अहिले सामाजिक सञ्जालमा गाडी भित्र एक युवकले गरेको अश्लील हर्कत सार्वजनिक भएपछि सबै ध्यान तानिएको छ । सामाजिक सञ्जालमा गाडीको सिटमा बसेका एक युवकले यौनङ्ख खेलाउँदै हस्तमैथुन गरिरहेका छन् । यो भिडियोमा सुनिएको संवाद अनुसार घटना काठमाडौं टेकु,डल्लु साइडमा चल्ने गाडीमा भएको हुन सक्ने देखिन्छ । गाडीमा अन्य यात्रु छेउको सिटमा भएको पनि देखिन्छ ।
भिडियो यति अस्लिल छ कि कि लास्ट सिटमा बसेर उक्त यवकले यो सव गरिरहेको देखेपछि महिला सिट छाडेर अघिको सिटमा सरेका छन् ।यो भिडियो केहि समय पहिलेनै अश्लिल भिडियो वेबसाइटमा अपलोड भएको देखिन्छ भने यो भिडियो पिबोयकेटो जिमेल एकाउन्टबाट अपलोड भएको छ ।
अर्को भिडियोमा उक्त युवकले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीलाई लक्षीत गरी अश्लिल हर्कत गरिरहेको देखिन्छ । यी सबै भिडियो स्यमं व्यक्तिले नै खिचेको अनुमान गरिएको छ ।
तर सार्वजनिक गाडीमा एक यात्रुले पागल हर्कत गर्दा समेत अन्य यात्रु तथा गाडीका कर्मचारी बेखबर हुनु आँफैमा आश्चार्यजनक छ । यो भिडियो अपलोड भएको इमेल मार्फत ब्यक्ति पहिचान गर्न सहज हुने आइटी विज्ञहरु बताउँछन् । अहिले सामाजीक सञ्जाल मार्फत अश्लिल हर्कत गर्ने व्यक्त पहिचान गरी कारवाही गर्न तीव्र दबाब सिर्जना भैरहेको छ ।
सुधार गृहमा एककाे शंकास्पद मृत्यु, करेन्ट लगाएर मारिएको आफन्तको आरोप– लागुऔषध तथा मदिराको दुरुव्यसनिमा फसेका व्याक्तिलाई बिषेश उपचारबाट सामान्य जीवनमा फर्काउने उदेश्यका साथ खोलिएका अधिकाशं सुधार गृह, सुधार गृह नरहेको पछिल्ला केहि घटनाले देखाएको छ । हामीले केही समय अघि काठमाडौ सुकेधार स्थित ट्राँन्सफरमेशन नेपाल नामक सुधार गृहमा भएको अमानवीय व्यवहारको रिपोटीङ गरेका थियौँ । क्रुरुर यातनाबाट २२ जनाको उद्धार भएको केहि समयमा ललितपुरको एक सुधार गृहमा एक व्याक्तिको रहस्यमय मृत्यु भएको छ ।
दोलखाका ४३ बर्षीय सिताराम घिमिरेलाई मदिराको लतबाट छुटाउनका लागि परीवारले माघ ३ गते मात्रै ललितपुर महालक्ष्मीस्थान ४ मा रहेको वी केयर लागुऔषध पुन: स्थापना तथा सुधार केन्द्रमा राखेका थिए । त्यसको ३ दिन पछि एकाविहानै उनका छोरा साजना घिमिरेलाई सुधार केन्द्रबाट बाबु सिकिस्त रहेकाले तुरुन्त स्टार अस्पतालमा आउन खबर गरे ।
खबर पाएको केहि छिनमै अस्पतालमा पुग्दा बाबुको निधन भैसहेको थियो । चिकित्सकले समेत उनलाई अस्पताल ल्याउनु पूर्व नै निधन भैसहेको रिपोट दिए । सिताराम घिमिरे सुधार भएर सामान्य जीवनमा फर्कीने आशामा सुधार गृह पठाएको परीवारमा ३ दिन भित्रै मृत्युको खबरले मर्माहत बनाएको छ ।
मृतकका आफन्त चन्द्र लामाका अनुसार मृतकको शरीरमा हाइ भोल्टको करेन्ट लगाएको घाउ, बायाँ खुट्टा र हात सुन्नीएर निलो भएको तथा शरीररका विभिन्न भागमा चोट देखिएका छन् । पोष्टमार्टमा रिपोटमा समेत करङ भाँचिएको देखीएको छ ।
सुधार केन्द्रमा एउटै कोठामा रहेको प्रत्यक्ष दर्शीका अनुसार घिमिरेलाई कुटपीट पछि मुखमा कपडा कोचेर बाँधेर सुताइएको थियो । तर विहान हेर्दा हलचल नगरेपछि सुधार केन्द्र सञ्चालकलाई खबर गरेका थिए ।
सुधार केन्द्र साञ्चालक छिरिङ ग्याल्जेन र म्यानेजर सुनिल खड्का प्रहरी थुनामा छन् । घटना भएको सुरुका दिनमा सुधार गृहका तर्फबाट पीडित समक्ष गल्ती भएको स्वीकार गरेपनि अहिले पनि जे गर्न सक्छौ जस्ता धम्कीहरु आउन थालेका छन् । साथै प्रहरीले समेत पटक पटक जाहेरी परीर्वतन गर्न लगाउँदा घटना ढाकछोप गर्न लागिएको मृतकका आफ्नतको आशंका छ ।
अहिले मृततका परीवार काज क्रियामा, व्यस्त भएका बेला सुधार गृहका तर्फबाट पावरवाला व्याक्तिहरुलाई कुरा गर्न लगाउने,धम्काउने गरेको आफन्तको आरोप छ । सिताराम घिमिरेलाई मासिक १५ हजार शुल्क लिएर सुधार केन्द्र राख्न सुरु गरेपनि सुधार गृहले लिएको पैसाको रसिद भने परीवारलाई दिएको छैन ।
सार्वजनिक यातायातमा एउटा निज, पतित, दानवले तल्लो भन्दा पनि तल्लो स्तरको अश्लील कृयाकलाप गरेको भिडियो हेर्नु पर्यो । दुर्भाग्यको पनि पराकाष्ठा हो यो र यो भन्दा घिन लाग्दो हर्कत अर्को केही केही हुन सक्दैन । यो राज्यको सारा संयन्त्र लगाऔ र त्यो पापीलाई आकाश पाताल जहाँ भएपनि समातौँ ।
सार्वजनिक यातायातमा यस्ता दानवहरुसँग हाम्रा दिदि बहिनिहरुले कसरी यात्रा गरीरहेको होलान बर्षौदेखि । सम्झीदाँ पनि कहाली लाग्छ । यति लाजमर्दो, घिनलाग्दो र निन्दनिय हर्कतको भिडियो समेत बनाएर अपलोड गरी सामाजिक सञ्जालमा पठाउने अधर्मीलाई नपक्रे सम्म चैनको सास लिन कसैले पनि हुँदैन स्पेशल्ली नेपाल प्रहरीले ।
यो देशका सबै बाबु आमाले आफ्ना छोरीहरुलाई प्राइभेट सवारी साधान किनिदिने सक्दैन त्यसैले सर्वप्रथम सार्वजनिक यातायातमा त्यसरी खुलम खुल्ला अस्लील कृयाकलाप गर्ने त्यो यौन पिपासुलाई आकाशमा लुकेको भएपनि पातालमा भासिएको भएपनि कुनै हालतमा पनि पाता फर्काउनु प¥यो ।
अनि आजै, अहिल्यै इमरजेन्सी मिटिङ गरेर प्रत्यक सार्वजनिक सवारी साधनमा अनिवार्य सिसि क्यामेरामा कैद हुनु प¥यो । ढोकाबाट छिरेको प्रत्यक यात्रुको तस्वीर सिसि क्यामरामा कैद हुनु प¥यो । सकिदैन फेस स्क्यानबाट फोटो खिचाएर मात्र यात्रुले सवारी साधनमा चड्नु प¥यो । त्यो मेसिन वा सिसि क्यामराको मुल्यसँग हामीलाई मतलब भएन । जति परेपनि हाम्रा आमा दिदि बहिनिहरुको इज्जत र सुरक्षाको मुल्यका अगाडी त्यसको मुल्य चुथ्थो हो । यो एउटा घटना मात्र बाहिर आएको हो ।
सार्वजनिक सवारी साधनमा महिलाहरुलाई गरीने दुव्र्यवहारको इतिहास लामो छ जसको अन्त्य अब एक मिनेट पनि ढिला नगरी गर्न जरुरी छ । रेल ल्याउन सक्ने, जहाज ल्याउन सक्ने यो राज्यले सार्वजनिक सवारी साधनलाई पुर्ण सुरक्षीत गर्न सक्दैन भने खबर पाउ आफ्ना आमा दिदि बहिनिको इज्जत जोगाउने अभियान हामी १ महिना भित्र सम्मपन्न गर्न सक्छौं
। यौन पिपासु राक्षशहरु मात्र हैनन् यो समाजमा महिलाहरुलाई सम्मान सहित रक्षा गर्दै सुरक्षा कवच बनेर खडा हुन सक्ने दाइहरु, भाइहरु र छोराहरु अझै मरेका छैन्न । जिउँदै छन् र जीउदो हुनुको पुर्ण आभाष दिलाउन २४ घण्टा तयार र तैनाथ छन् ।
इनफ इज इनफ । त्यती मात्र होइन सार्वजनिक सवारी साधानमा शारीरिक रुपमा दुर्वल विशेष क्षमता भएकाहरुले कसरी यात्रा गर्ने ? यो देश हुइयल चियरमा यात्रा गर्ने मेरा दाजुभाई दिदि बहिनिको होइन रु यो देश दृष्टी बिहिन मेरा मित्रहरुको लागि होइन । कुनै पनि सार्वजनिक सवारी साधनले एउटा २ \३ फिटको ट्रली राखेर हुइल चियर मैत्री बनाउन सक्दैन ? यो शहरमा गुड्ने प्र्रत्यक सार्वजनिक सावरी साधनले सजिलैसँग हुइयल चियर सडकबाट गुडाएर सवारी साधन मित्र लैजाने काम गर्न सजिलै सक्छ ।
केही हाइड्रोलिक लिफ्टहरु जडान गर्न सकिछ, केही तानेर बाहिर भित्र गर्न सकिने ट्रलीहरु सामान्य इन्जीनियरीङकै ज्ञानको मद्धतमा फिट गर्न सकिन्छन् । अपाङग मैत्री नभएका सार्वजनिक सवारी साधन गुडाउन पाइन्छ रु तिमी २ वटै खुट्टा चल्ने हात चल्ने हुनुको फाइदा उठाएर हात खुट्टा नभएका मानिसलाई हेपेर,पेलेर चड्नै नसक्ने बसहरु चलाउँछौ ? तिमीलाई आँफु सक्षम भएको त्यत्रो घमण्ड ? निती निमार्ण तहमा तिमी छौ तिम्रो हात गोडा सद्धे छन्, तर माफ गर तिम्रो दिमाग ठिक छैन ।
एक रत्ती ठिक छैन । दिमाग सँगै तिम्रो नियत पनि ठिक छैन । यो देशमा तिमी मात्र सजिलै यात्रा गर्न पाउने तर मेरो खुट्टा गुमाएको साथीले केही केही सुविधा नपाउने ? तिमी गुड्दा गुड्दैको बसबाट चड्न र झर्न सक्ने ।
तिमी त सम्पन्न आफ्नै छुट्टै गाडी, त्यस माथि वरीपरी साइरन बजाउँदै बाटो छोड भन्दै हिड्ने मत्ता हात्ती जस्ता अन्य गाडी साथ लाएर हिड्दा मेरो गोडा गुमाएको साथीले सार्वजनिक सवारी साधनमा हुइयल चियरसँग सजिलै चड्न नपाउने रु दश दिशामा सन्काउँदै,झिम्काउँदै, तन्काउँदै नाचिरहने तिम्रा २ आँखा छन् तर मेरो मेरो दृष्टीविहिन साथि प्रत्यक दिन हिलोमा चिप्लीनु पर्ने, खाल्डोमा जाकिनु पर्ने ,गोडा मर्काउनु पर्ने, करङ खुस्काउनु पर्ने रु तिम्रा आँखा छन् तिनलाई सितल पार्ने ब्रान्ड ब्रान्डका गगल्स छन् तर मेरो दृष्टी विहिन साथी सेतो लड्ठी बोकेर सुरक्षीत रुपमा बाटो हिड्न नपाउने, सार्वजनिक सवारीमा सजिलै चड्न नपाउने ।
सानो खाल्डोमा तिम्रो गाडी भासिदा तिम्रो मुटु नै चरक्क हुने तर खाल्डो छल्दै , भिड छल्दै चड्दै गरेको सार्वजनिक सवारीमा दृष्टी विहिनहरु कसरी दैनिक यात्रा गर्छन भनेर सोच्न नसक्ने निति निर्माताहरुलाई महापाप लाग्छ ।
आँखा,कान,हात,गोडा सद्धे हुनेहरुले शारिरीक रुपमा केही दुर्वलता भएका मानिसहरु,महिलाहरु बालबालीकाहरु, बृद्धबृद्धाहरु, गर्भवती महिलाहरु रोगी,अशतm, असहायहरुलाई पहिलो प्राथमीकतामा राखेर अरुलाई दोस्रो तेस्रो प्राथमीकतामा राख्ने हो । मानिसलाई राज्य त्यसकारणले चाहिन्छ कि सक्षम,असक्षम,क्षमतावान,विशेष क्षमतावान कसै प्रति पनि विभेद नहोस ।
सार्वजनिक सवारी साधनमा यौन पिपाशुहरु,विशिष्ट क्षमता भएका नागरीकका लागि चरम बेवास्ता । अनि यो देश कसका लागि समृद्ध बनाउने ? आफ्नै लागी, कि आफ्नै सन्तानका लागि ? सार्वजनिक यातायातमा सबै सुरक्षित हुनु पर्छ र सबैले सजिलोसँग यात्रा गर्न पाउनु पर्छ ।
विभागीय वा सम्बन्धित मन्त्रीले विशेषगरी महिलाहरुको र विशिष्ट क्षमता भएका व्यतmीहरुको मर्म बुझ्नु पर्छ । हेन भने यातायात मन्त्री ज्युलाई १ हप्ताका लागि हुइयल चियरमा हालेर यो शहरमा छोडिदिउ ।
त्यसपछिको एक हप्ता आँखा बन्द गरेर फेरी यो शहरमा छोडिदिउ । त्यसपछिको एक हप्ताका लागि हुइल चियरमा हालेर यो शहर छोडिदिउ । गाडीको लर्कोले झर्को लागेको मन्त्राणी जिउलाई पनि सर्वसाधारण महिला सरी एक हप्ता खचाखच भरीएका सार्वजनिक सवारी साधनमा मात्र चड्नु पर्ने बनाआँ । अर्को हप्ता मै सार्वजनिक सवारीमा सुधार आएन भने भन्नु होला । हो अब अति भयो ।

