बुधबार, पुस १६, २०७६
सबैले पढ्नु पर्ने बिषय – ‘नेपाली कसरी शुद्ध लेख्ने ?’

सबैले पढ्नु पर्ने बिषय – ‘नेपाली कसरी शुद्ध लेख्ने ?’


  • स्वदेश नेपाल
  • बुधबार, पुस १६, २०७६

डा.मतिप्रसाद ढकाल

१. शुद्ध लेख्न नसकिने मानसिकता– सबैभन्दा पहिला हामीलाई वर्णमाला सिक्न गाह्रो भयो । दुःखसाथ नेपाली वर्णमाला सिकिसकेपछि शब्द बनाउन, तिनलाई वाक्यमा प्रयोग गर्न, प्रयुक्त वाक्यलाई प्रयोग गर्न र त्यसपछि स्वतन्त्र रूपमा अनुच्छेद लेख्न पनि हामीलाई अप्ठ्यारो भयो । जब हामीले साधारण रूपमा पढ्न र लेख्न पनि जान्यौँ तब हामीलाई नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ता थपियो । पहिला पहिला पढेलेखेका धेरै मान्छे थिएनन् । त्यतिबेला नेपाली भाषालाई शुद्धसँग लेख्न मार्गनिर्देशन गर्ने गुरुहरू पनि अत्यन्त थोरै थिए र उनीहरूको निर्देशन प्रायः सबैका लागि स्वीकार्य पनि हुन्थ्यो । जब पढेलेखेका व्यक्तिहरू बढ्दै गए तब नेपाली भाषालाई ‘यसरी लेख्नुपर्छ, उसरी लेख्नुपर्छ’ भन्ने गुरुहरू पनि बढ्दै जान थाले, जसका कारण प्रयोक्ताहरू कुन गुरुको निर्देशन मान्ने भन्ने विषयमा द्विविधामा पर्दै गए । त्यति मात्र होइन आपूmहरूलाई मार्गनिर्देशन गर्ने गुरुहरूले आफ्नै लेखरचनाहरूमा पनि भाषिक शुद्धता र एकरूपता कायम गर्न सकेनन् । फलस्वरूप नेपाली भाषाका विद्यार्थी र सर्वसाधारण प्रयोक्ताहरूसमेत नेपाली लेखनमा दिग्भ्रान्त हुन पुगे । जसका कारण नेपाली शुद्ध लेख्नै सकिँदैन भन्ने मानसिकता प्रायः सबैजसो नेपालीमा मौलाउँदै गएको हो ।

२. सचेत प्रयोक्ताहरूमा शुद्धीकरणको चिन्ता– नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने दुष्प्रवृत्ति बढ्दै जानु भनेको आफ्ना खुट्टामा जानाजान आफैले बन्चरो प्रहार गर्नुजस्तै हो । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नेहरू दिनानुदिन सलबलाइरहे तापनि अशुद्ध लेखनका माध्यमबाट नेपाली भाषालाई जोगाउनुपर्छ भन्ने सचेतता केही प्रयोक्ताहरूमा अद्यावधि कायमै छ र यस्तै सचेत प्रयोक्ताहरू नै नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने चिन्ताले पिरोलिएका छन् । नेपाली भाषा कसरी लेख्ने भनेर चिन्तित भएकाहरूको चिन्ता निराकरण गर्दै नेपाली भाषा जसरी लेखे पनि हुन्छ भन्ने हचुवा प्रवृत्तिको क्रमशः निराकरण गर्दै जानु आवश्यक छ ।

३. शिक्षकमा विद्यमान लेखन–द्विविधाको निराकरण– विद्यार्थीलाई शुद्धसँग नेपाली लेख्न सिकाउने हो भने सबैभन्दा पहिला शिक्षकहरूले नै आफूमा विद्यमान कमजोरीहरू के के छन् भनेर पत्ता लगाई क्रमशः तिनको निराकरण गर्नुपर्छ । शिक्षक नै द्विविधामा रहेका खण्डमा विद्यार्थीको कलिलो मस्तिष्कमा द्विविधाकै बीजारोपण हुन जान्छ र विद्यार्थीले कहिल्यै शुद्धसँग नेपाली लेख्न सक्तैनन् । तसर्थ शिक्षकले आफूलाई शुद्धसँग नेपाली लेख्ने शिक्षकका रूपमा प्रमाणित गर्नका लागि वरिष्ठ लेखकका स्तरीय कृतिहरूको निरन्तर अध्ययन गर्नाका साथै यथासम्भव मानक मानिएको नेपाली शब्दकोश साथमा राख्नुपर्छ र आपूmलाई द्विविधा लागेका अवस्थामा शब्दकोशको प्रयोग गर्नुपर्छ । टीकादत्त बरालद्वारा सम्पादित तथा विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’, ‘तद्भव नेपाली व्युत्पत्ति शब्दकोश’, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित र यथासम्भव निर्विवादित २०४० देखि २०५८ सम्मको ‘नेपाली बृहत् शब्दकोश’को कुनै एउटा संस्करण, वामन शिवराम आप्टेको ‘संस्कृत हिन्दी शब्दकोश’, नागरी प्रचारिणी सभा काशीद्वारा प्रकाशित ‘संक्षिप्त हिन्दी शब्दसागर’जस्ता आधारभूत शब्दकोशहरू आफ्नो वैयक्तिक पुस्तकालयमा भित्र्याउनु आवश्यक छ । यदि यस्ता शब्दकोशहरूको प्रयोग गर्दा समेत कुनै शब्द भेटिएन वा भेटिएका शब्दको पनि व्युत्पत्ति पत्ता लागेन भने संस्कृत व्याकरण वा नेपाली व्याकरणका सम्बद्ध विशेषज्ञसँग सम्पर्क गरेर आफ्नो द्विविधालाई निराकरण गर्न लजाउनु हुँदैन ।

४. विद्यार्थीलाई नेपाली शब्दकोश प्रयोग गर्न प्रोत्साहन– शुद्धसँग नेपाली लेख्न सिक्ने र सिकाउने हो भने सर्वप्रथम वर्णमाला सिक्ने बेलामा नै द्व, द्य जस्ता सबै संयुक्त वर्णहरू कुन कुन वर्ण मिलेर बनेका हुन् भन्ने कुराको यथार्थ जानकारी विद्यार्थीलाई गराउनुपर्छ । त्यसो हुन सक्यो भने द्वारा, द्वितीय, विद्वान् आदि लेख्नुपर्दा द्धारा, द्धितीय, विद्धान् आदि अशुद्ध लेखिने छैन । त्यसैगरी विद्या, विद्यालय आदि लेख्नुपर्दा विध्या, विध्यालय लेखिएको देख्नुपर्ने छैन । त्यसका साथै जसरी हाम्रा विद्यार्थीले तल्लो कक्षादेखि नै अंग्रेजी शब्दकोश अनिवार्य रूपमा साथमा राख्छन् र त्यसको नियमित प्रयोग गर्छन्, त्यसैगरी तल्लो कक्षादेखि नै कुनै एउटा नेपाली शब्दकोश साथमा राख्न र त्यसको नियमित प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि साझा प्रकाशनद्वारा प्रकाशित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित ‘संक्षिप्त नेपाली कोश’ तथा नरेन्द्रमणि आचार्य दीक्षितद्वारा सम्पादित ‘अंग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश’ उपयोगी मानिन्छन् । सूचना र प्रविधिको वर्तमान समयमा डाउनलोड गरेर राखिएको शब्दकोशको पनि आवश्यकतानुसार उपयोग गर्न सकिन्छ ।

५. शब्दकोशको प्रयोग कसरी गर्ने ?
नेपाली शुद्ध लेख्नका लागि नेपाली शिक्षक र विद्यार्थीले मात्र होइन नेपाली लेखक, पत्रकार, टाइपिस्ट आदिले समेत कुनै एउटा शब्दकोश अनिवार्य रूपमा साथमा राख्न र त्यसको निरन्तर प्रयोग गर्नु आवश्यक छ । नेपाली शब्दकोश साथमा राख्नमात्र होइन त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा समेत जानकारी लिनु र दिनु पनि आवश्यक छ । अर्थको विविधता पत्ता लगाउनमात्र होइन नाम, सर्वनाम आदि पदवर्ग पत्ता लगाउन, तत्सम, तद्भव र आगन्तुक शब्दको स्रोत पहिल्याउन एवं शब्दको निर्माणप्रक्रिया बुझ्न पनि शब्दकोशको प्रयोग गरिन्छ । नेपाली शब्दकोशमा स्वरवर्ण आदिमा हुने शब्द पहिल्याउन सर्वप्रथम चन्द्रविन्दु (अँध्यारो आदि), त्यसपछि शिरविन्दु (अंश आदि) र त्यसपछि क्रमशः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ र औ लागेका शब्दहरूको खोजी गरिन्छ । त्यसैगरी व्यञ्जनवर्ण सुरुमा हुने शब्दको खोजी गर्दा क्रमशः ‘क’देखि ‘ह’सम्मका वर्णहरूको खोजी गरिन्छ । नेपाली शब्दकोशहरूमा ‘ह’वर्णभन्दा पछाडि कुनैपनि वर्णको प्रयोग गरिएको पाइँदैन तर नेपाली वर्णमालामा ‘ह’भन्दा पछाडि प्रयोग गरिएका क्ष, त्र र ज्ञ वर्ण नेपाली शब्दकोशमा नदेख्ता शब्दकोश नै त्रुटिपूर्ण रहेछ कि भन्ने आभास पनि शब्दकोशका प्रारम्भिक प्रयोगकर्तामा हुनु अस्वाभाविक होइन । तसर्थ क् अनि ष मिलेर क्ष, त् अनि र मिलेर त्र तथा ज् अनि ञ मिलेर ज्ञ संयुक्त वर्ण बनेका हुन् र यिनको खोजी क्रमशः क, ज र त वर्णभन्दा पछाडि गर्नुपर्छ भन्ने जानकारी प्रदान गर्नुपर्छ । त्यति मात्र होइन ब र व वर्णमध्ये कुनै एउटा वर्णमा नभेटिएमा अर्को वर्णमा शब्द खोज्नुपर्छ भने श, ष र स वर्णमध्ये एउटामा नभेटिए क्रमशः अर्को वर्णमा शब्द खोज्दै जानुपर्छ । अंग्रेजी शब्दमा प्रत्येक वर्ण अलग अलग देखिने हुँदा शब्दकोशमा शब्द खोज्न गाह्रो हुँदैन तर नेपाली शब्दमा वर्णहरूको संरचना थाहा पाउन अधिकांश विद्यार्थीहरूलाई गाह्रो हुने भएकाले नेपाली शब्दकोशबाट विद्यार्र्थीले सजिलै शब्द खोज्न सक्तैनन् । त्यसका लागि शिक्षकले नेपाली शब्दकोश नै कक्षामा लगी एकदुई शब्दको वर्ण संरचना छुट्ट्याउन लगाएर शब्द खोज्न प्रेरित गर्नुपर्छ । उदाहरणका लागि ‘प्रेम’ र ‘पाठ’ दुई शब्द शब्दकोशमा खोज्नु छ भने यिनलाई प्, र्, ए, म् अनि अ पाँच वर्ण मिलेर ‘प्रेम’ शब्द र प्, आ, ठ् अनि अ चार वर्ण मिलेर ‘पाठ’ शब्दको संरचना बनेको कुरा बुझाएपछि यीमध्ये शब्दकोशमा कुन शब्द पहिला र कुन शब्द पछि खोज्नुपर्दो रहेछ भन्ने कुरा विद्यार्थीहरूले जानकारी प्राप्त गर्दछन् ।

६. स्तरीय लेखनको निरन्तर अध्ययन- नेपाली कसरी शुद्ध लेख्ने ? भनेर चिन्ता, चासो र जिज्ञासा राख्ने प्रत्येक विद्यार्थी र प्रयोक्ताहरूले स्तरीय लेखनको अध्ययनमा आपूmलाई निरन्तर अग्रसर गराइरहनुपर्छ । त्यसरी अध्ययन गर्दा कुन शब्द कसरी लेखिएको छ भनेर पनि विशेष ख्याल गर्नुपर्छ । स्तरीय लेखनको निरन्तर अध्ययनले ज्ञानको क्षेत्र त फराकिलो हुन्छ नै, त्यसका साथसाथै पाठकले आफ्नो लेखनशैलीलाई पनि स्तरीय बनाउन सक्छ । स्तरीय लेखन भएका कृतिको अध्ययनका माध्यमले शब्दको शुद्ध प्रयोग गर्न मात्र मद्दत पुऱ्याउँदैन वाक्यगठन पनि कसरी स्तरीय बनाउन सकिन्छ भन्ने जिज्ञासा शान्त गराउनसमेत मद्दत गर्दछ । यसका लागि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल आदि स्थापित लेखकका स्तरीय साहित्यिक कृतिहरूको अध्ययन गर्न सकिन्छ भने गोरखापत्र, कान्तिपुर, नागरिक जस्ता स्तरीय लेखनको नमुना मानिने पत्रिकाहरूको पनि निरन्तर अध्ययन गरिरहनु आवश्यक छ ।

७. निरन्तर अतिरिक्त लेखनको अभ्यास- सूचना र प्रविधिको बढ्दो प्रयोगले वर्तमान पुस्तालाई चलाख र सचेत त बनाएको छ तर निरन्तर अध्ययन गर्न र संवेदनशील बनाउन भने सकेको छैन । फलस्वरूप आजकल अधिकांश शिक्षकहरू अध्ययनशील बन्न सकेका छैनन् भने अधिकांश विद्यार्थीहरू पनि पाठ्यपुस्तकभित्रका विषयवस्तुको सरसर्ती अध्ययनमा समेत रुचि राख्न छाड्दै गएको परिस्थिति छ । मासिक, त्रैमासिक र वार्षिक रूपमा विद्यालयहरूमा लिइने परीक्षा पनि दिन नपरे हुन्थ्यो भन्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएका कारण लेखनप्रति अधिकांश विद्याथीहरूको वितृष्णाभाव बढ्दै गएको छ भन्ने कुराको पुष्टि हुन्छ । पाठ्यपुस्तक र पाठ्यक्रमलाई प्रवद्र्धन गर्ने अतिरिक्त सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गर्न तथा कविता, गीत, गजल आदि लेख्न र कक्षामै सुनाउन लगाउँदै जाने हो भने यसका माध्यमले विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त प्रतिभाको प्रस्फुटन हुने अवसर प्राप्त हुन्छ । त्यसबाट पढाइमा उनीहरूको भोकसमेत जाग्दछ । यसरी पढाइमा भोक जगाउँदै जान सकेमा उनीहरूले अतिरिक्त सन्दर्भ सामग्रीहरू पनि आफैले खोजेर पढ्न थाल्छन् र पढिसकेका सामग्रीको सारांश वा मन परेका बुँदाहरू टिपोट गर्न लगाउँदै जान सकेका खण्डमा त्यसले उनीहरूलाई निबन्धलेखन, बुँदा टिपोट, संक्षेपीकरण आदि अभिव्यक्ति खण्डका पाठ्यांशहरूको उत्तर लेखनमा पनि सहयोग पुऱ्याउँछ । तसर्थ निरन्तर अतिरिक्त अध्ययन र निरन्तर न्यूनतम एक पृष्ठ अतिरिक्त लेखनमा विद्यार्थी वा नेपाली भाषाका प्रयोक्ताहरूको अभिरुचि जाग्न सक्यो भने नेपाली शुद्ध लेखनमा त्यसले विशेष सहयोग पु¥याउनेछ ।

८. शुद्ध लेख्न सक्छु भन्ने आत्मविश्वास- आत्मबल वा आत्मविश्वासले जुनसुकै सफलता प्राप्त गर्न असम्भव हुँदैन । तसर्थ प्रत्येक शिक्षक, विद्यार्थी वा प्रयोक्ताले आफूमा ‘शुद्ध लेख्न सक्छु’ भन्ने आत्मविश्वास जगाउनु जरुरी छ र तदनुसार शुद्ध नेपाली लेखनमा आफूलाई सचेततापूर्वक अग्रसर गराउनुपर्छ । प्रत्येक नेपालीले आफूमा यस किसिमको आत्मविश्वास जगाउने हो भने ‘नेपाली लेख्न त हुन्थ्यो तर शुद्ध लेख्नै सकिँदैन’ भन्नुपर्ने अवस्था नै आउँदैन । त्यति मात्र होइन हरेक प्रमाणपत्र वा साधारण लिखत तयार गर्दा अशुद्ध हुन्छ भनेर नेपाली पढाउने गुरुहरूलाई गुहार्नै पर्दैन । आफूमा आत्मविश्वास जगाउन सकेका खण्डमा आजका कुनैपनि विद्यार्थीहरूले भोलि गएर कुनै निवेदन लेख्नुपर्दा आफैमाथि अविश्वास प्रकट गर्नुपर्ने परिस्थितिसमेत आउने छैन ।

९. शुद्ध लेखनको व्यावहारिक अभ्यास- नेपाली शुद्ध लेख्नका लागि विगतमा धेरै नियमहरू बने र तिनलाई भत्काउने चलखेलहरू पनि धेरै भए, जसका कारण शिक्षक, विद्यार्थी र आम प्रयोक्ताहरूमा अद्यावधि अन्योल कायम रहँदै आएको छ । तसर्थ वर्तमानमा हामीले शुद्ध लेखनको व्यावहारिक अभ्यासमा जोड दिनु आवश्यक छ । लेख्य नेपाली वर्णमालामा रहेका सातवटा स्वरवर्ण र सातवटै व्यञ्जनवर्णको प्रयोग कथ्य नेपाली भाषामा हुँदैन । कथ्य नेपालीमा प्रयोग नहुने ऋ, ञ, ण, श, ष, क्ष, त्र र ज्ञ वर्णको संस्कृत भाषाबाट जस्ताको तस्तै नेपालीमा आएका तत्सम शब्दमा मात्र प्रयोग हुन्छ तर तद्भव र आगन्तुक शब्दमा हुँदैन भन्ने कुरा हामीले व्यावहारिक अभ्यासबाटै पत्ता लगाउनुपर्छ । त्यसैगरी फूल, तीन आदि सीमित तद्भव शब्दमा बाहेक अन्य तद्भव र आगन्तुक शब्दको सुरु र बीचमा दीर्घ हुँदैन तर तत्सम शब्दमा सुरु र बीचमा समेत दीर्घ हुनसक्छ भन्ने कुराको ज्ञान पनि हामीले प्रयोग गरिरहेका शब्दको अध्ययनबाट जानकारी लिनुपर्छ । त्यस्तै हामीलाई शुद्ध लेख्ने बेलामा कुनै शब्द यो शुद्ध हो कि त्यो शुद्ध हो भन्ने शङ्का लाग्यो भने अलगै कागजमा दुवै किसिमका शब्द लेख्ने र तीमध्ये हाम्रा आँखालाई जुन शब्द बिझाउँदैन त्यही शब्द शुद्ध हो र अर्को शब्द अशुद्ध हो भनेर व्यावहारिक निर्णय गर्न सक्छौँ । यसका लागि आपूmले यसघि पढेको वा लेखेको शुद्ध शब्द यस्तो थियो भनेर विचार गर्नु आवश्यक छ ।

विद्यार्थीले शुद्ध लेख्न सकून् भन्ने उद्देश्य राख्ने हो भने हाम्रा पाठ्यपुस्तकमा रहेका अनेकौं त्रुटिहरू प्रथमतः निराकरण गरिनुपर्छ । पाठ्यपुस्तकमा शुद्धीकरण हुन सकेका खण्डमा विद्यार्थी स्वयंले पाठ्यपुस्तकलाई आधार बनाएर अनि स्तरीय लेखनको निरन्तर अध्ययन गरेर यसरी शुद्ध लेख्न सकिँदो रहेछ भन्ने आफ्नै धारणा बनाउन सक्छ । त्यसका लागि विद्यार्थीलाई नेपाली विषयका शिक्षकले दिशानिर्देश गर्न सक्छन् तर ‘यसो गर उसो गर’ भनेर आदेश दिँदा विद्यार्थीमा भय वा त्रास उत्पन्न हुने भएकाले उसले आफ्नो लेखनमा शुद्धता ल्याउन सक्तैन । तसर्थ शिक्षकले आपूmलाई सहजकर्ताका रूपमा उभ्याएर विद्यार्थीलाई स्तरीय कृतिहरूको अध्ययन, नेपाली शब्दकोशको नियमित प्रयोग र निरन्तर लेखनमा अभ्यास गराउँदै जान सकेमा निश्चय नै विद्यार्थीहरू नेपाली कसरी शुद्ध लेख्ने भन्ने त्रासबाट क्रमशः मुक्त हुन सक्नेछन् ।

-डा.मतिप्रसाद ढकालको फेसबुकबाट (सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपुर)

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायलमा २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता हुने !
इटहरीमा देशकै सर्वाधिक धनराशिको कविता प्रतियोगिता सम्पन्न, विशाल शाहको ‘मौनको एल्गोरिदम’ प्रथम
तरहराको वृहत राष्ट्रव्यापी कविता प्रतियोगिताको लागि उत्कृष्ट १० कविताहरू छनोट
इटहरीमा वृहत राष्ट्रव्यापी कविता प्रतियोगिता हुने
लाेकप्रिय आख्यानकार ‘सरित्’ काे बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´ को लाेकार्पण (फोटो फिचर)
कादम्बरी दाना श्रेष्ठको पुस्तक `ईमा´ विमोचन हुने
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija