शनिबार, कार्तिक २४, २०७५
पश्चिमा शक्ति र चीनको चेपुवामा नेपाल :प्राध्यापक डा.संग्रौला

पश्चिमा शक्ति र चीनको चेपुवामा नेपाल :प्राध्यापक डा.संग्रौला


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक २४, २०७५

काठमाडौं स्कूल अफ ल का प्राध्यापक डा. युवराज संग्रैला चीनको रेनमेन विश्वविद्यालयका अतिथि प्राध्यापक समेत हुन् । उनै प्राध्यापक संग्रौलाले वर्षौंको खोज र अनुसन्धानपछि एउटा पुस्तक तयार पारेका छन्– सनसनीपूर्ण तथ्यहरू समेटेर ।

साउथ एसिया, चाइना, जिओइकोनमिक्सनामक उक्त पुस्तकमा धेरै यस्ता तथ्य छन् जसले पश्चिम–चीन लडाईंमा नेपाललाई कसरी फसाइयो भन्ने विवरण समेटेका छन् । चीनमा समृद्धि आउँदा छिमेकी नेपाल झन् झन् किन पछि पर्‍यो भनेर कारणहरू खोतलिएको छ । वर्षौंको अध्ययन र अनुसन्धानपछि संग्रौलाले तयार पारेको पुस्तकको सम्पादित अंश :

चीन धनी र नेपाल गरीब हुनुको खास कारण

विक्रम संवत् २०४७ सालबाट नेपालको आर्थिक र सामाजिक विकास उन्नतशील भएर जानुपर्नेमा सन् १९८० को दशकको अन्तिम समय र १९९० को मध्यसम्म नेपालको आर्थिक वृद्धिदर करिव ९ प्रतिशतमा सीमित रह्यो । नेपालको औद्योगिकीकरणको अनुपात चाहिँ १६ प्रतिशतले रह्यो जुन एसियामै थिएन । २०४८ सालपछि नवउदारवाद लागू गरिएपछि सार्वजनिक संस्थानहरू सबै एकैपटक बन्द गरिए । सन् २००२ सालमा पुग्दाखेरि नेपालको आर्थिक विकास करीब साढे २ प्रतिशतदेखि तीन प्रतिशतमा झर्‍यो । त्यतिबेला औद्योगिकीकरणको दर चाहिँ १६ बाट घटेर माइनस ६ मा गयो ।

यसले मलाई भयंकर उद्वेलित बनाइरहेको थियो । लोकतन्त्र र आर्थिक विकास लकस्टेप हुन्छन् अर्थात् सँगसँगै पाइला चाल्छन् भनेर हामीले पढ्दै आयौं । नेपालमा नागरिक स्वतन्त्रता र लोकतन्त्र स्थापनापछि नेपालको आर्थिक स्थिति यस तरिकाले गिर्नु के कारणले हो भन्ने कुरामा मैले संवैधानिक दृष्टिकोणबाट अध्ययन गर्दै थिएँ । लोकतन्त्र र विकासको सम्बन्धको बारेमा मैले निकै अध्ययन गरें । यो खोज्ने क्रममा म महत्वपूर्ण हाइपोथेसिस भेटें । त्यो के भन्दाखेरि १९७८ बाट चीन खुला भयो र आर्थिक सुधारको नीति लिएर अगाडि बढ्यो । सन् २०१५/१६ तिर आइपुग्दा त चीन संसारको दोस्रो ठूलो आर्थिक शक्ति बन्यो । हिजो नेपाल र चीनको बीचमा यति धेरै सम्पर्क नहुँदा नेपालको आर्थिक स्थिति माथि गइरहेको थियो । तर नेपालको सिमाना जोडिएको देश भारत पछिमात्र विकास हुन थाल्यो । सिमानाको देशको आर्थिक विकास यति धेरै हुँदा पोखिएर पनि माथि जानुपर्थ्यो नि । चीनको आर्थिक विकासको यो उन्नतशील अवस्था भइरहँदा हामी चाहिँ राजनीतिक संक्रमण र द्वन्द्वको संकटमा पर्‍यौं ।

चीन आर्थिक रूपले यति धेरै व्यापक ढंगले अगाडि गइरहँदा नेपाल राजनीतिक संकट र संक्रमणमा फसिनैरह्यो । के यी दुई चीजको सम्बन्ध छ ? मैले त्यसलाई खोज्दा के देखें भने – नोम चोम्सकी भन्छन् – अमेरिकीहरूलाई एउटा ठूलो पीडा १९४५ मा चीन हाम्रो हातबाट फुत्कियो भन्ने कुराले पार्‍यो । अर्थात् कम्युनिस्ट क्रान्ति आएपछि च्याङ काई–सेकले भाग्नुपर्ने स्थिति आयो र अमेरिकीहरूले पनि चीन छाड्नुपर्ने अवस्था आयो ।

उनीहरूको मनमा एउटा ग्लानि छ रे – हामीले चीन गुमायौं ! अमेरिकीहरू चीनप्रति कहिल्यै सकारात्मक हुन सक्दैनन् भनेर नोम चोम्स्कीले जापान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन् । मैले त्यहाँबाट के हेरें भनें चिनियाँहरूलाई बाइपास र निषेध गर्नु नै अमेरिकी परराष्ट्रनीतिको एउटा मुख्य उद्देश्य हो । भनेपछि जति जति चीन दह्रो हुँदै गयो, नेपालको अवस्था संकटपूर्ण हुँदै गयो । यसकारण नेपालमा बसेर चीनलाई कन्टेन्मेन्ट (रोक्न खोज्नु) पश्चिमा ब्लकको जुन रणनीति हो, त्यो रणनीतिका लागि उनीहरू नेपालमा सक्रिय भए र नेपालमा बसेर चीनलाई रोक्नका लागि नेपालमा स्थिर सरकार रह्यो भने सम्भव हुँदैन भनेर उनीहरूले चारवटा काम गरे ।

एक, धर्मपरिवर्तनका लागि अनेक संस्थाहरू ल्याए । दोस्रो कुरा, उनीहरूले नेपालमा जातीय विभाजनको प्रयास गरे । त्यसभन्दा अगाडि नेपालमा जातीयता थिएन, जाति फरक फरक थिए । न त बाहुन क्षेत्रीले जनजातिलाई उनीहरूको धर्म मान्न रोके न त जनजातिले बाहुनलाई जनै छोडाए ।

एउटा जातिले अर्कोलाई वितृष्णा देखाएको इतिहास छैन । तेस्रो, उनीहरूले भाषाको विभाजन ल्याए । नेपाली भाषा खसहरूको भाषा हो, संस्कृतीकरण गर्ने योजना अनुसार सबैलाई नेपाली भाषा बोल्नलाई राजा महेन्द्रले बाध्य गरे भनेर भाषाको विवाद ल्याए, भाषिक विभाजन गरे । चौथो कुरा, पहाड र मधेश छुट्टाइदिए । चारवटा काम गरेपछि नेपालको राजनीति सधैं अस्थिर भइरह्यो । नेपालमा राजनीतिक अस्थिरता रहेको समयमा उनीहरूले चीनविरुद्ध गतिविधि गरे । अर्थात् नेपाललाई उनीहरूले ककपिट बनाए ।

नेपालमा अस्थिरताको जग चाहिँ एन्टी–चाइना पोलिसी हो भन्ने मेरो हाइपोथेसिस कहाँनेरी कम्फर्म हुन्छ भने जति चीन उकालो गयो, उनीहरूको निषेधका रणनीतिहरू परिवर्तन भए । ती नेपालमा बसेर लागू हुने भएकोले नेपाल झन् झन् अस्थिर भयो । चीन धनी भयो, नेपाल गरीब भयो । चीनका लागि नेपाल गरीब भयो । अन्यथा नेपालीविरुद्ध दुश्मनी गर्नुपर्ने पश्चिमाको अर्को कारण थिएन ।

मेरो किताबको केन्द्रविन्दु चीनलाई निषेध गर्ने पश्चिमी रणनीति र भारतको त्यो नीतिसँग सामीप्य अर्थात् त्यो नीति लिएर चीनलाई हान्दा मलाई फाइदा हुन्छ भन्ने भारतको रणनीति रह्यो । चीनलाई रोक्नका लागि नेपाल प्रयोग भयो । अनि भारत नेपालको माइक्रो– म्यानेजमेन्ट गर्नमा व्यस्त रह्यो ।

पश्चिमा शक्ति र चीनको चेपुवामा नेपाल

सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो सीमामा, पृथ्वीनारायण शाहले भनेजस्तै रणनीतिक लोकेसनमा, नेपाल रह्यो । पश्चिमीहरूको चाइना इनसर्कलमेन्ट साउथ चाइना सीमा शुरू हुन्छ र अफगानिस्तानमा सिद्धिन्छ । त्यो पूरै बेल्टमा पश्चिमी शक्तिको आधिपत्य छ । जस्तो, अफगानिस्तानमा त्यही कारण सोसलिस्ट गभर्मेन्ट सिध्याएर तालिबान ल्याइयो, तालिबान सिध्याएर अमेरिकीहरू ठूलो संख्यामा सेना लिएर बसे । अफगानभन्दा पूर्व भारतको पूर्वोत्तर पार्ट रह्यो । पूर्वोत्तर क्षेत्रमा सोभियत संघको पालादेखि आदिवासीको संस्कृतिलाई समाप्त पारेर सबैलाई इसाईकरण गरियो । करीब करीब २ करोड २५ लाख जनसंख्या भारतमा छ, ७८ लाख पूर्वोत्तरमा मात्र छ । त्यसलाई भारतबाट छुटाउन नसकिने भएकोले इसाईकरण गरेर पश्चिमको नजिक राखियो । धर्म, चर्च र स्कोलरशिपका नाममा पश्चिमको अत्यधिक लगानी भयो ।

त्यहाँभन्दा पूर्वतिर आएपछि कुमाउँ, गढवाल हुँदै नेपाल आयो । नेपालभन्दा पछि सिक्किम १९६५ मै अमेरिका र पश्चिमाका कारण राजतन्त्र समाप्त पार्‍यो । सीआइएकी एजेन्ट रहेकी राजाकी श्रीमतीले सर्वनाश पारेपछि भारतले टेकओभर गर्‍यो । अमेरिकासँग त गाभिँदैनथ्यो सिक्किम । त्यसकारण भारतलाई फाइदा भयो । त्यहाँ भन्दा उता गएपछि भुटान आयो । भुटानमा सन् १९९० को दशकमा नेपालीलाई निकालियो । नेपालीहरू प्रोचाइनिज छन् भन्ने पश्चिमाको बुझाइ थियो । नेपालीहरू प्रोकम्युनिस्ट हुन् र उनीहरू चीननिकट छन् भन्ने पश्चिमाको बुझाइ रह्यो । भुटानबाट अझ उता बर्मामा आङसाङ सुकीको आन्दोलनलाई स्थापित गरियो ।

किन नेपाल केन्द्रमा रह्यो भने जम्मा ३८४ वटा नाका छन् दक्षिण एसियाबाट चीनमा छिर्ने । यसमध्ये ७५ प्रतिसत नेपालबाट मात्र सम्भव छ, करीब २ सय ५० नाका नेपालबाट छिर्छ तिब्बतमा । पाकिस्तानको काराकोरमबाट छिर्न गाह्रो छ । नेपाल त्यसकारण रणनीतिक रूपमा महत्त्वपूर्ण भयो । तिब्बतलाई डिस्टर्ब गर्ने र चीनको समाजवादी व्यवस्थालाई दखल पुराउने हो भने ककपिट चाहिँ नेपाल नै हो भन्नेमा पश्चिमाहरू कन्भिन्स भए ।

यो कुरा कहाँबाट स्थापित भयो भन्दा सन् १९५२ मा अमेरिकाको स्टेट डिपार्टमेन्टले एउटा प्रोजेक्ट सञ्चालन गरेको थियो । त्यस प्रोजेक्टको नाम थियो – हिमालयन बाउन्ड्रीज कन्ट्रीज । हिमालयसँग सीमा जोडिएका भारतको कुमाउँ र गढवाल, नेपाल, सिक्किम, भुटान अनि पाकिस्तानसम्म ।

यो प्रोजेक्टको हर्ताकर्ता प्रोफेसर लियो रोज थिए जसले सर्भाइभल फर एक्जिस्टेन्स भन्ने किताब लेखे पछि गएर । त्यो किताबमा पछि नेपालको उत्तरी भाग चीनले लान्छ र दक्षिणी भाग भारतले लान्छ भनेर दरबारको विश्वासयोग्य एक मन्त्रीले भन्यो भनेर लेखिएको छ । उनी सीआईएका मानिस थिए । उनको त्यो आरोपको व्यापक विरोध पनि भयो ।

सन् १९५८ मा काठमाडौंमा एउटा विशेष खालको स्थिति सिर्जना भयो । रोज दौरा सुरुवाल लगाएर पशुपति पनि छिर्ने गर्थे । दरबारसँग सम्बन्ध थियो । राम्रोसँग नेपाली बोल्थे । सँगै तिब्बती भाषा पनि बोल्थे । नेपालमा उनी हिरो जस्तो भएर बसेका थिए । सबै नेपालीले उनी नेपालका साथी हुन् भनेर बुझ्थे । नेपालको चिन्ता गरेर उनले नेपालको माथिल्लो भाग चीन र तल्लो भाग भारतले लैजान्छ भनेर लेखे भनेर शुभेच्छा व्यक्त गरिएको थियो । खासमा यो प्लान त्यतिखेरको थियो । त्यसकारण नेपालको यो खतरनाक स्थिति सिर्जना गर्न लियो रोज मास्टर ब्रेनको रूपमा काम गर्ने व्यक्ति थिए । उनीसँग दुईजना व्यक्तिले काम गर्दथे । एकजना महेशचन्द्र रेग्मी र अर्का ऋषिकेश शाह । यी मानिससँगको अत्यन्त नजिकको सामीप्यले रेग्मी र शाह सीआईएका एजेन्ट हुन् भनेर काठमाडौंमा चर्चा भयो । केही पत्रिकाले लेखे पनि । जोन हल्टन भन्ने व्यक्तिले सर्भाइवल फर एक्जिस्टेन्सको नयाँ संस्करणमा त्यो कुराको खुलासा गरेका छन् ।

हिमालयन बाउन्ड्रीज कन्ट्रीज भन्ने प्रोजेक्टले भारतको हितप्रतिकूल काम गर्दैछ भनेर त्यसमा भारतले कडा आपत्ति जनाएपछि त्यो प्रोजेक्ट रोकियो । त्यसभन्दा अगाडि क्यालिफोर्नियाको बर्कले क्याम्पसमा पनि त्यो प्रोजेक्टको व्यापक विरोध भयो । प्रो–सोसलिस्ट प्राध्यापकहरूले यो प्राज्ञिक उपनिवेशीकरण हो, अमेरिकाले साना देशमा गएर किन यो खालको काम गर्ने भनेर आपत्ति जनाएका थिए । लियो रोजको विरोध पनि गरे । लगत्तै उक्त प्रोजेक्ट रोकिन पुग्यो ।

त्यो प्रोजेक्टको प्रतिवेदनका आधारमा सन् १९६१ बाट खम्पा विद्रोह शुरू भयो । खम्पा विद्रोह शुरू गर्नका लागि सीआईएले प्रस्ट लीड गर्‍यो । पहिलोचोटि चीनको पश्चिमी भाग – चिहाइ माउन्टेन भन्छ – त्यहाँ केही तिब्बतीहरूले विद्रोह गरे । यो विद्रोहलाई अमेरिकीहरूले फन्डिङ गरेका थिए । त्यो विद्रोहबाट भागेर आएका मानिसहरूले नेपालमा आएर खम्पा गुरिल्ला निर्माण गरे । ५० ठाउँबाट तिब्बतमा आक्रमण गर्ने भनेर गुरिल्ला जम्मा गरियो । त्यसबेला प्रतिव्यक्ति १ सय ५० डलर दिइएको थियो लडाकूहरूलाई । नामग्याल भन्ने एक कमान्डरले गार्डियन पत्रिकालाई अन्तर्वार्ता दिएका छन् । त्यो कुरा मैले किताबमा ‘कोट’ गरेको छु । सन् १९६५ मा नेपालले खम्पा विद्रोहलाई दमन गर्‍यो । पश्चिमा शक्तिले राजदरबारको विरुद्धमा काम गर्न थाले । सन् १९६५/६६ सम्म राजा महेन्द्रलाई अमेरिका र बेलायत लैजाने र उच्च सम्मान गर्ने काम गरे । पछि उनीहरू नै दरबारको विरुद्धमा लागे । उनीहरूले कांग्रेसलाई विश्वास गरेनन् । विश्वास नगर्नुको कारण कांग्रेस सोसलिस्ट इन्टरनेसनलको सदस्य थियो ।

विश्वेश्वरप्रसाद कोइरालालाई उनीहरू चिनियाँ एजेन्ट जस्तै ठान्थे । कांग्रेसलाई उनीहरूले लिएनन्, दरबारसँग साथ छुट्यो । त्यसबेला तेस्रो शक्ति थिएन । ठीक त्यहीबेला उनीहरूले दुईवटा रणनीति लिए : पहिलो, नेपालको राइजिङ कम्युनिस्ट मुभमेन्टलाई विभाजन गर्ने । त्यसमा दरबार पनि साइलेन्ट बस्यो । अर्को, चीनको विरुद्ध घेराबन्दी गर्नको लागि नेपालमा इसाईकरणको अभियानलाई तीव्र बनाउने ।

१९५४ मा आठवटा इसाई संगठनको बैठक मेघालयमा बसेर एउटा क्रिस्चियन संस्था जन्माए : युनाइटेड मिसन टू नेपाल । त्यसलाई काठमाडौं ल्याउन दरबारभित्रको कसैले काम गर्‍यो । १९५६ मा अर्को संस्था समर इन्स्टिच्युट अफ लिंग्विस्टिक्स भन्ने संस्थालाई पनि दरबारबाट नेपालमा भित्र्याइयो । यो संस्थालाई नेपालको भाषाविज्ञानको विकास गर्न भनिएको थियो । यो संस्थाले हेलिकप्टर लिएर आएको थियो । अहिले त्रिविको सेडा रिसर्च सेन्टर छ नि, यो त्यसले बनाएको थियो । त्यसको बनावट पनि सीआईएको हेडक्वार्टर जस्तो छ । यो संस्था इसाईकरणको प्रचार गर्न खोलिएको थियो । दरबार र माथिल्लो वर्गलाई भ्रमित गर्नका लागि सेन्ट जेभिएर र सेन्ट मेरिज स्कूल खोलियो । पञ्चका छोराछोरी पढ्न पाएपछि उनीहरूका समर्थक भए, राजा एक्ला भए । राजाले त्यो गन्ध पनि पाएनन् । यो संस्थाले तिब्बतको विरोधमा काम गरेको थाहा पाएपछि सन् १९७६ मा जम्मा दुई घण्टाको समय दिएर सबै मानिस निस्क भनेर निर्देशन दिइयो ।

प्रमाणित गर्न नसकेर मैले यो कुरा किताबमा त लेखेको छैन तर राजा महेन्द्रको हार्ट अट्याक हुँदा हेलिकप्टर पठाइदेऊ भन्दा नपठाएको प्रसंग पनि जोडिन्छ । यसबाट के देखिन्छ भने खम्पा विद्रोह सकिएपछि इसाईकरण आयो र अहिले इसाईकरण बढ्दै गयो । पछिल्लोपटक जातीय द्वन्द्व गराउने कुरा आयो पहिलो संविधानसभामा ताका । दोस्रो संविधानसभामा जनजातिले लत्याए । पछिल्लोपटक मधेशको कुरा आयो । मधेशको कुरा कसरी आयो भन्दा सन् २००९/१० मा मधेश नन् रेजिनेन्ट भनेर अमेरिकामा एनजीओको रूपमा दर्ता भयो र सीके राउत त्यसको अध्यक्ष भए ।

सन् २०११ मा सीके राउत काठमाडौं आए र एउटा तारे होटलमा विशेष सम्मेलन गरे । त्यो सम्मेलनमा नेपालस्थित केही राजदूतहरू, दाताका प्रतिनिधि र भारतीय दूतावासका प्रतिनिधि तथा त्रिविमा प्राध्यापन गरिररहेका प्राध्यापक तथा मधेसी एनजीओकर्मीहरूको उपस्थिति थियो । त्यो गोेप्य बैठकले मधेशमा आईएनजीओ लैजाने निर्णय गर्‍यो । त्यसपछि दाताहरूले एक्कासि मधेशमा आईएनजीओ लैजाने र केन्द्रित गर्ने कुरा गरे । सोही रणनीति अनुसार पछिल्लो समय मधेश प्रयोग भइरहेको छ, नेपाललाई अस्थिर बनाएर चीनमाथि आक्रमणको योजना हो यो ।

भारतले आफूविरुद्धको षड्यन्त्रको गन्ध नै पाएन

शुरूमा भारतीयहरूले यसको गन्ध नै पाएनन् । एक मधेश, एक प्रदेशको नारा भारतीयहरूको थियो । एक मधेश, एक प्रदेश भयो भने आफ्नो सुरक्षा चासो सम्बोधन हुन्छ भनेर भारत अल्मलियो । पश्चिमाको कन्सन्टे«सन चाहिँ पहाडमा १२ वटा सम्म प्रदेश बनाउनुपर्छ भन्ने थियो । दुवैको उद्देश्य एन्टी चाइना थियो । त्यसैले उनीहरूले एक अर्काको विरोध गरेनन् । भारतको प्रत्यक्ष संलग्नता नभएपनि सन् २०१६ मा अमेरिकामा बस्ने भारतीय नागरिक अभिषेक पिलालमारी भन्ने व्यक्तिले लेख लेखेर भारतले नेपालको मधेश लिनुपर्छ भनेर रणनीति चालेको चर्चा गरेका छन् । त्यो मधेस लिँदा समस्या आउँदैन, क्राइमिया र कोसोभोमा जस्तो जनमतसंग्रह गरेर छुट्ट्याउने हो, रुसले जहिले पनि भारतको समर्थन गर्छ भन्ने चर्चा भयो ।

सुरक्षापरिषद्का स्थायी राष्ट्रमध्ये चीनबाहेक सबैले भारतलाई समर्थन गर्ने भएकाले लिन सकिन्छ भनेर भन्ने उनीहरूको बुझाइ रह्यो शायद । त्यसपछि त्यसखालका लेख आउन थाले । भारत नेपालमा माइक्रो म्यानेजमेन्ट गर्ने र राजनीतिक अस्थिरता निम्त्याउने काममा तल्लीन भइरह्यो । भारतीयहरूले के बुझेनन् भने पश्चिमाहरू राजनीतिक रूपमा चीनप्रति र सांस्कृतिक रूपमा भारतप्रति आकर्षित थिए । सन् २०१६ मा भारतको नयाँ दिल्लीमा भएको ‘राइसिना डाइलग’ ले चीनको विकास रोक्न बेल्ट एन्ड रोड इनिसिएटिभलाई असफल बनाउने निष्कर्ष मात्र निकालेन, हिन्दू राष्ट्रवादलाई समाप्त गर्नुपर्छ भन्ने पनि निष्कर्ष निकाल्यो । मोदी सरकारकै रक्षामन्त्री समेत रहेको उक्त सम्मेलनमा मोदी भनेको मुसालिनी जस्तै फाँसीवादी मानिस हो, त्यसकारण हिन्दू राष्ट्रवादलाई समाप्त पार्नुपर्छ भन्ने निष्कर्ष समेत निकालियो ।

यसको मतलब नेपालमा भइरहेको लगानी भारतको संस्कृति र सामाजिक व्यवस्थाविरुद्ध छ भन्नेमा मोदी सरकारले केही सूचना पाएको छ । मैले बुझेअनुसार सीके राउतको अभियानमा भारतको समर्थन रहँदैन । नेपाल टुक्रिँदा भारत सग्लो रहँदैन भन्ने भारतीयले बुझेका छन् । बहुराष्ट्रिय राज्यको कुरा भारतमा लागू गर्ने हेतुले नेपालमा टेस्ट गर्न खोजिएको हो भन्ने कुरा मोदी सरकारले बुझेको हुनुपर्छ ।

नेपालको कुन-कुन क्षेत्र प्रभावित भयो ?

पछिल्लो समयमा दुईवटा क्षेत्रमा हस्तक्षेपका घटना देखिए । मधेशमा अस्थिरता स्थापना गरेर बागी जमात खडा गर्ने । त्यसका लागि सीके राउतलाइ अमेरिकाबाट ल्याइयो । राउत अमेरिकी नागरिक पनि हुन् । अर्को चाहिँ राज्यका अंगलाई निष्क्रिय बनाउने मिसन शुरू भयो । पहिला संविधानसभालाई असफल बनाउन खोजेका थिए । त्यो सफल हुन सकेन । अर्बौं रुपैयाँ हालेर अदालतको साख समाप्त पार्ने काम भयो । अदालतप्रति जनताको आस्था समाप्त पारियो । निर्वाचन आयोगलाई पंगु बनाइयो । निर्वाचन भएपछि सरकार बन्न नसक्ने अवस्था सिर्जना गरियो । मानवअधिकार आयोगलाई लगभग काम नलाग्ने स्थितिमा पुर्‍याइयो । महत्त्वपूर्ण निकायमा आक्रमण गरियो । आन्तरिक द्वन्द्व सिर्जना गरेर प्रहरीलाई निकम्मा बनाउन लागियो । सशस्त्र प्रहरीमा समेत खेल भयो । सेनामा मात्र उनीहरू पस्न सकेका छैनन् । राज्यका अरू सबै निकायलाई लगभग डिफङ्क्ट गरियो ।

२०४८ पछि नै किन ?

२०४६ सालको जनआन्दोलनपछि दरबार डिफङ्ट भयो । त्यसबेलासम्म पश्चिमा र दरबारको लडाईं ठूलो भइसकेको थियो । जोडिनको लागि राजा वीरेन्द्रले त्यतिबेला चीनको अघोषित शरण लिनुपर्ने स्थिति आयो । उनी सांघाई फोरमको प्रमुख अतिथि भएर पनि गए । पश्चिमाको दृष्टिकोण के रह्यो भने राजदरबार एन्टी–क्रिस्चियन हो । यस्तो निष्कर्ष उनीहरूले निकाले । २०४८ सालमा प्रजातन्त्र आउनेबित्तिकै कांग्रेसमाथि आक्रमण शुरू भयो । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएपनि नवउदारवाद लागू गर्नका लागि विदेशमा प्रशिक्षितलाई नेपालमा ल्याइयो र होलसेलमा नवउदारवाद आयो ।

नवउदारवादको मुख्य उदेश्य डिरेगुलेसन गर्नु थियो । त्यसको पहिलो शिकार नेपालका सार्वजनिक संस्थाहरू भए । हजारौंलाई रोजगारी दिएका बाँसबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, वीरगञ्च चिनी, हेटौंडा कपडा लगायत २६ वटा उद्योगलाई कौडीको भाउमा बेचियो ।

नेपालको प्रोडक्टिभ सेक्टर मानिने र पूर्वमा दार्जिलिङसँग प्रतिस्पर्धा गर्न सक्ने चियाबगानलाई बेचियो । ६० हजार रुपैयाँमा बेलायतमा चिया बेच्न इलाम चिया कम्पनीलाई लिलाम गरेर बेचियो । अहिले पनि इलामको ताजा चिया दार्जिलिङ चियाको नाममा विश्वबजारमा जान्छ । नवउदारवादले नेपालमा एउटा विचित्रको स्थिति सिर्जना गर्‍यो । सन् १९८० को मध्यतिर तलको २० प्रतिशत मान्छेले कुल जीडीपीको ९ प्रतिशत र माथिको १० प्रतिशतले २९ प्रतिशत जीडीपी प्रयोग गर्थ्यो । तर १९९० को अन्त्यतिर आउँदा माथिको १० प्रतिशतले ५७ प्रतिशत हिस्सा सुरक्षित गर्‍यो र तलको २० प्रतिशत घटेर ३ प्रतिशतमा गयो । भनेपछि नेपालको विकासमा आयस्रोतको खाडल यति धेरै ठूलो भयो अनि त्यसलाई लुकाउनको लागि विश्व बैंकको सहयोगमा गरीबी घटेको मिथ्यांकयुक्त प्रतिवेदन सार्वजनिक गरियो । आजभन्दा १० वर्षअघि अक्सफोर्डले नेपालको गरीबीबारे होलसेल अध्ययनमार्फत नेपालको गरीबी ६५ प्रतिशत छ भनेर भन्यो । मेरो विचारमा त्यो गरीबी ७५ प्रतिशत हुनसक्छ । विश्वबैंकको योजनामा १८ प्रतिशतमा झर्‍यो भन्नु मिथ्यांक हो । विश्व बैंकको सल्लाहमा शिक्षामा निजीकरण भयो । नवउदारवादको अर्को शिकार शिक्षा र स्वास्थ्य क्षेत्र बन्यो । त्यसैले नेपालमा माओवाद जन्मियो । त्यसैले मधेशका मान्छे आज सीके राउतको आवाज सुन्छन् । विराटनगरमा जुट मिल चल्दासम्म झापा, मोरङ र सुनसरीका किसान सनपाट उत्पादन गर्दथे । धनुषा, सर्लाही र महोत्तरीका किसानले सुर्ती उत्पादन गर्दथे, जनकपुर चुरोट कारखाना बन्द गरिदिएपछि (चुरोट नराम्रो होला, तर आयात त अहिले पनि भइरहेको छ नि) पानीको अभाव भएको ठाउँमा सुर्ती खेती गरेर जीविका चलाएका किसान मर्कामा परे ।

वीरगञ्ज चिनी कारखाना बन्द गरिएपछि बारा, पर्सा र रौतहटका किसानको उखु खेतीसँग जोडिएको आयस्रोत खोसियो । बुटवल धागो उद्योग समाप्त भएपछि कपिलवस्तुको कपास खेती बन्द भयो । नेपालमा आम रूपमा किसान बेरोजगार भए र त्यही समय किसानलाई दिइएको सहुलियत खोसियो । कृषिमा लागत बढेका कारण युवाहरू खेती छाडेर साउदी गए । यसरी नेपालको अर्थतन्त्र तहसनहस भयो । नेपालमा नवउदारवाद ल्याइनुको कारण दुईवटा थिए : एउटा, राजनीतिक अस्थिरता ल्याउनु र सुदृढीकरणलाई रोक्नु । दोस्रो, सार्वजनिक संस्थान बन्द गरिदिएर चिनियाँ लगानी रोक्नु । नेपालमा यो किन भइरहेको छ भन्ने कुरा चीनले कहिल्यै अध्ययन गरेन । हामीले चीनका कारण हामी मारमा परेका छौं भन्ने कुरा अध्ययन गरेनौं । फलस्वरूप २५ वर्षमा देशको अर्थतन्त्र तहसनहस भयो र लोकतन्त्रले जनतालाई लाभ दिन सकेन ।हामी कहाँनेरबाट उठ्ने त ? आउला नआउला, बेग्लै कुरा भयो तर जसरी तिब्बतको रेल काठमाडौं जोड्ने कुरालाई सबैभन्दा मजाकको पात्र बनाइयो नि, किन त्यसो गरियो भनेर बुझ्नु जरूरी छ । जसरी पनि ल्याउने भनेर कसैले सोचेन, जोक मात्र गरियो । चिनियाँ लगानी नेपालमा रोक्नको लागि यो खेल भएको थियो ।

पारवहन सम्झौताको कार्यान्वयनमा सुस्तता किन ?

यतिबेला नेपालका सबै संस्था लथालिंग बनाइएका छन् । नेपालको न कुनै भिजन छ, न विकासको रोडम्याप नै । यसले गर्दा यी निकायमा बस्नेलाई के चासो, रेल आओस् कि नआओस् ? निर्णायक ठाउँमा बस्ने अधिकांशका छोराछोरी विदेशमा बसेका छन् । जागिर सकिएपछि पेन्सन उतै लैजाने योजनामा छन् । सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा रेलबारे अध्ययन गर्न नेपाली टोली गयो । चिनियाँ टोली नेपाल आउने कुरा भयो । त्यसका लागि परराष्ट्र मन्त्रालयले पत्र पठाउनुपर्ने हो । तर परराष्ट्रले पत्र पठाएन । बिहान टाइप गरेको चिठी पनि पठाइएन । दुईवर्षसम्म यसरी रोकियो । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रमसँग सीधै कुरा गरेपछि बल्ल पर्सिपल्ट पत्र गयो र चिनियाँहरू नेपाल आए ।

चिनियाँ लगानी नेपालमा आएमा नेपाल आर्थिक विकास र स्थिरतामा जान्छ भन्ने पश्चिमाको त्रास तथा नेपालमा विकास भयो भने आफ्नो व्यापारिक प्रतिस्पर्धाका कारण नेपालमा चिनियाँ रेल नआओस् भन्ने चाहनाले काम गरेको देखिन्छ । चिनियाँ रेल काठमाडौं आएमा चिनियाँ एक्सेस बढ्छ, त्यसैले आउनु हुँदैन भन्ने पश्चिमाको ग्रान्ड डिजाइन अहिले पनि जारी देखिन्छ ।लोकान्तरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija