काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सेचतकमा ज्ञानेन्द्र शाही चयन भएका छन्। जुम्लाबाट सांसद्मा निर्वाचित भएका शाहीलाई राप्रपाले प्रमुख सचेतक बनाएको हो।
शाही यसअघि मन्त्री हुने चर्चा रहेको थियो। उनले मन्त्री नपाएपछि सचेतक बनाइएको हो। शाही राप्रपाको प्रवक्ता पनि हुन्।
प्रतिक्रिया
सम्बन्धित समाचार