शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

शुक्र, जेष्ठ १८, २०७५

भिसा तस्करी अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक वर्ष जेल र २० हजार रियाल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ । अदालतले तवरेज आलमलाई आउँदो...

भिसा तस्करी अभियोगमा कतारमा एक नेपालीलाई जेल सजाय

शनि, जेष्ठ १२, २०७५

ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ । आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण...

शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ चपेटामा ओमन, अहिलेसम्म नेपालीहरु सुरक्षित (भिडियोसहित)

शुक्र, जेष्ठ ११, २०७५

–ईश्वर अर्याल , मकाउ ओली सरकारका मन्त्रीहरुको सम्पति विवरण सार्बजनिक भए पछि सबै भन्दा चर्चाको शिखरमा छन् सर्वाधिक लोकप्रिय नेता एवम् मन्त्रि लालबाबु पण्डित ।...

४ बिघा खेत र नगद ५५ लाखका धनि सर्वहारा बर्गका रोलमोडल पण्डितसंग नैतिकताको प्रश्न नगरौ !

बिहि, जेष्ठ १०, २०७५

क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ । नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार...

पिटरवर्गमा आफैले पालेको कुकुर कुट्ने नेपालीलाई ९ महिनाको जेल सजाय (भिडियोसहित)

बिहि, जेष्ठ १०, २०७५

प्रवासी नेपाली मन्च इजरायलको दोश्रो अधिबेशन आगामी जुलाई १३ तारिखको दिन हुने भएको छ । एमाले र माओबादी केन्द्र बीच एकताभएर नेपालको राजनीतिमा स्थायीत्व...

प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन यहि जुलाई १३ तारिखको दिन तेल अविवमा हुने

बिहि, जेष्ठ १०, २०७५

दुबईको इमिरेट्स मलमा रहेको स्टारबक्स कफि शपमा कार्यरत झापाका मिरन कार्की दुबईको स्थानिय प्रहरीद्वारा सम्मानित भएका छन् । उनले काम गर्ने कफी शपमा ग्राहकले...

भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने  झापाका मिरन दुबई पुलिसद्वारा सम्मानित (भिडियो)

सोम, जेष्ठ ७, २०७५

चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा. राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ। नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन...

नेपाली प्रोफेसर डा. राजिवकुमार झा चीनमा नागरिक दूत नियुक्त

शनि, जेष्ठ ५, २०७५

केहि समय अघि देखि नै नेपाल सरकारले फ्री भिसा फ्री टिकटको निर्णय लागू गरेको हो । तर त्यो निर्णय हालसम्म पनि व्यवहारिक रुपमा नै...

श्रममन्त्रीले यसरी बन्द गराए मलेसिया जाँदा कामदार लुट्ने धन्दा,  सिण्डिकेटधारी आन्दोलित (भिडियो)

शनि, जेष्ठ ५, २०७५

सरकारको निणर्यपछि अहिले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण कार्य रोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारीसहित...

मलेसिया जाने कामदारको बायोमेट्रिक रोकियो

शुक्र, जेष्ठ ४, २०७५

कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिका अध्यक्षहरुले पार्टीभित्रको गुट, उपगुट र भागबण्डा अन्त्य गर्न अपील गरेका छन् । निर्वाचन हारको विषयलाई लिएर पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किरहेका...

नेपाली कांग्रेसका १४ जनसम्पर्क समितिका अध्यक्षहरुले भने- ‘पार्टीभित्रको गुट-उपगुट र भागबण्डा अन्त्य होस्’