आइतवार, भदौ २७, २०७८
चिनु सुबेदीको अध्यक्षतामा नमस्ते नेपाल हातेमालो इजरायलको नयाँ समिति गठन

चिनु सुबेदीको अध्यक्षतामा नमस्ते नेपाल हातेमालो इजरायलको नयाँ समिति गठन


  • स्वदेश नेपाल
  • आइतवार, भदौ २७, २०७८

तेल अभिब- नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको अध्यक्षमा चिनु सुबेदीलाई चयन गरिएको छ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको १० सेप्टेम्बर २०२१ मा सम्पन्न भएको सातौ अधिवेशनबाट सन् २०२१/०२३ कार्यकालको

चिनु सुबेदीलाई निर्विरोध चयन गर्दै नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिका अन्य पदाधिकारीहरु यस प्रकार छ :- उपाध्यक्षमा  शम्भु खनाल, राजकुमारी श्रेष्ठ,  इन्दिरा केसी र  रेखा पन्त रहेका छन,  महासचिवमा दुर्गा बिसि यस्तै  सचीवमा कुशुम ऋचा, कोषाध्यक्षमा अमिरा थापा, सह :- कोषाध्यक्षमा अर्चना भण्डारी, सदस्यहरुमा कटक श्रेष्ठ,  स्वस्तिका श्रेष्ठ, सृजना न्यौपाने र सिन्धु मल्ल रहेका छन ।

संस्थाको संरक्षकमा भिमा थापा रहेकी छिन् ।

सूचना अनुसार मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्था अभियान भन्ने मुल नाराका साथ बिगत आठ बर्षदेखि उक्त संस्था सक्रिय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट