सन् २०१६ को अप्रिल पहिलो साता । रुसी टेलिभिजन एनटिभीले भिडियोसहित फुक्योः पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौ’न क्रि’डामा । खबर आ’गो सरी फैलियो । लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए ।
पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल क्यासानोभ आफ्नै सहकर्मी नाटालियासँग ना’ङ्गि’रहेका थिए । गोप्य क्यामराले क्यासानोभको बिस्तारामा खिचेको सो भिडियोले भविश्यमा राष्ट्रपतिसम्म हुने ठानिएका क्यासानोभको आदर्श धु जा धु जा पारिरहेको थियो ।
आमरुपमा क्यासानोभको छबी भ्र’ष्टाचार बिरोधी, बिकासप्रेमी र पारदर्शी नेताको रुपमा स्थापित थियो । उनी भ’ष्ट्राचार बिरुद्ध आ’गो ओकल्थे । प्रशासक, अर्थमन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुँदै उनी शक्तिशाली राष्ट्रपति भलाद्मिर पुटिनलाई टक्कर दिने हैसियतमा पुगेका थिए ।
पुटिनको दाहिने हातका रुपमा चिनिने क्यासानोभ भ्र’ष्टाचार, आर्थिक नीति र पारदर्शीताका सवालमा विमती जनाउँदै नयाँ पार्टी निर्माणमा लागेका थिए । पुटिनलाई पछार्ने पात्रका रुपमा क्यासानोभलाई हेरिएको थियो ।
तर, बिबाहित क्यासानोभलाई परस्त्रीसँगको भिडियोले नमज्जाले पछार्यो । यौ’न उ’न्मादमा क्या’सानोभ नाटालियालाई आश्वस्त पार्दै थिए–धैर्य गर प्यारी, पूरा राजनीति तिम्रो वरिपरि घुमाइदिनेछु ।
रुसी राजनीतिमा एउटा शब्द वा ष’डयन्त्र लोकप्रिय छः क’म्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने ब्यापक छ ।
कसैलाई आमरुपमा नस्ट गर्न पर्यो भने उसले यौ’नका सवालमा गरेको सम्झौता वा रो’मान्सलाई बाहिर ल्याउने ष’डयन्त्रलाई क’म्प्रोम्याट भनिन्छ । क्यासानोभ क’म्प्रोम्याटको सिकार भए ।
क्यासानोभको नीजि अपार्टमेन्टभित्र गरिएको यौ’न क्रि’डा कस्ले छायाँकन ग¥यो ? कसरी ग¥यो ? किन ग¥यो ? भिडियो कसरी टेलिभिजनसम्म पुग्यो ? प्रश्न अनेक उठेपनि प्र’हार क्यासानोभ र नाटालिया बाहेक अरुले खेप्नु परेन । सहज अनुमान हो–खुबिया एजेन्जीमार्फत राष्ट्रपति पुटिनले सो भिडियो कै’द गराएका थिए ।
१२ मे २०११ का दिन दुनियाँका सामू यस्ती महिला प्रस्तुत भइन जो कहिल्यै सुनिएकी थिइनन् । नाफिसाटो डियालो नाम गरेकी श्यामस्वत बर्णकी महिला एकाएक अन्तराष्ट्रिय समाचार माध्यममा ब्रेकीङ समाचारका रुपमा छाइन् ।
न्युयोर्कको एक होटलमा सरसफाइको काम गर्ने ती महिलाले एक ग्राहकले आफूमाथि ब’ल’त्का’र’को प्रयास गरेको उजुरी दिइन् । आ’रोपित व्यक्ति थिए–अन्तराष्ट्रिय मुद्रा कोषका निर्देशक डोमिनिक स्ट्रस खाँ ।
अन्तराष्ट्रिय मुद्रा व्यवश्थापनमा प्रभावकारी कदम चालेर आर्थिक क्षेत्रमा ख्याती कमाएका खाँ फ्रान्सको भावि राष्ट्रपतिका रुपमा गनिएका थिए । १५ बर्षिय छोरीकी आमा समेत रहेकी ३२ बर्षिय डियालोमाथि ब’ल’त्का’र’को प्रयास गरेको आरोपमा खाँ बिमानस्थलबाट प’क्राउ परे । उनको गि’रफ्तारीले न्यूयोर्क र पेरिसमात्र ता’तेन, समग्र विश्व त’रँ’गि’त भयो ।
बहुचर्चित सो घ’टनाको पटाक्षेप भने भिन्दै हिसावले भयो । अफ्रिकी देशबाट अमेरिका आएर अमेरिकामा शरणार्थीका रुपमा बसेकी डियालोले विगतमा अमेरिकामा शरण पाउनाका लागि असत्य कथा रचेको पाइयो ।
कर छली, सं’कास्पद कारोबार आदिजस्ता पृष्ठभूमीका कारण उनीप्रति प्रहरी, न्यायाधीवक्ता र अदालत स’शं’कित देखिए । गहन अनुसन्धान र अनेक कागजातका आधारमा उनले खाँलाई लगाएको आ’रोप सत्य हो भनेर विश्वास गर्न नसकिने निश्कर्ष निकालियो ।
खाँले डियालोको आरोपबाट मुक्ति पाएपनि उनको जीबनमा लागेको ड’डे’लो नि’भेन । भाबी राष्ट्रपतिको रुपमा फ्रान्समा लोकप्रिय रहेका खाँका बारेमा देशभित्र पनि अनुसन्धान शुरु भयो । उनीमाथि अरु दर्जन महिलाले आ’रोप लगाए । तर, कुनैपनि आ’रोप प्रमाणित हुन सकेनन् । आ’रोप सही बेठीक बेग्लै, खाँको राजनीति भने सकियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा ब’ल’त्का’र’को आ’रोपमा पदमुक्त मात्र भएनन्, जे’ल’जीबन जिइरहेका छन् । सायदै कसैले कल्पना गरेको थियो महरा म’दि’रा बोकेर प’र’स्त्री’को घर धाउलान् ।
उनकै सहकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा नैतिकरुपमा दो’षि रहेको सार्वजनिक घोषणा गरिसकेका छन् । महराले ब’ल’त्का’र’को प्रयास गरे या गरेनन्, छानबीनभित्रै छ । छानबीनबाट परिणाम जे आएपनि एउटा कुरा स्पष्ट छ–महराको राजनीति झ¥र्या’म’झु’रुम भएको छ । प्रतिष्ठा र उचाइँ पत्याउन नसकिने गरी ग’र्ला’म’गु’र्लु’म्म ढ’ले’कोे छ ।
महरा प्र’करणका कारण राजनीतिभित्रको यौ’न’का बारेमा चर्चा हुन थालेको छ । यसका बाछिटा कालान्तरसम्म रहिरहने छन् । हालै मन्त्रीपरिषद् बिस्तारमा एक युवा नेता जसै अट्ने चर्चा नेकपाजनले गर्थेे ।
गाइँगुइँ अनुसार उनीमाथि युवा संगठन आबद्ध नेतृहरुलाई पदको प्रलोभन दिएर शो’षण गरेको ग’म्भी’र आ’रोप छ । केहीले आफूमाथि हिँ’सा भएको खबर बालुवाटारसमक्ष पु¥याइपनि सकेका थिए । कारण जे भएपनि अकाट्य भनिएको नाम मन्त्रीको सूचीबाट काटियो ।
महरालाई नजिकबाट चिन्ने महिला नेतृहरुले अनौपचारिक र कोट नगर्ने सर्तमा भनेका कुराहरुलाई आधार मान्ने हो भने –महरा त भुरा हुन् यौ’न मामिलामा, ठूला माछा राजनीतिक दलमा यत्रतत्र छन् ।
सार्वजनिक हुने नहुने बेग्लै हो । महरा प्रकरणको पटाक्षेप जसरी होस्, भ’यँकर पाठशालाका रुपमा दर्ज हुने छ । मृ’त्यु सँग नढलेको जीबन यौ’नका कारण ढलेको रुपमा पढिने छ वा वि’श्वा’स’घा’त’को प’राकाष्ठाका रुपमा । आगे अदालतकै मर्जी ।
स्रोत– काठमाडौँपाटी नारायण पौडेलले लेखेका छन्।

