानले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य भनेको पनि यही हो । सहकार्यमा जाने कुरालाई कतिपयले अस्वाभाविक भन्नुभएको छ । त्यसकारण यसलाई प्रयोग गरेर हेराैं भनेको छु । यो सफल भयो निरन्तरता पाउँछ, सफल नभए पुनरावलोकन गर्नुपर्छ ।

तीनै तहबीच सहकार्य गर्ने त भन्नुभयो तर प्रदेश सांसदका लागि पनि यस्तै बजेट छुट्याउने गृहकार्य भइरहेको छ । यसले त विकृति झन् बढाउँछ, हैन र ?
प्रदेशका साथीहरूले संघीय बजेटबारे खरो टिप्पणी दिनुभयो । म त्यसैगरी उहाँहरूका विषयमा प्रतिक्रिया दिन चाहन्नँ । प्रत्येक प्रदेशमा सन्तुलित ढंगले पूर्वाधार विकास होस् भनेर ससर्त कार्यक्रम गर्नुहुन्छ होला । संघमा पनि भनेका छौं, यो यो पूर्वाधार आयोजना यस्तो प्रकारले कार्यान्वयन हुने गरी भनेर बजेट विनियोजन गरिएको हो । मलाई आशा छ उहाँहरूले पनि त्यसै गरी यो कार्यक्रम गर्नुहुनेछ । मैले सुनेअनुसार तपाईंले भनेजस्तो कार्यक्रम चालु वर्षको बजेटका लागि मात्रै हो । आगामी वर्षको बजेट पेस नै भएको छैन । चालु वर्षको बजेट कतिपय ठाउँमा खर्च नभएर बसेको छ, त्यसकारण विकास निर्माणमा प्रदेश सांसदहरूलाई पनि परिचालन गराैं भन्ने ढंगले गर्नुभएको हो भने ठिकै छ । तर आगामी वर्षका लागि त्यस्तो सोच्नुभएको छ भने संघको भावनाअनुसार काम गर्नुहुनेछ भन्ने मेरो आशा छ ।

घोषणापत्रले एउटा आश्वासन दियो, बजेट त्यसको विपरीत आयो भन्दै वाम गठबन्धनको घोषणापत्रसँग तुलना गरेर बजेटको आलोचना गरिएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?
घोषणापत्र विपरीत हैन, घोषणापत्र क्रमश: कार्यान्वयन गर्दै जाने यो पहिलो बजेट हो । आलोचना गर्नेहरूले श्वेतपत्रसँग गाँसेर हेर्नुभएन । बजेट बनाइरहँदा हामी खाल्डामा थियौं । खाल्डाबाट जमिनमा निस्कन समय लाग्छ । खाल्डो के अर्थमा भने, दुई वर्षभित्र भुत्तानी गर्नुपर्ने चालु दायित्व ८ खर्बको छ । आयोजना सुरु भएका छन्, ठेक्का लागेका छन्, निर्माण सुरु भएका छन्, उपभोक्ता समिति लगाएर काम भएकाले सरकारको दायित्व सिर्जना भएको छ । यी दायित्व पूरा गर्न हामीले नयाँ कुरा मात्रै गर्न मिलेन । नयाँ मात्रै कुरा गर्ने हो भने फेरि पनि खाल्डामै पर्ने सम्भावना रहन्छ । अहिले हामीले बलियो जग बसाउन खोजेका छौं ।

घोषणापत्रका दुई/तीन विषयमा मानिसले टिप्पणी गरेका छन् । एउटा, सामाजिक सुरक्षाको रकम । सामाजिक सुरक्षाको विषयमा मैले धेरै ठाउँमा भनिसकेँ, हामी यस क्षेत्रमा विविधता ल्याउँदै छौँ । ऋण लिएर सामाजिक सुरक्षा वितरण गर्ने प्रक्रिया बन्द गर्नुपर्छ । घोषणापत्रको विषय पनि मान्छेले बुझेका छैनन् । पाँच वर्ष, दस वर्षमा काम गर्ने भनेका छौँ । जस्तो कृषिको उत्पादन पाँच वर्षमा दोब्बर गर्ने भनेका छौं । उत्पादन अहिले नै किन दोब्बर भएन भनेर भन्नु भएन ।

अहिले संघीयता कार्यान्वयनको चरणमा भएकाले केही थप वित्तीय दायित्व छन् । यसको व्यवस्थापन गर्नु छ । यसको प्रमुख स्रोत भनेको राजस्व हो । विदेशी सहायतालाई जति पनि प्रयोग गरे हुन्थ्यो भन्ने सोच छ । त्यसो गर्न हुँदैन । दातृ निकायसँग सहयोगको पनि चक्र हुन्छ । ऋण जति पनि लिए हुन्थ्यो भन्ने पनि आयो । निजी क्षेत्रलाई थप लगानी गर्ने स्रोत नै नदिएर सरकारले मात्रै लगानी गरेर आर्थिक वृद्धि त हँुदैन । निजी क्षेत्रको सम्भाव्य स्रोत पनि हामीले नै हेरिदिनुपर्‍यो । त्यसकारण बजेटमा १ सय ७२ अर्ब आन्तरिक ऋण राखिएको छ । आन्तरिक ऋण जति पनि लिए हुन्छ भन्ने बुझाइ छ, त्यो गलत हो । ऋण लिन मुलुकभित्र पैसा हुनुपर्‍यो नि ।

तपाईंले निजी क्षेत्रको चिन्ता गर्नुभयो । तर यो बजेटमा निजी क्षेत्र पनि खासै खुसी देखिँदैन । किन ?
उद्योग गर्न चाहने, उत्पादन गर्न चाहनेलाई संरक्षणको व्यवस्था छ । त्यो निजी क्षेत्र खुसी नै छ । हिजोको कमजोर अवस्थामा लाभ लिन खोज्नेहरूलाई अप्ठ्यारो पर्छ नि । हामी सुशासन कायम गर्न विधि पालना गराउन दबाब दिइरहेका छांै । छुट नदिएका कारण एक थरीलाई अहिले सन्त्रास भएको मैले पनि महसुस गरेको छु । विदेशी लगानीलाई पनि कुनै समस्या छैन । हामीले कर्पोरेट टयाक्स बढाएका छैनौं । विदेशी लगानीका लागि चाहिने कानुनी व्यवस्था गर्न लगानी बोर्ड ऐन र सार्वजनिक निजी साझेदारी (पीपीपी) एकीकृत रूपमा ल्याउँदै छौं । प्रोत्साहित गर्ने अन्य काम पनि गर्छौं । आन्तरिक निजी क्षेत्रलाई प्रोत्साहन नै गरेका छांै । अल्पकालीन प्रकृति, सट्टेबाजी प्रकृतिको पुँजी परिचालन गरिरहनेलाई बजेटले प्रोत्साहित गर्दैन ।

तपाईंकै पार्टीभित्रबाट बढी आलोचना भइरहेको देखिन्छ । तपाईंलाई के लाग्छ ?
स्वाभाविक हो । हामी लोकतान्त्रिक परिपाटीमा छाैं । एकदलीय सरकार हैन । पार्टी–पार्टी प्रणालीमै छांै हामी । पार्टीभित्र पनि लोकतान्त्रीकरण हुन्छ । आआफ्नो दृष्टिकोणबाट पार्टीमा खुला छलफल गर्न सबैलाई छुट हुन्छ । बहसपछाडि परिणाम के आउँछ, त्यो हामीलाई थाहा छ । यो आलोचना अपेक्षा र वास्तविकताबीचको दूरी हो । हाम्रा आवश्यकता धेरै छन् । तर अर्को वर्षको बजेट बनाइरहँदा यो वर्ष के के गर्‍यौं भनेर भन्नुपर्छ कि पर्दैन ? यो बजेट संघीयताअन्तर्गतको ७ सय ६१ वटा सरकारमध्ये संघीय सरकारको एउटा बजेट मात्रै हो भन्ने बुझ्न सकेनन् ।

अहिले पनि मेरो निर्वाचन क्षेत्रमा कर्यक्रम परेन, मेरो जिल्लामा कार्यक्रम परेन, मेरो जिल्ला बजेटको किताबमा हेर्न पाइनँ, सुन्नै पाइनँ, पढन पाइएन भन्ने गलत बुझाइ छ । अर्को, आकार सानो छ भन्ने आलोचना छ । प्रदेश र स्थानीय तहसमेतको बजेट आउँदा घटीमा साढे १५ खर्बको बजेट हुन्छ । यसमध्ये मेरो अनुमानमा साढे ६ खर्ब पुँजीगत खर्च हुन्छ । अर्को वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५ प्रतिशत जति हुन्छ । पुँजीगत खर्च मात्रै जीडीपीको १८/१९ प्रतिशत हुन्छ । संघीयताले समृद्धि ल्याउँछ, तलैदेखि विकासको जग सुरु हुन्छ, साधनस्रोतको अधिकतम परिचालन हुन्छ भनेर विनियोजन गरेकाले ८ प्रतिशतको आर्थिक वृद्धि पनि हुन्छ । अहिलेसम्म ८ प्रतिशत वृद्धि लेख्ने आँट गरेका थिएनौं । यो वर्ष आँट गर्‍यौं । एक वर्षमा पाँच लाख रोजगारी दिने भन्ने आँट पनि गर्‍यांै । यी काम बोलेर मात्रै हुँदैन, गरेर देखाउनु छ ।पहिलो वर्ष हामी संस्थागत संरचना बनाउँदै छौं । प्रदेश र स्थानीय तहमा कानुन निर्माण हँुदै छ । संस्थाहरूको संरचना निर्माण हुँदै छ । कर्मचारी समायोजन हँुदै छ । यी सबै गरिरहँदा एक वर्ष त संक्रमणकाल नै हो । अंक बढाएर मात्रै केही हँुदैन । कार्यन्वयन गर्नुपर्‍यो नि ।

बजेटको झन्डै एक तिहाइ रकम जेठ/असारमा खर्च हुने परम्परा रोकिएको छैन । समग्रमा बजेट कार्यान्वयनै निराशाजनक छ । कार्यान्वयनमा तपाईंका योजना के छन् ?
शुक्रबार मात्रै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको निर्देशन दिनुभएको छ । बजेट कार्यान्वयनका लागि २/३ कुरामा जोड दिनैपर्छ । पहिलो बजेट कार्यान्वयन कार्यतालिका असार १५ गतेसम्म बनाइसक्नुपर्छ भनेका छौं । त्यो असार २५ गतेसम्म स्वीकृत गरिसक्छौं । केही प्रक्रियागत विषय हुन्छन् । पूर्वाधार क्षेत्रमा परामर्शदाताको ढिलाइ हुने गरेको छ । परामर्श दिने कम्पनी जसले उपकरण भाडामा लियोस् भनी निजी क्षेत्रसँग मिलेर एउटा कम्पनी खोल्ने भनेका छौं । निजी क्षेत्रले पनि इच्छा देखाएको छ । सचिवहरूलाई नै बढी जिम्मेवार बनाउन कार्यसम्पादन करार गर्दै लैजानुपर्नेछ । यी सबै काम भए/नभएको हेर्न प्रधानमन्त्री कार्यालयमा अनुगमन संयन्त्रको व्यवस्था गर्ने भनिएको छ । कुन संयन्त्रबाट जाने भन्ने विषयमा छलफल गर्दै छांै । सम्झौताअनुसार निर्माणको काम सम्पन्न नगर्नेलाई कारबाही गर्ने र सम्झौता खारेज गर्ने व्यवस्था पनि गर्दै छौं । त्यसका लागि सार्वजनिक खरिद ऐनमै व्यवस्था गरिनेछ ।

सरकारले रकम छर्नु हुँदैन भनी तपार्इं विगतमा भन्नुहुन्थ्यो । तर प्रधानमन्त्री रोजगारलगायत केही शीर्षकमा कार्यकर्ता केन्द्रित कार्यक्रम ल्याउनुभयो । किन ?
हैन । त्यो रोजगारी प्रत्याभूति हुने कार्यक्रम हो । प्रत्याभूति भन्ने शब्द बजेटमा देखिएन । सार्वजनिक निर्माणमा श्रमिकहरूलाई काममा लगाउने र कामबापत न्यूनतम ज्याला तथा न्यूनतम कार्यदिन तोक्ने भन्ने हो । कर्णाली रोजगार कार्यक्रमजस्तै हो । कर्णाली रोजगारी कार्यक्रममा विभिन्न विवाद आए । तर प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यविधि बनाएर अघि लैजाँदै छौं । संघ, प्रदेश र स्थानीय तहमा सार्वजनिक निर्माणमा हुने श्रमको अवसरमा खुला आह्वान गरिनेछ । कार्य दिन र ज्यालासमेत सुनिश्चित गरिनेछ । मानौं, यस्तो आह्वानमा धेरै माग आयो भने जुन परिवारको एकजना पनि रोजगार छैन, जुन परिवार गरिबीमा छ, उनीहरूलाई प्राथमिकता दिइनेछ । यो परियोजना हैन । काम लगाउने हो, काम गरेको दिनको ज्याला दिने हो । ज्याला दिने निश्चित दिनसमेत तोक्नेछौं । यदि तोकिएअनुसारको काम दिन सकिएन भने उसलाई क्षतिपूर्ति दिइनेछ ।

भूकम्पपीडितहरूलाई अनुदान वितरण गर्नेेभन्दा बाहेक बैंकबाट ऋण लिने र अन्य सेवासुविधाका लागि बजेटमा केही पनि कार्यक्रम आएन । भूकम्पपीडितका लागि कसरी अघि बढ्नुहुन्छ ?
सरकारले पुनर्निर्माणमा १ खर्ब ५१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये १ खर्ब त पुनर्निर्माण अनुदानमै खर्च हुन्छ । बाँकी रकम सार्वजनिक निर्माणमा जाने हो । बैंकबाट ऋण लिने मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने विषय हो । यसबारे राष्ट्र बैंकसँग कुराकानी भइरहेको छ । त्यसका लागि कार्यविधिको मुख्य कुरा छ । सहरी क्षेत्रमा ऋण दिने मापदण्ड अवरोध बनेका छन् भने खुकुलो पार्नुपर्छ भनेर छलफल सुरु गरेका छौं । दोस्रो, ब्याजदरको पनि समस्या होला । शून्य र २ प्रतिशतबीचको ब्याजदरमा बैंकहरूले काम गर्न चाहेको जस्तो देखिएन । ५ प्रतिशतको स्प्रेडमा काम गर्नु भनिएको छ । यहाँ २ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्ने भयो । यो विषयमा पनि छलफल होस् र बैंकहरूलाई सुनिश्चित रूपमा कर्जा प्रवाह र सुरक्षण गर्ने व्यवस्था मिलाउनेछौं । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन आइसक्यो, नियमावली आएको छैन । नियमावली पास गरेर यस्तो कर्जा सुरक्षित हुन्छ भनेपछि बैंकहरूलाई लगानी गर्न गाह्रो हुँदैन । विपन्न वर्ग कर्जाअन्तर्गतको कार्यक्रमअनुसार यसमा पनि त्यही विधि अपनाउन सकिन्छ । ऋण लिएर पनि पुनर्निर्माण गर्छौं भन्ने मौका कार्यविधि संशोधन गरेर भए पनि दिनेछौं ।

आम सर्वसाधारणको चासो घरजग्गाको विषय छ । कम्पनीमार्फत घरजग्गा किनबेच हुनेछ भनेर बजेटमा भनिएको छ । यो के भनेको हो ?
घरजग्गा किनबेच गर्दा आम नागरिक नठगिऊन् भन्ने उद्देश्य हो । कसैको स्वामित्वको जग्गा अर्कैको नाममा बेचाइदिएको हुन्छ, बैना लिएर भागेको पनि हुन्छ । घरजग्गा व्यवसाय गर्नेहरूले थुप्रै पैसा कमाएका पनि छन् । तर करको दायरामा आएका छैनन् । यस्ता व्यवसायलाई करको दायरामा ल्याउने र ठगी नहोस् भन्न खोजिएको हो । थप व्यवस्थित गर्न कार्यविधि बनाइनेछ । गाउँ, ठाउँमा निजी सम्पत्ति खरिदबिक्री गर्दा बजेटमा भनिएको प्रक्रिया अपनाउनुपर्नेछैन ।

जस्तै, ४ आना जग्गा कसैले कसैलाई बिक्री गर्नुपर्‍यो भने ?
त्यो सामान्य ढंगले नै खरिदबिक्री गर्न पाउँछ । तर किनबेच गर्दा बीचमा कुनै जग्गा दलालको प्रयोग हुन्छ भने त्यो दर्तावाला व्यक्ति हुनुपर्‍यो । जसरी लेखापढी गर्नेहरू सूचीकृत हुन्छन् घरजग्गा व्यवसाय गर्नेहरूको पनि त्यस्तै प्रकृतिले इजाजत प्राप्त हुनुपर्छ भन्न खोजिएको हो । घरजग्गा व्यवसाय नम्बर चाहियो । प्यानमा दर्ता भएको हुनुपर्‍यो । हाम्रो सरकारी प्रणालीले घरजग्गा व्यवसायीलाई पहिचान गर्नुपर्‍यो । त्यसका लागि कम्पनी वा फर्म चाहियो भन्न खोजिएको हो ।

घरजग्गाकै सन्दर्भमा ३० लाखभन्दा कम मूल्यांकनमा पहिले पुँजीगत लाभकर लाग्थ्यो । यस्तो कर लाग्ने सीमा अहिले १० लाखमा झारिएको छ । यसको उद्देश्यचाहिँ के हो ?
घरजग्गाको पँुजीगत लाभकरको सीमा हेरफेर गर्नुमा करको दायरा विस्तार गरिएको हो । संघीयतामा खर्च बढेको छ । त्यसका लागि राजस्व नै बढाउनुपर्‍यो । त्यसैका लागि सेयर बजार, घरजग्गा कारोबारमा पुँजीगत लाभकर लगाउने र बढाउने गरिएको हो । अहिले घरजग्गा कारोबार हुँदा सरकारी मूल्यांकनअनुसार पास गर्ने, ३० लाखसम्मको सीमा हुँदा रजिस्ट्रेसन दस्तुरमा पनि सरकार ठगिने, पुँजीगत लाभकरमा पनि ठगिने भएकाले यस्तो व्यवस्था गरेका हौं ।

व्यक्तिगत आयकरको सीमा पनि हेरफेर भएको छ । अन्य क्षेत्रका कर पनि परिवर्तन भएका छन् । समग्रमा जो करको दायरामा आइरहेको थियो, उसैलाई थप कडाइ गर्न खोजिएको छ । कर छलीमा खासै प्रयास गरेको देखिँदैन नि ?
करको दायरामा नआएको भन्ने कुरा कर प्रशासनको हो । कस्ता मानिस करको दायरामा छैनन् भनेर खोजी गर्नुपर्छ । अनौपचारिक रूपमा संगठित रूपले व्यवसाय गरिरहेकाहरूलाई व्यवसाय दर्ता गरेर करको दायरामा ल्याउनु छ । न्यून कर तिरिरहेकाहरूलाई पनि वास्तविक तहमा ल्याउनुपर्छ । पेसागत रूपमा उच्च आम्दानी गर्नेले कर छलिरहेका छन् । यस्तालाई करको दायरामा ल्याउने हाम्रो छुट्टै प्रयास हुनेछ ।

तपाईं अर्थमन्त्री भएलगत्तै सुरु गरिएको न्यून विजकीकरणको प्रयास त सफल हुन सकेन नि ?
यसलाई सापेक्षमा हेरौं । एकै महिनामा न्यून विजकीकरण हटाउन चुनौतीपूर्ण छ । न्यून विजकीकरणको कुरा गर्दा दुई विषय छन् । एउटा मूल्यको न्यून विजकीकरण, अर्को परिमाणकै न्यून घोषणा छ । सामान नै घोषणा नगरी सामान आयात गर्दा त पुरै नि:शुल्क हुने भयो । यसमा पनि हामी ध्यान दिनेछौं । भारतबाट आउने कतिपय सामान भन्सार बिन्दुभन्दा बाहिरबाट आउँछ । यो समस्या पनि सामधान गर्नु छ । यसमा सशस्त्र प्रहरीलाई बढी परिचालन गरिरहेका छौं । आवश्यक सवारीसाधन र दूरबिनको व्यवस्था गरिदिएका छौं । छोटी भन्सारलाई स्तरोन्नति गर्ने, विस्थापित भएकालाई पुन:स्थापित गर्ने काम गरिरहेका छौं । एकीकृत रूपमा सुधारका काम गरिरहेका छौं ।

सुधार गरिरहेको छु भन्नुहुन्छ । तर यस वर्ष ७ खर्ब ३० अर्ब राजस्व उठाउने लक्ष्य पूरा नहुने लक्षण देखिएको छ नि ?
उठ्छ । बजेट पेस गर्दा ७ खर्ब २९ अर्ब रुपैयाँ मात्रै उठ्छ भनेको थिएँ । अहिले तरलता पनि सन्तुलन हुँदै गएको छ । यसले आयात वृद्धि भइरहेको छ । कर प्रशासनले पनि सुधारको काम गरिरहेको छ । १/२ अर्ब तलमाथि हुने कुरा अर्कै भयो तर राजस्व लक्ष्यअनुसारै संकलन हुनेछ ।

भन्सार बढाउने अनुमान व्यापारी आफंैले गरे कि राजस्व बढाउन रणनीतिका रूपमा बजेटपूर्व नै अर्थ मन्त्रालयले सूचना चुहाएको हो ?
सूचना चुहिएको हो जस्तो लाग्दैन । बजेटको सिद्धान्त र प्राथमिकता छलफल गरिरहँदा मान्छेले अनुमान गरेका हुन् । जसरी सेयर बजारवालाहरूले मैले नबोले पनि अनुमानको भरमा ‘एक्सन’मा गए । त्यसकारण हाम्रो सूचनाभन्दा पनि अनुमानका कारणले भन्सार बढ्न सक्ने सूचीका सामानहरू धेरै ल्याएका हुन् ।

गभर्नर हुँदा होस् वा अर्थमन्त्री सेयरबजारमा तपाईंको नामले किन आतंक मच्चिन्छ ?
आतंक हैन । यो पनि ख्याल राख्नुस्, सेयर बजार व्यवस्थित मेरै पालामा हुने गरेको छ । सेयर बजार र सबै व्यापार व्यवसाय हाम्रै पालामा व्यवस्थित गर्छौं । अव्यवस्था खडा गरेर लाभ लिन खोज्नेलाई अलि समस्या पर्ने मात्रै हो ।

आन्दोलनदेखि बजार नै बन्द गर्ने कामसमेत भए नि ?
उहाँहरू आन्दोलन र हडतालमा गइहाल्नुपर्ने विषय थिएन । जसले हड्ताल गर्नुभयो, उहाँहरूको सरोकारको विषय थिएन । वास्तविक किनबेच गर्ने मानिसलाई लाग्ने हो पुँजीगत लाभकर । बीचका मान्छेहरूलाई करको दायरा बढाएको हो । तर अन्य करले सेयर ब्रोकरहरूलाई खासै समस्या पर्दैन । उहाँहरूकै पाटोमा समस्या भयो । किनबेच गर्नेहरूको पाटोमा अभिलेख भइसकेको सेयरमा पुँजीगत लाभकर आफैं हिसाबकिताब हुन्छ । तर केही सेयर पहिलोपटक कारोबारमा आउँछन् र बुक भ्यालुमा सुरुमा कारोबार हुन्छ, त्यसबारे स्वत: हिसाबकिताब हुने प्रणाली नहुँदा अन्योल भएको हो । हामीले प्रणालीलाई सुधार गरेर लागू गर्ने हो । किनेको भन्दा बेचेको मूल्य तल हुँदा पनि लाभकर तिर्नुपर्ने भयो भन्ने उहाँहरूको कुरा जायज हो । त्यो हामीले चाहेकै हैन । त्यसलाई व्यवस्थापन गर्न समिति बनाएर काम गरिरहेका छौं । सेयर बजार अब झन् व्यवस्थित हुन्छ ।

अर्को विषय, बजेटले भन्सार तथा अन्य कर नबढाइएका सामानमा समेत मूल्य वृद्धि भइरहेको छ । बजेटको बहानामा बजारभाउ बढेको लाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
धेरैजसो सामान विगतकै मौज्दातअन्तर्गतका हुन् । विगतमा आयात भएका सामानमा अहिले भाउ बढाउनुको कुनै कारण मैले देखेको छैन । कुनै सामग्रीको मूल्यमा पर्ने असरलाई मध्यनजर गरेर उत्पादनकै तहमा हामी सम्बोधन गर्छौं पनि भनेका छांै । चिनीमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट नदिने भनेपछि उखु किसानलाई दिने अनुदान सोझै दिने भनेका छौं । मोबाइलबाहेकमा उत्पादकलाई नै अनुदान दिने भएका छौं । कहिलेकाहीं मौसमी र आपूर्ति प्रणालीमा आउने समस्याले मूल्यमा असर गर्छ । तर मूल्य वृद्धि गरियो भनेका सामान तरकारी मात्रै हैन । धेरैजसो विगतमै मौज्दात राखिएको हुन्छ । यसमा पनि मूल्य वृद्धि गरिएकाले सरकारले बजार अनुगमन गर्नेछ ।

सरकारले सदाचार नीतिमार्फत सबैलाई सदाचार सिकाउने गृहकार्य गरिरहेको देखिन्छ । सदाचार नीतिमार्फत सरकारले सबैलाई नियन्त्रण गर्न खोजेको हो ?
सदाचार नीति कसले बनाएको हो ? यो सरकारले सदाचार नीतिलाई चिनेको छैन । हामीलाई थाहा छैन ।

सरकारलाई नै थाहा नभएको कि तपाईंलाई मात्रै ?
मलाई त थाहा छैन । मलाई लाग्छ यो सरकारलाई पनि थाहा छैन । यो सरकार आइसकेपछि हामीले पनि नीति बनेको छ रे भन्ने सुनेको हो । यो नीति अहिले सरकारी दस्ताबेज हैन । हामी सबै सुशासनमा बस्नुपर्छ । सुशासन, पारदर्शिता कायम गर्नुपर्छ, कानुनी राज्यमा कानुनको पालना सबैले गर्नुपर्छ । तर सरकारले नैतिक शिक्षा नै पढाउने भनेर त्यो ल्याउने कुरा हैन । सुशासनको हाम्रो ऐन नै छ । तर हामी जे गर्छौं, त्यसलाई विधिसम्मत संविधानले दिएको अधिकारअनुरूप अघि बढ्ने हो । कुनै मस्यौदा कहीं भएको थियो होला । त्यो मस्यौदा धेरैले बोकेर हिंडेको मैले पनि देखेको छु । त्यो मस्यौदामा यो सरकारले छलफल चलाउने र अघि बढाउने काम गरेको छैन । यसमा अहिले नै कुनै टिप्पणी गर्नु, प्रतिक्रिया दिनु धेरै छिटो हुनेछ ।

सम्पत्ति शुद्धीकरणका क्रियाकलापमा हामी अप्ठेरो स्थानमा छौं भनेर तपाईंले श्वेतपत्रमा उल्लेख गर्नुभएको छ । तर बजेटमा लगानीका केही क्षेत्र तोकी २०७६ चैत मसान्तसम्म लगानी गरे आयस्रोत खोजिनेछैन भन्ने व्यवस्था गर्नुभयो । यसले झन् अप्ठेरो पार्दैन ?
मैले ल्याएको बजेटबाट यो कार्यक्रम सुरु भएको हैन । ऊर्जा संकटको समय ०६७ सालमा यो व्यवस्था भएको रहेछ । जलविद्युत्मा गरिने लगानीको आयस्रोत नखोजिने त्यतिबेलाको व्यवस्था हो । अहिले बढ्दै बढ्दै गएर धेरै वटा क्षेत्रमा लगानी गरे आयस्रोत नखोजिने भनियो । यसलाई हामी उपयुक्त समयमा सम्बोधन गर्नेछांै । हामीले यो निरन्तरता दिइरहनुपर्ने विषय हैन ।
साभार- कान्तिपुर

प्रतिक्रिया
सम्बन्धित समाचार
एनआरएन इजरायलको ‘सामाजिक सुरक्षा कोष अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
मन्त्री बन्ने चर्चामा जेनजी अभियन्ता नितेश ओली
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija