बुधबार, माघ १९, २०७८
७ अर्बको कम्पनीका मालिक ३१ वर्षका श्रीकान्त, आँखा देख्दैनन्- ५०० जना कर्मचारी छन्

७ अर्बको कम्पनीका मालिक ३१ वर्षका श्रीकान्त, आँखा देख्दैनन्- ५०० जना कर्मचारी छन्


  • स्वदेश नेपाल
  • बुधबार, माघ १९, २०७८

बीबीसी । ३१ वर्षीय श्रीकान्त भोलाको जीवनमा आधारित बलिउड फिल्म निर्माण गर्ने तयारी भइरहेको छ । यी दृष्टिविहीन युवा सीईओले हाल ६ करोड ४० लाख डलर भन्दा बढी मूल्यको कम्पनी निर्माण गरेका छन् । तर उनको यहाँसम्मको यात्रा सजिलो थिएन । आँखा नदेख्ने हुनाले पनि बाल्यकालदेखि नै उनले असिमित रुपमा दिनहुँ नयाँ चुनौतीको सामना गर्नुपरिरह्यो ।

पहिलो कुरा त सानो छँदा नै उनलाई स्कुलले दृष्टिविहीन मानिसले गणित र विज्ञान पढ्नु अवैध हो भनेपछि आफूले चाहेको विषय पढ्न उनले एउटा सिङ्गै प्रदेशमाथि मुद्दा हालेर जितेका हुन् । उनी त्यतिसम्म आँटिला र साहसी छन् ।

६ वर्षका श्रीकान्त दुई वर्षसम्म हरेक दिन आफ्ना दाइ र कक्षाका साथीहरुको सहायतामा घण्टौँ हिँडेर स्कुल जान्थे । त्यो बाटो पटक्कै सजिलो थिएन । कहिले हिलै हिलो तर कहिले काँडाले भरिएको अनि कहिले बाढीले बगाएको सडक हुँदै उनले स्कुलसम्मको यात्रा तय गर्थे ।

उनी भन्छन्, “म अन्धो भएका कारण मसँग कोही बच्चाहरु बोल्दैनथे ।” यसरी गरिब घरमा, अशिक्षित अभिभावकबाट जन्मिएका श्रीकान्तलाई समुदायले नै नकारेको थियो । उनले थप सम्झिँदै भने, “मेरा बाबुआमालाई भनिएको थियो कि मैले बाटोको भुसिया कुकुर भित्र पसेको समेत देख्न सक्दिनँ । त्यसैले सिरानीले मुख छोपी ह,त्या गर्न आमाबुवालाई सुझाव दिइन्थ्यो ।”

तर छरछिमेक, समुदाय जसले जे भने पनि उनका बाबुआमा सधैँ उनको समर्थनमा थिए । यसैकारण ८ वर्षको उमेर पुगिसकेपछि श्रीकान्तका बुवाले एउटा बोर्डिङ स्कुलमा उनलाई भर्ना लिन सकिने खबर सुनाए । यसका लागि श्रीकान्तले नजिकी सहर हाइद्रवादमा सर्नुपर्ने भयो । तर बाबुआमाबाट टाढा भएर पनि श्रीकान्त नयाँ स्कुलमा पढ्न उत्साहित थिए र छिटै नै त्यहाँको वातावरणसँग अनुकूल भए ।

यहाँसम्मकी उनले स्वीमिङ, चेस, क्रिकेट सबै सिके । श्रीकान्तलाई फुर्सदका यी सबै क्रियाकलापहरु एकदम रमाइलो लाग्थ्यो तर साथसाथै आफ्नो भविष्यको पनि खुब चिन्ता थियो । उनले पहिलेबाटै इन्जिनियर बन्ने सपना देखेका थिए र उनलाई त्यसका लागि आफूले विज्ञान र गणित पढ्नुपर्छ भन्ने थाहा थियो । तर उक्त विषय छनोट गर्दा स्कुलले यो अवैध हो भनेर उनलाई अनुमति दिएन ।

भारतका स्कुलहरु विभिन्न थरीका निकायबाट सञ्चालित हुन्छन् । कुनै केन्द्रीय बोर्डमा आधारित हुन्छन् भने कुनै चाहिँ निजी रुपमा व्यवस्थिति गरिएको हुन्छ । श्रीकान्तको स्कुल चाहिँ ‘स्टेट बोर्ड अफ एजुकेसन अफ आन्द्र प्रदेश’ ले सञ्चालन गरिरहेको थियो ।

यसमा माध्यमिक तहका दृष्टिविहीन विद्यार्थीले विज्ञान र गणित पढ्न अनुमति थिएन । यी विषयहरु अधिक चुनौतिपूर्ण हुने र यसका लागि चित्र अनि ग्राफहरु पनि आवश्यक पर्ने हुनाले यस्तो नीति लागू गरिएको थियो । त्यसको सट्टा उनीहरुलाई आर्टस, भाषा, साहित्य या सामाजिक विज्ञानका विषयहरु छनोट गर्न दिइएको थियो ।

यसरी सबै विद्यालयमा फरक फरक तरिकाले आफ्नै मनमौजीमा स्कुल चलाइरहेको कुराले श्रीकान्त दिक्क भए । त्यसैले २००७ मा एक शिक्षिकासँग सहकार्य गरि सम्बिन्धित बोर्डकहाँ पुगे । तर केही गर्न नमिल्ने भनेर उनीहरुलाई फर्काइयो ।

यसपछि स्कुलको व्यवस्थापन विभागको सहयोगले उनीहरुले एकजना वकिल फेला पारे र आन्द्र प्रदेशको उच्च अदालतसम्म यो मुद्दा पुर्याए ।

यो मुद्दा चलिरहेकै बेलामा श्रीकान्तले हाइद्रावादकै अर्को एक स्कुलले दृष्टिविहिनलाई पनि गणित र विज्ञान पढाउने र उनका लागि त्यहाँ स्थान रहेको थाहा पाए । यसपछि उनी खुसी हुँदै भर्ना भए । आफ्नो कक्षामा उनी एक मात्र आँखा नदेख्ने विद्यार्थी थिए तरपनि सबैले आफूलाई खुला रुपमा अपनाएको उनी बताउँछन् ।

उनले सम्झदै भने, “मेरो क्लास टिचर एकदम मिजासिलो हुनुहुन्थ्यो । उहाँले मलाई सम्भव भएसम्मको सहयोग गर्नुभयो । मलाई सिकाउनकै लागि उहाँले पनि ट्याकटाएल डायग्राम बनाउन सिक्नुभयो ।”

ट्याकटाएर डायग्राम भनेको रबरको म्याटमा पातलो फिल्म प्रयोग गरि बनाइने चित्र हो । त्यसरी बनाइएको चित्र हातले छामेर पनि थाहा पाउन सकिन्छ । यसको ६ महिनापछि मात्र श्रीकान्तको पक्षले मुद्दामा जित हासिल गरेको खबर आयो ।

श्रीकान्त भन्छन्, “मलाई अत्याधिक खुसी लाग्यो । मैले पनि केही गर्न सक्छु भनेर दुनियाँलाई देखाउने पहिलो अवसर पाएँ । त्यस्तै युवा वर्गले मुद्दा लडेर अदालत मार्फत जित हासिल गर्न सक्ने हुँदा अन्याय विरुद्ध लड्न चिन्ता गर्नु पर्दैन भनेर पनि साबित गरेँ । ”

यसपछि श्रीकान्त आफ्नै स्टेट बोर्ड स्कुलमा फर्किए र आफूलाई मनपर्ने विषय, गणित र विज्ञान लिएर पढे । परीक्षमा उनले औसत ९८ प्रतिशत ल्याएर पास भए । यस पश्चात् उनको सपना भनेको भारतको प्रतिष्ठित इन्जिनियिरिङ कलेज, आइआइटीमा पढ्नु रहेको थियो । यसका लागि प्रतिस्पर्धा अत्यन्तै कडा हुन्थ्यो । त्यसैले विद्यार्थीहरु प्रवेश परीक्षाको तयारी गर्न विभिन्न कोचिङ इन्स्टिच्युटमा भर्ना हुन्छन् । तर त्यस्ता कुनै संस्थाले श्रीकान्तलाई लिन मानेनन् ।

उनले त्यस स्तरको शैक्षिक प्रस्तुती देखाउन सक्नेछैनन् भन्ने अनुमानका भरमा उनीहरु श्रीकान्तलाई भर्ना नलिने पक्षमा थिए । यसबारे श्रीकान्त भन्छन्, “तर मलाई कुनै पछुतो छैन । यदि आइआइटीलाई म चाहिँदैन भने मलाई पनि आइआइटी चाहिएन ।”

त्यसैले यसको सट्टा उनले अमेरिकाका युनिभर्सिटीहरुमा अप्लाइ गरे जसमध्ये पाँचवटाबाट उनलाई प्रस्ताव आयो । यसपछि उनले विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने एमआईटी क्याम्ब्रिजमा पढ्ने निर्णय गरे । अनि उनी त्यहाँका पहिलो दृष्टिविहीन अन्तर्राष्ट्रिय छात्र बनेका हुन् ।

२००९ मा अमेरिका पुगेपछिको अनुभवहरु मिश्रित किसिमको भएको उनी बताउँछन् । उनका अनुसार त्यहाँको चिसो मौसम उनका लागि सबैभन्दा ठूलो झड्का थियो । त्यस्तै पहिलो महिना उनले केबल फ्रेन्चफ्राइज र फ्राइ गरेको मासुको भरमा मात्र गुजारा गर्नुपरेको उनले बताए । तर श्रीकान्त छिट्टै त्यो माहोलमा पनि घुलमिल भए ।

उनी भन्छन्, “एमआइटीमा हुँदाको समय मेरो जीवनकै सबैभन्दा राम्रो क्षण थियो । शैक्षिक हिसाबमा सबै अत्यन्तै कठिन थियो । तर उनीहरुको अशक्तलाई दिइने सेवाले मलाई अरुसँगै द्रुत गतिमा अघि बढ्न एकदमै मद्दत गर्यो ।”

तर पढाईसँगै उनले अशक्त बालबालिकाहरुलाई पढाउन र प्रशिक्षण दिनका लागि गैरलाभकारी संस्था पनि सुरु गरे । त्यस्तै आफूले दानमा पाएको पैसाबाट ब्रेल पुस्तकालय पनि खोलेका हुन् ।

अमेरिकामा उनको जीवन राम्रै चोलिरहेको थियो । एमआईटीमा पढाइ पूरा गरिसकेपछि उनलाई धेरै कम्पनीहरुबाट जागिरको प्रस्ताव आयो तर उनले अब अमेरिका नबस्ने निधो गरे ।

विशेषगरी स्कुल हुँदाका आफ्ना तिता अनुभवहरु उनले अझै भुल्न सकेका थिएनन् । त्यसैले पनि यो विषयमा आफूले केही गर्नुपर्ने उनलाई महसुस भयो ।

उनले भनेका छन्, “मैले जीवनमा सबै कुराका लागि एकदम धेरै संघर्ष गर्नुपर्यो तर सबैसँग म जति हिम्मत या मैले पाए जतिका कुशल प्रशिक्षक नहुन सक्छन् ।”

तर यसमा उनले न्यायिक शिक्षाका लागि मात्र लड्नुको कुनै अर्थ नभएको उनी बताए किनकि पछि गएर अशक्तताका लागि रोजगारीको अवसर नै थिएन ।

त्यसैले उनले आफैँ त्यस किसिमको कम्पनी सुरु गर्ने र अक्तहरुलाई नियुक्त गर्ने सोच बनाए ।

२०१२ मा हाइद्रावाद फर्किसकेपछि उनले बोलेन्ट इन्डष्ट्रिज स्थापना गरे । यो एक प्याकेजिङ कम्पनी हो जसले वातावरण अनुकूल उत्पादनहरुको प्रयोग गरि प्याक गर्दछ । यसमा झरेका पामका पातहरुको प्रयोग गरिन्छ । हाल यो कम्पनीको मूल्य ६ करोड डलर अर्थात ७ अर्ब २० करोड भन्दा धेरै छ ।

यसमा अशक्त या मानसिक समस्या भएका मानिसहरुलाई प्राथमिकता दिएर नियुक्त गराइन्छ । त्यहाँका ५०० स्टाफमा ३६ प्रतिशत कर्मचारी अशक्त रहेका छन् ।

गत वर्ष ३० वर्षको उमेरमा श्रीकान्तको नाम विश्व आर्थिक फोरमको युवा ग्लोबल लिडरहरुको सूचीमा परेको थियो । यसमा उनले आफ्नो कम्पनी कुनै दिन ग्लोबल आईपीओ बनोस् भन्ने लक्ष्य रहेको बताएका छन् ।

त्यस्तै बलिउड पनि उनीबाट अधिक प्रेरित भइरहेको छ । चर्चित अभिनेता राजकुमार राओले उनको जीवनमा आधारित फिल्मा अभिनय गर्ने पक्का भइसकेको छ ।

यसले पहिलोपटक आफूलाई भेट्दा कमजोर ठान्ने सबैको मनस्थिति बदल्ने अपेक्षा रहेको उनले बताए । उनी भन्छन्, “सुरुवातमा मान्छेहरुले मलाई ओहो यो त अन्धो रहेछ । कति दुःखदायी भन्ने सोच्छन् । तर जब मैले आफूलाई व्याख्या गर्छु म को हो, म के गर्छु भनेर भन्छु ,अनि उनीहरुको सबै धारणा परिवर्तन हुन्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
इजरायल-हमास युद्ध :- ६ हप्ताको लागि युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता !
इरानले गर्यो इजरायलमा मिसाइल आक्रमण सुरु
इजरायलले सुरु गर्यो लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण
इजरायली सेनाले बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १०५ जनाको मृत्यु
लेबनानको स्वास्थ्य मन्त्रालयले भन्यो, आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’
लेबनानमा इजरायलले गरेको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija