शुक्रबार, भदौ ३, २०७९
आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३, २०७९

काठमाडौं – आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचो:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट