आइतवार, चैत्र २०, २०७८
पुरुष यौनकर्मीको पीडा : तीन जना धनाढ्य महिलाले ममाथि रातभरी बलात्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ

पुरुष यौनकर्मीको पीडा : तीन जना धनाढ्य महिलाले ममाथि रातभरी बलात्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ


  • स्वदेश नेपाल
  • आइतवार, चैत्र २०, २०७८

काठमाडौं ।

म जिगोलो अर्थात् पुरुष यौ’नक’र्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पी’डा बुझ्न सक्नुहुन्छ होला । म पनि बा’ध्यतावश यौ’न क’र्मको अँध्यारो गल्लीको हिस्सा बनेँ । जतिबेला निस्कन चाहेँ, चिप्लिएर त्यहि पुगेँ । साँच्चै भन्ने हो भने पुरुष यौ’नक’र्मीको दुनियाँ महिला यौ’नक’र्मीको भन्दा भिन्न छ । महिला यौ’नक’र्मीसँग हुने अन्यायबारे हामी सबै कुरा गर्छौँ तर कहिले कहिले सोच्नुभएको छ ? पुरुष यौ’नक’र्मीमाथि त पुरुषले पनि ब’ला’त्कार गर्छन् र महिलाले पनि । हामी बोल्न पनि सक्दैनौँ । हाम्रो कुरामा कसले विश्वास गर्ने….

मेरो नाम अवधेश शर्मा हो र म राजस्थानको एक मध्यम वर्गीय परिवारको हुँ । चार दिदी दाइमध्ये सबैभन्दा कान्छो हुँ त्यसैले मैले आफ्नो कुरा मनाउन सक्थेँ । मलाई सनी देओल असाध्यै मनपर्दथ्यो । दिमागमा कतै थियो – मुम्बई गएर सनी देओल बन्नु छ । ग्रेजुएशन गरेपछि एकजना साथीलाई विश्वास गरेर मुम्बई आएँ । उनीसँग विगत १० वर्षदेखि मेरो दोस्ती थियो । रातीको समय थियो । म बान्द्रा स्टेशनमा ओर्लिएँ र उनको घर मलाड जानका लागि अटो लिएँ । घर पुगेपछि उनले मेरो निकै राम्रोसँग स्वागत गरे । त्यसपछि उनले मलाई सोधे, ‘भाइ, अब कता बस्छौ ?’ त्यसपछि मेरो होस उड्यो ।

मैले उनलाई ‘यार, तिम्रै विश्वासमा त म यहाँ आएको हुँ ।’ त्यसपछि उनले भने, ‘यो मुम्बई हो मेरी जान, यहाँ कसैले पनि कसैलाई राख्दैन । ’ रात परिसकेको थियो, मुम्बई मेरो लागि नयाँ थियो । पूरा रात मैले उनको घर नजिकैको एउटा पार्कमा बसेर बिताएँ । भोलिपल्ट बिहान एउटा केटाले मलाई ‘सामान लिएर यहाँ किन बसेको छौ ?’ भनेर सोधे । मैले उनलाई पूरा कहानी बताएँ । त्यसपछि उनले मलाई ‘तिमी मसँग केही दिन बस्न सक्छौ’ भने । तर यसका लागि पैसा भने दिनुपर्ने शर्त राखे । मसँग अरु कुनै बाटो थिएन । म उसँग गएँ ।

केही दिन भौँतारिएपछि मैले ‘माता की चौकी’ टिभी सिरियलमा काम पाएँ । त्यसमा मेरो काम मुखमा मुखौटो लगाएर उभिने थियो । घरका सदस्यको दबाब बढिरहेको थियो । ‘तिमी त टिभीमा देखिँदैनौ ।’ म यो सबै गर्न मुम्बई आएको थिइनँ भन्ने सोचेँ । मैले त्यो घरको झ्यालबाट धेरैजसो एउटा केटालाई देख्ने गर्दथेँ । उनी कारमा बस्दथे र क्रिम–पाउडर लगाएर सजिने गर्दथे । एक दिन उनलाई मैले दुध डेरीमा भेटेँ । मैले उनलाई हेलो –हाइ भने । हामीबीच क्रमशः कुरा हुन थाल्यो । मैले उनलाई हरेक साँझ सजिनुको कारण सोधे । उनले आफू पार्टीमा जाने भएकोले सजिने बताए । उनले मलाई आफूसँगै पार्टीमा जाने निम्तो दिए । म उनीसँग पार्टीमा जान राजी भएँ ।

त्यहाँ गएर मैले देखेँ कि त्यो दुनियाँ हाम्रो दुनियाँभन्दा बिलकुल भिन्न थियो । त्यहाँ महिला–पुरुष, ट्रान्सजेन्डर, गे, लेस्बियन सबैजना थिए । मलाई त्यो अचम्मको माहौलमा निसासिएको महसुस भयो । म जोसँग पार्टीमा गएको थिएँ, उनले मलाई रमाइलो गर्न भने । साँच्चै भन्ने हो भने त्यहाँ असाध्यै डर लागिरहेको थियो । मध्य रातपछि हामी दुबै घर पुगेका थिए । मैले उनलाई कुनै काममा लगाइदिन भनेँ । उनले मलाई भने, ‘हेर तिमी पार्टीमा डराएर, कक्रक्क परेर बसिरहेका थियौ । यसरी कहाँ काम पाइन्छ । जहाँ तिमी मसँग गएका थियौँ त्यो काम पाउने पहिलो सिँढि हो ।’

केही दिनपछि उनले मलाई एक पुरुष भएठाउँ पठाए । म उसको घर गएँ । उनी घरमा एक्लो थिए । कामको कुरा भएपछि उनले मेरो काँधमा हातले सुम्सुम्याउन थाले । मलाई ‘ब्याड टच’ महसुस हुनथाल्यो । सायद उनले खानेकुरामा मलाई हल्का नसाजस्तो केही दिएका थिए । ममाथि के भइरहेको थियो भनेर मलाई राम्रोसँग थाहा थियो तर मैले उनलाई रोक्न सकिनँ । विरोध गर्दा उनले मलाई भने, ‘अरे यार, शरीर नै त हो, खिइने त होइन ।’ त्यसपछि उनले ममाथि त्यो सब गरे जसलाई ब’ला’त्कार भनिन्छ । तर म त पुरुष हो नि, कता जाने, कसलाई आफ्नो दुःख पोख्ने ? त्यो दिन घर गएपछि चार दिनसम्म म बन्द कोठामा रोइरहेँ । आत्मग्लानिले भरिएँ म, मैले के गरेँ, ममाथि के भयो भन्ने भइरहेको थियो । त्यसपछि केही मानिसको कुरा मेरो कुरा घण्टीजस्तै गुञ्जिन थाल्यो, ‘यस्तो गर्नु नै पर्छ, यहि नै काम पाइने पहिलो सिँढी हो ।’

यसै पनि काम नपाएका कारण म भोकले म’र्ने अवस्थामा पुगिसकेको थियो । घर फिर्ता हुन पनि सम्भव थिएन । एक दिन त्यहि व्यक्तिको फोन आयो, उनले मलाई आफ्नो घरमा आउन भने । मलाई अब कामको निकै आवश्यकता भइसकेको थियो त्यसैले उसको घर गए्ँ । यतिबेला हामीबीच जे जति भयो, त्यो सहमतिमा भयो । त्यस दिन सबैकुरा भएपछि मैले उनीसँग केही व्यक्तिको सम्पर्क नम्बर मागेँ । उनले मलाई अर्का एक पुरुषको नम्बर दिए । मैले ती नयाँ व्यक्तिलाई फोन गरेर उनी भएठाउँ गएँ । त्यहाँ गएर मैले थाहा पाएँ कि उनलाई मेरोबारे पहिलेदेखि नै थाहा थियो । उनले भन्न थाले, ‘तिमीले एकदमै राम्रो काम गर्छौ भन्ने सुनेको थिएँ । ’ चिया नास्ता गरेपछि उनले मलाई बेडरुममा जान इशारा गरे ।

त्यहाँ पहिलादेखि नै अर्का एक पुरुष थिए । उनले मलाई ग्रुप से’क्सका लागि भने । मैले अस्वीकार गरेँ । मेरा लागि तीन पुरुषबीच यौ’नस’म्ब’न्ध स्थापित गर्नु सहज थिएन । त्यसपछि ती व्यक्तिको इशारामा उनीहरु त्यहाँबाट गए । त्यसपछि ती पुरुष र मबीच सम्बन्ध भयो । ती व्यक्तिलाई म यो कामका लागि असाध्यै मन परेँ । उनले मलाई भन्थे, ‘तिमी चौबीसै घण्टा यहाँ बस र मेरा लागि यी सबै गरिराख ।’ मलाई लाग्थ्यो कि यी कस्तो मानसिक रोगी हुन्, मेरो जस्तै शरीर उनीहरुको पनि छ, हामी दुबैको शरीरको सबै अंग एउटै छ, उनीहरुलाई मसँग कसरी मजा आउँछ ।

खैर मलाई काम पाउने आशा थियो । मैले ती पुरुषको बोलावटमा उनको घरमा धेरै नै गएँ । हामीबीच सहमतीमा स’म्ब’न्ध स्थापित हुन्थ्यो । म उनीहरुको पार्टीमा पनि जान थालेँ । त्यसपछि मलाई उनीहरुका ह्वाट्सएप ग्रुप छ भन्ने थाहा भयो । जब कोही नयाँ पुरुष आउँथे तब उनीहरुले ती व्यक्तिलाई नयाँ शिकारको रुपमा लिने गर्दथे । सबैजनाले उनीहरुसँग स’म्ब’न्ध स्थापित गर्दथे । त्यसपछि कसैले ती व्यक्तिलाई काम दिन्थे त ठिक छैनन् भने यो काम गरेबापत् खर्च, खाना पाउने गर्दथे ।

एउटा पार्टीमा मैले एक महिलालाई भेटेँ । बिस्तारै उनीसँग मेरो दोस्ती पनि भयो । मैले उनलाई आफ्नो पी’डा भनेँ र यी सबै गरेर आफू थाकिसकेको बताएँ । उनले मलाई म जो पुरुषलाई भेट्छु उनको इन्डष्ट्रिमा असाध्यै राम्रो स’म्प’र्क भएको र यति सबै भइसकेपछि यो स’म्पर्कबाट केही फाइदा निकाल भनेर बताइन् । यद्यपि, म यहाँबाट निस्कन चाहन्थेँ । जहाँ जान्थे त्यहाँ लाग्थ्यो कि जोसुकै यसका लागि तयार बसिरहेका छन् ।

मैले एकदिन मन मारेर ती व्यक्तिलाई फोन गरेँ र उनको घरमा आउन चाहेको बताएँ । उनी खुसीले दङ्ग भए । उनको घरमा जाँदा उनी तयारी अवस्थामा बसेका थिए । त्यसपछि मैले उनलाई आफूलाई काम चाहिएको कुरा स्पष्टसँग भनेँ । ‘तपाईं जे भन्नुहुन्छ गर्नेछु, जहाँ बोलाउनु हुनेछ आउनेछु’ भनेँ । ती व्यक्तिको साउथको इन्डष्ट्रिमा निकै राम्रो सम्बन्ध थियो । उनले मलाई कामका लागि एकजना यस्ता व्यक्तिसँग सम्बन्ध बनाउ पठाए जसलाई न’ग्न देखेर म असाध्यै डराएँ ।

उनलाई सिमेल भनिन्छ । सिमेल अर्थात् शरीरको माथिल्लो भाग महिलाको र तल्लो भाग पुरुषको । मैले सिमेलबारे सुनेको मात्रै थिएँ तर पहिलो पटक देखेको थिएँ । ती व्यक्तिले मलाई अन्य थुप्रै व्यक्तिसँग सम्बन्ध स्थापित गर्न पठाए । म आँखा बन्द गरेर यो दलदलमा भास्सिइरहेँ । अन्त्यमा उनलाई सायद ममाथि दया लाग्यो । उनले मलाई साउथमा काम गर्छौ भनेर सोधे, मैले ‘हुन्छ’ भनेँ । मलाई लाग्यो कि म यो दलदलबाट निस्कनेछु । म साउथ गएँ । त्यहाँ एक ड्रेस डिजाइनरले मेरो नाप लिइरहेका थिए । नापो लिइराख्दा उनले मेरो कानमा बिस्तारै भने, ‘सुनेको छु, तपाईंले हरेक ठाउँमा उत्कृष्ट प्रस्तुती दिनुहुन्छ ।’ यो सुनेर मलाई रिँगटा लाग्यो । यी ड्रेस डिजाइनर लाइन प्रोड्युसर पनि थिए । उनले मलाई एउटा ठेगाना दिए र मध्यरातमा आउन भने । म त्यहाँ गएँ, उनीसँग पनि मेरो सम्बन्ध भयो ।

म थाकिसकेको थिएँ । मलाई लाग्यो कि जहाँ जोसँग काम माग्न जान्छु त्योभन्दा अघि यो कामका लागि भन्ने गर्दथे । मैले सोच्न थालेँ ‘आखिर मैले यी सब गरेर कसरी काम पाउँछु ?’ यो काम म खुसी भएर गर्दिनथेँ । पुरुषसँग स’म्ब’न्ध स्थापित गर्दा मलाई भित्रैदेखि असाध्यै घि’न ला’ग्थ्यो, पी’डा हुन्थ्यो । मैले महसुस गरेँ कि जबर्जस्ती असाध्यै धेरै यौ’न स’म्बन्ध स्थापित गर्दाको असर मेरो अनुहारमा पनि देखिन थालेको थियो । म थाक्थेँ, टुट्थेँ, हात जोड्थेँ, अब योभन्दा बढी गर्न सक्निँ । तर कसैले मेरो कुरा सुन्दैनथे ।

साउथको त्यो फिल्म सेटमा एकजना वृद्ध पनि थिए । एकदिन उनले मलाई आफ्नो घरमा बोलाए । उनले मलाई ‘यहाँ तिमीजस्तो धेरै पुरुष आउँछन्’ भनेँ । उनले मलाई खाना खुवाए र मलाई त्यहाँबाट जान भने । ‘सक्छौ भने यिनीहरुको दुनियाँबाट टाढा जाउ’ भने । उनको कुरा सुनेर म सानो बच्चाजस्तै रोएँ । उनलाई ‘यो सबै गर्न मलाई मन नलाग्ने तर कुनै विकल्प नै छैन’ भनेँ । उनले ‘कति दिन काम नपाइएला ? महिना, दुई महिना, ६ महिना ? तिमी यिनीहरुको दुनियाँबाट निस्किउ’ भने । ‘फोन नम्बर फेर’ उनले भने । त्यसपछि म साउथबाट मुम्बई आएँ ।

मुम्बई आएपछि एउटा प्रोडक्सन हाउसदेखि अर्को प्रोडक्सन हाउसमा कामका लागि भौँतारिरहेँ । पैसाको कमी थियो । यीमध्ये कसैलाई फोन गरुँ भन्ने कहिलेकाँही लाग्थ्यो । नम्बर डाइल गर्दा गर्दै रोकिन्थेँ तर यो दलदलमा पुनः फस्नु छैन भनेर रोकिन्थेँ । एकदिन प्रोडक्सन हाउस बाहिर ती व्यक्ति भेटिए जसले मलाई साउथ पठाएका थिए । मलाई देखेर उनले भन्न थाले, ‘अरे तिमी कता छौ ?’ मैले भने, ‘मेरी हजुरआमाको निधन भएको थियो त्यसैले दिल्ली गएको थिएँ ।’ त्यसपछि उनले मलाई भेट्न बोलाए ।

अब मसँग पैसाको कमी भइसकेको थियो । के गर्ने, के नगर्ने भनेर दिमागले सोच्न सकेको थिएा । यी व्यक्तिको ग्रुपमा एक महिलाको मसाज पार्लर थियो । मैले ती महिलालाई फोन गरेर उनीसँग काम मागेँ । उनले मलाई रजिस्ट्रेशनका लागि २५ सय तिनुपर्ने र १५ दिनको मजासको तालिम लिनुपर्ने बताइन् । उनले मलाई क्लाइन्ट आएपछि बाहिर लाइनमा उभिनुपर्ने र जसले छानेको छ, उनैसँग क्याबिनमा जानुपर्ने बताइन् ।

पहिलो चारपाँच दिन त्यहाँ धनाढ्य महिला आए, कसैले पनि मलाई मसाज गराउनका लागि छानेनन् । म यहाँ पनि निराश हुन थालेँ । त्यसपछि ती महिलाले मलाई यति छिटै निराश नहुन भनिन् । कोही न कोही पक्कै पनि आउनेछ भनेर उनले मलाई सम्झाइन् । करिब एक हप्तापछि एक महिलाले मलाई मसाजका लागि छानिन् । ती महिला ३८ देखि ४० वर्षकी होलिन् । म उनीसँग भित्र क्याबिनमा गएँ । मसाज गर्दै गर्दा उनले स्मुच गर्न थालिन् । म यो पोजिसनमा कुनै महिलासँग पहिलो पटक थिएँ । साँच्चै भन्ने हो भने मलाई पनि राम्रो लागिरहेको थियो । हामीले एक अर्कालाई घण्टौँसम्म चुम्यौँ । उनले मलाई घरमा बोलाइन् । उनको घर जाँदा मैले १० हजार पाउने निश्चित भयो । त्यसको भोलिपल्ट म उनको घर गएँ । ती महिला असाध्यै धनी थिइन् । उनका श्रीमान् विदेशमा बस्थे । उनको आलिशान घरमा उनीबाहेक उनको एउटा महँगो कुकुर थियो ।

महिलाले जालीदार नाइटी लगाएकी थिइन् । म असाध्यै उत्साहित थिए । उनले मलाई खानाका लागि सोधिन् । मैले पिज्जा मगाएँ । खाना खाएपछि उनीसँग रातभरी उनको बेडरुममा बसेँ । हामीबीच पहिलो पटक सम्बन्ध स्थापित भयो । एकपटक सम्बनध बनाएपछि उनले मलाई आफ्नो कारमा राती मरिन ड्राइभ र सिलिङ्क घुमाउन लगिन् । यति राती मैले मरिन ड्राइभ र सिलिंक मैले पहिलो पटक उनीसँगै अनुभव गरेकी थिइन् । म एकदम जंगलीजस्तै व्यवहार गरिरहेको थिएँ । रातको चकाचौँध देखेर पागल भइरहेको थिएँ ।

उनले बाटोमा आफ्नो कहानी सुनाइन् । उनका अनुसार उनका श्रीमान् भारत निकै कम आउँछन् । उनलाई श्रीमानले दोस्रो विवाह गरेका छन् कि भन्ने शंका छ तर उनले उसका लागि पैसाको कुनै पनि कमी हुन दिएका थिएनन् । र ती महिलासँग यतिधेरै पैसा थियो कि म बयान गर्न सक्दिनँ । यी सबै बताउँदै गर्दा उनी रोइरहेकी थिइन् । त्यसपछि हामी घर पुग्यौँ । उनले हाम्रो लागि एउटा पेग बनाइन् र हामीले त्यसपछि पुनः बेडरुममा निकै राम्रो समय व्यतित गर्याैँ । बिहान भएपछि उनले मलाई खुसी भएर १० हजारको साटो १५ हजार रुपैयाँ दिइन् ।

म र ती महिलाबीच सात महिनासम्म यो सिलसिला जारी रह्यो । म उनी भएठाउँ जान्थेँ, हामीले निकै राम्रो समय बिताउँथ्यौँ र उनले मलाई पैसा दिन्थिन् । एकदिन उनले आफ्नो घरमा पार्टी राखिन् । मलाई पनि बोलाइन् । म उनको घर गएँ, त्यहाँ करिब ४० वर्षदेखि अधबैंसे महिला थुप्रै थिए । एक तरिकाले भन्ने हो भने त्यो धनाढ्य महिलाको किट्टी पार्टी जस्तै थियो । त्यो वातावरणमा म असहज महसुस गरिरहेको थिएँ । पार्टीपछि ती महिलाले मलाई आफ्नो घरमा बस्न भनिन् तर मैले अस्वीकार गरेँ । जाँदै गर्दा उनले मलाई ‘यीमध्ये कोही मनपरे मलाई भन’ भनिन् ।

त्यहाँबाट निस्किएपछि म आफ्नो काममा व्यस्त भएँ । ती महिलासँग मेरो कुरा पनि भएन । एक दिन मैले उनलाई फोन गरेर भेट्न भनेँ । मैले उनलाई त्यसदिन किट्टी पार्टीमा आएकी फलानो महिलालाई भेट्न मन लागेको बताएँ । उनले ‘तिमीले भनेको ठाउँमा पठाउँछु तर मैले बोलाएको बेला जहाँ भएपनि आउनुपर्छ’ भनेर शर्त राखिन् । त्यसको सट्टा पैसाको कुनै कमी नहुने उनले बताइन् । मलाई त पैसा चाहिएको थियो । मैले पनि आफ्नो प्रस्तुती उत्कृष्ट हुने बचन दिए । उनले मलाई ती महिलाको फोन नम्बर दिइन् ।

मैले ती महिलालाई फोन गरेँ । उनले मलाई एउटा ठाउँमा बोलाइन् । निश्चित समय अनुसार म त्यहाँ पुगेँ । त्यहाँ जम्मा तीन महिला थिए । उनीहरु ग्रुप से’क्स चाहन्थे । तीनैजनाले आफूले चाहे अनुसार मेरो शरीर प्रयोग गरे । त्यस रात मेरो प्राण मात्रै गएन । एकपटक त मैले हात जोडेको थिएँ । म थाकेर यत्तिकै पल्टिरहेँ, उनीहरुले चाहे जसरी मेरो शरीर प्रयोग गरिरहे । बिहान हुँदा उनीहरुले मलाई २५ हजार भारु दिए ।

यसरी धनाढ्य महिलाबाट मैले जे जति पैसा पाउँथे, त्यो मैले जम्मा गरेर राखिरहेको थिएँ । त्यसपछि मैले नायगांवमा एउटा फ्ल्याट किनेँ । म आफ्नो घरमा पैसा पनि पठाउँथे । अब मैले धेरै ठाउँमा काम पाउन थालेको थिएँ । धनाढ्य महिला मेरा ग्राहक थिए । मैले एक रातको १० देखि २५ हजार भारुसम्म पाउँथे । कसैका श्रीमान् बाहिर हुन्थे, कसैका श्रीमान् अन्य कोहीसँग बस्थे, कसैको विदेशमा थिए त कसैको श्रीमान् नै थिएनन् । यीमध्ये केहीलाई यौ’नसँग मात्रै मतलब थियो, कोही मसँग समय बिताउन चाहन्थे र कोही भने आफ्नो कहानी बताउँदा बताउँदै रुन थाल्थे । विवाह बन्धनमा बाँधिएता पनि उनीहरु मसँग यौ’न स’म्ब’न्ध स्थापित गर्दथे तर मैले उनीहरुको एक्लोपन बुझ्थेँ ।

मेरो जीवन अब राम्रोसँग चल्न थालेको छ । आफ्नो शरीरबाट यी महिलाबाट मैले धेरै पैसा कमाएँ । मलाई ‘अब त अत्ति भयो ’ जस्तो लाग्न थालेको थियो । पुरुष र धनाढ्य महिला, दुबैले मेरो शरीरलाई लुछे । शरीर सुम्पिएपछि पुरुषले मलाई नेटवर्कमा समावेश गरे र काम दिए । महिलाले ममाथि पैसाको वर्षा गरे । म अब लाइफ सेट गर्न चाहन्छु, सुस्ताउन चाहन्छु । अभिनय गर्दै गर्दा मेरो एक महिलासँग निकटता बढ्यो । मैले उनलाई आफ्ना बारे सबैकुरा बताएँ । हामी दुई पछिल्लो तीन वर्षदेखि सँगै बसिरहेका छौँ अब विवाह गर्दैछौँ । महिला र पुरुष दुबैले बराबर मेरो दोहन गरे तर यो सबै महिलामाथि हुन्छ भने उनीहरुको अधिकार र अन्ययाको विषयमा धेरैले आवाज उठाउँथे । हामीमाथि यस्तो भएको खण्डमा हामी चि’च्या’उन पनि सक्दैनौँ । हाम्रो दुःख यसकारण दुःख होइन किनभने हामी पुरुष हौँ । कसैले यो बुझ्दैनन् कि हाम्रो पनि शरीर हो र हाम्रा पनि भावना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायल-हमास युद्ध :- ६ हप्ताको लागि युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता !
इरानले गर्यो इजरायलमा मिसाइल आक्रमण सुरु
इजरायलले सुरु गर्यो लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण
इजरायली सेनाले बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको मृत्यु
लेबनानको स्वास्थ्य मन्त्रालयले भन्यो, आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’
लेबनानमा इजरायलले गरेको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija