चीन हुँदै भारतीय भूभाग तर्फ बग्ने ब्रम्हपुत्र नदीमा आएको भिषण बाढीका कारण भारतमा ठूलो क्षति पुगेको छ।चीनको सबैभन्दा महंगो जलविद्युत आयोजना निर्माणको लागी ब्रम्हपुत्र नदीको सहायक नदीको रोकेको बहाब खोलेपछि भारतमा ठूलो बाढी गएको हो।यस्ले भारतमा बिभिन्न राज्यमा क्षति पुगेको छ।
यसअघि ब्रम्हपुत्र नदी बस्तीमा पस्दा कम्तीमा ७५० बस्ती नै बगाएको थियो।भारतको पूर्बी क्षेत्र भएर बग्ने ब्रम्हपुत्र नदीको सहायक नदी चीनले यसअघि रोकेको थियो।चीनले त्यस क्षेत्रमा विद्युत आयोजनाको लागी भन्दै रोकेको बहाब समेत बाढी आएपछि चीनले खोलिदिएको हो।

चीनले तिब्बतस्थित मानसरोबर बाट उत्पत्ती भएको ब्रम्हपुत्र नदी ल्हासा र भारतको अरुणाचल प्रदेश हुँदै बंगलादेश सम्म पुग्ने गर्दछ।
भारतको आसाम राज्यमा प्रत्येक बर्ष एक करोड भन्दा बाढीले प्रभावित बन्ने गरेका छन्।भारी बर्षा र नदीमा पानीको सतह बढेर आएको बाढीका कारण भारतका बिहार,आसाम,अरुणाचल प्रदेशहरुमा ठूलो जनधनको क्षति भएको छ।भारतको आसाम र मेघालयमा आएको ठूलो बाढीमा परेर पछिल्लो समय मात्र बत्तीस जनाको ज्यान गएको छ।
आसाम र मेघालयमा शुक्रबारदेखी बाढी र पहिरोको प्रकोप बढेको छ।भारतीय उत्तरपश्चिम यी दुई राज्यमा भिषण बर्षा जारी रहेको बताईएको छ।आसाम बिधुत ब्यबस्थापन बिभागका अनुसार आसाममा शुक्रबार देखि नै निरन्तर बर्षा जारी रहेको बताईएको छ।आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको छ।त्यहाँको २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा अठार लाख भन्दा बढी मानिस प्रभावित भएको बताईएको छ।
भारी बर्षा र बाढीको कारण भारतका बिभिन्न जिल्लाका मानिसहरुको जनजीवन निकै प्रभावित भएको छ।बर्षा र बाढीले सबैभन्दा बढी आसाम,महाराष्ट्र,गुजरात र अरुणाचल लगायतका बिभिन्न राज्य प्रभावित भएका छन्।
बाढी प्रभावित मानिसहरुको दैनिकी निकै कष्टकर बनेको छ।
चीन हुँदै भारतीय भूभाग तर्फ बग्ने ब्रम्हपुत्र नदीमा आएको भिषण बाढीका कारण भारतमा ठूलो क्षति पुगेको छ।चीनको सबैभन्दा महंगो बिधुत आयोजना निर्माणको लागी ब्रम्हपुत्र नदीको सहायक नदीको रोकेको बहाब खोलेपछि भारतमा ठूलो बाढी गएको हो।यस्ले भारतमा बिभिन्न राज्यमा क्षति पुगेको छ।
यसअघि ब्रम्हपुत्र नदी बस्तीमा पस्दा कम्तीमा ७५० बस्ती नै बगाएको थियो।भारतको पूर्बी क्षेत्र भएर बग्ने ब्रम्हपुत्र नदीको सहायक नदी चीनले यसअघि रोकेको थियो।चीनले त्यस क्षेत्रमा बिधुत आयोजनाको लागी भन्दै रोकेको बहाब समेत बाढी आएपछि चीनले खोलिदिएको हो।
चीनले तिब्बतस्थित मानसरोबर बाट उत्पत्ती भएको ब्रम्हपुत्र नदी ल्हासा र भारतको अरुणाचल प्रदेश हुँदै बंगलादेश सम्म पुग्ने गर्दछ।
भारतको आसाम राज्यमा प्रत्येक बर्ष एक करोड भन्दा बाढीले प्रभावित बन्ने गरेका छन्।भारी बर्षा र नदीमा पानीको सतह बढेर आएको बाढीका कारण भारतका बिहार,आसाम,अरुणाचल प्रदेशहरुमा ठूलो जनधनको क्षति भएको छ।भारतको आसाम र मेघालयमा आएको ठूलो बाढीमा परेर पछिल्लो समय मात्र बत्तीस जनाको ज्यान गएको छ।
आसाम र मेघालयमा शुक्रबारदेखी बाढी र पहिरोको प्रकोप बढेको छ।भारतीय उत्तरपश्चिम यी दुई राज्यमा भिषण बर्षा जारी रहेको बताईएको छ।आसाम बिधुत ब्यबस्थापन बिभागका अनुसार आसाममा शुक्रबार देखि नै निरन्तर बर्षा जारी रहेको बताईएको छ।आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको छ।त्यहाँको २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा अठार लाख भन्दा बढी मानिस प्रभावित भएको बताईएको छ।
भारी बर्षा र बाढीको कारण भारतका बिभिन्न जिल्लाका मानिसहरुको जनजीवन निकै प्रभावित भएको छ।बर्षा र बाढीले सबैभन्दा बढी आसाम,महाराष्ट्र,गुजरात र अरुणाचल लगायतका बिभिन्न राज्य प्रभावित भएका छन्।
बाढी प्रभावित मानिसहरुको दैनिकी निकै कष्टकर बनेको छ।
चीनले ब्रम्हपुत्र नदी अर्थात स्थानीय भाषामा yarlung zangbo भनिने नदीको तल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजना समेत निर्माण गरिरहेको छ।सो जलविद्युत आयोजना बिस्तारमा भारत सन्तुष्ट छैन।चीन-भारत सिमामा रहेको विवादित भूमिमा चीनले आयोजना तीब्र गतिमा अगाडि बढाए सँगै भारतले चीन प्रति तिब्र असन्तुष्टि जनाएको छ।