आइतवार, जेष्ठ ६, २०७५
धर्मकाे अाडमा अपराध

धर्मकाे अाडमा अपराध


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ ६, २०७५

-केपी ढुंगाना

‘नेपालमा अराजकता सुरु भएछ जस्तो लाग्यो, २–४ पैसाका लागि मलाई गोली हानेको होला । जाबो पैसाका लागि यस्तो मतिहीन काम गर्नु राम्रो हैन ।’

दायाँ कुम नजिकै गोलीले बनाएकोे घाउ हल्का निको भएपछि विराटनगरको न्युरो अस्पतालबाट काठमाडौंको बत्तिसपुतलीको आश्रममा आइपुगेका बालसन्त स्वामी श्रीनिवासाचार्य चैत २५ गते बिहान मोरङको रामजानकी मन्दिर परिसरमा आफूमाथि भएको गोली प्रहारको घटनाबारे भन्दै थिए ।

दायाँ कुम नजिकै गोली लागेकाले उपचारपछि उनको ज्यान जोगियो । निशाना एक बित्ता मात्रै बायाँ या माथि गएको भए कि मुटु भेट्थ्यो कि कञ्चट । ज्यान जोगिन मुस्किल पथ्र्याे उनको ।

‘बेलुका १२ बजेसम्म सबै जागै थियौं, पिसाब लागेकाले शौचालय गएँ,’ उनले घटनाबारे बताउँदै भनेका थिए, ‘बाहिर हेर्दा बाटोमा बाइक देखेको थिएँ, अरु याद गरिनँ ।’ युट्युब च्यानल परिवर्तन खबरमा उनले भनेका छन्, ‘बाथरुमबाट फर्किएपछि मुखमा मास्क लगाएको व्यक्ति अगाडि उभियो । गाली गर्दै बन्दुक निकालेर देखायो । होस् उड्यो । शरीर काँप्यो । मलाई सिध्याउन आएको रहेछ जस्तो लाग्यो । एक्कासि छातिमाथि प्रहार भयो । छट्पटिएँ । सबै दौडिएर आएको याद छ । रगत आएको याद छ, त्यसपछि याद भएन ।’

गेरु वस्त्रले ढाकिएका उनको मुहार निन्याउरो थियो । काँध नजिकैको घाउ छोप्न लगाएको पट्टी बाहिरैबाट देखिन्थ्यो । स्वर मलिन थियो । सामाजिक सञ्जालमा आएको उनको अन्तर्वार्ता हेर्दा लाग्थ्यो, ‘धत् यस्तालाई पनि गोली हान्ने कस्तो अपराधी होला !’

विराटनगरको वडा नम्बर १४ जोतुवामा रहेको राम जानकी मन्दिरको धर्मशालामा जीर्णोद्धार गर्न भव्य भागवत् वाचनको आयोजना गरिएको थियो । कथावाचक थिए श्रीनिवासाचार्य ।

चैत २५ बाट सुरु हुने कार्यक्रममा सहभागी हुन उनी सहयोगीसहित अघिल्लै दिन धर्मशाला आइपुगेका थिए । साढे ८ बजेतिर खाना खाएपछि केही सहयोगी आराम गर्नतिर लागे । केही हिन्दु राज्य फर्काउने बहसमा सहभागी भए ।

बिहान १ः४० तिर श्रीनिवास पिसाब लाग्यो भनेर धर्मशाला नजिकै रहेको शौचालयतिर निस्किए । उनी शौचालय गएको केहीबेरमा केही पड्किएको आवाज आयो । धर्मशालामा भएका उनका सहयोगी आउँदा उनी दाया छातितिर हात राखेर ऐया..ऐया भनिरहेका थिए । केही सहयोगी प्रहरीलाई खबर गर्नतिर लागे । केहीले हत्तपत्त उनलाई न्युरो अस्पताल दौडाए ।

बिहानै धर्मगुरुमाथि गोली प्रहार भएको सूचना हावासरी फैलियो । उनका शुभेच्छुकको भिडले अस्पताल घेरियो । चिकित्सकले उनी खतरामुक्त भएको जनाउ दिए । उनलाई भेट्न ठूलाठालुदेखि सर्वसाधारणसम्मको ताँती लाग्यो अस्पतालमा ।

घटनास्थलमा पुगेको प्रहरीले २ वटा खोका फेला पार्याे । स्थानीयसँगको सोधपुछका पड्किएको आवाज सुनेको तर कसैलाई नदेखेको जानकारी दिए । घटनास्थलमा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको पर्चा भेटियो । आचार्य कट्टर हिन्दुवादीका रुपमा परिचित रहेको र चर्च भत्काउनुपर्छ भन्दै हिँडेकाले पहिलो शंकामा त्यही संगठन पर्यो ।

भागवत कथा वाचकबाट कट्टर हिन्दु अभियानकर्ता बनेका श्रीनिवासाचार्यको अनुयायी लरतरा थिएनन् । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व उपप्रधान तथा राप्रपाकाका अध्यक्ष कमल थापा, राष्ट्रवादी राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी उनको अनुयायीको सूचीमा छन् । पूर्व गृहमन्त्री खुमबहादुर खड्कासँग कुममा कुम मिलाएर हिँडेका उनीमाथि गोली प्रहार भएपछि प्रहरी प्रशासन दबाबमा पर्नु स्वभाविकै थियो ।

प्रेसर केन्द्रसम्म आइपुग्यो । प्रहरी प्रधान कार्यालयले आतंकवादसम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरोको प्रतिनिधिलाई अनुसन्धानमा खटायो । प्रदेश प्रहरी र मोरङ प्रहरी सम्मिलित विषेश अनुसन्धान टोली नै बन्यो गोली प्रहारकर्ता खोज्न ।

सत्संगमा समेत राजनीतिक प्रवचन दिँदै राजतन्त्र र हिन्दु धर्मको पक्षमा वकालत गर्थे उनी । पैसाको खोलो बगाएर हिन्दु धर्मको नाश गर्ने षड्यन्त्र गर्ने गरेको, विदेशी षड्यन्त्र रहेको दाबी गर्दै चर्का भाषण गर्ने भएकाले उनीमाथिको आक्रमणको कारक धार्मिकै हो कि भन्दै अनुसन्धान त्यतै सोझिए पनि तत्काल उपलब्धि हात परेन ।

मंगोल नेसनल आर्मीको पर्चा भेटिए पनि घटनासँग सो संगठनका सदस्य संलग्न रहेको संकेत फेला परेन । आचार्यका सहयोगीले उनलाई ज्यान मार्ने धम्की आएको दाबी गरे पनि अनुसन्धानमा त्यस्तो शंकास्पद नम्बर नै खुलेन । घटनाको आसपास सम्पर्क भएका उनका अनुयायी र हितैषी नै थिए ।

कतै व्यक्तिगत दुश्मनीले त हत्या प्रयास भएन ? आशंका त्यतातिर सोझियो । केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने र छोड्ने क्रम सुरु भए पनि गोली कसले हानेको हो रहस्य सतहमा आउन नसक्दा प्रहरीमाथि दबाबमाथि दबाब थपिँदै थियो ।

वैशाख १६ मा आचार्य डिस्चार्ज भए । उनले अस्पतालमै पत्रकार सम्मेलन आयोजना गरेर घटनाको निन्दा गरे । विभिन्न धार्मिक संगठनका अगुवाले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारलाई चेतावनी दिए ।
…….
वैशाख २४ गते मोरङ प्रहरीले स्थानीय सञ्चारकर्मीलाई श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानकाक्रममा केही व्यक्ति पक्राउ परेको सूचना दिए पनि पक्राउ परेका को हुन् खुलाएको थिएन ।
पत्रकार सम्मेलनमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय मोरङको सभाकक्षमा पुगेका सञ्चारकर्मी ट्वाँ परे जब आँखा र मुख देखिनेगरी कालो टोपी लगाएका सेतोवस्त्रधारीलाई प्रहरीले सार्वजनिक ग¥यो । ती टोपीधारी उनै श्रीनिवासाचार्य नै थिए । उनी किन पक्राउ परे ? अन्योल कायमै थियो ।

प्रहरीले आचार्यलाई गोली हान्ने र गोली हान्न पेस्तोल दिएको अभियोगमा चितवन, भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीलाई प्रहरीले सार्वजनिक गर्यो ।

कालो मुखुकन्डो लगाएका चौधरीलाई प्रहरीले श्रीनिवासाचार्यमाथि गोली प्रहार गर्ने अभियुक्तको रुपमा प्रस्तुत गर्यो भने अधिकारीलाई हतियारको प्रबन्ध गर्ने व्यक्तिका रुपमा । यसरी प्रस्तुत भएका चौधरी श्रीनिवासाचार्यका बडिगार्ड थिए भने अधिकारी उनका अनुयायी ।

पत्रकार सम्मेलनमै चौधरीले आफैंले बाबालाई गोली हानेको सकारे । गोली हान्नुको कारण चैँ बाबाकै निर्देशन रहेको उनले दाबी गरे । ‘हिन्दु धर्म र राष्ट्रको हितका लागि बाबाले भनेकाले हातमा लाग्ने गरी गोली हानेको तर पाखुरा नजिकै छातिमा लागेको बताए उनले ।

पैसा कति लिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले ‘धर्म र राष्ट्रको लागि गरेको’ बताए । पेस्तोलबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले नजिकै उभ्याइएका अधिकारीतिर देखाए । अधिकारीले आफूसँग पहिल्यैदेखि पेस्तोल रहेको र बाबाले भनेपछि चौधरीलाई दिएको दाबी गरे ।

बोल्ने पालो आएपछि मोरङका एसपी अरुण बिसीले घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्तको बयानबाट श्रीनिवासाचार्य आफैंले धर्मको रक्षाका लागि भन्दै गोली हान्न लगाएको खुलेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताएका थिए ।

एसपी बिसीले शुक्रवारसँगको कुराकानीमा अनुसन्धानमा श्रीनिवासचार्य आफैंले आफूमाथि गोली हान्ने योजना बनाएको देखिएपछि मोरङ जिल्ला अदालतमा हातहतियार तथा खरखजाना अभियोगमा १० दिनको म्याद लिएर अनुसन्धान गरिएको बताए ।

‘हिन्दु राज्य कायम गर्न भएको आन्दोलन बलियो नभएपछि उक्साउन उनले आफूमाथि गोली हान्न लगाएर वातावरण तताउने प्रयास गरेको देखिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान जारी छ, केही पक्राउ पर्न बाँकी रहेकाले उनीहरुलाई खोजिरहेका छौं ।’

ज्ञानेन्द्रसमेत भक्त
पूर्व राजा ज्ञानेन्द्र शाहसमेत श्रीनिवासाचार्यको अनुयायी थिए । चैत २ मा श्रीनिवासाचार्यले आफ्नै घरमा लगाएको पुराणमा ज्ञानेन्द्र सहभागी भएका थिए । दुवैबीच केही समय एक्लाएक्लै भेट भएको थियो । कार्यक्रममा देखिएको दुवैको सामीप्यले सम्बन्धको आत्मीयता समेत देखाएको थियो ।

धर्मको आडमा राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग उनको घनिष्ठ सम्बन्ध रहेको उनी घाइते भएपछिको उनीहरुको सक्रियताले नै देखायो । हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न सक्रिय कांग्रेस नेता खुमबहादुर खड्कासँग एकै मञ्चमा देखिन्थे श्रीनिवास ।

उनी पक्राउपछि उनका अधिकांश समर्थक मौन बसे । राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल टुइटमार्फत् आचार्य स्वयंले आफूमाथि आक्रमण गराएको सत्य हो भने भत्सर्नायोग्य रहेको टिप्पणी गर्दै स्वतन्त्र छानविनको माग गरेका थिए ।

सन्तको आडमा राजनीति
राजतन्त्रको अन्त्यसँगै धर्म निरपेक्ष मुलुक घोषणा भएपछि राजतन्त्र र हिन्दु राज्य फर्काउन संन्यासीको आवरणमा रहेका विभिन्न व्यक्ति र संगठन सक्रिय छन् । कोही बाबाको भेषमा राजनीतिक भाषणमा सक्रिय छन् । राप्रपा लगायतका दल संवैधानिक राजतन्त्रको आडमा धर्मलाई राजनीतिको हतियार बनाउन सक्रिय छ ।

भारतमा हिन्दुवादी दल भारतीय जनता पार्टीको उदयसँगै सत्तामा पुगेका संन्यासी र भाजपालाई खुल्लमखुल्ला सघाउन सक्रिय रहेका बाबा रामदेव लगायतकाहरु समेत नेपाललाई हिन्दु राज्य बनाउन सक्रिय रहे पनि उनीहरुको बल भने पुगेको छैन । जनताको मन जित्न नसकेपछि सत्ताच्युत पूर्व राजा ज्ञानेन्द्र शाहसमेत बाबा र संन्यासीको भरमा पुगेका छन् ।

श्रीनिवासाचार्य झैँ काली बाबा, कमलनयनाचार्य, रामकृष्ण उपाध्याय, पुष्पराज पुरुष, चैतन्य कृष्ण लगायतकाहरु हिन्दु राज्यको अभियानमा सक्रिय छन् । श्रीनिवासाचार्य घाइते भएपछि पुष्पराज पुरुष सामाजिक सञ्जालमा क्याम्पेनिङमा सक्रिय थिए ।उनी राप्रपाको धार्मिक विभागका प्रमुखसमेत हुन् ।

आश्रमको आडमा वन विनास गरेको आरोप खेपिरहने कमलनयनाचार्य धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा खुल्लमखुल्ला सक्रिय छन् । राजनीतिक रुपमा कांग्रेस नेता खुमबहादुर खड्का निक्कै सक्रिय थिए । उनलाई तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, शंकर भण्डारी लगायतकाले साथ दिएका थिए । उपचारको क्रममा केही महिनाअगाडि उनको मृत्यु भएपछि यो समूह निष्क्रिय छ ।

पूर्व प्रधानसेनापति रुक्माङगत कटवालले समेत सार्वजनिक मञ्चहरुमा हिन्दु राज्यको पक्षमा वकालत गर्ने गरेका छन् ।

धर्मको आडमा अपराध
धर्मको आडमा अपराध भएको घटना यो घटना पहिलो हैन । २०६५ जेठमा धर्मको आडमा भएको आततायी घटनामा ज्यानै गएको थियो ललितपुरमा । योजनाकार कुनै धार्मिक गुरु थिएनन्, नेपाल डिफेन्स आर्मीको आवरणमा सक्रिय रामप्रसाद मैनाली थिए । उनले हतियार बनाएका थिए सीता थापा श्रेष्ठलाई । उनीहरुले ललितपुरको धोबीघाटस्थित एजप्सन चर्चमा बम पड्काएका थिए ।

विस्फोटमा परेर सेलेस्टी जोसेफ र दीपा पेट्रिकको तत्काल मृत्यु भयो । बुद्धलक्ष्मी जोसेफको उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धानमा थापा हिन्दू राष्ट्र बचाउ समितिकी अध्यक्ष रहेको खुल्यो । मैनाली मुख्य योजनाकार । मैनालीले सीताको मनमा ख्रिस्टियन धर्मप्रति वितृष्णा बढाएर विष्फोटका लागि राजी बनाएको खुलेको थियो । पछि दुवै पक्राउ मात्र परेनन्, जेलको हावासमेत खान पुगे ।

२०७२ भदौ २९ मा पुनः झापाका चर्चहरु निशानामा परे । झापाको दमक लगायतका स्थानमा रहेको चर्चमा बम फेला परेको थियो । अनुसन्धानमा प्रहरीले राम भण्डारी, कृष्ण चुडाल, रामचन्द्र बानियाँ लगायतलाई पक्राउ गर्यो ।

भण्डारी हिन्दु मोर्चा नेपालका सैन्य कमान्डर रहेको, चुडाल राष्ट्रिय हिन्दु धार्मिक मञ्च पूर्व संयोजक र बानियाँ राष्ट्रिय संयुक्त धार्मिक मञ्च झापाका अध्यक्ष रहेको र घटनाका योजनाकार माधव भण्डारी रहेको खुलेको थियो ।

नागरिकन्युज-शुक्रवारबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
साउन ३० मा पहिलो बार्षिक साधारण सभा गर्दै ”क्याच एन्ड सर्भ बल नेपाल”
खोटाङ गुरुङ (तमू) सेवा समाज काठमाडौँको अध्यक्षमा होमनाथ गुरुङ पुनः सर्वसम्मत निर्वाचित
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
इटहरीमा १ महिने इलेक्ट्रिसियन तालिम सम्पन्न !
सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”
भेटी चोरीका मुख्य आरोपी नारायण सुवेदीः अनुसन्धान गर्नै रोके, फेरि कोषाध्यक्ष बन्न सिंहदरबार धाउँदै
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija