काठमाडौं । बौद्ध धर्मवालम्विहरुको राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ तावर, कुरि ल्हो अर्थात (बिरालो वर्ग) आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, इजरायलले आयोजना गर्न लागेको उक्त कार्यक्रम आगामी फेब्रुअरी ३ तारीख २०२३ शुक्रबार साझ ७ बजे हुने आयोजक सस्थाले जनाएको छ ।
तामाङ, धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनकोू मुल उदेश्यले EVE हलमा हुने कार्यक्रममा बौद्ध धर्म विधिवद्ध पुजापाठका साथ नेपालबाट आमन्त्रित राष्ट्रिय लोकप्रिय सेलो गायिका जितु लोप्चन तामाङ, चर्चित म्हेन्दोमाया गायक हेम वाइबा तामाङ र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । इजरायलमा बस्दै आएका सबै नेपालीलाई कार्यक्रममा उपस्थित हुनको लागि आयोजक सस्थाले अनुरोध गरेको छ ।
बौद्ध धर्मवालम्विहरुको राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ तावर, कुरि ल्हो अर्थात (बिरालो वर्ग) आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ, इजरायलले आयोजना गर्न लागेको उक्त कार्यक्रम आगामी फेब्रुअरी ३ तारीख २०२३ शुक्रबार साझ ७ बजे हुने आयोजक सस्थाले जनाएको छ ।