बिहिबार, माघ ६, २०७८

बिहिबार, माघ ६, २०७८

एजेन्सी । चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले भारतको अरुणाचल प्रदेशमा प्रवेश गरेर एक भारतीय युवालाई अपहरण गरेर लगेको आरोप लागेको छ । अरुणाचल प्रदेशका...

भारतमा घुसेर चिनियाँ सेनाद्वारा भारतीय युवकको अपहरण

बिहिबार, माघ ६, २०७८

ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार...

ब्राजिलमा २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित, ३३८ जनाको मृत्यु

बिहिबार, माघ ६, २०७८

भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट...

भारतमा कोभिड संक्रमितको सङख्या झनै चुलियो

बिहिबार, माघ ६, २०७८

इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी...

यस कारण सार्दैछ इन्डोनेसियाले राजधानी

बुधबार, माघ ५, २०७८

यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम...

यी देशमा भिजिट भिसामा काम गर्नेलाई जरिबाना देखि जेल सम्म

बुधबार, माघ ५, २०७८

काठमाडौं। अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायर मेट्रो स्टेशनमा शनिबार एक व्यक्तिले ४० वर्षकी एक एसियाली महिलालाई गुडिरहेको ट्रेनअगाडि धक्का दिएर मारिदिएका छन् । धक्का...

अमेरिकामा ट्रेनअगाडि धक्का दिएर एसियाली महिलाको हत्या, आरोपी भन्छन्, ‘म भगवान् हुँ’ (भिडियो)

बुधबार, माघ ५, २०७८

एजेन्सी । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा...

फ्रान्समा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिए

बुधबार, माघ ५, २०७८

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डर सहित २० जनाको ज्यान गएको छ ।मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन...

सेनाको हमलामा हुथीका एक कमाण्डर सहित २० जनाको ज्यान गयो

बुधबार, माघ ५, २०७८

एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज...

विश्वकै सबैभन्दा जेष्ठ व्यक्तिको मृत्यु

बुधबार, माघ ५, २०७८

भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट...

भारतको लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ जनाको ज्यान गयो
ताजा अपडेट