शुक्रबार, बैशाख ३०, २०७९
नेपालका सांस्कृतिक धरोहर शताब्दी पुरुष सत्यमोहन जोशी १ सय ३ वर्षमा प्रवेश !

नेपालका सांस्कृतिक धरोहर शताब्दी पुरुष सत्यमोहन जोशी १ सय ३ वर्षमा प्रवेश !


  • स्वदेश नेपाल
  • शुक्रबार, बैशाख ३०, २०७९

नेपालका सांस्कृतिक धरोहर वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज बैशाख ३० गतेदेखि   एक सय दुई बर्ष पुरा गरेर एक सय तिन बर्षमा प्रवेश गरेका छन् ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेष्ठ सुपुत्रका रूपमा वि.सं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका नेपालका चर्चित संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि निरन्तर सक्रिय छन्।

जोशीलाई लोक संस्कृति र इतिहासको जीवित पुस्तकालयको उपमा नै दिइएको छ।

जोशीले आफ्नो जीवनकालमा तीन पटक मदन पुरस्कार पाइसकेका छन्। जोशीले कला संस्कृतिमाथि कयौँ अनुसन्धानमूलक पुस्तक निकालेका छन्।

२०१३ सालमा ‘नेपाली लोक संस्कृति’,२०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनले मदन पुरस्कार पाएका थिए।

गएको चैत्र ४ गते २०७८ मा आफ्नो आत्माकथा आफै सार्वजनिक गरेका जोशी केहि समय अघि बिरामी भएर हस्पिटल भर्ना भएका थिए । केहि दिनको हस्पिटल बसाईपछि स्वास्थ्य लाभ गरेर घर फर्किएक छन ।

फाइल फोटो

सत्य मोहन जोशीलाई ‘वाङमय शताब्दी पुरूष’ घोषणा गर्नु पर्ने अभियान चलाएका साहित्यकार नरेन्द्रराज प्रसाई लेख्छन्

सत्यमोहन जोशीका पुर्खा : नेवार जातिलाई पहिला नेवाल भनिन्थ्यो । क्रमशः ‘ल’ हटेर यो जाति नेवाः या नेवार हुन थाल्यो । यो जातिले नेपाली माटोमा प्राचीनकालदेखि नै जरा गाडेको हो । भनौं नेवार काठमाडौँ उपत्यकाका आदिवासी हुन् ।

नेपालको प्रथम राजवंश गोपालवंश हो र गोपालवंश पहिलो नेवार जातिको समुदाय हो । यस वंशले करिव ५०० वर्ष राज्य चलायो । नेवार समुदायको पुर्खाचाहिँ ज्यापू नै हुन् । मल्ल कालदेखि नै नेवारी भाषालाई ‘नेपाल भाषा’ भन्न थालियो । नेवारी लिपि चाहिं ईश्वी संवत् दसौँ शताब्दीबाट देखा परेको हो ।

सत्यमोहन जोशी आफूलाई परम्परावादी नेवार मान्छन् । उनी जनै लगाउँछन् र गायत्री मन्त्र जप नगरी अन्न खाँदैनन् । उनका बाजे नरसिंहराज जोशी काठमाडौँका आदिवासी थिए । उनी पनि धर्म संस्कृतिका कट्टर थिए ।

सत्यमोहन जोशीका बुबा पनि धर्म, संस्कृति र जातियताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । उनी लेखन्दासको पनि काम गर्थे । एउटा मुद्धामा परेर उनी सर्वनास पनि भए । तर अनेक सङ्घर्ष खेपेर धेरै पछि उनले एउटा थोत्रो घर किने । अनि त्यसैवर्ष प्रथम सन्तानका रूपमा सत्यमोहन जोशी जन्मे ।

 

जोशीको जन्म : सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । सानामा यी अति चकचके थिए । पिट्ता, कुट्ता पनि नभएपछि यिनलाई घरमा नै बाँधेर राखिन्थ्यो । त्यसो नगेको भए यिनी इनारमा पनि फाल हान्न सक्थे र घरको धुरीबाट पनि हाम फाल्न सक्थे । तर त्यतिखेर यी लाटा थिए । यिनका कुरा बुबा आमाले ईशारामा बुझ्नु पर्थ्यो । ५ वर्षसम्म पनि बोली नफुटेकोले यिनलाई भक्तपुरको सूर्यविनायको जङ्गलमा छाडिएको थियो । त्यसबेला जङ्गलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ !’ भनेर चिच्याएका थिए ।

जोशीले सात वर्षको उमेरमा नेवारी भाषाको प्रथम अक्षर लेखे । १० वर्ष पुगेपछि यिनले नेपाली भाषा बोल्न थाले । तर उनी त्यो भाषा बोल्न राम्ररी जान्दैन थिए । त्यसैले उनी नेवारीमा मात्र बोल्थे ।

जोशीको बिहे र सन्तान :

जोशीले १९ वर्षको हुँदा गणेशबहादुर पात्रवंशकी १४ वर्षकी छोरी राधादेवीसँग बिहे गरे । पात्रवंश चाहिं जोशी परिवारका छिमेकी थिए र उनको व्यवसाय कपडा पसल थियो ।

जोशी दम्पतीबाट ४ छोरा अणु, डा.हेमन्त, खगेन्द्र, डा.पूर्ण अनि ४ छोरी नर्वदा, कावेरी, दिलकुमारी र खड्गलक्ष्मी जन्मे ।

जोशीको शिक्षा : जोशीले नेवारी भाषाबाट शिक्षारम्भ गरे । लाटा, लठेब्रा र सोझा भएकाले उनको पढाई सुस्तरी नै भयो । सानामा उनलाई पढ्नै मन लाग्दैनथ्यो । मास्टरको कुटाई र साथीहरु पनि नेवारीमा बोल्ने नभएपछि उनी स्कुलै जाँदैन थिए ।

जोशी स्कुल गए पनि पाठ बुझाउन सक्तैन थिए । त्यसैले गुरुहरूले पनि उनका दुइटै कान समाएर उचाल्दै मामा घर देखिस् भन्थे । त्यतिले नपुगेर उनी हरदिन वेतका लौराबाट कुटिन्थे । उनका कन्सिरी तान्नेदेखि कान समाएर १०० पल्ट उनलाई उठबस गराउनु उनका गुरुहरुको नित्य कर्म मानिन्थ्यो ।

अनेक दुक्ख, कष्ट र पीडा खेपेर जोशी दरबार स्कुल पुगे । त्यसबेला त्यहाँ रुद्रराज पाण्डे हेडमास्टर थिए । त्यहाँ उनले लेखनाथ पौडेल र भानुभक्त आचार्यका कविता पढे । त्यसबेला उनलाई पढाउने प्रमुख गुरु पं.वासुदेव भट्टराई थिए । त्यहाँ पनि उनको कान पड्काइने, कन्सिरी तानिने र उनले मुड्की खाने काम भैरह्यो । त्यसबेलाको मास्टरी पिटाई खाएर उनी स्कुलप्रतिको वितृष्णामा थिए । वासुदेव भट्टराईले एकमुड्की दिँदा उनी पछारिन्थे । सबै गुरुको मरणासन्न पिटाई खाएर पनि उनले त्यहाँबाट म्याट्रिक गरे । जोशीले त्रिचन्द्र कलेजबाट १९९८ सालमा आइए पास गरे । त्यसपछि उनी बिएको कक्षामा सरिक भए तर उनले त्यस कक्षालाई पार लाउन भने सकेनन् ।

जोशीको साहित्यप्रवेश : म्याट्रिक पास हुनुअघिसम्म जोशीले कुनै स्रष्टा देखेका थिएनन् । उनले पहिलोपल्ट देखेको साहित्यकार भीमनिधि तिवारी नै थिए । साथै कलेजको दैलो टेकेपछि मात्र उनले साहित्य विषय चाल पाएका थिए ।

जोशीले पहिलोपल्ट चिनेका साहित्यकारहरु वालकृष्ण शमशेर र पुष्करशमशेर थिए । यी दुवै राणाले यिनलाई माया गर्थे । साथै पुष्करशमशेरले यिनलाई अनुवादको काम पनि दिन्थे । त्यसबेला उनी अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गर्थे । उनले पहिलोचेटि ‘मोपाँस’को कथा अनुवाद गरे । उनी राम्रो अनुवादक भएको बेहोरा नेपाली र अङ्ग्रेजी भाषाका विज्ञ महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रमाणीकरण गरे ।

जोशीले देवकोटालाई नै साहित्यको गुरु पनि थापे । जोशी देवकोटाका घर गइरहन्थे । २०१४ सालमा देवकोटा मन्त्री हुँदा देवकोटालाई घरबाट सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुर्याउने काम पनि जोशीले नै गरेका थिए । जोशीका अर्का साहित्यिक गुरू माधव घिमिरे पनि थिए ।

जोशीको प्रथम लेख पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’मा छापिएको थियो । त्यसबेला जोशी आइए पढ्दै थिए ।

जोशीको जागिर : घरको दयनीय आर्थिक अवस्थाका कारण जोशीले स्नातक पूरा गर्न पाएनन् । त्यस बखत उनी जागिरकै खोजीमा थिए । साथै उनले औधोगिक सर्वेमा खरदारको जागिर पाए र तनहुँ गए ।

जोशीले अमेरिकन साँस्कृतिक केन्द्रमा पनि जागिर खाए । उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे । उनी पुरातत्व विभागमा पनि निर्देशक भए । उनले चीनको महाविद्यालयमा पनि जागिर खाए । उनले त्यहाँ चिनीयाहरुलाई नेपाली पढाए । उनले पढाएका चिनियाहरुले पेकिङ रेडियोबाट क्रमशः नेपाली कार्यक्रम पनि चलाउन थाले । चीनमा बस्ता माओ त्सेतुङले जोशीलाई स्नेह गरे । उनले पनि माओ त्सेतुङका कविता नेपाली भाषामा अनुवाद गरे र प्रकाशित गरे ।

जोशी नेपाल फर्केपछि पनि जागिरमा नै बाँधिए । उनले नेपालका कलेजहरुमा पनि प्राध्यापन गरे । जीवनभरिको जागिरबाटै उनले आफ्नो घरपरिवार पनि उकास्तै लगे । तर उनले स्वच्छ, नैतिक र इमान्दार भएर नै मात्र आफूलाई उभ्याउँदै आए ।

जोशीको भ्रमण : जोशीले नेपालका प्रायः धेरैै भूभाग टेके । उनले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, सोभियत रुस, न्यूजिल्याण्ड, अष्ट्रेलिया, वेलायत, क्यानाडा र अमेरिकाको भ्रमण गरे ।

यात्रासन्दर्भमा जोशीको सवैभन्दा उल्लेखनीय भ्रमण न्यूजिल्याण्डको थियो । किनभने न्यूजिल्याण्ड पुग्ने उनी प्रथम नेपाली थिए । उनी त्यस राष्ट्रमा दौरा, सुरुवाल, कोट र टोपी लगाएर प्रवेश भएका थिए । उनले जुन दिन न्यूजिल्याण्डको भूमि टेके त्यस दिन अर्थात् २०१० साल जेठ १६ गते न्यूजिल्याण्डका एडमण्ड हिलारी नेपालका तेञ्जिङ सेर्पाका साथ सगरमाथाको टुप्पोमा पुगेका थिए । अनि त्यो समाचारले न्यूजिल्याण्डलाई रङ्गीन बनाएको थियो । त्यसैले त्यसबेला जोशीले त्यहाँ ठूलो मान पाएका थिए । त्यसै भ्रमणमा केन्द्रित उनको २०४९ सालमा एउटा नियात्रा पनि छापियो ‘न्यूजिल्याण्डमा पहिलो नेपाली !’

जोशीको कर्णाली मोह : जोशी नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिँजा पुगे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट बजेट स्वीकृत गराएर त्यस ठाँउमा उनले अरु ५ जनालाई पनि लगे । त्यहाँ उनले विविध हस्तलिखित ग्रन्थ र शिलापत्रहरू पनि फेला पारे । त्यस बेला उनीसँग त्यहाँ जाने चूडामणि वन्धु, थीरजङ्गबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ र प्रदीप रिमाल थिए ।

जोशीहरू भएर ‘कर्णलीलोक संस्कृति’ नामक पाँच ग्रन्थहरू लेखे । साथै ती पाँचै कृतिहरूका लागि पाँचै जनाले त्यसबेला संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए ।

जोशी र प्रज्ञाप्रतिष्ठान : शाहीकालीन समयमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको बेग्लै गरिमा, रौनक र इज्जत थियो । त्यसबेला साँच्चैका प्राज्ञ मात्र त्यहाँ पुग्थे । त्यही फेरोमा जोशी पनि त्यहाँ सदस्यसचिव भए । त्यसबेला कुलपति चाहिं केदारमान व्यथित थिए र उनी प्रथम जन कुलपति थिए । व्यथित भन्दाअघि राजा महेन्द्र नै त्यहाँ कुलपति थिए । जोशीको कार्यकालदेखि प्रज्ञाप्रतिष्ठानको भौतिक र साँस्कृतिक विकास हुन थाल्यो । साथै त्यसै बेलादेखि त्यहाँ गाइजात्रा महोत्सव सुरु भएको थियो । साथै ‘महेन्द्र स्मृतिग्रन्थ’ पनि उनैको कार्यकाल र सम्पादनमा प्रकाशित भएको थियो ।

जोशीबाट अरनिको खोज/अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति : १३औँ शताब्दीमा नेपालबाट चीन पुगेका अरनिकोबारे जोशी अध्ययनमा लागे । चीनमा रहँदा उनले अरनिकोको अस्तित्व भए ठाँउको खोज गरिरहे । उनी अरनिकोको समाधिस्थल पनि पुगे । जोशीले तिब्बतमा पनि अरनिकोले बनाएको चैत्य फेला पारे । यथेष्ट जानकारी लिएपछि उनी अरनिकोबारे प्रचारमा लागे । उनले अरनिको श्वेतचैत्यमा आधारित कथा र महाकाव्य पनि लेखे । अरनीको ६३ वर्षको उमेरमा सन् १३०६ मा चीनमा नै स्वर्गीय भए भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिबद्ध गरिदिए ।

अन्ततः जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे र त्यही भव्य कृति चीनको राजकीय भ्रमणताका राजा वीरेन्द्रले चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए ।

जोशीले तिब्बत गएर राजकुमारी भृकुटीबारे पनि धेरै जानकारी बटुले । त्यहाँ भृकुटीलाई देवी मानेर पूजा गरिएको पनि उनले देखे । भृकुटीलाई तिब्बतीहरुले हरिकतारा भन्ने बेहोरा पनि जोशीले नेपालमा आएर प्रचार गरे ।

जोशीद्वारा मुद्राको खोज : जोशी पुरातत्व विभागबाट शत्रुहरुद्वारा लखेटिएका थिए । त्यसपछि उनले ‘नेपाली राष्ट्रिय मुद्राहरु’ नामक ग्रन्थ लेखे । उनले महेन्द्र मल्लको चाँदीको मुद्रा समेत पनि पत्ता लगाए । त्यसै बेलादेखि नेपालमा चाँदीको पैसाको पनि सुरुवात भएको उनैले पत्ता लगाए । प्राचीन कालदेखि तत्कालीन बेलासम्मका सबै मुद्राहरुको सङ्कलन, अन्वेषण र अध्ययन गरी उनैले ‘नेपाली राष्ट्रिय मुद्राहरु’ नामक आधिकारिक ग्रन्थ तयार पारेका थिए ।

संसारमा पहिलोपल्ट एसिया माइनरमा लिडिया साम्राज्यका संस्थापक गिजेजले मुद्राको आविष्कार गरे । इशापूर्व ६५२ मा मुद्राको आरम्भ भएको थियो भन्ने बेहोरा पनि जोशीले नेपाली जनमाझ प्रस्तुत गरे । साथै नेपालमा चाहिँ लिच्छविकालीन मुद्रा साक्षात फेला परेको बेहोरा जोशीले प्रकाशनमा ल्याए । नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको मुद्रा चाहिं राजा त्रिभुवनका पालामा आएको रहेछ । जोशीका अनुसार राजा महेन्द्रका पालादेखि विशिष्ट र आधुनिक नेपाली मुद्रा चलनचल्तीमा आए ।

जोशीको भाषा प्रेम : जोशीले आइए पढेदेखि नै साहित्यसेवामा सृजनात्मक र सङ्गठनात्मक रूपमा आफूलाई जोडिरहे । कृतिगतरुपमा उनी जति सफल भए सङ्गठन परिचालनमा पनि उनको विशिष्टि भूमिका रहँदै आयो । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाएका थिए । व्यक्तिगत र संस्थागत रुपमा उनले साहित्य र संस्कृतिका लागि धेरै काम गरे ।

जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा उक्त सम्मेलन ५ दिनसम्म सञ्चालित थियो । जोशी नेपाल भाषा एकादमीका चान्सलर पनि भए र त्यहाँ पनि उनले आफ्नो मात्रृभाषाको विस्तारका लागि रचनात्मक कामहरू गरिरहे ।

शताब्दी पुरुषको उपाधि : जोशीको पचासी वर्षको हाराहारीमा नै नइबाट शताब्दी पुरुषको परिकल्पना भएको थियो । त्यसैको आधारमा नइको समेत सौजन्यमा त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते जोशीलाई पाँच लाख रुपियाँ राशि सहित सप्तनाग जडित उनकै उचाईको कलात्मक काठको फ्रेममा ताम्रपत्र उनलाई समर्पण गरिएको थियो ।

नइ र त्रिमूर्ति निकेतनको अनुरोधमा नेपाल सरकारले समेत जोशीलाई २०७४ साल वैशाख २१ गते ‘वाङमय शताब्दी पुरुष’को उपाधिद्वारा विभूषित गर्यो । त्यसपछि उनले भने ‘मलाई यो जीवनमा अब अरु केही चाहिंदैन; पुग्यो ।

जोशीलाई पुरस्कार तथा रथारोहण : जोशीलाई राज्यले विख्यात त्रिशक्ति पट्ट, सुप्रबल गोरखा दक्षिणबाहु र उज्जवल कीर्तिमय राष्ट्रदीपबाट विभूषित गर्यो । उनलाई राजधानीको नागरिक समाजद्वारा २०७४ साल भदौ २९ गते रथारोहण गराइयो र सोही दिन राष्ट्रप्रमुखबाट जोशीलाई ‘समग्र राष्ट्रकै अमूल्य निधि’ र ‘राष्ट्रको गौरव अभिवृद्धि गर्ने’ सम्बोधनका साथ अभिनन्दन प्रदान गरिएको थियो ।

जोशीलाई श्रेष्ठ सिरपाः, लाकौल सिरपाः, आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त प्रज्ञापुरस्कार, भानुभक्त स्वर्णपदक, त्रिभुवन प्रज्ञापुरस्कार, मदन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, भूपालमानसिंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार, गोपाल कमल राजभण्डारी रोटरी अवार्ड, यात्री वाङ्मय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान लगायत झन्नै दुई सय वटा संस्थाले सम्मान र अभिनन्दनपत्र समर्पण गरिएको छ ।

त्रिमूर्ति निकेतनले जोशीका सम्मानमा ‘सत्यमोहन जोशी शताब्दी पदक’को स्थापना गर्यो । देशदेशान्तरका २१७ जना महानुभावलाई उनैका हातबाट सो पदक अर्पित गरिएको थियो । न्हूजः गुठीले पनि जोशीको मुहार अङ्कित २० ग्रामको चाँदीको सिक्का प्रकाशनमा ल्यायो । साथै जोशीलाई काठमाडौँ विश्वविद्यालयबाट २०६८ साल भदौ २ गते महाविद्यावारिधिको उपाधि समर्पण गरिएको थियो ।

जोशीका कृति : शताब्दी पुरुष डा.सत्यमोहन जोशीकृत ७१ वटा पुस्तक प्रकाशित भैसकेका छन् । उनले नेपाली साजिलो वर्णमालादेखि ‘कीर्तिबाबुको स्मृति’सम्म नाउँका कृति लेखे । उनका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् । साथै उनले अङ्ग्रेजी भाषामा पनि एउटा कृति लेखे । उनका कृतिहरु निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा तथा कोशमा आधारित छन् ।

जोशीको जीवनशैली : जोशी सादा जीवन उच्च विचारका कुबेर हुन् । उनी कहिले चढेनन्, कहिले बढेनन् र कहिले सर्केनन् । कसैले अपमान गर्दा पनि उनी कहिले आत्तेनन् । उनी सधै भूइँ टेकेर नै हिंडिरहे । एक डेड घन्टासम्मको पैदल बाटोमा उनी सकेसम्म बस र ट्याक्सी पनि चढ्दैनन् । उनी सधैं दौरासुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्कन्छन् । नरम बोलिचाली उनको जीवनको विशेषता मानिन्छ । समय पालनामा उनी घडीको सुई जत्तिकै विश्वासिलो देखिन्छन् ।

-साहित्यकार नरेन्द्रराज प्रसाईको फेसबुकबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायलमा २१२ औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता हुने !
इटहरीमा देशकै सर्वाधिक धनराशिको कविता प्रतियोगिता सम्पन्न, विशाल शाहको ‘मौनको एल्गोरिदम’ प्रथम
तरहराको वृहत राष्ट्रव्यापी कविता प्रतियोगिताको लागि उत्कृष्ट १० कविताहरू छनोट
इटहरीमा वृहत राष्ट्रव्यापी कविता प्रतियोगिता हुने
लाेकप्रिय आख्यानकार ‘सरित्’ काे बालकथासङ्ग्रह ‘मेरी छोरी मान्या´ को लाेकार्पण (फोटो फिचर)
कादम्बरी दाना श्रेष्ठको पुस्तक `ईमा´ विमोचन हुने
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija