बुधबार, जेष्ठ २३, २०७५
कुराकानी: ‘समृद्धि र विकासका लागि काम गर्ने हो’ : यादव

कुराकानी: ‘समृद्धि र विकासका लागि काम गर्ने हो’ : यादव


  • स्वदेश नेपाल
  • बुधबार, जेष्ठ २३, २०७५

सङ्घीय समाजवादी फोरम नेपालले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने सम्झौता गरेसँगै राजनीतिमा एउटा तरङ्ग उत्पन्न भएको छ । प्रायःले यसलाई सकारात्मक रूपमा लिएका छन् भने तराई मधेशमा कतै–कतै यसको आलोचना पनि भइरहको छ । प्रदेश २ मा सरकार बनाएको फोरम नेपालले केन्द्रमा सहभागी भएपछि प्रदेश सरकारमा केही असर पर्छ कि भन्ने शङ्का उब्जिएका छन् । सरकारमा सहभागी हुनुका कारण र यसले पार्ने प्रभावलगायतका विषयमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गोरखापत्रका लागि सहसम्पादक सुरेशकुमार यादवले गर्नुभएको कुराकानी :


यसअघि संविधानसभाबाट संविधान निर्माण गर्ने लक्ष्यका साथ दुईपटक सरकारमा सहभागी हुनुभएको थियो । अब संविधान निर्माण पनि भइसक्यो, सबै तहका निर्वाचन पनि सम्पन्न भइसक्यो यस अवस्थामा फेरि कुन लक्ष्य लिएर सरकारमा जाँदै हुनुहुन्छ ?
– पहिलो कुरा त संविधानसभाबाट जारी गरेको संविधान त्रुटिपूर्ण रहेको छ । त्यसमा धेरै विकृति र विसङ्गति छन् । त्यसलाई संशोधनको माध्यमबाट सच्याउन र आदिवासी जनजाति, मधेशी, पिछडिएका, मुस्लिम, दलित, महिलाको मुद्दालाई सम्बोधन गराउनुपर्ने आवश्यकता छ । अर्कोतिर, मुलुक सामाजिक र आर्थिक रूपले अत्यन्त विकृत भएको छ । जसबाट गरिबी, बेरोजगारी, अभावपूर्ण जीवन तथा भयावह अवस्थाको सिर्जना भएको छ । यसलाई अन्त्य गर्न मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजाने मुख्य एजेन्डा बनेको छ । एउटा, प्राप्त भएको अधिकारलाई सुरक्षित गर्ने, बाँकी अधिकार प्राप्तिका लागि संविधान संशोधन गराउने र अर्को, गरिबीलाई हटाउन आर्थिक परिवर्तन र समृद्धिलाई आगाडि बढाउने लक्ष्य प्राप्त गर्न सकिन्छ कि भनेर हामी सरकारमा जान लागेका हौँ ।

सरकारले नीति तथा कार्यक्रम र बजेट पनि ल्याएको छ । त्यो बजेट र नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि फोरम नेपालको छुट्टै केही योजना तथा कार्यक्रम छ कि ?
– सरकारमा सहभागी भएपछि प्रधानमन्त्री तथा सरोकारवालाहरूसँग बसेर हामीले लिएका लक्ष्य पूरा गराउनका लागि काम गर्नेछौँ । त्यसका लागि हाम्रा थुप्रै योजनाहरू छन् र थुप्रै गृहकार्य पनि गरेका छौँ । अहिलेसम्म वर्तमान सरकार विनायोजना अगाडि बढिरहेको छ । त्यो कुरा नीति तथा कार्यक्रममा झल्केको छ । नीति तथा कार्यक्रममा त्रुटिहरू देखिएका छन् । यदि योजनाबद्ध तरिकाबाट सरकार चलेको भए यी त्रुटिहरू देखिने थिएन । हामीले ती त्रुटिहरू सुधार गर्न भनेका छौँ । सरकारमा गएर त्यसलाई संशोधन र परिमार्जन गर्दै अगाडि बढ्छौँ । बजेटको पनि त्यस्तै अवस्था छ । केही कुरा नयाँ ल्याए पनि अरू परम्परा धान्नेखालको छ । पुुरानै कुरालाई दोहो¥याइएको छ । यसकाबारेमा पनि हामीले सरकारसँग कुरा गरेका छौँ । त्यसमा सुधार गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यसका लागि फोरम नेपालले के–के योजना बनाएको छ त ?
– योजना हामीसँग मात्रै छन् । हामीसँग मुद्दा छन् । हामीसँग एजेन्डा छन् । त्यसको समाधान गर्ने उपाय पनि छन् । ती के–के हुन्, अहिले नखोलौँ । सरकारमा सहभागी भएपछि त्यो कुरा देखिहाल्नुहुन्छ ।

जब फोरम नेपाल वा कुनै मधेशवादी दल सरकारमा सहभागी हुने कुरा हुन्छ अनि आलोचना सुरु हुन्छ, त्यस्तो किन हुन्छ ?
– कुण्ठित र विद्वेष भावना भएका व्यक्तिले त्यस्तो आलोचना गर्छन् । कसैप्रति वा कुनै दलप्रति कुनै प्रकारका कुण्ठा पहिलादेखि पालिरहेका हुन्छन् । जब केही हुन्छ अनि ती कुण्ठाहरू पोख्न थाल्छन् । समाजमा दुईखालका व्यक्ति हुन्छन् । एउटाले जेमा पनि नकारात्मक सोच राखेका हुन्छन् भने अर्कोले जेमा पनि सकारात्मक देखेका हुन्छन् । यी दुवै सही होइन । राजनीति जहिल्यै पनि चलायमान हुन्छ । आवश्यकता र परिस्थितिअनुसार रणनीति परिवर्तन गरिरहनुपर्छ । सधैँ एकैनाशले चल्दैन । अहिलेको आवश्यकता र परिस्थितिअनुसार सरकारमा जाने निर्णयमा पुगेका हौँ । जसले आवश्यकता र पहिचानलाई बुझ्न सक्दैन, त्यस्ता व्यक्तिहरूले यस्ताखालका आलोचनाहरू गरिरहेका हुन्छन्, जो देश र जनताका लागि खतरनाक हुन्छ । मधेशका मान्छे सरकारमा जानै हुँदैन, सधैँ सडकमा सुतिराख्नुपर्छ त ? एकपक्ष यस्तो छ, जो मधेशीहरूलाई सत्ता र सरकारभन्दा टाढा राख्न खोजिरहेका हुन्छन् । अर्को पक्षले सरकारमा जाने कुरा भयो कि त्यसको आलोचना गर्न थाल्छन् । सस्तो लोकप्रियताका लागि क्रान्तिकारी बनिदिने र भोलिदेखि आफैँ त्यही धन्दा सुरु गरिदिने प्रवृत्ति पनि छ । यदि आर्थिक विकास र समृद्धि तथा सामाजिक गुणस्तरमा विकास भयो भने यस्ता आलोचनाहरू आफँै समाप्त हुन्छन् । जहाँ अभाव हुन्छ, जहाँ दरिद्रता हुन्छ, त्यहाँ यसप्रकारका टीका–टिप्पणीहरू हुन्छन् नै । जहाँ अभाव छैन । सबै आवश्यकता पूरा भइरहेका हुन्छन् भने त्यहाँ यसप्रकारको आलोचनाहरू हुन्न । विकसित देशहरूको राजनीतिक अवस्था हेर्नुस् । त्यहाँ यस्ताखालका आलोचनाहरू पाउनुहुन्न ।

सात वर्ष (२०६८–२०७५) पछि मात्र तपार्इंले सत्ताको यात्रा सुरु गर्न लाग्नुभएको छ । यो बीचमा फोरम नेपालले के–के ग¥यो र त्यसबाट प्राप्त के भयो ?
हामी २०६८ सालमा तीन महिनाका लागि मात्र एमालेका नेता झलनाथ खनालको नेतृत्वको सरकारमा सहभागी भएका थियौँ । त्यो अवधिमा हामीले केही गर्नै सकेनौँ । त्यसयता पनि कुनै सरकार लामो समयसम्म टिक्न सकेन । र त्यसैको परिणाम हो, देशका जनताले परिवर्तनको अनुभूति गर्न सकेन । त्यतिबेलाको सरकारबाट हामी निस्केपछि प्रण ग¥यौँ कि संविधानसभाबाट संविधान निर्माण नभएसम्म हामी सरकारमा जाँदैनौँ । संविधानमा अधिकार सुनिश्चित गराउनका लागि हामीले सङ्घर्ष ग¥यौँ । त्यसपछि छवटा सरकार बने, हामीलाई प्रत्येक सरकारमा सहभागी हुनका लागि आग्रह गरिन्थ्यो तर हामी सहभागी भएनौँ । हामी सहभागी नहुनुको एउटै कारण थियो– संविधान निर्माण । संविधानसभाबाट जनताको पक्षमा संविधान निर्माण गराउने हाम्रो एउटै उद्देश्य थियो । त्यसका लागि हामी सरकारमाथि निरन्तर दबाब बनाइराख्यौँ । त्यतिबेला अन्तरिम संविधान थियो । सङ्क्रमणकालको अवस्था पनि थियो । सात वर्षको अवधिमा हामी निरन्तर खबरदारी आन्दोलनमा थियौँ । तर पनि त्रुटिपूर्ण संविधान निर्माण भयो । त्यसलाई सुधार गर्नुपर्ने माग गर्दै हामीले आन्दोलन ग¥यौँ । सुधारका लागि प्रयासहरू पनि भए । केही सुधारहरू नभएको पनि होइन तर संविधानमा रहेका त्रुटिलाई सच्याउनुपर्छ भनी हाम्रो दबाब चलिरहेकै बेला चुनाव भयो । आवश्यकताअनुसार हामीले चुनावमा भाग पनि लियौँ । जनताले हामीलाई मत दिएर पठायो पनि । अब परिस्थिति फेरिएको छ । जनताले जनप्रतिनिधि पाएको छ । गाउँगाउँमा विकासको बाटो खुलेको छ । स्थिर सरकार निर्माण भएको छ । यसले आर्थिक समृद्धिका लागि केही काम गर्ने लक्ष्य लिएको छ । विकास र समृद्धि चाहिन्छ नै, त्यसका साथसाथै त्रुटिपूर्ण संविधानलाई संशोधन पनि गराउनु छ । त्यो संशोधन दुईतिहाइ बहुमतले मात्र सम्भव छ । र, त्यो अहिलेको नेपाल कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । सरकारमा हामी सहभागी भएपछि दुईतिहाइ बहुमत पुग्छ र संविधान संशोधन गर्न सजिलो हुन्छ । त्यतिबेला तत्कालीन एमालेले संविधान संशोधनको नाम पनि लिन चाहेको थिएन । तर, अहिले संशोधन गर्न तयार भएका छन् । यो नै ठूलो कुरा हो ।

नीति तथा कार्यक्रम र बजेट पनि मधेशको अपेक्षाअनुसार आएन भनिदै छ । तपाईंंहरू सरकारमा सहभागी हुनासाथ मधेशको अपेक्षालाई कसरी पूरा गरिन्छ त ?
– सबै कुरा अपेक्षाअनुसार भइदिएको भए मधेशमा आन्दोलन नै हुँदैनथ्यो । मधेशी जनताले सङ्घर्ष नै गर्नुपर्ने थिएन । अपेक्षा पूरा नभएका कारणले त हामीले आन्दोलन गर्नुपरेको छ, सरकारमा सहभागी हुनुपरेको छ । संविधान संशोधनको माग उठाउनुपरेको छ । सबै मानिस स्वस्थ भइदिए भने डाक्टरले कामै पाउँदैनन् । त्यस्तै हो, यो अपेक्षा भन्ने चीज । मधेशी, आदिवासी जनजाति, शिल्पी, मुस्लिम, महिला, पिछडिएकाहरू माथि विभेद छ । त्यसैले हामीले सङ्घर्ष गर्नुपरेकोे छ ।

सरकारमा सहभागी भइसकेपछि संविधान संशोधनको मुद्दा के हुन्छ ?
– हामी त्यही भनेर सरकारमा जाँदै छौँ । संविधान त्रुटिपूर्ण छ भने कुरा सत्ताधारी दलले स्वीकार गरेको छ । त्यसलाई संशोधनमार्फत पूर्ण गरिनेछ भनेको छ । यसैबाट बुझ्नुहोस् कि हामी सरकारमा गएपछि हामी त्यहाँ के काम गर्छौं । मैले सुरुमै भनेको थिएँ नि सरकारमा गएर हामी दुइटा काम गर्छौं । पहिलो काम, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकीका लागि संविधान संशोधन गराउने । दोस्रो भनेको आर्थिक समृद्धि र विकासका लागि काम गर्ने हो । यही प्राथमिकताको विषय हुन्छ । यो हाम्रो अभियान हो । यो अभियानमा हामी सफल भयौँ भने देश सफल हुन्छ ।

तपाईंहरू केन्द्रको सरकारमा सहभागी हुने सहमति गरेपछि राजपा नेपालसँग दूरी बढेकोजस्तो देखिन्छ नि ?
– तपाईंलाई त्यस्तो लागेको होला, हामीलाई लागेको छैन । सबै पार्टीको आ–आफ्नो सिद्धान्त, मूल्य–मान्यता र विचार हुन्छ । सबैको आ–आफ्नो कार्ययोजना, कार्यनीति हुन्छ । सरकारको विषयमा राजपा नेपाल र फोरम नेपालको आ–आफ्नो धारणा छ । एउटै धारणा र बुझाइ भएको भए एउटै पार्टी हुन्थ्यो नि । केही न केही फरक भएका कारणले त अलग पार्टी भएको हो । जहाँसम्म दूरीको कुरा गर्नुहुन्छ त्यो दूरी न बढेको हो न घटेको हो । जे अवस्था थियो, त्यो अवस्था अझै कायम छ । त्यसमा कुनै फेरबदल भएको छैन ।

फोरम नेपाल केन्द्र सरकारमा गएपछि प्रदेश २ मा फोरम नेपाललाई राजपा नेपालले किन समर्थन गरिरहने भन्ने कुराहरू पनि आइरहेका छन्, त्यो के हो ?
– सङ्घीयता भनेको यही हो । केन्द्र र प्रदेश फरक भएन भने यो देशमा सङ्घीयता किन ल्याउनुपथ्र्यो ? जनतालाई स्वशासन दिनका लागि प्रदेशको संरचना निर्माण भएको हो । केन्द्र र प्रदेश आ–आफ्नो ठाउँमा स्वतन्त्र छन् । केन्द्रमा एउटा दलको सरकार र प्रदेशमा अर्को दलको सरकार हुन्छ । यसमा कुनै टीका–टिप्पणीको आवश्यकता छैन । प्रदेशमा राजपा नेपालसँग हाम्रो गठबन्धन बनेको हो । सँगै चुनाव पनि लडेका हौँ । सँगै सरकार पनि बनाएका हौँ । प्रदेशमा हाम्रो गठबन्धन कायम रहन्छ । सहकार्य निरन्तर रहन्छ ।

प्रदेशमा सहकार्य गरेजस्तै केन्द्रमा पनि राजपा नेपालसँग किन सहकार्य हुन सकेन त ?
– हाम्रो सहकार्य भनेको राजपा नेपालसँग दुई प्रदेशमा चुनावसम्मका लागि मात्र थियो । हामी र उहाँहरूको बीचमा केन्द्रीयस्तरमा कुनै मोर्चा छैन । मोर्चा बन्न सक्दैन, गठबन्धन बन्न सक्दैन भने होइन । भविष्यमा बन्न सक्छ । तर, अहिलेलाई आफ्नो तरिकाले काम गर्ने हो ।

फोरम नेपालले त राजपा नेपालसँग एकीकरण गर्ने निर्णय केन्द्रीय समितिबाट नै गरेको छ, त्यसका लागि कुनै गृहकार्य भइरहेको छ कि छैन ?
– पार्टीले भर्खर निर्णय गरेको छ । त्यसका लागि गृहकार्य अब सुरु हुन्छ । देश बल्लबल्ल स्थिर हुन थालेको छ । केही गर्ने सोच बनाएको छ । देश ‘ट्र्याक’ मा हिँड्न थालेपछि त्यतातिर सोचौँला । पहिला पनि एकीकरणका लागि छलफल भएकै हो । अब छलफल पनि त्यहीँबाट सुरु हुन्छ । एकीकरणका लागि फोरम नेपाल सकारात्मक छ ।

राजपा नेपाललाई पनि सरकारमा ल्याउन तपाईंको तर्फबाट केही पहल भइरहेको छ कि छैन ?
– सरकारमा जान राजपा नेपालका लागि बाटो खुल्ला छ । राजपा नेपालले चाह्यो भने जति बेला पनि सरकारमा जान सक्छ । चुनावका बेला हामीले जसरी राजपाका लागि बाटो खोलेका थियौँ, त्यसरी नै अहिले पनि बाटो खोलेका छौँ । राजपा नेपाललाई सरकारमा ल्याउन मेरो पनि पहल हुन्छ ।

फोरम नेपालले नेकपासँग एकीकरण गर्ने चर्चामा सत्यता छ ?
– राजनीतिमा असम्भव भन्ने कुरा केही छैन । तर नेकपासँग एकीकरणको कुरा अहिले धेरै टाढा छ । नेकपासँग हाम्रो धेरै कुरामा फरक छ । नेकपाभन्दा हाम्रो पार्टीको नीति प्रगतिशील छ । सिद्धान्त र विचारमै नेकपासँग फरक छ । हामी समाजवादी लोकतन्त्रमा विश्वास गर्छौं भने नेकपाले साम्यवादको कुरा गरिरहेका छन् । त्यसैले अहिले एकीकरणको कुनै सम्भावना छैन । तर, भविष्यमा पनि हुन सक्दैन भन्ने होइन । त्यतिबेलासम्म नेकपा फोरम नेपालको लाइनमा आउँछ कि ।

तत्कालीन एमाले र माओवादी केन्द्रसँग वाम गठबन्धन बनाउनका लागि पनि त्यतिबेला तपाईंले छलफल गर्नुभएको थियो फेरि पछाडि हट्नुभएको थियो किन ?
– छलफल त भएको थियो तर सैद्धान्तिक पक्षमा कुरा नमिलेपछि हामी गएनौँ । र, अहिले पनि हामी त्यसमा अडिग छौँ । गठबन्धन र मोर्चा बनाउन अहिले पनि हामी खुला छौँ तर त्यसका लागि धेरै कुरा मिल्नुपर्छ । राजनीतिक ‘स्प्रीट’ मिल्नुपर्छ । राजनीतिक लाइन मिल्नुपर्छ । एक समय त हामी माओवादी केन्द्रसँग गठबन्धन बनाएर काम गरेकै हौँ । त्यतिबेला अलि–अलि कुरा मिलिरहेको थियो । जब एमालेसहितको वाम गठबन्धन बनाउने कुरा भयो कुराहरू फरक भयो ।

प्रदेशलाई अधिकार कम भयो भन्ने गुनासा आउन थालेका छन् नि ?
– आशङ्काभन्दा पनि केन्द्रबाट काम गर्ने न्यून अधिकार दिएर प्रदेशलाई कमजोर बनाइएको छ । प्रदेशसँग जुन प्रकारको व्यवहार गरिएको छ, त्यसले त सङ्घीय प्रणाली नै धरापमा पर्ने हो कि भनी आशङ्काहरू उब्जिएका छन् । प्रदेश शक्तिशाली भएपछि मात्र लोकतन्त्र बलियो हुन्छ, सङ्घीयता बलियो हुन्छ । आर्थिक विकास पनि तीव्र गतिले अगाडि बढ्छ । राजनीतिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले यो कुरा बुझ्नुपर्छ ।

साभार- गोरखापत्र

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
जलविद्युतमा टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन: कृष्णप्रसाद पौडेल
नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा चन्द्र थापामगर, पदाधिकारी र सदस्यमा को–को सर्वसम्मत ?
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija