सोमवार, असार १८, २०७५
सर्वाेच्चको फैसलापछि पनि सडक विस्तार झनै अन्योल

सर्वाेच्चको फैसलापछि पनि सडक विस्तार झनै अन्योल


  • स्वदेश नेपाल
  • सोमवार, असार १८, २०७५

२०७२ सालमा उपत्यकाका दर्जनभन्दा धेरै सडक चौडा पार्ने अभियान थलियो । कलंकी–नागढुंगा, जोरपाटी–साँघुलगायत क्षेत्रका स्थानीयवासी फराकिलो सडकमा सरर यात्रा गर्न पाइने भनेर दंग थिए।

तर, दुर्भाग्य उक्त सडक विस्तार अभियान थालेको चार वर्ष बितिसक्यो । उपत्यकावासीले एकातर्फ फराकिलो सडकको सट्टा धुवाँधुलो, हिलाम्मे सडकको सामना गर्नुपर्यो ।

अर्काेतर्फ ठेकेदार र आयोजनाले सर्वाेच्च अदालतको अन्तरिम आदेश देखाउँदै निर्माण कार्य ठप्प पारेका थिए । कंलकी–नागढुंगाका सानु श्रेष्ठलगायत ४७ जनाले गैरन्यायीक ढंगले सडक विस्तार गरेको भन्दै २०७३ माघ ९ गते सर्वोच्च अदालतमा रिट दायर गरे।

उनीहरूले रिट दायर गरेसँगै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्यो । अन्तरिम आदेशसँगै सडक विस्तार अभियानमा पूर्णविराम लाग्यो । गत बिहीबार सर्वाेच्च अदालतले उक्त सडक सम्बन्धि मुद्दाको पूर्णपाठ सार्वजनिक गयो । धेरैलाई लागेको थियो– अदालतको फैसलासँगै सडक विस्तार अगाडि बढ्छ । पूर्णपाठ आएसँगै सडक विस्तारले गति लिनुको सट्टा उल्टै अन्योलता छाएको छ ।काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी सडक विस्तारसम्बन्धि परेको मुद्दाको पूर्णपाठ स्पष्ट नहुँदा सडक विस्तारले गति लिन नसक्ने बताउँछन् ।

‘सर्वाेच्च अदालतको पूर्णपाठले सडक विस्तारले गति लिइन्छ भन्ने आशा गरेका थियौं,’ उनले भने, ‘फैसलाको पूर्णपाठले तत्कालै सडक विस्तारले गति लिने छाँटकाँट देखिँदैन ।’ सर्वाेच्च अदालतका न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीले गत असोजमा गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो । सडक विस्तार सम्बन्धि मुद्दाको फैसलाको पूर्णपाठ आएसँगै उपत्यकाको सडकमा देखिएको कानुनी विवाद सल्टिए पनि प्राविधिक समस्या देखिएको छ ।सर्वाेच्च अदालतले गत बिहीबार जारी गरेको पूर्णपाठमा सडक विस्तार गर्दा सरकारले स्थानीयको जग्गा सरकारी स्वामित्वमा ल्याएर मात्रै सडक विस्तार गर्नुपर्ने आदेश रहेको छ।

‘सरकारले जग्गाधनीसँग मुआब्जा र क्षतिपूर्ति सम्बन्धमा सहमति सडक विस्तार गर्नुपर्नेछ,’ सर्वाेच्चको फैसलामा भनिएको छ,‘स्थानीय जनतासँग सहमति नगरी जग्गा अधिग्रहण गर्न पाइँदैन ।’ ‘सर्वाेच्चको फैसलामा कंलकी–थानकोट नागढुंगा सडकको दायाँ–बायाँ पर्ने निवेदकको जग्गाको क्षतिपूर्ति सडक सीमा निर्धारण गर्दाका बखत दिएको देखिएन,’ सर्वाेच्चको पूर्णपाठमा उल्लेख छ ।

कंलकी–नागढुंगा सडकखण्डमध्ये आठ–आठ मिटर सडक विस्तार गर्दा क्षतिपूर्ति दिइएकाले थप विस्तार गर्न लागिएको दायाँ–बायाँ तीन–तीन मिटर सडकको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिन्छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को कानुनी व्यवस्थाबमोजिम मुआब्जा निर्धारण गरी जग्गा अधिग्रहण गरेर मात्रै सडक विस्तार गर्नुपर्ने देखियो ।प्राधिकरणका आयुक्त तिवारीले सर्वाेच्च अदालतको पूर्णपाठ आएसँगै सरकारले कंलकीदेखि नागढुंगासम्मको सडकको दायाँ–बायाँ तीन मिटर सडकको मुआब्जा दिनुपर्ने व्यवस्था गरेको छ ।

‘९ किलोमिटर क्षेत्रमा दायाँ–बायाँ तीन–तीन मिटरको दरले एक सय आठ रोपनीभन्दा धेरै क्षेत्रफल हुन आउँछ,’ उनले भने, ‘अहिलेको सरकारी दररेट अनुसार उक्त सडकको कम्तीमा पाँच अर्ब भन्दा धेरै रुपैयाँ जग्गाको मात्रै मुआब्जा दिनुपर्ने देखिन्छ ।’ सर्वाेच्च अदालतको फैसलाले जग्गाको मुआब्जा दिएर मात्रै पुग्दैन ।उक्त क्षेत्रमा भएका भवनको समेत क्षतिपूर्ति तिर्दा थप एक अर्ब रुपैयाँ लाग्ने देखिन्छ ।’ सार्वजनिक सडक ऐन, २०३१ अनुसार जग्गा प्राप्त गरेर मात्रै सडकको सीमा तोक्न फैसलामा उल्लेख गरिएको छ ।

‘सहज, सरल, प्रभावकारी र निर्विवाद रूपमा जग्गा प्राप्ति गर्ने माध्यम भनेकै वार्ता हो । त्यसैले विज्ञ समूहबाट सरोकारवालासँग वार्ता गरी जग्गा प्राप्त गर्ने कार्यलाई उच्च प्रथामिकतामा राख्नू,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आवासको हकबाट वञ्चित गर्नेलाई अत्यन्तै संवेदनशील ढंगले ग्रहण गरी विकल्पहीन अवस्थामा बाहेक आवासको सुरक्षालाई प्रतिकुल असर पर्ने गरी कार्य नगर्नू ।’ प्राधिकरपणका आयुक्त तिवारीले सरकारले सडक विस्तार गर्न आवश्यक पर्ने बजेट पनि नछुट्टाएकाले तत्कालै सडक विस्तारले निरन्तरता पाउन नसक्ने दाबी गरे।

‘सरकारले सडक विस्तार गर्दा आवश्यक पर्ने मुआब्जाको लागि बजेट छुट्टाएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले कसरी सडक विस्तार गर्न सक्छौं ।’ सरकारले समयमा नै मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराउँदा विस्तारले गति लिन नसकेको हो।

प्राधिकरणका आयुक्त तिवारीले सरकारले दुई वर्षदेखि सडक विस्तार प्रभावितका लागि मूआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएको बताए । ‘सडक विस्तार गर्ने भनेर मात्रै हुँदैन । सरकारले बजेट नै उपलब्ध नगराएपछि विस्तारले कसरी गति लिन्छ,’ उनले भने, ‘सरकारले हातखुट्टा बाँधेर राखेको छ ।

अनि कसरी सडक विस्तार गर्ने ?’ सरकारले काठमाडौं उपत्यकामा २०६८ सालदेखि सडक विस्तार गर्न थालिएको हो । उपत्यकामा पाँच सय किलोमिटर सडकमध्ये तीन सय ८० किलोमिटर सडक विस्तार भइसकेको छ । एक सय २० किलोमिटरमध्ये ६० किलोमिटर क्षेत्रमा सडक विस्तारमा अवरोध देखिएको छ । बाँकी रहेको ६० किलोमिटरमा सडक रेखांकन गर्न समेत नसकेको प्राधिकरणले जनाएको छ । उनका अनुसार उपत्यकाको विभिन्न स्थानका घरधनीले क्षतिपूर्तिका लागि एक अर्ब ३० करोड रूपैयाँ माग सहितको निवेदन दिएका छन् । तर, प्राधिकरणसँग उनीहरूलाई क्षतिपूर्ति दिने पर्याप्त रकम छैन।

‘क्षतिपूर्तिको लागि भनेर सरकारसँग ७५ करोड ८० लाख रूपैयाँ माग गरेका थियौं । तर, सरकारले १२ करोड रूपैयाँ मात्रै उपलब्ध गरायो,’ उनले भने, ‘त्यति थोरै रकमले कसलाई भुक्तानी गर्ने ?’ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले सर्वाेच्च अदालतको फैसला जनताको पक्षमा आएको दाबी गरे । ‘सडक विस्तार गर्दा अनिवार्य रूपमा क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराएर मात्रै गर्नु भन्ने फैसला आएको छ,’ उनले भने, ‘राज्यले गैरन्यायिक ढंगले सडक विस्तार गर्न खोजेको थियो । तर, सर्वाेच्च अदालतले जनताको सहमति र सहकार्यमा मात्रै विस्तार गर्ने फैसला गरेको छ ।

जुन स्वागत योग्य छ ।’ उनका अनुसार सर्वाेच्च अदालतको फैसलामा मुआब्जा र क्षतिपूर्ति रकमबारे स्पष्ट रूपमा किटान नगर्दा मुआब्जा र क्षतिपूर्ति रकममा राज्यले आलटाल गर्न सक्नेछ । ‘अब सडक विस्तार गर्दा चलनचल्तीकै मूल्यमा क्षतिपूर्ति र मुआब्जा रकम उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘सरकारले जुनसुकै बेला षडयन्त्र गर्ने भएकाले एकजुट भएर फैसला कार्यान्वयनमा जुट्नेछौं ।’

सर्वाच्चको फैसलामा बस्तीभित्र बाटो विस्तार र निर्माण गर्दा जग्गा वा मुआब्जा दिएर मात्र सरकारले उन्मुक्ति नपाउने उल्लेख गरिएको छ । ‘सडक विस्तारबाट विस्थापित हुने परिवारका बालबालिकाको पढाइको समेत ख्याल गर्नुपर्छ,’ सर्वाेच्चको फैसलामा भनिएको छ, ‘शैक्षिक क्यालेन्डरको बीचमा बसोबास सार्नुपर्दा नयाँ स्कुलमा भर्ना नपाइने तथ्यलाई ख्याल गर्नुपर्छ ।

’ फैसलामा आर्थिक वर्षको बिचमा सडक विस्तार गर्न नपाइने भनिएको छ । फैसलामा विकास निर्माणका कुनै पनि काम गर्दा जनतालाई असर पर्नेगरी धूलो उड्ने, हिलो हुने, खोलानाला प्रदूषित पार्ने स्थिति बनाउन समेत रोक लगाएको छ । सर्वोच्चले पूर्णपाठमा पुरातात्विक मवका स्थल भत्काउन नपाइने कुरा उल्लेख गरिएको छ ।

काम नगर्ने ठेकेदारको म्याद थप

काठमाडौं उपत्यकामा तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न नभएका सडकको एक वर्ष म्याद थप गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसमा म्याद सकिएका सडक विस्तार आयोजनाको म्याद थपिएको हो ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले त्रिपुरेश्वर–कंलकी– नागढुंगा सडकखण्डको म्याद सकिएका सडकको एक वर्ष म्याद थपिएको बताए । ‘भूकम्प र नाकाबन्दीले निर्माणमा प्रभावित भएका सडक विस्तार आयोजनाको म्याद थपेका हौं,’ उनले भने, ‘अब तोकिएको म्यादभित्रै विस्तार सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छौं ।’(नागरिक न्युज)

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija