आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

शुक्र, चैत्र २१, २०७६

काठमाडौं- विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ। बेल्जियममा बिरालोमा कोरोना...

भ्रममा नपराै : ‘पशुपन्छीबाट कोरोना सर्दैन, इम्युनिटी बढाउन मासु-अण्डा खाऔं’

बिहि, चैत्र २०, २०७६

सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं...

डा. रवीन्द्र पाण्डे लेख्छन् – यी २५ कारणले गर्दा नेपालीहरु कोरोनाको संक्रमणबाट सुरक्षित छन् !

बिहि, चैत्र २०, २०७६

सरकारले आज (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरैजसो प्रदेशमा बुधबारै कोरोना परीक्षण सुरु...

कोरोना परीक्षण सेवा सातै प्रदेशमा, अब नमुना काठमाडौं ल्याउनुनपर्ने

बुध, चैत्र १९, २०७६

काठमाडौं : कोरोना भाइरस सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै...

एसईई तयारीमा रहेका विद्यार्थीले घरमै बसी बसी शिक्षकलाई सोध्न पाउने

सोम, चैत्र १७, २०७६

हाम्रो मुलुकमा हालसम्म ५ जना कोरोना (COVID 19 Positive) रहेकोमा १ जना निको भएर घर फर्की सकेको र बाँकी ४ जना उपचाररत रहेको सबैलाई...

कोरोनासँगको लडाईमा नेपमेड्सको साथ – स्मार्ट बनौ, प्रबिधि र उपलब्ध सेवाको प्रयोग गर्ने बानीको बिकास गरौ ।

शनि, चैत्र १५, २०७६

अमेरिकाले बनायो ५ मिनेटमा जांच हुने यन्त्र कोरोना भाइरसले सारा संसारभर हाहाकार मच्चाएको छ । भाईरसलाई नियन्त्रण गर्न थुप्रै देशहरूमा Lock down  गरिएको छ ।...

अब ५ मिनेटमै कोरोनाको जांच हुने

शुक्र, चैत्र १४, २०७६

काठमाडौं,नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

नेपालमा चौथो व्यक्तिमा पनि देखियो कोरोना संक्रमण

शुक्र, चैत्र १४, २०७६

सुरजित दत्त – विश्व स्वास्थ्य सङ्गठन  (WHO) ले जनस्वास्थ्य सुबिधाको कोणबाट इटालीको अस्पताललाई विश्वकै राम्रो मध्ये दोस्रो नम्बरमा राखेको थियो । तर कोरोना भाइरसले...

रुढीवादी भन्दै हाम्रा धर्म संस्कारको नियम नमान्दा नै कोरोना जस्ता महामारी आइलाग्यो !

बिहि, चैत्र १३, २०७६

काठमाडौं–सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा...

अब वीर अस्पतालले घरमै २४ थरी बिरामीलाई सेवा दिने ( सुची सहीत )

सोम, चैत्र १०, २०७६

नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमणबारे कुनै विशेषज्ञ चिकित्सकको परामर्श आवश्यक परेमा सम्पर्कका लागि चिकित्सकको फोन नम्बर र उपलब्ध हुने समय सार्वजनिक गरेको छ...

जरुरि अपिल- कोराेनाबारे फोन मार्फत यी डाक्टरहरुसँग सल्लाह लिन सकिने (फोन नम्बरसहित)
ताजा अपडेट