शुक्रबार, बैशाख २३, २०७९
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा दिपकप्रसाद ओली निर्वाचित !

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा दिपकप्रसाद ओली निर्वाचित !


  • स्वदेश नेपाल
  • शुक्रबार, बैशाख २३, २०७९

अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ अध्यक्षमा दिपकप्रसाद ओली निर्वाचित भएका छन् ।

आज मे ६ तारिख सम्पन्न अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो अधिवेसनले ओलीलाई चयन गरेको हो ।

विश्व भर रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजको आज संम्पन्न भएको तेश्रो महाधिवेशनबाट ओलीसहित निम्न पदाधिकारीहरु निर्वाचित भएका छन् :-

अध्यक्ष: दिपक प्रसाद ओली (इजरायल), ब. उपाध्यक्ष: मुकुन्द ढुंगाना (अमेरिका), उपाध्यक्ष: महेन्द्र चम्लागाई (कतार), उपाध्यक्ष: दिपक चुडाल(अस्ट्रेलिया), महासचिब: नगेन्द्र प्रसाद पोख्रेल, नविन(कतार), सचिब: अजय राजबंसी(अस्ट्रेलिया), संयोजक क्रमसः प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (कतार, मध्यपूर्व), उमेश पोख्रेल (अस्ट्रेलिया), ललित न्यौपाने (युके, युरोप), सह संयोजक: प्रसन्ना संगौला (अमेरिका), सदस्यहरु: तुलशी प्रसाद सिवाकोटी (जर्मनी), रबिन गिरि (साउदी अरेबिया), अर्क राज तिम्सिना (युके) र चनिलाल राजबंशी (कतार) रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट