मङ्लबार, कार्तिक २, २०७८
१० बच्चाहरुको हत्या गरेर रगत पिउने युवकलाई गाउँलेले कुटिकुटि मारे

१० बच्चाहरुको हत्या गरेर रगत पिउने युवकलाई गाउँलेले कुटिकुटि मारे


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक २, २०७८

एजेन्सी । एक केन्याई सिरियल किलरलाई मानिसहरुले कुटेर मा,रेका छन्। २० वर्षीय सिरियल किलरले १० बच्चाको ह,त्या गरेको आरोप थियो। उनले आफ्नो अ,प,राध स्वीकार गरेका थिए।

मिरर युकेका अनुसार यो घटना केन्याको नैरोबीको हो। २० वर्षीय मास्टेन मिलिमो वन्जालालाई ह,त्या गरेको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धनाका क्रममा उनले १० बच्चाको ह,त्या गरेको पाइएको थियो।

केन्याका अधिकारीहरुले उनलाई ‘र,गतको प्या,सी पिशाच’ को संज्ञा दिएका थिए। उनले बच्चाहरुको ह,त्या गर्नुअघि र,गत पिउने गरेको बताइएको छ। आरोपीले प्रहरीसामु १५ वर्षको उमेरमा पहिलो ह,त्या गरेको बताएका थिए। ५ वर्षको अवधिले आफूले १० बच्चाको ह,त्या गरेको स्वीकार गरेका थिए।

जुलाई पक्राउ परेका उनलाई अदालतमा पेस गर्ने कार्यक्रम थियो। तर उनी त्यसको केही घण्टाअघि हिरासतबाट फरार भए। त्यसपछि आरोपी एक गाउँमा गएर लुकेका थिए। त्यहाँका मानिसहरुले बन्जालाको बारेमा वास्तविक कुरा थाहा पाएपछि कु,टि,कु,टि उनलाई मा,रेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट