शनिबार, मंसिर ८, २०७५
चिनियाँ सरकारको निर्णयको ‘थ्रेट’मा नेपालका बाघ र गैंडा ! कसरी जोगाउने भने ठुलो चिन्ता ?

चिनियाँ सरकारको निर्णयको ‘थ्रेट’मा नेपालका बाघ र गैंडा ! कसरी जोगाउने भने ठुलो चिन्ता ?


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर ८, २०७५

कल्पना भट्टराई- २१ फागुन ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं बौद्धका लोडु डिमे (४०) पक्राउ परे। ०६९ सालमा जिल्ला वन कार्यालय नुवाकोटलाई जरिवाना बुझाएर रिहा भएका उनी त्यसपछि फरार थिए। तर, १२ फागुन ०७१ मा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई पाँच वर्षको कैद र रु. १ लाख जरिवाना तोकेको थियो।

र, सोही आदेशअनुसार उनी अहिले कैद भुक्तानी गरिरहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अनुपम राणाका अनुसार उनीविरुद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ र ‘रेड कर्नर नोटिस’जारी भएको थियो।

२८ पुस ०७० मा ५ थान बाघको छाला र ७ बोरा बाघको हड्डीसहित पक्राउ परेका सुकबहादुर तामाङको बयानका आधारमा तस्करीका मुख्य योजनाकार डिमे रहेको खुलेको थियो।

यस्तै, गत २१ असारमा काठमाडौं-२६ कपुरधाराबाट दोलखाको गौरीशंकर-५ का वियन खड्का (२१) बाघको छालासहित पक्राउ परेका थिए। १४ जेठमा पनि बाघको छालासहित बैतडीको दशरथचन्द नगरपालिकाका श्यामसिंह कार्की, प्रविनमानसिंह रावल, जितेन्द्र रावल र विनोदप्रसाद भट्ट काठमाडौंको कपनबाट पक्राउ परेका थिए।

यी तीन घटना प्रतिनिधि उदाहरण मात्र हुन्। विभिन्न समयमा देशभरबाट बाघको छाला र गैंडाको खागसहित व्यक्ति पक्राउ पर्ने घटना नयाँ होइनन्। स्वदेशभित्रै ओसारपसारमा समेत प्रतिबन्धित गैंडा र बाघसहित वन्यजन्तुका अंग चीनतर्फ चोरी निकासी हुने गरेका छन्।

चीन सरकारले २९ अक्टोबर (१२ कात्तिक)मा एक निर्णय सार्वजनिक गर्दै बाघको हड्डी र गैंडाको खाग औषधीजन्य वस्तु बनाउन प्रयोग गर्ने छुट दिएको छ। त्यसबाट नेपालमा संकटापन्न दुवै जन्तुको चोरी शिकारी र अवैध ओसारपसार बढ्ने जानकारहरूको भनाइ छ।

चीनको यस्तो कदमले नेपालमा चोरी निकाशीको दर दोब्बर बढ्न सक्ने विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका वन्यजन्तु अपराध अनुगमन शाखाका सिनियर म्यानेजर माधव खड्का बताउँछन्। भन्छन्, “वन्यजन्तुको संरक्षणमा बढी ध्यान केन्द्रित गर्नुपर्छ।”

नेपालले सन् २०११ देखि गैंडाको शून्य शिकार वर्ष मनाउँदै आएको छ। अहिले नेपालमा ६४५ वटा गैंडा छन्, तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्। यो आँकडा विश्वमा गैंडाको दोस्रो ठूलो संख्या हो।

पालेर राखिएका बाघको संख्या चीनमा संसारमै सबैभन्दा बढी छ। निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार साइटिस कानूनको पक्ष राष्ट्रले प्राकृतिक वासस्थानका वन्यजन्तुको हकमा यस्ता कुनै निर्णय गर्न पाउँदैन। र, पालेर राखिएका (क्याप्टिभ)) वन्यजन्तुको हकमा मात्र त्यस्तो निर्णय गर्न पाइन्छ।

“तर, चिनियाँ निर्णयबाट नेपालका वन्यजन्तु संरक्षणमा थ्रेट बढ्छ,” अर्याल भन्छन्, “कुन प्राकृतिक र कुन क्याप्टिभ हुन् भन्ने डीएनए परीक्षणबाट मात्र थाहा हुन्छ।”

चोरी शिकार घटाउन प्राप्त सफलताका कारण बाघको संख्यामा पनि बढोत्तरी भएको छ। ७ असोजमा सार्वजनिक भएको आँकडाअनुसार देशभर २३५ वटा बाघ देखिएका छन्। ५ वर्षअघि सन् २०१३ मा देशभर १९८ वटा बाघ देखिएका थिए।

डीएसपी राणाका अनुसार बाघको हड्डी, गैंडाको खागलगायत वन्यजन्तुका अंगसहित विभिन्न समयमा समातिएकाहरूको बयानका आधारमा यस्ता आखेटोपहार चीनतर्फ नै चोरी निकासी हुने गरेको खुलेको छ।

तिनको प्रयोगमा रहेको प्रतिबन्ध आन्तरिक प्रयोजनका निम्ति भनेर हटाइए पनि त्यो माग अन्य देशबाट पूर्ति गर्नुपर्ने अवस्था हुन सक्ने डीएसपी राणाको भनाइ छ। “चीनसँग सीमा जोडिएका नेपालसहितका मुलुकको प्राकृतिक वासस्थानमा रहेको बाघ र गैंडाको शिकार बढ्ने जोखिम रहन्छ,” उनी भन्छन्, “पहिला पनि तस्करी रोक्न चुनौती थियो, अब थप चुनौती हुने भयो। त्यसैले सतर्कता बढाउनुको विकल्प छैन।”

औषधीको रूपमा हड्डी र खाग- चीनले सन् १९९३ देखि बाघ र गैंडाको अंगहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर, पछिल्ला दिनमा चिनियाँ परम्परागत औषधीको व्यापारमा जोड दिएकाले २५ वर्षपछि प्रतिबन्ध फुकुवा गरेको हो।

चिनियाँ परम्परागत औषधी बनाउन वन्यजन्तुका अंगहरूको प्रयोग हुने गरेको छ। त्यस्ता औषधी मानवको रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुने विश्वास चिनियाँ समाजमा छ।

गैंडाको खाग ज्वरो, विषाक्त खाद्यान्नका कारण हुने बिमारीलगायतको उपचारमा प्रयोग हुने गरेको छ। बाघको हड्डी वाइन बनाउन पनि प्रयोग हुने गरेको छ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि र केही बिमारीहरूको उपचारका लागि आवश्यक औषधी बनाउन बाघको हड्डीको प्रयोग गरिन्छ, चीनमा। पुरुषहरूको प्रजनन क्षमतामा अभिवृद्धि हुने विश्वासका कारण पनि यसको प्रयोग गर्ने गरिएको छ।

यस प्रकारको उपचार पद्धति अत्यधिक लाभदायक रहेको बताइने गरिएको छ। तर, मानव स्वास्थ्यका लागि लाभदायक छ भन्ने प्रमाणित वैज्ञानिक आधार छैन।

९ वर्षमा ६१७ पक्राउ- विभिन्न समयमा गरी बर्दिया राष्ट्रिय निकुञ्जमा मारिएका ८४ वटा गैंडामध्ये धेरैजसोका खाग चीन पुर्‍याइएको अनुमान छ। चितवन निकुञ्जका गैंडा पनि बेलाबेलामा चोरी शिकारमा संलग्न गिरोहको निशानामा पर्ने गरेका थिए।

सीआईबीको तथ्यांकअनुसार आर्थिक वर्ष ०६७-६८ देखि चालु आव ०७५-७६ सम्ममा चोरी शिकारी र अवैध ओसारपसारका २७२ वटा घटनामा ६१७ जना पक्राउ परेका छन्।

तथ्यांकअनुसार पक्राउ पर्नेमा महिलाको तुलनामा पुरुष बढी छन्। महिलाको संख्या २९ छ भने पुरुष ५८८ जना छन्। हालसम्म गैंडाको खाग २०, खुर १३, छाला १, सानो टुक्रा १ थान बरामद भएका छन्। यस्तै, बाघको छाला ८ र हड्डी ५५.७०० किलो बरामद भएको छ।

वन्यजन्तुको अंग तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले ठूला तस्करलाई पक्राउ गर्न नसकिएको डीएसपी राणा बताउँछन्। भन्छन्, “प्रहरीको फन्दामा पर्नेमा भरिया मात्रै छन्, जसले गर्दा तस्करी निमिट्यान्न पार्न सकिएको छैन।”

भारतबाट नेपालको बाटो हुँदै तस्करी हुने बाघको हड्डी र गैंडाको खाग पनि तस्करीमा संलग्न समूहहरूले तिब्बत पुर्‍याउने गरेका छन्। सीआईबीमा रहेर नजिकबाट वन्यजन्तुको चोरी शिकारी र अवैध ओसारपसारबारे अनुगमन गरेका एसपी प्रविन पोखरेलका अनुसार चीनको पछिल्लो निर्णयबाट नेपाल र भारतसहित विश्व बजारमै चोरी शिकारी र अवैध ओसारपसार बढ्ने जोखिम देखिएको छ।

एसपी पोखरेलका अनुसार सन् २०१५ र ०१६ मा भारतको बञ्जारा जाति बाघको शिकार र अवैध ओसारपसारमा संलग्न रहेको पत्ता लागेको थियो। त्यतिबेला पक्राउ परेका उक्त जातिका ७० प्रतिशतबाट बाघको छाला बरामद भएको थियो।

चितुवातिर तस्करको नजर

पछिल्लो समय बाघ र गैंडाको संरक्षणमा सबैको ध्यान केन्द्रित हुँदा तस्करको ध्यान भने चितुवातिर परेको पाइएको छ।

फाइल तस्वीर
सीआईबीको तथ्यांकअनुसार यसबीचमा चितुवाको छाला ५२ थान, हड्डी २४ किलो, चितुवाको दाह्रा ४१, नंग्रा ६ थान बरामद भएको छ। यस्तै, हिउँ चितुवाको छाला १ थान पनि बरामद भएको छ।

तस्कर समूहले चितुवाको छाला र हड्डीलाई बाघको भन्दै बिक्री गर्ने गरेको पाइएको डब्लूडब्लूएफ नेपालका सिनियर म्यानेजर खड्का बताउँछन्।

-हिमालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija