आइतवार, असार २४, २०७५
मैले सरिताको हत्या गरें

मैले सरिताको हत्या गरें


  • स्वदेश नेपाल
  • आइतवार, असार २४, २०७५

म यति, यति अशक्त र यति भित्र–भित्र कठ्यांग्रिएको छु कि मेरो मर्ने एकमात्र इच्छासमेत मरिसकेको छ । म बाँचिरहेछु, खालि बाँचिरहेछु । तर, किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो— त्यो आफैंलाई सोध्ने समेत ममा इच्छा छैन ।

म झ्यालखानाभित्र छु अथवा झ्यालखानाबाहिर छु ! त्यसपछि सजग हुने शक्ति समेत ममा छैन । म खान्छु, कहिले काँचो खान्छु, कहिले पाकेको खान्छु र बाँचिरहेछु । बाँच्नुबाहेक अर्को कुनै कुरा छ भन्ने कुरामा पनि म वास्ता गर्दिनँ । कहिलेकाहीँ जब अरु मजस्तै अपराधी साथीहरू बोल्छन्, झगडा गर्छन् र सारा कोठा धूवाँले डम्म भरेर आ–आफ्नो चुह्लो बाल्छन् र आफू जिउँदै छु भन्ने साबित गर्छन्, म झस्कन्छु— ओह ! म अझै जिउँदै छु ।


यहाँ यो कोठामा बस्ने मजस्तै अपराधी, ज्यानमारा र डाँकाहरू बीस जना छन् । हामी सबै सँगसँगै टाँसिएर सुत्छौं र नसुतेको बखतमा परस्परमा कुरा गर्छौं र एकले अर्कोको मुख हेर्छौं । ती सबैको अनुहारको विकृति मलाई यति स्वाभाविक लागिसकेको छ कि म त्यसप्रति ध्यानसमेत दिन्नँ ।

मैले ज्यान मारेको हुँ । हो, म ज्यानमारा हुँ, हत्यारा हँु । मैले सरितालाई मारें । उसको सार सौन्दर्य र उसको जवानी र उसको र उसको हिस्सीलाई यही हातले लुप्त गरिदिएँ । उसको हृदयभित्र भएको उल्लास, प्रेम र स्नेहलाई समेत यही हातले लुप्त गरिदिएँ । उसको वंशानुक्रमलाई समेत यही हातले सदाको लागि टुक्र्याइदिएँ । मैले सरितालाई यही हातले मारें । यही हातले पाँच वर्षको उमेरमा तोतेबोली बोलेझैं गरेर ‘क क’ लेख्न सिक्यो, पढेको कुरा लेखेर म्याट्रिक पास ग¥यो र त्यस्तै मलाई थर्ड इयरसम्म पनि पु¥यायो । यही हात बाटोमा पडिरहेका दुःखीहरूको सुश्रूसा गर्न चलबलाउँथ्यो, कलाकृति गर्न उकुसमुकुस हुन्थ्यो । तर, अब सरिताको हत्या गरेपछि निःसङ्ग छ, चुपचाप छ, सुषुप्त छ । भात पकाउन अलमलिएको र मुखमा गाँस राख्न उठेको जब यो हातलाई म देख्छु, विरक्त भएर खिस्स हाँस्छु— अझै यो जिएकै छ ।

सरिता सबैका लागि व्यतीत समयको एक झिल्काझैं भैसकी होली, त्यस्तै सपनामा आउने एक आकृतिझैं भैसकी होली । खालि आमाबाबुको हरेक श्वासप्रश्वासमा एक्ली छोरी एउटै मात्र सन्तान भएकीले, स्मृति मात्रै नभएर सजीव भएर सुस्केरा हालिरहेकी होली । त्यो सरिता भावना रूपमा मभित्र पनि सुषुप्त छ । मैले अनुहार सम्झने कोसिस गर्न छोडिदिइसकें । मलाई राम्ररी अनुहारको सम्झना हुँदा पनि हुँदैन । त्यो अनुहार आवरणले छोपिएझैं अस्पष्टले अलमलिएको हुन्छ । मलाई खालि सरिताको पूर्णता, जुन त्यत्तिकै अमूर्त छ, त्यसको आभास भइरहन्छ । शायद म त्यसैको प्रेरणाले जिइरहेछु ।

मैले सरितालाई मारें । तर, मानिसहरू अडिग विश्वास राखेर सम्झन्छन् कि मैले गहना र लुगाफाटो लिन उसलाई मारें । त्यो गहना, लुगाफाटो कुनै वेश्यालाई दिन उसलाई मारें । एकमात्र कारण त्यही हो र त्योबाहेक अर्को कुनै कारण हुनै सक्दैन भन्ने अनन्त विश्वास लिएर जब मानिसहरू बोल्छन्, मलाई मरी–मरी हाँस्न मन लाग्छ । म हाँस्छु । मप्रति केही सहानुभूति भएकाहरू मलाई त्यसबखत बौलाहा सम्झन्छन् र अरु ज्यानमारा मात्रै सम्झने मलाई राक्षसीय बीभत्स । यी यहाँ भएका ज्यानमारा कैदीहरूसमेतको आँखामा अविश्वासले परिहासको रूप लिन्छ जब म उनीहरूलाई भन्छु, “मैले सरितालाई लुगाफाटो र गहनाको लागि मारेको हैन, प्रेमको कारणले मारेको हो ।”

म उनीहरूलाई कति सम्झाउन खोज्छु, “मैले सरिताको समग्रतालाई अनन्त समयको लागि प्राप्त गर्न मारेको हँु ।”

तर, उनीहरू सम्झँदै सम्झँदैनन् र मुन्टो हल्लाएर बस्छन् । अपराधपछिको विकृति आफूले अनुभव गरेजस्तै मलाई पनि त्यस्तै विकृति भएको ठानेर उनीहरू आपसमा मुख हेराहेर गरेर हाँस्छन् । मैले अब उनीहरूलाई सम्झाउन छोडिदिइसकें । म राति निदमा पनि हाँसेको हुन्छु र मसँगै टाँसिएर सुतेको अर्को ज्यानमाराले मलाई घच्घच्याएर उठाउँछ ।

त्यस बखत सरिता जिउँदै थिई । सरिताको अनुहार देख्नासाथ, उसको नजिक पुग्नासाथ मलाई दन्त्यकथा र त्यस्तै पौराणिक कथाका आइमाईहरूको आभास हुन्थ्यो । तर, कुन कथाको कुन स्वास्नीमान्छे म ठम्याउन सक्तिनथें, तर कथामा भएका कुनै पनि ‘सरिता’ हुँदैनथिई । ऊ आफ्नो छुट्टै व्यक्तित्व लिएकी ‘सरिता’ मात्रै हुन्थी ।

सरिता आईएमा पढ्दै थिई । जब–जब ऊ पढिरहेकी हुन्थी, किताबमा एकाग्र भएर झुकेको उसको वदनको बान्कीलाई म निहारिरहन्थें । अनि जब टाउको उठाएर चेतना फुरेको सन्तुष्ट आँखाले मतिर र त्यस्तै चारैतिर हेर्थी, मलाई उसको चारैतिर आभा फैलिएजस्तो लाग्थ्यो । ऊप्रति श्रद्धा र प्रेमले देवीको मूर्तिअघिल्तिर आस्तिक घँुडा टेकेर बसेझैं मलाई आफू बसेको भान हुन्थ्यो । जब ऊ किताब बोकेर कलेजतिर हिँड्थी, उसका पाइला कुनै नरम चिज कुल्चेर हिँडेझैं सन्तुलित हुन्थे । बाटोमा हिँड्ने मानिसहरूका आँखा पनि उसको हिँडाइको साथसाथै सन्तुलित हुन्थे । मलाई त्यस बखत ती सब हेर्ने मानिसहरूको आँखालाई आफ्नो आँखामा समावेश गरेर एकनाससँग सरिता हिँडेको हेरिरहूँजस्तो लाग्थ्यो ।

उसले पञ्जाबी लबेदा–सुरुवाल लगाउन छोडिसकेकी थिई र साडीले उसको शारीरिक सौन्दर्यसँगसँगै उसको हिँडाइको चाललाई पनि कलापूर्ण बनाउँथ्यो । उसको लुगाको रङ्ग सधैं एकरङ्गी हुन्थ्यो । ऊ भन्थी, “मलाई झिलिमिली मन पर्दैन ।” उसको लुगासँगसँगै उसको सौन्दर्यले आँखा तिर्मिराउँदैनथ्यो, बरु ऊप्रति शुभ्र एकाग्रता पैदा गथ्र्यो ।

म जब–जब सरितासँग एक्लै हुन्थें, म राम्ररी उसको मुख हेर्न सक्तिनथें र ऊसँग आँखा जुधाउन सक्तिनथें । मलाई आफ्नो आत्मविश्वास हराएजस्तो हुन्थ्यो । मलाई यस्तो लाग्थ्यो— म एकै झम्कामा सरितासँग यस्तो व्यवहार गरूँला, जसले गर्दा ऊ रोली, रिसाउली । मलाई भयले किचेजस्तो हुन्थ्यो । कहीँ उसबाट फैलिएको आभा एकै झम्कामा लुप्त होला र उसको शुभ्र सौन्दर्य कुरूप होला ।

हामी स्कुल, कलेजको कुरादेखिन् लिएर सिनेमालगायतका कुरा गथ्र्यौं । हामी आफ्नो मगजले भेट्टाएसम्मका ठूला–ठूला कुरादेखि लिएर टोल र घरका साना–साना कुरासमेत गथ्र्यौं । तर, सरिता यसरी उत्फुल्ल भएर कुरा गर्थी कि म बराबर एकछिन स्तब्ध भएर उसलाई हेरिरहन्थें । मभित्र मुटुमा झुन्डिरहेको डरले मलाई अचानक अँठ्याउँथ्यो । तर, सरितालाई त्यो कुरा थाहा थिएन र आफ्नै उमङ्ग र उत्साहले अनुप्राणित भएर कोठाभरि व्याप्त भएकी हुन्थी । हेर्दाहेर्दै मलाई ऊ देखेर लाज लाग्न थाल्यो र म अन्यमनस्क भएको स्वाङ गरेर सकेसम्म उसको मुख हेर्दिनथें । तर, त्यस दिनपछि एक्लै छँदा पनि सरिताको मुख राम्ररी हेर्न सक्ने भएँ र ऊसँग आँखा जुधाउन समर्थ पनि भएँ, जुन दिन म टोलको साथीसँग पैसा ति¥यो भने स्वास्नीमान्छेको शरीरसँग मनग्गे खेल्न पाइने गुप्ती ठाउँमा पुगें । गुप्ती ठाँउमा पुगेको दिनपछि म आफूभित्र रहेको अकस्मात् मुटु अँठ्याउने डरबाट मुक्त भएँ र सरितासँग आँखा जुधाउन समर्थ भएँ ।

मैले सरितासँग के चाहेको हो, मलाई अस्पष्ट थियो, खालि रही–रहीकन मलाई यो भावनाले समाउँथ्यो— सरिताको बान्कीलाई बास्ना आउने बगलीको रुमाल पट्याएझैं पट्याएर छातीमा टाँसिएको बगलीमा सह्मालेर राखूँ । स्वास्नीमान्छेको शरीरसँग खेल्न म त्यस्तै गुप्ती ठाउँमा पाउँथें, जहाँ राम्रा–नराम्रा स्वास्नीमान्छेको मलाई वास्ता थिएन, त्यस्तै तरुनी र अधबैंसेको पनि मलाई वास्ता थिएन । पछि मलाई ती स्वस्नीमान्छेको अनुहारसमेत स्मरण हुँदैनथ्यो । मेरो जवानीको वासना र मभित्र भएको पाशविक उत्तेजनाजनित अत्याचारको भावनालाई म ती स्वास्नीमान्छेहरूको शरीरले निभाउँथें । तर, सरिताको कुमारित्व– त्यो छोयो कि टुट्छ र उसबाट निस्केको आभा– त्यो छोयो कि निभ्छ ! मलाई त्यस्तो भान हुन्थ्यो । मलाई लाग्थ्यो— सरिता अर्कै महान् कुरा हो जुन मेरा निम्ति ज्ञानातीत छ । ऊ त्यस कुराका निम्ति सृष्टि भएकी हो र त्यस महान् कुराका निम्ति उसको पवित्रता सुरक्षित रहनुपर्छ ।

म दिनको एक न एकचोटि सरितालाई भेट्थें र त्यस्तै रति शहरको गल्ली–गल्ली चहारेर चिनेका गुप्ती ठाउँहरूमध्ये एकमा पुग्थें । म दिनभरि शारीरिक थकानले शिथिल रहन्थें । म दिनपरदिन गम्भीर हँुदै गएँ ।

त्यस्तै सरितामा पनि केही परिवर्तन भएको मैले अनुभव गरें । ऊ पहिलेजस्तो उत्फुल्ल देखिँदैनथिई । उत्तरदायित्वको बोझ बोक्न शुरु गरेझैं ऊ देखिन लागी । जब म अर्कोतिर फर्कन्थें, ऊ मलाई एकटकसँग निहार्दथी । जब म ऊतिर हेर्थें, ऊ ओेइलाएको आँखा अर्कैतिर फर्काउँथी ।

म अचेल कम जान लागें ।

एकदिन सरिताले आशङ्कित भएर सोधी, “तपाईंलाई के भयो ?”

मैले त्यसको जवाफमा केही हाँसेर सोधें, “तिमीलाई के भयो ?”

उसको मुख एकदम रातो भयो । म उसलाई आफ्नो मनको कुरा भन्न खोजिरहेको थिएँ, जुन मैले भन्न सकिनँ । मलाई आफैंलाई पनि आफ्नो मनको कुरा अस्पष्ट भइरहेको थियो र म पनि अलमलिएर मुख रातो पारेर बसिरहें । हेर्दाहेदै सरिता उठी र मलाई अचानक आफ्नो मनको कुरा स्पष्ट भएजस्तो लाग्यो । तर, मैले त्यो भन्न नपाउँदै ऊ बाहिर निस्किसकेकी थिई । त्यसपछि त्यस्तो परिस्थिति कहिल्यै पैदा भएन र मैले कहिल्यै पनि आफ्नो मनको कुरा भन्न सकिनँ । मैले उसलाई जे भनें, मलाई लाग्थ्यो— त्यो मेरो आफ्नो कुरा होइन । त्यो मेरो अस्वाभाविक अर्कै व्यक्तित्वले बोलेको कुरा हो । मेरो अर्कै रूपले बोलेको कुरा हो । मलाई लाग्थ्यो— म सधैं बहाना गरिरहेछु र म एकदम अस्वाभाविक छु ।

केही दिनपछि मेरो कलेज जान एकदम रोकियो ।

एकदिन सरिता मलाई देख्नासाथ एकदम आशङ्गित भई । म उसको कोठाभित्र पसिसकेको थिएँ । ऊ डर र भयले काली–नीली भई । अनि उसले सशङ्गित भएर कोठाको ढोकाबाहिर हेरी र माथि कान थापेर सुनी । त्यस बखत म पनि जिल्लिएर उभिएको उभियै भएँ । मैले सोचें— होइन, म कुनै अपराध गर्न आएको होइन । मौका यही हो, मैले आफ्नो मनको कुरा भन्नैपर्छ । तर, सरिता ढोकाबाट फर्केर आउनासाथ मेरो विचार फेरि एकदम अलमलियो ।

सरिताले निसासिएको स्वरमा भनी, “तपाईं अब यहाँ आउने नगर्नुस् ।”

मैले उसको स्वरैले बुझें, उसको अनुहारको भङ्गिमा र ऊ हिँडेकैले बुझें– ऊ जे भनिरहेकी छ, त्यो ठीक छ । मानौं म धेरै दिनदेखि यही कुराको प्रतीक्षामा थिएँ । मलाई एक किसिमको सन्चो पनि भयो । तैपनि म कोठाबाट बाहिर निस्कन सकिनँ । म सरितालाई उभिएको उभियै नै हेरिरहें ।

सरिताले रोएको स्वरमा भनी, “किन–किन, त्यसै पनि शङ्का गर्छन् । सारा घरभरि शङ्कैशङ्का ! जति जे भने पनि मान्दैनन् ।”

म अझै अवाक् थिएँ ।

केही कुराको आवाज सुनेर सरिता आत्तिएर मनिर आई र भनी, “लौ न, तपाईं जानुस्, बा आउनुभएजस्तो छ ।”

म गम्भीर पाइला चाल्दै ढोकामा पुगें ।

सरिताले मेरो पछिल्तिर फेरि भनी, “तपाईं किन कलेज जानुहुन्न ?”

म टक्क रोकिएँ र फर्केर सरितातिर हेरें । मेरो आँखासँग आँखा जुध्नासाथ सरिताका आँखाको भावना एकदम बदलियो । एकैछिन अघिसम्मको त्यो आँखामा सामाजिक डरको साथसाथै खतराप्रति आकर्षण पनि थियो । तर, अहिले त्यो आँखा एकदम भयभित थियो र मेरो आँखाले तानिएझैं सरिताले मलाई झिमिक्क नगरी हेरिरही । मैले आफैंले आँखा ओरालें । मैले केही भन्नैपर्छ, मैले आफ्नो मनको कुरो खोल्नैपर्छ । मैले फेरि सरितालाई हेरें । अहिले उसको आँखामा फेरि अर्कै किसिमको परिवर्तन आयो । अब त्यो आँखामा भय थिएन । त्यो आँखा प्रेम, स्नेह र भक्तिले रसाएको थियो र मलाई हेरिरहेको थियो । मैले भन्न खोजेको फेरि मेरो मनको मनैमा हरायो ।

“उसो भए म जाऊँ ?”

म आफ्नै स्वर सुनेर आश्चर्य भएँ, मानौं त्यो स्वर मेरो होइन । त्यो स्वर यस्तो सुस्केराले भिजेको थियो कि मेरो मानसिक भावनासँग सामञ्जस्य भएको थिएन । म हिँड्न भनेर ढोकातिर पुगें । त्यसै बखत सरिताको स्वर सुनियो, “तपाईं राति–राति यताउति जानुहुन्छ रे, हो ? बदमासहरूको सङ्गत गरेर गल्ली–गल्ली चहार्नुहुन्छ रे, हो ?”

म टक्क रोकिएर टाउको झुकाएर सुनिरहेको थिएँ । ऊ भन्दै गई, “त्यसो किन गर्नुहुन्छ ? मानिसहरूले भनेर छुट्टी !”

मैले टाउको उठाएँ र सरितातिर फर्कें । मेरो ओठमा एकैछिनको लागि हाँसो नाचेजस्तो लाग्यो । मैले आफ्नो मनको कुरो खोल्नैपर्छ । मेरो मेरो ओठमा शब्दहरू आएर चलबलाए र फेरि त्यस्तै खामोस भए । मलाई आफैंलाई अस्पष्ट भएको कुरा सरिताले के बुझ्न सक्ली ? म विवश भएर उसलाई हेरिरहें । सरिताको आँखामा अहिले आँसुको पत्रभित्र र त्यस पत्रभित्र भएको उसको आँखाको नानी मभन्दा पनि पर मलाई निहारिरहेको थियो । म फर्केर भ¥याङबाट ओर्लें ।

त्यस दिनपछि म सरितलाई हेर्न बाटोमा कुरिरहन्थें । मलाई लाग्थ्यो– मैले अरु सब कुरा त्याग गरिसकेको छु, म यही एउटै मात्र लक्ष्यका निम्ति जीवित छु । कहिले म सरिताको सेतो खास्टोले छेपिएको पीठको भाग मात्रै देख्थें, जुन बाटोको मोडमा हराउँथ्यो र कहिले फरियाको हल्का फरफराहटसँग हिँडिरहेका उसका खुट्टालाई मात्रै देख्थें । उसको अनुहार एकदम विवर्ण हुन्थ्यो र म आफैं लाजले जिल्लिएर अर्कोतिर फर्कन्थें र उसको अनुहार मेरो आँखासामुन्नेबाट हराउँथ्यो ।

म कोठामा एक्लै हुन्थें र कोठाका दलिनहरू एक अर्कोमाथि खप्टिएर मलाई घेर्न बसेझैं लाग्थ्यो । मेरो कोठाको एकातिरको भित्तामा एक ठाउँमा लिउनको चोक्टा उप्केको थियो र त्यसै ठाउँमा विभिन्न विकृत अनुहारहरू बन्थे र मलाई त्यसमा समावेश हुन ‘आऊ आऊ’ भनेर बोलाइरहेका हुन्थे । कोठाको शून्यमा सदासर्वदा हावामा कसैले व्यथा र पीडाको भारी बोझ बोकेर सुस्केरा हालिरहेको हुन्थ्यो । कहिलेकाहीँ मलाई लाग्थ्यो— म आफैं त्यहाँ छैन, शून्यमा पग्लिसकेको छु । तर, एकैछिनपछि अचानक म शून्यबाट उभरेर आएको झैं लाग्थ्यो ।

एकदिन मेरो ठूलो दाजुले मलाई बेसरी गाली गर्दै भन्नुभयो, “तँ किन कलेज पनि जान्नस्, पढ्दा पनि पढ्दैनस्, दिनभरि कोठामा सुतिरहन्छस् ? के भएको ? किन ? फेरि रात–रातभरि बेपत्ता हुन्छस् । क्या हो ? पढ्न मन छैन भने पसलमा त बस्नुपर्छ । म एक्लैले के गर्नू ? मद्दत त गर्नुपर्छ मलाई !”

दाजुको कुरा मैले आज्ञाकारीझैं बसेर मुुन्टो निहुराएर सुनिरहें । उहाँले बेसाहा महँगो भएको र जीवनको संघर्षसम्बन्धी धेरै कुराहरू भन्नुभयो । मेरो मेरो सानै उमेरमा वा म दश वर्ष हुँदा आमा पनि परलोक हुनुभएकाले मैले दाजुलाई बाबुुजत्तिकै सम्झेको छु । मैले जवाफ दिने कुनै केही थिएन । दाजुले जे भनिरहनुभएको छ, त्यो सबै सत्य हो र म दिनपरदिन बिग्रिरहेको छु, त्यो पनि सत्य हो । म खालि सुनेर बसिरहें । तर, त्यहाँ आफैं रहस्यमय शक्ति थियो, जो मलाई मबाट खोसेर लगिरहेको थियो ।

पढ्न त मैले एकदम छोडिदिएँ । पसलतिर त मैले पाइला नै टेकिनँ । मैले आफ्नो घडी, फाउन्टेन पेन, कोट बेचेर रातिको खर्च चलाउन थालें । पछि दाजुको खल्ती र सेफमा समेत हात हाल्न थालें ।

म ती गुप्ती कोठीहरूका स्वास्नीमान्छेहरूप्रति यति क्रूर भएँ कि ती स्वस्नीमान्छेहरू मबाट छुटकारा पाउन मलाई टोक्थे, कुटथे र मेरो कपाल लुछ्थे । पछि, भोलिपल्ट अथवा पर्सिपल्ट जतिसुकै धेरै मोल तिरे पनि मसँग परिसकेका स्वास्नीमान्छे फेरि मसँग बस्न मान्दैनथे । त्यसरी नमान्नु मप्रति न्याय गरेको मलाई लाग्थ्यो र म खालि खिस्स हाँसिदिन्थें । पछि ती स्वास्नीमान्छेहरूले कुटुनी बूढी अथवा कुरा मिलाउने मानिससँग म त्यहाँ आएँ भने उनीहरू आउने छैनन् भनेको पनि सुनें ।

एकदिन सरितासित भेट भयो बाटोको मोडमा र त्यो मोड मेरो जीवनको दुःखान्तको चरमतामा पुग्ने मोड पनि थियो । मलाई अहिले अझै पनि त्यस बाटोमा हामी दुईविरुद्ध योजनाबद्ध षड्यन्त्र भएजस्तो लाग्छ । नत्र हिँड्दाहिँड्दै बाटोको मोडमा र खालि दुई–तीन जना भारी बोकेर हिँडेका मान्छेबाहेक चिनेको मान्छे कोही कतै नभएको बखतमा हाम्रो भेट हुनु नपर्ने । तर, सरितासँग भेट भयो त्यस ठाउँमा, जुन ठाउँमा भेट हुने आशा थिएन ।

म हिँडिरहेको थिएँ र हिँड्दाहिँड्दै अचानक सरिता मेरो सम्मुख परी । ऊ सामुन्नेको देब्रेतिरको बाटोबाट आइरहेकी थिई । हामी दुवैले नदेखेको जस्तो गरेर हिँड्ने त्यो परिस्थिति पनि थिएन । हामी दुवै टक्क रोकियौं र एकले अर्कोलाई हेर्न लाग्यौं । ओठसँगसँगै उसका आँखा केही हाँसे । मैले उसलाई त्यति नजिकबाट नदेखेको धेरै दिन भइसकेको थियो । अहिले उसको हेराइमा सदासर्वदा टिकिरहने जस्तो विषाद देखें र उसको सर्वाङ्गमा जवानीको व्यथाले सुम्सुम्याएको मलाई लाग्यो । शायद मेरो आँखामा अपरिवर्तित गाम्भीर्य, जुन क्रूरताको प्रकाशन पनि हो, त्यो देखेर ऊ केही तर्सी र टाउको निहुराई । उसले भनी, “म मामा बाज्येको घर गएर आएको ।”

मलाई लाग्यो, युगौंयुुगदेखि सञ्चित आकांक्षा, इच्छा र प्रकाशन नपाएका अनुभवहरू शब्द बनेर पोखिन खोजिरहेछन् । मेरो छाती फुलेर आयो र घाँटीमा शब्दहरू अटेसमटेस भएर आए । तर, अचानक ती शब्दहरू मानौं छँदै छैनन् भनेझैं एकदम खामोश भए । म बोल्न सकिनँ र मूर्तिवत् विवश भएर खडाको खडै रहें ।

“उसो भए म जाऊँ त ?” सरिताले भनी ।

“पख,” मैले अहिले बोल्न सकें ।

हामी फेरि त्यस्तै चुपचाप खडाको खडै रह्यौं । शायद त्यो खडा रहेको क्षण अनन्त हो ।

“तिमीलाई भेट्नु छ, एकैचोटि भए पनि,” मैले फेरि भनें ।

“हुन्छ,” सरिताले सुस्केरा हालेर भनी ।

“कहिले ?”

सरिताले मलाई टोलाएर हेरिरही । एकछिनपछि केही कुराले घोचेझैं ऊ झस्की र दयनीय अनुहार लगाएर मलाई हेर्न लागी ।

“हुन्छ, भोलि दिउँसो २ बजेपछि । बा–आमाहरू कोही पनि हुन्नन्, भोज जान्छन्,” उसले भनी ।

म केही बोलिनँ । मलाई डर लागिरहेको थियो । मैले केही बोलें कि सारा कुरा नष्ट–भ्रष्ट हुन्छ, सरिताको निर्दोष कोमलता चूरचूर हुन्छ, उसको आँखाको त्यो विषादलाई मैले कोपरेको जस्तो हुन्छ । तैपनि शायद मैले आफैंले थाहा नपाउने किसिमले ‘हुन्छ’ सूचक टाउको हल्लाएँ । सरिताले मलाई एकछिनसम्म हेरी र भनी, “उसो भए जाऊँ त ?”

ऊ हिँडी । म उसको पीठको बान्कीलाई र सारीबाट निस्केको व्यथाको भारले थिचिएका खुट्टाको चाललाई हेरिरहें । हेर्दाहेर्दै ऊ बाटोको अर्को मोडमा गएर हराई ।

घर गएर म लामो सुस्केरा हालेर बिछ्यौनामा पल्टें । मानौं म प्रसव वेदनाले भित्रभित्रै छटपटिइरहेछु, मानौं म तीव्रतम स्थितिमा पुग्दैछु, जसले मेरो जीवनलाई अर्कै मोडमा लैजानेछ र एक नयाँ अनुभूतिमा मलाई विलय गर्नेछ । म हलचल नगरिकन पल्टिरहें । मैले आफ्नो चारैतिर सरिताको लामो–लामो सुस्केरा सुनिरहें ।

भोलिपल्ट दिउँसो म कुनै रहस्य देखेर भयले स्तब्ध हुँदै र त्यही रहस्यले खिचिँदै निद्रामा हिँडेझैं सरिताको घरमा पुगें । त्यो घर जस्तो पहिले थियो, त्यो त्यस्तै देखेर म चुपचाप टोह्लाएर हेरिरहें । मेरो मानसपटलमा त्यो घर अर्कै किसिमको भइसकेको थियो । मलाई शङ्का लाग्यो— त्यो घर सरिताको हो, होइन । सरिता झ्यालमा उभिएकी देखें । म एक पाइला अघिल्तिर बढेर फेरि ठिङ्ग उभिएँ । मलाई शङ्का लाग्यो— त्यो सरिता हो, होइन । सरिताले मेरो मानसपटलमा अर्कै रूप लिइसकेको जस्तो लाग्यो ।

म घरभित्र घुसें, भ¥याङ चढें र सरिताको सम्मुख परें । अनि म अचानक निद्राबाट बिउँझेजस्तो भएँ । सरिता र उसको चारैतिर भएको वास्तविकतालाई चकित भएर हेरिरहें । सरिता त्यस्तै छे, जस्तो पहिले थिई । उसको अनुहारको कट त्यस्तै छ, जस्तो पहिले थियो । उसले त्यस्तै लुगा लगाएकी छ, जस्तो लुगा उसलाई पहिले मनपर्ने गथ्र्यो । खालि उसको आँखाको हेराइमात्रै बदलिएको छ ।

उसले आफैंलाई भनेझैं सुस्तरी भनी, “घरमा कोही छैन, म एक्लै छु । हिजो तपाईंलाई भेट …”
म झल्याँस्स भएँ । हिजैमात्रै हो सरितासित बाटोमा भेट भएको । मलाई लागेको थियो, त्यो ‘हिजो’ पनि पहिले–पहिलेकै दिनहरूसँग मिसिएर अनन्त भएको छ । मैले कान थापेर सुनें । तर, उसले केही बोलेकी थिइन, बोल्दाबोल्दै रोकिएकी थिई ।

म एकै झमकमा सरिताको नजिक पुगें र उसको हात समाएँ । मैले भनें, “सरिता, हिँड हामी दुवै जना भागौं ।”

सरिताको नाडीमा मेरो मुट्ठी कसिँदै गयो, मानौं अलिकति फुस्केकी सरिता चिप्लेर मबाट हराउनेछ । मैले उसको अनुहार पढिरहें, उसको ओठ केही काँपेर चुप भयो र उसको सारा शरीरबाट निस्केझैं व्यथा भरिएको सुस्केरा निस्किरहेको थियो । उसले मलाई तर साथसाथै केही प्राप्तिको आशाले रातो अनुहार लगाएर हेरिरहेकी थिई, मानौं भर्खर उसको मगजमा मैले भनेको कुरा घुस्यो । उसले झड्का दिएर आफ्नो हात छुटाई र भनी, “कहाँ ?”

“मसँग भाग्ने, आजै,” मैले फेरि भनें । साथसाथै मलाई आभास भयो मैले चाहेको त्यो होइन । मलाई आफ्नो स्वर आफ्नो लागेन ।

सरिताले कराएर भनी, “नाइँ !”

म खालि मूर्तिवत् उसलाई हेरिरहें । मलाई सन्चो भयो या अथाह पीडाले घोच्यो, मैले बुझ्न सकिनँ । उसको नाडी समाएको मेरो हात सुस्त भएर झुन्डियो । मलाई पूरा विश्वास लाग्यो यो ‘नाइँ’ सरिताको आफ्नै स्वरको शब्द हो । यो त्यत्तिकै दृढ छ, जत्तिको वास्तविक छ, व्यावहारिक छ । सरिता यो ‘नाइँ’बाट हट्न सक्तिनँ र यो उसको अन्तिम शब्द हो । तैपनि मैले आफूलाई छल्न खोजेको हो या वास्तविक हो, हड्बडाएको स्वरमा भनें, “भागौं, भागौं नत्र म… ।”

सरिता अहिले हुत्तिएर पछिल्तिर हटी, मानौं ऊ मेरो सामुबाट भाग्न चाहन्छे । उसले फेरि परैबाट भनी, “नाइँ !”

म केही नबोली सरितालाई हेरिरहें । मलाई लाग्यो, अब मेरो बोल्ने कुनै अधिकार छैन । अब मेरो सोच्ने समेत अधिकार छैन । म कुनामा ठड्याइराखेको मेचमा गएर थचक्क बसें । सरिता अहिले मेरो आँखामा धमिलिएर गइरहेकी थिई । मानौं ऊ पातलो पर्दा पछिल्तिर छे र विवश खडा छे । म तन्द्रामा छु र त्यही तन्द्रामा ऊ अकस्मात् प्रकट भएको जस्तो लाग्यो । ऊ सुस्तरी मेरो सामु बढ्दै आइरहेकी थिई र क्रमशः उसको अनुहारपछि गर्धन, गर्धनपछि स्तन मेरो आँखा सामुन्नेबाट हरायो । मेरो आँखा उसको कम्मरमा गएर अडिरह्यो ।

उसले सुस्तरी–सुस्तरी बोलेको स्वर सुनियो, “सत्ते, तपाईं मलाई दोष नदिनुस्, मलाई केही नभन्नुस् । मलाई छोड्नुस्, मलाई बिर्सनुस् । म पनि तपाईंलाई …।”

म खिसिक्क हाँसें । ऊ बोल्दाबोल्दै थामिई । शायद ऊ मलाई टोलाएर हेरिरहेकी थिई, मैले हाँसेको व्यङ्य हो या वेदनाको प्रकाशन हो बुझ्न ।

उसले फेरि भनी, “सत्ते, म तपाईंलाई त्यत्तिकै … ! तर, मेरो बा हुनुहुन्छ, आमा हुनुहुन्छ । म बाआमाको चित्त दुखाउन्नँ । मैले त्यस्तो गरें भनें उहाँहरूलाई मैले कत्रो अपराध गरेकी हुन्छु ।”

मैले टाउको उठाएर सरितालाई हेरे । मेरो आँखा ऊसित जुध्नासाथ उसले तुरुन्तै अर्कोतिर हेरी । ऊ अहिले एकदम चुप भई र सुस्तरी हटेर भित्तामा अडेस लाग्न पुगी । मैले बुझेको छु, मेरो जात सरिताको भन्दा सानो छ । सरिताको बाबु शिक्षित भए पनि ऊभित्र सामाजिक संस्कारजनित विवशता हटेको छैन । यो कुरा सरिताले मलाई खोलेर भन्न सक्तिन । अहिले मलाई अचानक विश्वास भयो— हो, जातको अस्तित्व छ र म सानो जातको हुँ । हो, सानो जातको मात्रै होइन, म चरित्रभ्रष्ट पनि छु, म शहरको एक नामुद बदमास पनि हुँ । योभन्दा सरिताको बाबुआमालाई चोट पर्ने कुरा अर्को के हुन सक्छ ?

सरिताले मतिर हेर्दैनहेरी फेरि भनी, “बाबुआमाकी एक्ली छोरी हुनुजस्तो दुःख केही पनि छैन । म किन एकली छोरी भएँ !”

म अलि सुनिने गरी हासें । ऊ फनक्क फन्की र मसँग आँखा जुधाउने साहस गर्दै भनी, “बुझ्नुभयो ? मेरो बिहे हुने भएको छ यसै साल । कुरासमेत छिनिसकिएको छ ।”

म फेरी त्यस्तै गरी हाँसें । मेरो हाँसो देखेर ऊ एकछिन वाल्ल परी । अनि सुस्तरी–सुस्तरी ऊ मेरो नजिक आई र भनी, “के गरूँ ! मैले बिहे नगरी भएन । म मेरा आमाबाबुकी एक्ली छोरी भने पनि छोरो भने पनि एक्लै ।”

अहिले म हाँस्न सकिनँ । सरिता कस्ती अबुझ ! मैले चाहेको त्यो होइन, त्यो होइन, त्योमात्रै होइन । म कसरी उसलाई त्यो कुरा सम्झाऊँ, जुन म आफैंले बुझेको छैन । सरिताको सारीको छेउले मेरो मुखलाई स्पर्श ग¥यो र उसको खुट्टाले मेरो खुट्टालाई हल्का धक्का दियो । यसको आवाज यस्तरी सुस्केराले भिजेको थियो कि मलाई लाग्यो— मैले उसलाई समाएर सुम्सुम्याउनैपर्छ । तर, मेरो हात उठेन, मलाई आफैं देखेर डर लागिरहेको थियो कहीँ मैले उसलाई सुम्सुम्याउँदा सुम्सुम्याउँदै यस्तरी समाउँला कि ऊ फूल कुचिएझैं कुचिएली र उसको कौमार्य टुटेर–फुटेर नष्टभ्रष्ट होला । सरिताले मेरो अनुहारलाई निर्निमेष दृष्टिले हेरिरही र भनी, “आज घरमा कोही पनि छैन ।”

म आश्चर्य मानेर उसलाई हेर्न लागें । उसले मुख रातो पारी । मेरो हात यन्त्रचालितझैं बिस्तारै बढ्यो र उसको हातलाई स्पर्श ग¥यो । उसको हात तातो थियो । उसले हात हटाइन । मैले त्यस्तै बिस्तारै उसको हात समाएँ । उसले हात त्यस्तै रहन दिई । उसले भनी, “कोही आउला ।”

मेरो हातको पकड बिस्तारै शिथिल हुँदै गयो र उसको हातबाट झ¥यो र हावामा झुन्डिरह्यो । सरिताको अनुहारमा नैराश्य व्याप्त भएझैं निन्याउरो भयो । ऊ बिस्तारै मतिरबाट हटी र केही पर पुगेर भनी, “तपाईं मलाई जे मन लाग्छ गर्नुस् अनि जानुस् । बाआमाहरू आउनुहुन्छ नत्र ।”

सरिताको आवाज केही रिसाएझैं, केही झर्केको झैं थियो । तर, मैले उसलाई स्पष्ट बुझें, ऊ मलाई एकैछिनको लागि भए पनि आत्मसमर्पण गर्न चाहन्छे, अङ्गप्रत्यङ्गलाई सुम्पेर एकैछिनको लागि, जिन्दगीमा एकैचोटि भए पनि आनन्द दिन चाहन्छे । म फेरि त्यस्तै खिसिक्क हाँसे । उसले अहिले मैले हाँसेको देखिन । ऊ बिछ्यौनामा बसी र मलाई हेरी । ऊ त्यस्तै बसिरही, मानौं ऊ मलाई धेरै दिनदेखि, अनन्तकालदेखि पर्खिरहिछ । मलाई त्यस्तो लाग्यो— ऊ पनि एकैछिनको लागि जिन्दगीमा एकैचोटि भए पनि मेरो शरीरको उपभोग गर्न चाहन्छे । म मेचबाट उठें र अघिल्तिर बढें । उसले वेदनाले भरिएको लामो निःश्वास फेरी र त्यो निःश्वास क्रमशः छिटो हुँदै गयो ।

म सरिताको शिरको कालो रौको झुप्पामा अड्केको क्लिपलाई हेरिरहें । उसले आँखा भुइँमा ओरालेकी थिई । त्यसै उभिरहँदा मैले सोचें— हो, जिन्दगीमा एकैचोटि भए पनि मैले सरिताको शरीरको उपभोग गर्नुपर्छ । तर, मैले सरिताको नाङ्गो शरीरलाई देखेको छैन । जिन्दगीमा एकैचोटि भए पनि उसको सर्वाङ्ग नाङ्गो शरीरलाई तृप्तिपूर्वक हेर्नुपर्छ र सर्वाङ्ग नाङ्गी सरितालाई स्पर्श गर्नुपर्छ ।

मैले भनें, “लुगा फुकाल, नाङ्गो होऊ ।”

उसले मलाई टाउको उठाएर पुलुक्क हेरी । एकछिनपछि उसले भनी, “हुन्छ, लौ ।”

‘लौ लौ’ भन्दै उसले चोलोका टाँकहरू खोली । हेर्दाहेर्दै उसको चोलो वदनबाट उप्कियो, अनि सारी फुस्क्यो र पेटीकोट झ¥यो । ऊ सर्वाङ्ग नाङ्गै भई ।

मेरो आँखाअघिल्तिर अब सरिता छे, ढाकछोप नगरिएकी वास्तविक सरिता । लुगाको भ्रान्तिलाई फ्याँकेकी सरिताको समग्रता छ, सरिताको पवित्रता छ, तर साथसाथै सरिताको त्यो नाङ्गो पवित्र शरीर कति करुण छ, कति दयनीय छ । मैले चलमल नगरिकन त्यो नाङ्गो शरीरलाई हेरिरहें । सरिता बिछ्यौनामा पल्टी र मलाई पर्खिरही ।

म अझै अघिल्तिर बढ्न सकेको थिइनँ र त्यसै टोलाएर हेरिरहेको थिएँ । अनि अचानक मेरो मनमा हुरीको झोक्काझैं भएर यो विचार रन्थनिन लाग्यो— मैले सरितासित यति मात्रै चाहेको होइन, मैले यति मात्रै चाहेको होइन, यति मात्रै होइन । मेरो आँखाअघिल्तिर ती मैले उपभोग गरेका गुप्त ठाउँका धेरै किसिमका स्वास्नीमान्छेहरूका विभिन्न नाङ्गा शरीरहरू एकपछि अर्को गर्दै आउन लागे । म रन्थनिएर बस्न खोजें, सरिता पनि त्यति मात्रै होइन, ती अरुका नाङ्गा शरीरजति मात्रै होइन । शारीरिक उपभोगको अनुभव मैले प्रशस्तै पाएको छु, मैले त्यति अनुभवको लागि मात्रै सरितालाई प्रेम गरेको होइन, पाउन खोजेको होइन । वासना र लिप्सा मभित्र पटक्कै पैदा भएन, म नपुंसक भएर त्यस्तै हेरेको हे¥यै खडा रहें ।

म निराश खडा थिएँ । त्यसै बखत अकस्मात् बिजुलीको चमकझैं मलाई आभास भयो, मैले सरिताको अनन्त गहिराइभित्रको वास्तविक सरितालाई पाउनु छ, उसको शरीरभन्दा परको सरितालाई पाउनु छ, उसको अणु–अणुमा व्याप्त सरितालाई पाउनु छ, अझ उसको वास्तविकताको सार रूपको सरितालाई पाउनु छ । मैले त्यस्तै निराश भएर सोचें तर त्यो पाउन म यो जन्ममा सक्तिनँ । त्यसकारण हामी दुवैले मर्नुपर्छ । मृत्युपछि हामी परम्परालाई प्राप्त गर्नेछौं, परलोकमा प्राप्त गर्नेछौं ।

अहिले म एकदम शिथिल भएर बसें ।

त्यसै बखत सरिता मलाई हेरेर मुस्कुराई । फेरि म एकदम उठें । मलाई एकदम लाग्यो— सरिताको समग्रता त्यही एउटै मुस्कानमा केन्द्रिभूत छ । म त्यही वेगमा सरितानिर पुगें । अहिले सरितामा भएको त्यो मुस्कान एकदम गायब भयो । त्यही मुस्काननै सरिताको सार हो, म त्यही मुस्कानलाई पक्रन चाहन्छु । मैले दुवै हातले सरिताको गर्धन समातें । मलाई फेरि त्यसै बखत एकदम आभास भयो— त्यो मुस्कान, सरिताको त्यो सार यति अमूर्त छ कि म यस जन्ममा, यस लोकमा कुनै हालतमा पनि पक्रन सक्तिनँ । मेरा दुवै हात सरिताको गर्धनमा कसिए । मेरो शरीरको अंग प्रत्यंगमा रहेको सारा प्राण ती दुवै हातमा जम्मा भएको मलाई लाग्यो । सरिताको हातले मलाई हटाउन खोजेजस्तो मलाई लागेको थियो, तर त्यो हात एकैछिनपछि विवश भएर झरेजस्तै पनि लाग्यो । सरिताको आँखा डरले बीभत्स भएर मलाई हेरेजस्तो पनि लागेको थियो, त्यस्तै एकैछिनपछि पत्थरझैं विवश टोलाएका टोलायै भएको पनि लाग्यो । मेरा इन्द्रियका अरु भाग चेतनाशून्य भएका थिए र सारा चेतना सोहोरिएर हातमा जम्म भएको थियो । पछि सरिताको गर्धनमा कसिएको हात कसिँदाकसिँदै त्यसैको प्रतिक्रिया स्वरूपझैं भएर फुस्किँदै गयो र एकछिनपछि एकदम फुस्कियो ।

मैले उठेर सरितालाई हेरें । होइन, त्यहाँ अब त्यो नाङ्गो शरीरमा सरिता छैन । त्यो अनुहारमा, त्यो शरीरमा मृत्यु पोतिएको थियो । मैले त्यो शरीरलाई बिस्तारै छामिहेरें, त्यो मृत भइसकेको थियो । सरिताको सार आफ्नो शरीरलाई छोडेर हिँडिसकेको थियो । तैपनि मैले त्यो नाङ्गो शरीरलाई एकछिनसम्म मायाममता र दयापूर्ण भावले हेरिरहें र बिस्तारै बसेर सुम्सुम्याएँ । विचरा त्यो शरीरले यतिका समय त्यो पवित्र सारलाई आफूभित्र राखेर हुर्काएको थियो र अहिले टुहुरोझैं फालिएको छ ।

म उठें, अब मैले मर्नुपर्छ । म एकछिन चुपचाप उभिएर आफ्नो शरीरको सारलाई हृदयङ्गम गर्न खोजें । आफ्नो सारलाई सरिताको सारसँग मिसाउनुपर्छ । मेरो सारले सरिताको सारलाई प्राप्त गर्नुपर्छ र सरिताको सारले मेरोलाई । एकछिन चुपचाप उभिएपछि मलाई आफ्नो सार पूरा हृदयङ्गगम भएको विश्वास भयो । मैले आफ्ना दुवै हातले सरिताको गर्धन किचेझैं किचें । तर मलाई लाग्यो, मेरो गर्धन फलामझैं साह्रो छ, म आफ्नो बेवकूफी देखेर मुस्काएँ ।

यसरी म आफूलाई मार्न सक्तिनँ । मैले यताउति हेरें । मैले त्यहाँ कोठामा त्यस्तो कुनै कुरा देखिनँ, जसले मलाई मार्न सकोस् । मलाई एकदम हडबडी पैदा भयो । ओहो ! कत्रो भूल ! मैले हतियार ल्यइनछु ।

अहिले एकछिन पनि ढिलो गर्नु हुन्न म मर्न, मैले सोचें । फेरि कोठाको चारैतिर हेरें । ऊ क्या त्यहाँ डोरी छ । म कस्तो हुस्सु । मैले भर्खर त्यहाँ तन्काएको डोरी देखें, जुन सरिताको चोलो र फरियाले छोपेको थियो । म उफ्रेर त्यहाँ पुगें र ती सब लुगाफाटो फालेर डोरीलाई तानें । तर, डोरी निस्केन, बल गरें, तैपनि फुस्केन । त्यो डोरी दलिनमा दुईतिर लामो किलामा कसेर गाँठो पारेर त्यसको दुवै छेउ बाँधेको रहेछ । मैले झट्ट मेच ल्याएर त्यहाँ राखें । त्यसमा उभिएर डोरीलाई फुकाल्न खोजें तर हात गाँठोमा अलमलिइरहेको थियो ।

म फेरि आत्तिएँ । त्यसैबखत मेरो मनमा झ्वास्सै लाग्यो, सरिताको सार धेरै पर पुगिसक्यो भनेर पछ्याउँदा पछ्याउँदै मैले पक्रन सकिनँ भने ? मेरा औंलाहरू डोरीमा अलमलिरहे मात्रै, गाँठो फुकाउन सकेनन् । मैले सहाराको याचना गरेझैं सरिताको लाशलाई हेरें । त्यो लाश त्यस्तै नाङ्गै परिरहेको थियो, सरिताद्वारा परित्यक्त भएर । त्यो लाश निर्लिप्त भएर सुतिरहेझैं थियो । मलाई झ्वास्स सरिताप्रति करुणा पैदा भयो, त्यति राम्रो शरीरलाई छोडेर उसले जानुप¥यो । अनि अचानक म झस्कें र मेरो हात डोरीबाट हट्यो । बिजली चम्केझैं मेरो मनमा यो विचार पैदा भयो— यदि स्वर्ग पनि छैन, नर्क पनि छैन, परलोक पनि छैन भने ?

मेरो मुटुमा कसैले छुरा धसेकोले कराएझैं ‘उह’ गरेर त्यो मेचमा थचक्क बसें । म मेचमा त्यसै टोलाएँ, सरिताको सार खण्ड–खण्ड भएर भौतिक जगतका तत्त्वहरूमा विलीन भयो भने म कसरी पाउन सक्छु त्यो सरितालाई ? मेरो सार पनि त खण्ड–खण्ड भएर सरिताको सारजस्तै भौतिक जगतका तत्त्वहरूमा मिल्नेछ ।

फेरि त्यो सारको खण्ड–खण्ड मेरो र सरिताको एकै ठाउँको तत्त्वमा विलीन होला भन्ने के विश्वास छ ? सम्भव छ, मेरो अमेरिकाको लोहा र सरिताको चाहिँ नेपालको लोहामा मिल्ला । फेरि त्यस्तै मेरो नेपालको क्याल्सियममा र सरिताको रुसको क्यल्सियमा मिल्ला । त्यस्तै, मेरो नेपालको हाइड्रोजनमा र सरिताको भारतको हाइड्रोजनमा मिल्ला । यस्तो भयो भने हाम्रो परस्परको सारको मिलन कसरी हुन सक्छ ?

मेरो आँखाको सामुन्ने सरिताको लाश त्यस्तै निर्लिप्त थियो । लाशसँगै म टोलाएको थिएँ । यदि सरिता धानमा रहेको चामलजस्तै मात्र हो र चामलजस्तै कसैको पेटमा गएर पचेर केही अंश रगतमा मिसिने र केही अंश विष्टा भएर निस्कने जस्तै सरिताको सार, सरिताको आत्मा, सरिताको प्राण हो भने ? फेरि चामल भएर प्रकट हुन आकस्मिकतालाई पर्खेर अनन्त समय लागेझैं सरिताले सरिताको रूप पाउन अनन्त समय लाग्ने हो भने, म मरेपछि म पनि चामलजस्तै, सरिताजस्तै हुने हो भने या त हाम्रो परस्परको मिलन सम्भव छँदै छैन या छ भने यो विश्वको सृष्टिझैं अनन्त समय लाग्नेछ ।

“यो होइन, यो होइन,” म कराएर उठें । तर, फेरि म थचक्कै बसें, “यो यस्तै हो, यो यस्तै हो ।”

सरिताको निर्लिप्त शरीर त्यस्तै निर्लिप्त थियो । अहिले मलाई लाग्यो— सरिता साँच्चिकै मरिसकी ।

मैले सरिताको त्यस नाङ्गो शरीरलाई हेरिरहें । मैले आँखासमेत झिमिक्क गरिनँ । मलाई पूर्ण विश्वास भयो— म सरितालाई पाउन्नँ । मेरो सारा शरीर कर्तव्यशून्य, प्राणशून्यझैं भएर टोलाएको टोलायै रह्यो । यसरी कति समय बित्यो, म भन्न सक्तिनँ । पछि म पक्रिएपछि मलाई होश आयो— म जिउँदै छु र सरिता मेरो हातद्वारा मारिई, सरिताको हत्या मैले गरें, म ज्यानमारा हुँ ।

म अझै पनि टोलाएर बसिरहन्छु । मभित्र त्यस्तो शङ्गा, त्यस्तो अन्धविश्वास कुन नियतिको षड्यन्त्रले पैदा ग¥यो र किन ?

मैले अड्डामा यही कुरो कराएर भनें तर सबै हाँसे ।

सरिताको बाबु अझै रोइरहेको थियो । पछि उसले मलाई भन्यो, “तैंले त्यति लुगाफाटो, गहना लिन छोरीलाई मार्नुपथ्र्यो ? मसँग मागेको भए दिने थिएँ ।”

मैले यति हार खाएको थिएँ कि म हाँस्नसमेत सकिनँ । मलाई बौलाएको सम्झेर ज्यानसजाय दिइएन । मैले कति अनुनयविनय गरें, ज्यानसजाय पाउन जानाजान मारेको हुँ भनें । तर, मलाई मर्नबाट पनि बञ्चित गरियो ।

म अझै बराबर यो सोच्छु— हे ईश्वर ! यदि तिमी छौ भने मभित्र यस्तो शङ्गा किन पैदा ग¥यौ ? मलाई स्वर्ग, नर्क, परलोक, अर्को जन्मप्रति अविश्वास किन पैदा ग¥यौ ? यत्रो घातक अविश्वास किन ?”

(स्रोतः पच्चीस वर्षका नेपाली कथा) (साभार- बाह्रखरी)

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इजरायलमा २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता हुने !
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
इटहरीमा देशकै सर्वाधिक धनराशिको कविता प्रतियोगिता सम्पन्न, विशाल शाहको ‘मौनको एल्गोरिदम’ प्रथम
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija