सोमवार, असार २१, २०७८
एकै ठाउँ बसेर टन्नै र’क्सी खाए, अनि शुरु भएको झग’डाले एक जना घाटमा, अर्को जेलमा !

एकै ठाउँ बसेर टन्नै र’क्सी खाए, अनि शुरु भएको झग’डाले एक जना घाटमा, अर्को जेलमा !


  • स्वदेश नेपाल
  • सोमवार, असार २१, २०७८

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदि’रा से’वनपछि भएको कु’टपि’टमा एक जनाको मृ’त्यु भएको छ। कु’टपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृ’त्यु भएको हो।

स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदि’रा से’वनपछि भएको विवादमा कु’टपिट भएको थियो। म’दिरा से’वनपछि एकआपसमा कु’टपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताएका छन्।

मृ’तकका परिवारले बोहराको ह’त्या भएको भन्दै अनुसन्धानको माग राखेका छन्। मृ’त्युपछि आ’रोपी पालसहित पाँच जनालाई निय’न्त्रणमा लिएर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका हुन्।

बोहराको श’व महाकाली अस्पतालमा राखिएको छ।

भिमदत्त नगरपालिका–९ ब्रह्मदेव खल्ला बस्ने बोहरामाथि भएको कु’टपिटमा संलग्न रहेका सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश पाल, ५५ वर्षीय हंश पाल र ४३ वर्षीय लालबहादुर बोहरालाई सोमबार बिहान प’क्रा’उ परेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट