काठमाडौं । ग्याल्पो लोसार सांस्कृतिक साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने भएको छ ।
बौद्दधर्मावलम्वीहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो लोसार साँस्कृतीक साँझ २१५० महान चाड छ ‘मो ह्ये लो अर्थात् खरायो बर्ष’ को अवसर शेर्पा संघ इजरायलले प्रत्येक बर्ष झै यस बर्ष पनि फेव्रुवरी २४ तारिक शुक्रबारको दिन Eve Party Palace मा आयोजना हुँदै छ ।
उक्त कार्यक्रममा इजरायलमा बस्दै आइरहेका सबै नेपालीहरुलाई उपस्थितीको लागी आयोजक सस्थाले अनुरोध गरेको छ । साथै लोसार कार्यक्रममा रात्री भोज सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने भएको छ ।
ग्याल्पो लोसार सांस्कृतिक साँझ तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने भएको छ ।