बुधबार, अशोज ५, २०७९
प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको दाबी

प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको दाबी


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ५, २०७९

एजेन्सी । विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको एक अध्ययनले दाबी गरेको छ । अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनल लगायतका २ सय संस्थाले प्रत्येक चार सेकेन्डमा भोकका कारण एकजनाको मृत्यु भइरहेको दाबी गरेका हुन् ।

उनीहरुले विश्वव्यापी भोकमरी सङ्कट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने माग समेत गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा सहभागी हुने क्रममा ७५ देशका २३८ संस्थाहरूले विश्व नेताहरूलाई खुलापत्र दिने तयारी समेत गरेका छन् ।

विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको एक अध्ययनले दाबी गरेको छ । अक्सफाम, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनल लगायतका २ सय संस्थाले प्रत्येक चार सेकेन्डमा भोकका कारण एकजनाको मृत्यु भइरहेको दाबी गरेका हुन् ।

उनीहरुले विश्वव्यापी भोकमरी सङ्कट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने माग समेत गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा सहभागी हुने क्रममा ७५ देशका २३८ संस्थाहरूले विश्व नेताहरूलाई खुलापत्र दिने तयारी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट