शनिबार, जेष्ठ २८, २०७९
राष्ट्रिय नेवा: खल: ईजरायलको ११ औं साधारण सभा सम्पन्न, राजकुमारी श्रेष्ठ अध्यक्षमा निर्वाचित (फोटो फिचर)

राष्ट्रिय नेवा: खल: ईजरायलको ११ औं साधारण सभा सम्पन्न, राजकुमारी श्रेष्ठ अध्यक्षमा निर्वाचित (फोटो फिचर)


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ २८, २०७९

तेल अविव ।

राष्ट्रिय नेवा: खल: ईजरायलको ११ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । २०७९ जेष्ठ २७, २०२२ जुन १० मा सम्पन्न राष्ट्रिय नेवाखल ईजरायलको ११औं वार्षिकोत्सब तथा साधारण सभाबाट राजकुमारी श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छिन् ।

राष्ट्रिय नेवाः खलः इजरायल ११४२/११४३ २०२२/२०२३ कार्यसमितिमा राजकुमारी श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा शुनिल बज्राचार्य, प्रथम उपाध्यक्षमा ज्योति प्रधान, दितिय उपाध्यक्षमा टंक श्रेष्ठ महासचिव प्रकाश श्रेष्ठ, सचीवमा अमिरा थापा श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ र सह–कोषाध्यक्षमा प्रबिन श्रेष्ठ चयन भएका छन् ।

 

यस्तै सदस्यहरुमा सरस्वती श्रेष्ठ, सुलोचना दुवाल, ललिता श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रियङका श्रेष्ठ रहेका छन् ।

संरक्षक सदस्यहरुमा कादम्बरी दाना श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ, सुनिता श्रेष्ठ, बिमला श्रेष्ठ चयन भएका छन् भन्ने सल्लाहकारमा स्वस्तिका श्रेष्ठ, उषा श्रेष्ठ , कटक श्रेष्ठ रहेका छन् ।

उक्त अवसरमा इजरायलमा रहेका बिभिन्न राजनैतिक धार्मिक सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट