एजेन्सी । अस्ट्रेलियामा एक युवकले एक युवतीसँग शा,री,रिक स’म्बन्ध राखिसकेपछि उनलाई सामाजिक संजालमा ब्लक गरिदिए । यो कुराले ती महिला यति रिसाइन् कि उनले ती युवकमाथि ब,लात्का,रको आरोप लगाइन् ।
यतिमात्र नभइ उनले युवकलाई ज्यान मा,र्ने ध,म्की दिएर ब,ला,त्का,र र लु,ट,पा,ट जस्ता ग,म्भीर आरोप लगाइन् । तर, अदालतमा उनका आरोप निराधार साबित भएका छन् । अदालतले उल्टै ती युवतीलाई ह,त्याको ध,म्की दिएको आरोपमा दोषी ठहर गरेको छ ।
एडिलेड नावको एक रिपोर्टअनुसार अस्ट्रेलियाको एडिलेडमा ती युवतीलाई आफ्ना पुरुष मित्रलाई ज्यान मा,र्ने ध,म्की दिएको, प्रताडना र अंगभंगको धम्की दिएको आरोपमा दोषी ठहर गरिएको हो । उनले आफ्ना पुरुष मित्रमाथि ब,ला,त्कारको आरोप लगाएकी थिइन् ।
एडिलेड जिल्ला अदालतमा भएको सुनुवाइमा युवकले बताएअनुसार २०१७ मा उनीहरुबीत सहमतिमै शा,री,रि,क सम्बन्ध भएको थियो । त्यसपछि उनले युवतीलाई सामाजिक संजालमा ब्लक गरिदिएका थिए ।
यही कुराले रिसाएकी युवतीले उनलाई ध,म्की दिन थालेकी थिइन् । ध,म्की मात्र नभइ युवतीले उनीमाथि ब,ला,त्कार र डेबिट कार्ड चोरेर पैसा खर्च गरिदिएको आरोप समेत लगाएकी थिइन् ।
युवतीले उनीमाथि आरोप लगाउँदै युवकले आफ्नो सहमतिबिना आफ्नो डेबिट कार्ड प्रयोग गरेर ६०० डलरको र,क्सी किनेको र त्यही र,क्सी खुवाएर आफूलाई बेहोसीको हालतमा पुर्याएर ब,ला,त्कार गरेको आरोप लगाएकी थिइन् ।
अदालतमा अभियोजकले बताएअनुसार ब्लक गरिएपछि रिसाएकी युवतीले पुरुष मित्रलाई ब,ला,त्कारको आरोप लगाइन् । उनले फेसबुकमा फर्जी प्रोफाइल बनाएर ती युवकका साथसाथै उनका परिवारलाई समेत ध’म्की दिएकी थिइन् ।
अदालतले उनलाई पुरुष मित्रलाई मार्ने ध’म्की, प्र’ताडित गरेको, अंग भंग गर्ने ध’म्की, परिवारलाई प्र’ता’डित गरेको आरोपमा दो’षी ठहर गरेको छ । जनवरीमा अर्को सुनुवाइमा उनलाई सजाय सुनाइनेछ । युवती अहिले धरौटीमा बाहिर छिन् ।

