शुक्रबार, माघ २५, २०७५
लेख : मासिँदै छन् सिमसार क्षेत्र

लेख : मासिँदै छन् सिमसार क्षेत्र


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ २५, २०७५

– जमुना वर्षा शर्मा
पोखरा, २५ माघ : झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमीन उपयोगविहीन जस्ता देखिन्छन् तर, त्यसको महत्व एकदमै छ । सिमसार क्षेत्र अर्थात् पानी मिसिएको जमीनले प्राणी जगत् र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको हुन्छ । हिजोआज यस्ता सिमसार क्षेत्र विस्तारै विस्तारै पुरिँदै जाँदा वातावरणीय दुष्प्रभाव देखापर्न थालेका छन् ।

(फोटो फाइल )

“पहिला झिनुवाको चामल पकाउँदा टोलभर मगमग बास आउँथ्यो, अहिले त कहाँ हरायो खै ? त्यस्तो धान फल्नै छाड््यो,” ७० वर्षीया विष्णुमाया जलारीले ५० वर्ष अघिका ती दिन सम्झिँदै भनिन् । पोखरा महानगरपालिका वडा नं १८ खपौदीकी रैथाने जलारीलाई विगतमा ताल छेउ जाँदा विभिन्न प्रजातिका स्थानीय माछा सल्याङबल्याङ गरेका दृश्य अहिले सपना जस्तै लाग्छ ।बढ्दो शहरीकरण र अव्यवस्थित विकासले सिमसार क्षेत्रहरू मासिँदै गएकामा उनी चिन्तित छन् । “तालको पानी अञ्जुली भरेर खाँदा सरर आँत भिज्थ्यो,” नजीकै रहेका गाईभैँसीतिर इङ्गित गर्दै उनले भनिन् – “यी पशुहरू हुन् तर, सखाप पार्न उति जानेका छैनन् । हेर्नुस्, त्यो डाँडापाखा, डोजरले जता मन लाग्यो त्यसै विध्वंंश गरेको छ । सबै सखाप गर्ने मान्छे नामधारी हामी पो पशु हौँ ।” तालको पानी खाँदै हुर्केकी उनले जीवनको ७० वर्ष बिताइसकेकी छन् । ताल छेउको जलाशयमा लामा लामा जुकाले खुट्टामा टोकेका पल पनि उनको स्मरणमा ताजै छ ।

त्यो बेला विभिन्न देशबाट आउने पाहुना चराको लस्कर उनले खुब रमाइलो मानेर हेर्थिन् तर, अहिले उनको आँखै अगाडि सबै कुरा लोप भइरहेका छन् । न त त्यस्तो चामलको बास्ना आउँछ न त माछाका ती विभिन्न प्रजाति नै देख्न पाउँछ । ती पाहुना चराका लस्कर पनि हेर्दाहेर्दै हराए उनका नजरबाट । अहिले त उनलाई फेवातालको पानी निकै दुर्र्गिन्धत लाग्छ ।साना तालतलैया, दलदल, पोखरी र सेपिलो पानी पाइने क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । जैविक विविधता र जीवनोपयोगी स्रोत मानिने यी सिमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पन्छीहरूका लागि उत्तम आश्रयस्थलका रूपमा लिइन्छ । साथै, पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न तथा पहिरो रोकथाम गर्न सिमसारको महत्वपूर्ण भूमिका हुने गर्छ । कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसार क्षेत्र उपयोगी छ ।कास्कीमा नौ वटा तालहरू छन् । तालको क्षेत्रफल विस्तारै घट्दै गइरहेको छ । त्यसको असर सिमसार क्षेत्र वरपर मात्रै होइन हिमालमा पनि देखिन थालेको विज्ञहरू बताउँछन् । तालहरू पुरिँदै जाँदा सिमसार क्षेत्रमा बासस्थान रहेका प्राणीहरू मात्र हैन वनस्पतिहरू पनि लोप हुँदैछन् । तापमान बढ्दै जाँदा हिमालमा हिउँ पग्लिन थालेको छ । सिमसार क्षेत्रलाई जीविकोपार्जनका आधार बनाएका समुदायमा पनि नकारात्मक असर परिरहेको छ । सिमसार सुक्दै जाँदा यसको प्रभाव बालीनालीमा पनि परेको छ ।

फेवाताल आसपासमा ९१ घर जलारीको छ जहाँ झण्डै साढे चारसय जलारी परिवार बस्छन् । जलारीको परम्परागत जीविकोपार्जनको आधार नै माछा मार्नु हो । यद्यपि, अहिले तालतलैयामा बढ्दै गएको प्रदूषण र सिमसार क्षेत्र नासिँदै जाँदा यही पेशामा आश्रित परिवारमा सङ्कट उत्पन्न हुन थालेको छ ।हर्पन फेवा मत्स्य पालनका अध्यक्ष ज्ञानु जलारी भन्छन् – “हाम्रो ९१ घर परिवारका सबै माछा मार्ने पेशामा निर्भर छन् तर, तालमा माछा छैन ।” यसो हुनाका कारणबारे उनी भन्छन् – “तालको अतिक्रमण बढ्यो । प्रदूषण बढ्यो, माछाको प्रजनन स्थल सिमसार क्षेत्रहरू पुरिँदै गए । माछा उत्पादन घट्दै गयो । दैनिक ५०० किलो माछाको माग छ । मुश्किलले सय÷डेढ सय किलो मात्रै माछा पाइन्छ ।”

उनले माछाको प्रजनन स्थल मानिने सिमसार क्षेत्रको संरक्षण नगर्ने हो भने केही वर्षपछि आफूहरुको परम्परागत पेशा सङ्कटमा पर्ने र वैकल्पिक पेशा अपनाउन बाध्य हुनुपर्ने चिन्ता व्यक्त गरे । उनका अनुसार फेवातालमा पाइने १२ प्रजातिमध्ये अहिले स्थानीय जातका सहर, कत्ले, रेवा, फगेटा र बाम माछा लोप हुँदै गएका छन् ।फेवातालको विषयमा विद्यावारिधि गरेका वातावरणविद् प्राध्यापक डा देवेन्द्रबहादुर लामिछाने पोखरा र आसपासका सिमसार क्षेत्र हराउँदै गएको र सँगैसँगै जैविक विविधता र कृषिमा पनि त्यसको असर परेको बताउँछन् । सिमसार क्षेत्रको महत्व नबुझी व्यक्ति आफ्नै स्वार्थमा तल्लीन हुँदा जलाधार क्षेत्रमा रहने प्राणीको अस्तित्व हराउँदै गएको उनको भनाइ छ । उनी भन्छन् – “सिमसार बिना पूर्ण मानव सभ्यताको कल्पना गर्न सकिँदैन । सिमसार क्षेत्र पारिस्थितिकीय मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्वपूर्ण छ । कसरी बुझाउने खै यसको महत्व ?” सिमसार क्षेत्रमा बकुल्ला र पानी हाँसहरू आजभोलि देखिन छाडेका उनको अनुभव छ । उपयुक्त आश्रयस्थल र यथेष्ट आहार प्राप्त हुने हुँदा जीवजन्तु यहाँ रमाएका हुन्छन् । सिमसारलाई जैविक विविधताको संरक्षण, वैज्ञानिक शोध, पर्यटन प्रवद्र्धन र मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय संरक्षणको महत्वपूर्ण अङ्गको रुपमा पनि लिइन्छ ।

इरानको रामसार शहरमा सन् १९७१ फेब्रुअरी २ मा भएको सम्मेलनबाट सिमसार क्षेत्रको संरक्षणका लागि रामसार महासन्धि पारित गरिएको थियो । नेपाल सन् १९८७ मा औपचारिक रूपमा यो महासन्धिमा आबद्ध भएको थियो । महासन्धिमा विश्वका १६९ देश सामेल छन् । नेपालमा सिमसार क्षेत्रको संरक्षणका लागि राष्ट्रिय सिमसार नीति २०५९ कार्यान्वयन गरिँदै आइएको छ । नेपालमा रहेका ५ हजार ३५८ वटा ताललाई सिमसारको रूपमा सूचीकृत गरिएको छ । यहाँका २ हजार ३२३ वटा हिमताल, ५ हजार वटा जलाधार क्षेत्र, एक हजार ३८० वटा पोखरी, ५ हजार १८३ वटा तालतलैयालाई सिमसार क्षेत्रका रूपमा पहिचान गरिएको छ । कुल क्षेत्रफलको पाँच प्रतिशत क्षेत्र सिमसारले ओगटेको छ ।नेपाल घुम्न आउने पर्यटकमध्ये ५० प्रतिशत सिमसार क्षेत्र पुग्ने गरेको तथ्याङ्क छ । नेपालका २१ आदिवासी समुदाय जीविकोपार्जनका लागि सिमसारमै आश्रित छन् । नेपालका करीव ३० प्रतिशत सिंँचाइ सुविधाको स्रोत सिमसार क्षेत्रबाट बगेर आउने पानी हुने गर्छ ।

पोखरा उपत्यका २१० वर्ग किलोमिटरमा फैलिएको छ । नौ वटा ताल रहेको यस क्षेत्रमा झण्डै तीन हजार रोपनी सिमसार क्षेत्रले ओगटेको छ । सबैभन्दा बढी एक हजार रोपनी सिमसार क्षेत्र मैदीले ओगटेको छ । पोखरामा मात्रै फेवा र कमल, लेखनाथका रूपा, बेगनास, खास्टे, गुँदे, न्युरेनी, दिपाङ र मैदी सहित ९ ताल र सेती नदीलाई रामसार क्षेत्रमा सूचीकृत गरिएको छ ।विज्ञहरु कास्कीका नौ ताल र स–साना सिमसारको संरक्षणका लागि एकीकृत प्रयासको खाँचो औल्याउँछन् । सिमसार क्षेत्रहरूको अवस्था सङ्कटग्रस्त बनेको र त्यसको संरक्षण गर्न नसकिए समग्र जैविक विविधतामै असर पर्ने उनीहरु बताउँछन् ।सिमसार संरक्षणका लागि बनाइएका नीतिगत व्यवस्थाको अस्पष्टता, अतिक्रमण, विकासका नाममा भैरहेका विनाश, खेतबारीमा प्रयोग हुने गुणस्तरहीन रसायन र विषादीको निर्वाध आयात र प्रयोग सिमसार क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणका लागि चुनौती बन्दै गइरहेको लामिछानेको ठहर छ । तालतलैया, दह, कुण्ड, पोखरी एवं सिमसारहरूको संरक्षण तथा पर्यटन प्रवद्र्धनबारे थुप्रै गोष्ठी र अन्तत्र्रिmया हुँदै आए पनि सिमसार क्षेत्रको संरक्षण, प्रवद्र्धन र उपयोगको सवालमा भने प्रभावकारी काम भएको पाइँदैन ।

नेपाल सरकारले मुलुकका सम्पूर्ण ताल तलैया, दह, कुण्ड, पोखरी एवंं सिमसारहरूको संरक्षण, सम्बद्र्धन तथा ती क्षेत्रका जैविक विविधता, वातावरण र सुन्दरताको संरक्षण तथा विकास र पर्यटन प्रवद्र्धन गर्न विकास समिति ऐन २०१३ अन्तर्गत राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरेको छ । समितिको पहलमा सन् २०१६ फेब्रुअरी २ का दिन पोखरा उपत्यकाको नौ वटा ताललाई एकीकृत रामसार क्षेत्रको रूपमा सूचीकृत गर्ने काम भयो । यसले ६२ वटा जिल्लाका ताल संरक्षणमा संलग्न उपभोक्ता समिति तथा संरक्षणकर्मीहरूलाई तालको महत्व, संरक्षण र प्रवद्र्धनबारे नियमित रूपमा तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

हालै मात्र सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेको छ । फेवातालको प्राकृतिक सुन्दरता, दुर्लभ वन्यजन्तु एवं जैविक विविधताको संरक्षण गर्न तथा यसको ऐतिहासिक र सांस्कृतिक महत्व जोगाइराख्न तालको वातावरणीय स्तरसमेत कायम गर्नुपर्ने भन्दै अदालतले आवश्यक निर्णय लिन सरकारलाई भनेको छ ।जैविक विविधता, जलचरको जीवनलाई सङ्कटमा पार्ने गरी तालको पानी दूषित पार्ने, तालको प्राकृतिक क्षेत्रफल अतिक्रमण हुने गरी आसपासका क्षेत्रमा भौतिक संरचना निर्माण गर्ने एवं तालको वातावरणलाई खल्बल्याउने कुनै पनि कार्य नगर्न भनिएको अदालतको यो निर्णय निकै महत्वपूर्ण भएको समितिका पूर्वसदस्य ध्रुव चालिसेले बताउँछन् । उनका अनुसार तालको संरक्षण र दिगो विकासका लागि निकट भविष्यमा वेटल्याण्ड एकेडेमी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

––– रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
कपिलबस्तुको सरकारी तौलिहवा अस्पतालमा नाक, कान तथा घाँटीको उपचार सेवा शुरु
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija