आइतवार, भदौ १५, २०७६

आइतवार, भदौ १५, २०७६

धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ। आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा...

पश्चिम नेपालमा अटवारी पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

शुक्रबार, भदौ १३, २०७६

– उमा केसी गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष...

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

शुक्रबार, भदौ १३, २०७६

सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा...

असुरक्षित बने लोपोन्मुख हाइना

शुक्रबार, भदौ १३, २०७६

जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न...

छ हजार मेट्रिक टन स्याउ उत्पादन

बिहिबार, भदौ १२, २०७६

संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै...

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

बुधबार, भदौ ११, २०७६

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। भदौ १५ गते आइतबार थारू समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय...

आइतबार सार्वजनिक बिदा

बुधबार, भदौ ११, २०७६

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइत

बुधबार, भदौ ११, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताउनुभएको छ । नेकपाको...

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’

शुक्रबार, भदौ ६, २०७६

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ सरकारले र गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएका छन् । प्रदेश २ का मुख्यमन्त्री...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

बुधबार, भदौ ४, २०७६

काठमाडौं । सुदूर पश्चिमेलीहरुको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ। बैतडीसहित सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन आज व्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने...

सुदूर पश्चिममा गौरा पर्वको रौनक बढ्यो, आज दोस्रो दिन व्रतालु महिलाहरुले ‘बिरुडा’ लाई धुने
ताजा अपडेट