मङ्लबार, भदौ २९, २०७८
आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस

आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २९, २०७८

काठमाडौँ –

साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट