आइतवार, साउन २९, २०७९
डीएनए जाँचपछि बलात्कारी पत्ता लाग्यो,छोराले हिम्मत दिएपछि आमाले दिएकी थिइन् उजुरी

डीएनए जाँचपछि बलात्कारी पत्ता लाग्यो,छोराले हिम्मत दिएपछि आमाले दिएकी थिइन् उजुरी


  • स्वदेश नेपाल
  • आइतवार, साउन २९, २०७९

भारतमा एक महिलालाई दुई जनाले पटक-पटक बलात्कार गरेको तीन दशकपछाडि बल्ल न्याय मिल्ने आशा बढेको छ – त्यो पनि बलात्कारबाट जन्मिएका उनका छोराको मद्दतले।

उत्तर प्रदेश राज्यकी ती महिलालाई १२ वर्षको हुँदा ६ महिनासम्म दुईजना पुरुषले लगातार बलात्कार गरेका थिए।

त्यसपछि जन्मिएको उनको छोरालाई अरूलाई नै पाल्न दिइयो।

तर १३ वर्षपछि छोरा उनलाई नै फर्काइयो।

यो घटनाले उनलाई ती आरोपित बलात्कारीविरुद्ध मुद्दा हाल्न प्रोत्साहन मिल्यो।

पछिल्ला केही दिनको अन्तरालमा प्रहरीले दुईजना आरोपितलाई पक्राउ गरेको छ।

“यो घटना निकै पुरानो भए तापनि यसले बनाएको घाउ निको भएको थिएन,” ती महिलाले बीबीसीलाई भनिन्।

“त्यो घटनाले मेरो जीवन ठप्प बनायो। म त्यो घटना बारम्बार सम्झने गर्छु।”

भारतमा हरेक वर्ष बाल यौन दुर्व्यवहारका हजारौँ मामिला रेकर्ड हुन्छन्।

सन् २०२० को आँकडाअनुसार ४७ हजार त्यस्ता मामिला यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने ऐन (पोक्सो) अन्तर्गत दर्ता भएका थिए।

अभियानकर्मीहरूका अनुसार वास्तविक सङ्ख्या त अझै धेरै हुनसक्छ।

किनभने बालबालिकाले तिनीहरूमाथि भएका दुर्व्यवहार बुझ्न सक्दैनन् अनि बोल्न पनि डराउँछन्।

भारतीय कानुनअनुसार नाम उल्लेख गर्न नमिल्ने ती बलात्कृत महिलाले सो घटना शाहजहाँपुर शहरमा सन् १९९४ मा भएको बताइन्।

आरोपित दाजुभाइ मोहम्मद राजी तथा नकी हसन छिमेकमा बस्थे।

जबजब उनी घरमा एक्लै हुन्थिन् तबतब तिनीहरू पर्खालबाट हाम फालेर आउँथे र जबरजस्ती गर्थे।

बिस्तारै उनको स्वास्थ्य कमजोर हुँदै गएपछि मात्र उनी गर्भवती भएको थाहा भयो।

उनलाई डाक्टरकहाँ लगियो।

तर उनको कमजोर स्वास्थ्य अवस्था तथा सानो उमेरका कारण गर्भपतन गर्न नमिल्ने डाक्टरले सुझाव दिए।

उनले जन्म दिनेबित्तिकै उनको शिशुलाई अरूलाई नै पालनपोषण गर्न दिएर पठाइयो।

“जुन शिशुलाई जन्म दिन मैले त्यत्रो सास्ती बेहोरेँ उसको अनुहार पनि मैले हेर्न पाइनँ। मैले आमालाई सोध्दा उनले अब तिमीले जीवनमा दोस्रो मौका पायौ भन्नुभयो।”

ती महिला र उनको परिवारले त्यतिखेर प्रहरीमा उजुरी पनि गरेन किनभने आरोपितहरूले धम्क्याएका थिए।

“घटनाबारे कसैलाई भनेमा तिनले मेरो परिवारलाई मारिदिने र घर जलाइदिने धम्की दिएका थिए,” उनले भनिन्।

“मेरो सपना भनेको ठूलो भएर प्रहरीमा जागिर खाने थियो। तर ती दुई पुरुषका कारण मेरो सपना साकार हुन सकेन। मैले पढ्न सकिनँ।”

ती महिला र उनको परिवार पछि रामपुर जिल्लामा बसाइँ सर्‍यो।

सन् २००० मा उनले बिहे गरिन् र उनको दोस्रो छोरा भयो।

जीवनमा अब नयाँ अध्याय सुरु गर्ने र विगत बिर्सने उनको आस थियो।

तर बिहे भएको ६ वर्षपछि उनको पतिले उनलाई विगतमा बलात्कार गरिएको थाहा पाए र त्यसको दोष उनलाई नै दिए।

उनी र उनको बच्चालाई घरबाट निकालियो।

उनी आफ्नी दिदीको परिवारको शरण परिन्।

छोराको साथ

उनको पहिलो छोराले पनि उनको परिचयका कारण थुप्रै विभेद सहनु पर्‍यो।

हुर्कँदै जाँदा छिमेकीहरूले आमाबुवाले तिनलाई केवल पालेको भन्ने सुनाए।

आमा-छोरा छुट्टिएको १३ वर्षपछि तिनलाई पाल्ने आमाबुवाले पुरानै आमाकहाँ फर्काइदिए।

त्यहाँ पुगेपछि तिनलाई आफ्नो बुवाबारे पनि जान्न मन भयो।

किनभने उनको थर थिएन – भारतमा बुवाको थर बच्चालाई दिइन्छ – उनलाई स्कूलमा केटाकेटीहरूले जिस्काउने गर्थे।

उनले निरन्तर आमालाई बुवाको परिचय सोधिरहन्थे।

जबाफ नआउँदा दिक्क मान्थे।

नाम बिनाको जीवन जिउन नसक्ने भन्दै बुवाको नाम नभने आत्महत्या गर्नेसम्म उनले धम्की दिए।

अन्ततः आमाले सत्य बताइन्।

त्यसपछि त उनको छोरा उनको सबभन्दा ठूलो समर्थक बने।

सङ्घर्ष गर्नुपर्ने र आरोपितहरूलाई पाठ पढाउनुर्ने उनले बताए।

“यदि तपाईँले सत्य बोल्नु भयो भने अरू मानिसहरूले पनि त्यसो गर्ने छन्। त्यसले हाम्रो मुद्दा बलियो हुन्छ र दोषीले सजाय पाउनेछन्। अपराध गरेपछि कोही पनि उम्कन नसकिने सन्देश समाजमा प्रवाह हुनेछ।”

न्यायको निम्ति लडाइँ
आफ्नो छोराको प्रोत्साहनपछि ती महिला सन् २०२० मा शाहजहाँपुर फर्किइन्।

तर मुद्दा दायर गर्न उनले निकै कठिनाइ बेहोरिन्।

निकै पुरानो मामिला भएको भन्दै प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन।

त्यसपछि उनी वकिलकहाँ पुगिन्। वकिल पनि अघि सरेनन्।

उनी हुर्किएको थलोमा निकै परिवर्तन भइसकेको थियो।

पुरानो घर ठम्याउन समेत मुस्किल भयो भने आरोपितहरू पनि फेला परेनन्।

“तीन दशकपहिले तपाईँ कहाँ बस्नुहुन्थ्यो र त्यहाँ नै बलात्कार भएको थियो भनेर कसरी प्रमाणित गर्ने?” वकिलको प्रश्न थियो।

“मैले वकिललाई भनेँ, तिमी मुद्दा लड प्रमाण हामी जुटाउँछौँ,” उनले भनिन्।

वकिलले अदालतमा मुद्दा दर्ता गरे।

शाहजहाँपुरका मुख्य जुडिसियल मजिस्ट्रेटको आदेशमा दुईजना आरोपितका विरुद्ध सन् २०२१ को मार्चमा एउटा मुद्दा दर्ता भयो।

प्रहरीले ती महिलालाई नै आरोपित खोज्न भने।

“मैले तिनलाई फेला पारेँ र फोनमा कुरा गरेँ,” महिलाले भनिन्।

“तिनले मेरो आवाज चिने र किन अहिलेसम्म नमरेको भने। मैले भनेँ – अब मर्ने पालो त तिनीहरूको हो।”

प्रमाण र पक्राउ
आरोपितहरू फेला परे पनि तिनलाई अपराधसँग जोड्ने प्रमाण थिएन।

तर फेब्रुअरीमा लिइएको डीएनएको परीक्षणको नतिजा अहिले प्रमाणको रूपमा आएको प्रहरीले बताएको छ।

शाहजहाँपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, “यो निकै अनपेक्षित मुद्दा थियो। जब ती महिला आएर मुद्दा हालिन् हामी एकदम छक्क पर्‍यौँ। तर हामीले चुनौती स्विकार्‍यौँ र उनको छोराको डीएनएको नमुना लियौँ।”

गत एक वर्षदेखि सो मामिला अनुसन्धान गर्दै आएका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, “त्यसपछि हामीले आरोपितहरूको डीएनए पनि जाँच्यौँ। तीमध्ये एकजनाको डीएनए ती छोराको डीएनएसँग मिल्यो।”

जुलाई ३१ मा एकजना आरोपित पक्राउ परे अनि अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परे।

आरोपितहरूले कुनै टिप्पणी गरेका छैनन्।

आफ्नो कथाले अरूलाई पनि अघि सर्न प्रोत्साहन मिल्ने ती महिलाले आशा व्यक्त गरेकी छन्।

“मानिसहरू चुपचाप बस्छन्। म पनि चुप बसेँ र यही नै मेरो नियति हो भन्ने ठानेँ। तर त्यस्तो होइन रहेछ। हामी प्रहरीकहाँ जानुपर्छ ताकि अरूले यस्तो भोग्न नपरोस्।”

उनका छोरा पनि आरोपितहरू समातिएकोमा निकै खुसी भएको बताउँछन्।बिबिसी नेपालीबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायल-हमास युद्ध :- ६ हप्ताको लागि युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता !
इरानले गर्यो इजरायलमा मिसाइल आक्रमण सुरु
इजरायलले सुरु गर्यो लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण
इजरायली सेनाले बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको मृत्यु
लेबनानको स्वास्थ्य मन्त्रालयले भन्यो, आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’
लेबनानमा इजरायलले गरेको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija