सोमवार, भदौ २५, २०७५
जसलाई मर्नुभन्दा देश छाड्नु ठीक लाग्यो, रोहिंगा शरणार्थीलाई सरकारले नजरअन्दाज नगरोस् ! (भिडियो)

जसलाई मर्नुभन्दा देश छाड्नु ठीक लाग्यो, रोहिंगा शरणार्थीलाई सरकारले नजरअन्दाज नगरोस् ! (भिडियो)


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २५, २०७५

यिनी, रफिक आलम । जो चार वर्र्षअघि म्यानमारबाट लखेटिए । त्यसपछि बंगलादेश र भारतहुँदै नेपाल आइपुगे । म्यानमार सरकारको चरम दमन, शोषण र अत्याचार खप्न नसकेपछि उनी देशबाटै लखेटिए । सरकारले जहाँ भेट्यो त्यहीं गोली हान्ने खतरा बढेपछि उनी देश छाडेर भागेका हुन् । देश छाडेर त भागे, तर कहाँ जाने ? उनीसँग कुनै ठोस विकल्प थिएन ।

यद्यपि, सीमा क्षेत्र भएकाले उनी बंगलादेश आए । बंगलादेशमा पनि बस्नसक्ने स्थिति नभएपछि भारत आइपुगे । भारतमा उनका लागि झनै सहज स्थिति थिएन । अतिहेपिएर बस्न नसकेपछि उनी नेपालतिर लागे । पाँच दिन भोकभोकै हिँडेर उनी विराटनगर आइपुगे । उनको त्यो दर्दनाक दुखानुभूत उनकै आवाजमा सुन्नुहोस् ।

रफिक आलमका तीन दिदीहरु अहिले पनि कहाँ छन् ? थाहा छैन । म्यानरमार सरकारले मार्यो वा रफिकजस्तै कुनै देशमा शरण लिएर बसेका छन् ? उनकी आमा अहिले बंगलादेशको एउटा शरणार्थी शिविरमा भएको थाहा भएको छ ।

विराटनगर आइपुग्दासम्म उनलाई ‘नेपाल भन्ने देश छ’ भन्ने थाहा नै थिएन । उनीहरुलाई त नेपाल भनेको भारतकै एउटा प्रान्तजस्तो मात्रै लाग्दो रहेछ । अन्धाधुन्ध हिँड्दै विराटनगर आइपुगेपछि मात्रै उनलाई नेपाल एउटा बेग्लै स्वतन्त्र देश भन्ने थाहा भयो ।

रफिक आलम त एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिले करिब ६ सय रोहिंगा शरणार्थीहरु नेपालमा बसिरहेका छन् । यसको आधिकारिक तथ्यांक त नेपाल सरकारसँग पनि छैन । यद्यपि, कपनस्थित राममन्दिर आपपासमा तीन वटा टहरो बनाएर तीन सय ४५ रोहिंगा शरणार्थी बसिरहेका छन् । उनीहरुलाई नेपाल सरकारले अझैसम्म शरणार्थीको दर्जा दिएको छैन । तर, उनीहरुलाई अरु देश प्रवेश गर्न भन्दा नेपाल सहज छ । प्रवेश मात्रै होइन, नेपालमा बस्न पनि उनीहरुलाई सजिलो छ । एक हिसाबमा रोहिंगा शरणार्थीका लागि नेपाल स्वर्ग नै हो । यहाँ पुलिसले सताउँदैन ।

उनीहरुको दैनिकी सहज भने छैन । उनीहरु यहाँ पनि गैरनागरिक भएर बसिरहेका छन् । आफ्नो देशबाट लखेटिएर अरुको देशमा अनागरिक भएर बस्नुको पीडा छ, उनीहरु भित्र । उनीहरुको बसाई गतिलो छैन । टिनको छानोमुनि अतिकष्टसँग उनीहरुले दिनरात गुजारिरहेका छन् । उनीहरु विभिन्न श्रमयुक्त काम गरिरहेका छन् । र परिवार पालिरहेका छन् । उनीहरुलाई नेपालमा पनि काम पाउन सजिलो भने छैन । काम पाए पनि मालिकहरुबाट गरिने व्यवहार सम्मानजनक छैन । उनीहरुसँग पीडा छ । गुनासो छ । अनि आफ्नै सरकारप्रति आक्रोश पनि ।

अल्पसंख्यक भएकै कारण आफ्नै देशबाट लखेटिनु पर्दाको पीडा अनि जुन देशमा शरण लिन गयो, त्यहीं देशमा समस्या । कुनै सरकार सम्प्रदायका नाममा नागरिकप्रति कति निर्मम हुनसक्छ ? भन्ने एउटा उदाहरण हो, म्यानमार सरकार र त्यहाँका रोहिंगा सम्प्रदाय ।

को हुन् रोहिंगा ? – रोहिंगा म्यानमारको मुस्लिम समुदायका अल्पसंख्यक हुन् । तत्कालिन बेलायती उपनिवेश सरकारले सन् १८२४मा पश्चिम म्यानमारमा ल्याएर उनीहरुलाई राखेको थियो । बौद्ध धर्मावलम्बीको बहुलता रहेको म्यानमारमा उनीहरुलाई कृषि मजदुरका रुपमा ल्याइएको थियो । बाहिरबाट ल्याएर राखेकै कारण सुरुदेखि नै उनीहरुले दमन र शोषणको सामना गर्नुपर्यो । दोस्रो विश्वयुद्धपछि म्यानमार बेलायती उपनिवेशवाट स्वतन्त्र भयो । त्यसपछि पनि रोहिंगाहरु त्यहीं बसे । र, क्रमशः मुस्लिम समुदायका रोहिंगा र म्यानमारका बौद्ध धर्मावलम्बीबीच द्वन्द्व सुरु भयो ।

दोस्रो विश्वयुद्धअघि म्यानमार पुगेकालाई अंगीकृत नागरिकता दिइयो । पछि पुगेकाहरुलाई नागरिकता समेत दिएन । नागरिकता मात्रै होइन, रोहिंगालाई तेस्रो दर्जाका मान्छेको व्यवहार हुन्थ्यो । मुस्लिमविरोधी कानून बनाएर मान्न बाध्य पारिन्थ्यो । पछि सन् १९८२ मा त रोहिंगालाई दिइएको अंगीकृत नागरिकता पनि खोसियो । रोहिंगालाई जबरजस्त लखेट्ने नीति ल्याइयो ।

सन् १९९६ पछि बौद्ध धर्मवाला र मुस्लिम धर्मवाला राहिंगाबीचको द्वन्द्व झन् चर्कियो । द्वन्द्व चर्कदैँ गयो । म्यानमारले रोहिंगालाई नागरिक नै मानेन । सन् २०१४ गरिएको जनगणनामा समेत उनीहरुलाई सामेल गरिएन । पछि हरेक अपराधकको कारण देखाउँदै म्यानमार सरकारले धमाधम रोहिंगालाई मार्न थाल्यो । अतिअत्याचार भएपछि रोहिंगाले पनि विद्रोह सुरु गरे । तर, म्यानमार सरकार र बौद्ध धर्मवालम्बीसँग उनीहरुको केही सीप लागेन ।

बसेको बस्तीमा बम खस्न थालेपछि, बस्तीमै आगो लाग्न थालेपछि, जहाँ भेट्यो त्यहीं गोली हान्न थालेपछि कसरी बस्न सक्नु देशमा ? न काम, न आम्दानी । कसैगरी पनि टिक्न नसक्ने भएपछि उनीहरु भारत, बंगलादेश, थाइल्याण्डलगायत देशसँगै नेपालमा पनि शरण खोज्न आइपुगेका हुन् । तथ्यांक अनुसार अझै म्यानमारमा करिब १० लाख रोहिंगाको बसोबास छ ।

र, उनीहरुलाई राज्यले उसैगरी दमन गरिरहेको छ । उनीहरु नेपालमा शरण लिन त आएका छन्, तर नेपालको नीतिले उनीहरुलाई शरणार्थी मानेको छैन । । र, उनीहरु ‘नेपाल सरकारले नै नागरिकको मान्यता दिए हुन्थ्यो, वा आफ्नै देश फर्कन पाए हुन्थ्यो’ भन्ने चाहिरहेका छन् ।

स्वदेश फर्कने चाहना- फरक धर्मावलम्बी भएकै कारण स्वदेशमा अतिअन्याय भएपछि परदेशमा शरण मागेर बस्नु पर्दाको दर्दनाक पीडा भोगिरहेका छन्, रोहिंगा समुदायले । म्यानमार सरकारले नागरिकको मान्यतै नदिई शोषण, दमन र अत्याचारको श्रृङ्खला बढाएपछि सहनै नसकेर थुप्रै रोहिंगाहरु बंगलादेश, भारत, थाइल्याण्ड, नेपाल लगायत देशमा शरण लिइरहेका छन् । अरु देशमा भन्दा नेपालमा शरणका लागि सहज अनुभव गरिरहेका रोहिंगाहरुको दुख चानचुने छैन । जुन कपनस्थित राममन्दिर आसपास टहरो हालेर बसेका रोहिंगाको यो आवाजले प्रमाणित गर्छ ।

यीनीहरुलाई आफ्नो देशबाट लखेटिने मन हुने कुरै भएन । तर राज्य निर्मम भएपछि ‘मर्नुभन्दा शरण लिनु ठीक’ लागेर उनीहरु नेपाल आइपुगेका हुन् । उनीहरुलाई नेपालमै यसैगरी बसिरहन मन भने छैन । उनीहरु सकेसम्म छिटो स्देश फर्कन चाहन्छन् । त्यसका लागि नेपाल सरकारले पनि पहल गरिदियोस् भन्ने चाहन्छन् ।

नेपाल सरकारले रोहिंगालाई शरणार्थी मानेको छैन । अर्थात् उनीहरुलाई शरणर्थीको सूचीमा सूचीकृत गरेको छैन । आधिकारिक रुपमा उनीहरु नागरिक त भएनन् नै, शरणार्थी समेत हुन सकिएरहेका छैनन् । नेपालमा रहेका करिब ६ सय रोहिंगालाई म्यानमार सरकारसँग कूटनीतिक पहल गरेर स्वदेश फर्काउन, नेपालले पहल गरिदिनु पर्छ ।

नत्र, अहिले शरणार्थीका रुपमा रहेका रोहिंगा नेपालका लागि पनि अर्को ठूलो समस्याको कारण हुन सक्छ । संसारकै सबैभन्दा अत्याचारमा परेको भनिएको रोहिंगामाथि निर्मम नभई, दीगो समाधान खोजिनु आवश्यक छ । तत्काल कुनै ठोस पहल नगर्ने हो भने, रोहिंगाहरु नेपाल भित्रने क्रम बढ्ने निश्चित छ । र, यसले नेपालमा दूरगामी प्रभाव पार्न सक्ने गतिविधिहरु हुन सक्छ । त्यसैले रोहिंगा शरणार्थीलाई नेपाल सरकारले नजरअन्दाज नगरोस् !

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija