आइतवार, जेष्ठ २९, २०७९
पठनीय पुस्तक – ‘बीपी, बाइबल र कांग्रेस’ !

पठनीय पुस्तक – ‘बीपी, बाइबल र कांग्रेस’ !


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ २९, २०७९

-प्रा.डा. देवीप्रसाद सुवेदी

राणा शासनको अवसानपछि छिमेकी मुलुक भारतसँगको सम्बन्धका विषयमा नेपाली राजनीतिमा तीन प्रकारका दृष्टिकोण रहँदै आएका छन्– १. भारतको विरोधमा मात्र राष्ट्रियता देख्ने, २. सत्तास्वार्थका लागि राष्ट्रियताको आवरणमा भारतको चाटुकारी गर्ने र ३. राष्ट्रिय हितको केन्द्रीयतामा भारतसँगको सम्बन्धलाई उपयोग गर्ने ।

२००७ सालको राजनीतिक परिवर्तनपछि राजा महेन्द्रकालीन र अंशतः राजा वीरेन्द्रको शासनकालको नेपाललाई छोडेर बाँकी सबै समय नेपाली राजनीतिमा भारतको विरोधमा मात्र राष्ट्रियता देख्ने र सत्तास्वार्थका लागि राष्ट्रियताको आवरणमा भारतको चाटुकारी गर्ने दुई थरी गतिविधि प्रबल रहँदै आएका छन् । फलतः भारतनिर्भर नेपाली राजनीति र अर्थतन्त्रको साङ्लोमा नेपाल झ्न्झ्न् जकडिँदै आएको छ । २०४६ सालदेखि यताका प्रायःजसो राजनीतिक दल र तिनको नेतृत्व वर्गलाई भारतले आफ्नो खेलको गोटीका रुपमा उपयोग गर्दै आएको स्पष्ट नै छ ।

चीनसँगको पारवहन सन्धि, भारतीय आर्थिक नाकाबन्दीमा नेपालको अडान र नेपालको मानचित्रमा लिम्पियाधुरासमेतको रेखाङ्कन जस्ता विषयहरूमा केपी ओली सरकारको तत्परताले नेपाली राष्ट्रियताका निम्ति केही प्रयासको आभास पाइए तापनि भारतको नेपालप्रतिको अनि राजनीतिक दलहरूको भारतप्रतिको नीतिमा तवातिक भिन्नता नदेखिनु र नेपालको दलीय राजनीति सत्तास्वार्थकै दलदलमा उठ्नै नसक्ने गरी भासिँदै जानुले नेपालको राष्ट्रिय अस्तित्व अरू बढी सङ्कटग्रस्त बन्दै गएको अनुभव तीव्र रूपमा हुन थालेको छ । यस्तै परिस्थितिका बीच अर्जुन ज्ञवालीको लेखन–सम्पादनमा ‘बीपी, बाइबल र काङ्ग्रेस’ पुस्तक प्रकाशनमा आएको छ ।

‘बीपी, बाइबल र कांग्रेस’ शीर्षक पुस्तक तीन खण्डमा विभाजित छ । यसको पहिलो र दोस्रो खण्डका लेखक राजनीतिक विश्लेषक अर्जुन ज्ञवाली हुन् भने तेस्रो खण्डअन्तर्गत नेपाली जलसम्पदाविद् रतन भण्डारी, नेपाली साहित्य र संस्कृतिका विज्ञ राप्रउ पोखरेल, नेपालको सुरक्षा मामिलाका विशेष ज्ञाता डा. कर्णबहादुर थापा र राजनीतिक विश्लेषक भरत दाहालका लेखहरू समाविष्ट भएका छन् । त्यसका अतिरिक्त वरिष्ठ उपन्यासकार डायमन्डशमशेर राणा र पूर्वप्रधानसेनापति नीरशमशेर राणा जस्ता ऐतिहासिक व्यक्तित्वका रचनाहरूको समावेशिताले यसमा थप आकर्षण प्रदान गरेका छन् र यी सबैको समायोजनमा लेखक–सम्पादक अर्जुन ज्ञवालीले देखाएको सक्रियताका कारण यस पुस्तकको कलेवर यस रूपमा देखापरेको बुझन सकिन्छ ।

लेखक अर्जुन ज्ञवालीले ‘बाइबल मिसनमा बीपीको साहित्य’ शीर्षकअन्तर्गत बीपी का ‘सुम्निमा’, ‘हिटलर र यहूदी’, ‘बाबु, आमा र छोरा’, ‘तीन घुम्ती’ जस्ता उपन्यासहरूको चिरफार गर्दै उक्त उपन्यासकारहरूका आधारमा बीपी कोइरालाको इसाई मिसनरी पक्षधर व्यक्तित्वलाई उदाङ्गो पारेका छन् । ‘हिटलर र यहूदी’ उपन्यासमा ‘भगवद्गीता’का उपदेशक कृष्णमा हिटलरको बिम्ब देख्ने बीपीले द्रौपदीको चीरहरण गर्ने दुर्याेधन–दुःशासनजस्ता आपराधिक चरित्रको बचावट गरेकोमा लेखकले तीव्र आलोचना गरेका छन् । उनले नारी अस्मितामाथि प्रहार गर्ने बीपी साहित्यको सटीक र सोदाहरण खण्डन गरेका छन् । ‘हिटलर र यहूदी’ उपन्यासमा ‘भगवद्गीता’का उपदेशक श्रीकृष्णलाई आधुनिक युगका तानाशाह शासक हिटलरसँग तुल्य देख्नुको औचित्यमाथि पनि लेखक ज्ञवालीले गम्भीर प्रश्नहरू उठाएका छन् । ‘भगवद्गीता के हो ?’ भन्ने प्रश्नमा ‘हिटलर र यहूदी’ र ‘मोदिआइन’ उपन्यासका लेखक बीपी सतही रूपमा देखा परेका छन् र महाभारतको सबभन्दा महत्वपूर्ण अंश रहेको ‘भगवद्गीता’को प्रतिपाद्य विषयलाई इसाई मिसनरीका दृष्टिले हेरेकोमा उनले सशक्त प्रतिवाद गरेका छन् ।

वस्तुतः महाभारत र यसको मुख्य अंश रहेको ‘भगवद्गीता’को विषयवस्तु र पात्रलाई आध्यात्मिक चिन्तनका कोणबाट हेर्न नसक्नु नै बीपीको वैचारिक दरिद्रता थियो । विश्वकै सबैभन्दा उच्चस्तरको आध्यात्मिक दार्शनिक चिन्तन मानिएका वेद, उपनिषद् र तिनको पनि सार रहेको ‘भगवद्गीता’लाई आफ्ना एकाध हलुका औपन्यासिक रचनाका माध्यमबाट अवमूल्यन गर्न खोज्ने बीपीको प्रवृत्ति गीताको स्वधर्म र परधर्म विषयक उक्तिको ठीक विपरीत ‘परधर्मे निधनं श्रेयः स्वधर्माे हि भयावहः’ अर्थात् आफ्नो धर्मलाई त्याज्य ठान्ने र परधर्म निम्ति आफूलाई समर्पित गर्ने प्रकारको देखा पर्छ । उनका कतिपय उपन्यास र तिनका मुख्य चरित्रहरूका माध्यमबाट बीपीले जे भन्न र भनाउन खोजेका छन्, त्यसबाट उनले इसाई मिसनलाई पुष्टि दिएको कुरालाई लेखक ज्ञवालीले बाइबल र त्यसअन्तर्गतका पात्रहरूका संवादात्मक कथनद्वारा सोदाहरण प्रस्तुत गरेका छन् । विश्वकै धर्म र दर्शनको इतिहासमा वेद, उपनिषद्, गीता, महाभारतजस्ता आध्यात्मिक ग्रन्थहरूले जुन चिन्तनगत उचाइ प्राप्त गरेका छन्, त्यसको न्यून मात्र अंश पनि अन्य धर्म र दर्शनमा पाइँदैन । बरु पछिल्ला इसाई, इस्लाम आदि धर्महरुले वैदिक आध्यात्मिक धर्म र दर्शनबाटै प्रेरणा लिएर आफ्नो पृथक परिचय दिने प्रयत्न गरेका हुन् ।

बीपीको महानता त संसारका सबै प्रमुख धर्म–दर्शनहरूबीचको वैचारिक चिन्तनगत एकत्व र पृथकत्वको विश्लेषणपूर्वक सर्वधर्मसमभावलाई आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट प्रस्तुत गर्नुमा देखिने थियो । तर उनले पूर्वीय अध्यात्मवादका प्रतीक कृष्णलाई विश्वसंहारका खलनायक हिटलरसँग तुल्य देखाएर अध्यात्म ज्ञानप्रति आफ्नो अज्ञता वा अल्पज्ञताको प्रदर्शन मात्र गरेनन्, बरु त्यसलाई इसाई धर्मभन्दा तुच्छ देख्ने प्रयत्नसमेत गरे । ‘भगवद्गीता’ले कर्मयोग, भक्तियोग र ज्ञानयोगको विवेचना गर्दै असल र उच्च प्रकृतिका मानिसको अवस्थाको स्वरूप स्पष्ट गरेकै छ र त्यस्तो बन्न मानिसमा के कस्ता अन्तर्निहित गुणहरू हुनुपर्छ, त्यसको रेखाङ्कन गरेकै छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता कुत्सित अवगुणहरूसँग लड्ने दया, प्रेम, करुणा, शान्ति, अहिंसा, सत्य जस्ता सद्गुणहरूको विजय नै महाभारतको मुख्य आशय हो । यस बृहत् ग्रन्थका पात्रहरू त तिनै गुण–अवगुणका प्रतिनिधि चरित्र मात्र हुन् र सद्गुणस्वरूप सत्य मार्गका उत्प्रेरक कृष्ण उच्च आध्यात्मिक चिन्तनका प्रतीक पात्र हुन् । तर बीपीले महाभारत र भगवद्गीताको मूल मर्ममाथि इसाई धर्मको भुत्ते हतियारले जुन प्रहार आफ्ना आख्यानात्मक रचनाहरूद्वारा गरे, त्यो उनको कि त पूर्वीय अध्यात्म चिन्तनको अल्पज्ञानको उपज थियो वा पूर्वीय अध्यात्म चिन्तनलाई गोलमटोल तुल्याएर परधर्मलाई माथि उठाउने प्रयत्न थियो । त्यस्तै उनकी ‘मोदिआइन’ उपन्यास पनि महाभारतीय आभ्यन्तर आशयलाई एकातिर पन्छाएर त्यसको कथानकलाई विपरीत कोणबाट हेर्ने सतही प्रस्तुति मात्र थियो । नेपाली राजनीतिक वृत्तमा बीपीलाई जुन उचाइमा मापन गर्ने गरिन्छ, त्यसलाई उनका यी साहित्यिक कृतिहरूले सघाउँदैनन्, बरु झ्न् घटाउँछन्, अवमूल्यन गर्छन् ।

बीपीले आफूलाई साहित्यिलेखनमा अराजकतावादी भनेकै हुन् । तर उनले एउटा राजनीतिकर्मी आफ्नै साहित्यिक सिर्जनासँग कति निरपेक्ष रहन सक्छ भन्ने कुरा बुझउन सकेनन् । बरु उनले आफ्ना आख्यानमा प्रमुख नारी पात्रका रुपमा छाडा र अराजक पात्रहरूलाई स्थान दिए । त्यो यौन अराजकता फ्रायडको यौनमनोविज्ञानभन्दा सामाजिक यौन अराजकतामूलक रह्यो । यसैले उनको साहित्यलाई हाम्रो समाज र संस्कृतिको मार्गदर्शक मान्नु व्यर्थ थियो । बीपीको उपन्यास ‘तीन घुम्ती’को प्रकाशनको लगत्तै प्रसिद्ध नेपाली साहित्यिक समालोचक गोविन्द भट्टको लेख ‘तीन घुम्ती कि छाडावादलाई स्वीकृति ?’ को प्रकाशन पनि यसै सन्दर्भमा भएको थियो । तर त्यसपछिका लेखक–समालोचकहरूले साहित्यकार बीपीलाई राजनीतिक आवरणले छोपेर उनका साहित्यिक कृतिको उचित मूल्याङ्कन नै गरेनन् । लेखक ज्ञवालीले यस पुस्तकद्वारा त्यसको चिरफार गर्न खोजेका छन् । तर यो चिरफारको भाषामा कटु वा तिक्त रसको मात्रा पाइनाले यसले साहित्यिक समीक्षकीय आस्वादन दिन सकेको छैन । तर लेखकको यो प्रस्तुति निश्चय नै यथार्थपरक र पठनीय–विवेचनीय छ भन्ने हिचकिचाउनुपर्दैन ।

‘बीपी, बाइबल र कांग्रेस’ पुस्तकको एक प्रमुख अंश नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ । नेपालमा राणाशासनको अन्त्यको प्रमुख कारण रहेको नेपाल प्रज्ञापरिषद्को उदय नेपाली राष्ट्रियताको संवद्र्धनका दृष्टिले उपलब्धिपूर्ण थियो । तर त्यसभन्दा पछिका राजनीतिक दलहरू भने राष्ट्रियताको दृष्टिले भन्दा पारस्परिक राजनीतिक द्वन्द्व, सत्तास्वार्थ र भारतीय राजनीतिक खेलका गोटी बन्दै गए । आपसी नेतृत्वको कलह र भारतीय राजनीतिको निकट बन्ने दौडमा अगाडि रहेको नेपाली कांग्रेस नेपालको राष्ट्रियताका पक्षमा झ्न् तल्लोस्तरमा झ्र्न पुग्यो । अहिलेसम्म पनि नेपाली राजनीतिक वृत्तको कुर्सी खेलमा कांग्रेस, कम्युनिस्टलगायतका पार्टीहरू र तिनका नेताहरू घुमिरहेका छन् । अहिले आएर आर्थिक र राजनीतिक दृष्टिले नेपाली राष्ट्रियता झ्न् कमजोर बनेको छ । यो सम्पूर्ण नेपाली जनताको भोगाइको विषय हो । यस पुस्तकको मन्तव्य लेखकको नाताले मैले बुझ्ेको नेपाली राजनीतिको सार यत्ति नै हो । म राजनीतिको विश्लेषक वा राजनीतिकर्मी केही होइन । यसभन्दा बढी ‘बीपी, बाइबल र कांग्रेस’ पुस्तकका अध्येता विश्लेषकहरूले यसको अध्ययनपश्चात् यसमाथि विवेचना गर्ने नै छन्, गर्नुपर्छ । किनभने नेपाली राजनीतिका उहापोहका विषयमा लेखक ज्ञवालीले कैयन् सन्दर्भ (पुस्तक, लेख, अन्तर्वार्ता आदि) द्वारा स्पष्ट गर्न खोजेका छन् र अन्य कतिपय विषय विशेषज्ञका लेखहरूलाई पनि यसमा समाविष्ट गरेका छन् ।

ती कति सत्य तथ्ययुक्त छन् भन्ने त राजनीतिक विश्लेषकहरूको अध्ययनको निष्कर्षबाट पाइने कुरा हो । म यति मात्र भन्छु– पुस्तक पठनीय, मननीय र विवेचनीय छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायलमा २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता हुने !
इटहरीमा देशकै सर्वाधिक धनराशिको कविता प्रतियोगिता सम्पन्न, विशाल शाहको ‘मौनको एल्गोरिदम’ प्रथम
तरहराको वृहत राष्ट्रव्यापी कविता प्रतियोगिताको लागि उत्कृष्ट १० कविताहरू छनोट
इटहरीमा वृहत राष्ट्रव्यापी कविता प्रतियोगिता हुने
लाेकप्रिय आख्यानकार ‘सरित्’ काे बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´ को लाेकार्पण (फोटो फिचर)
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija