बुधबार, बैशाख २९, २०७८
कोरोना संक्रमितलाई होम आइसोलेसनमा कुनै समस्या छ ? मलाई सिधै सम्पर्क गर्नुहोस् : गगन थापा

कोरोना संक्रमितलाई होम आइसोलेसनमा कुनै समस्या छ ? मलाई सिधै सम्पर्क गर्नुहोस् : गगन थापा


  • स्वदेश नेपाल
  • बुधबार, बैशाख २९, २०७८

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य (सांसद्) गगनकुमार थापाले कोरोना प्रकोपलाई दृष्टिगत गर्दै ‘होम आइसोलेसन सेवा’ शुरु गरेका छन्।

होम आइसोलेसनमा बसेका व्यक्तिले कुनै स्वास्थ्यसम्बन्धी परामर्श लिन चाहेमा मोबाइल नम्बर ९८६०३४०५८७ मा एसएमएस गर्न थापाले अनुरोध गरेका छन्। आइतबारबाट शुरु भएको ‘होम आइसोलेशन सेवा’ के हो? कस्तो हो? यो सेवा क–कसलाई उपलब्ध हुन्छ? र, अबको योजना के छ भन्ने सन्दर्भमा स्वदेश नेपालले नेता थापासँग गरेको कुराकानीः

कोरोना प्रकोप र कोरोना संक्रमितलाई दृष्टिगत गरी काठमाडौं क्षेत्र नम्बर–४ का नागरिकलाई लक्षित गरेर तपाईले कस्तो अभियान शुरु गर्नुभएको हो?

–हामीले अहिले हेल्थ एट होम संस्थासँग मिलेर होम आइसोलेसन सर्भिस हो। अरु ठाउँजस्तै हाम्रो निर्वाचन क्षेत्रमा पनि प्रत्येक दिन सयौंको संख्यामा यहाँका नागरिक संक्रमित हुनुहुन्छ। संक्रमित हुने व्यक्तिहरूमध्ये संक्रमणको पहिचान कतिपयले स्थानीय सरकारले तोकेको स्थानमा गएर गर्नुहुन्छ। कतिले अस्पतालहरूमा गएर थाहा पाउनुहुन्छ। संक्रमण भएको थाहा पाएपछि कपियत व्यक्ति घरमै बस्नुहुन्छ, जुन आवश्यक पनि छ।

घरमै आइसोलेसनमा बस्दै गर्दा समयमै स्वास्थ्यको परामर्श पुर्‍याउन सकियो भने अनावश्यक रुपमा अस्पताल जाने अवस्था बन्दैन। जसले गर्दा अस्पतालमा पुगेको स्वास्थ्य अवस्था जटिल भएका बिरामीको उपचार गर्न पनि सजिलो हुन्छ। कसै–कसैलाई समयमै अस्पताल पुर्‍याउनुपर्ने हुन्छ, परामर्श नपाउँदा उहाँहरू घरमै विविध खालको उपाय अपनाएर बस्नुहुन्छ। जसलाई अस्पताल पुर्‍याउनु पर्ने हो, उहाँहरूलाई अस्पताल पुग्नुहोस्। र, जसलाई घरमै परामर्श सेवा दिएर उपचार गर्न सकिन्छ, उहाँहरूलाई घरमै आवश्यक व्यवस्था गर्न सकियोस्।

घरभित्रै बसेर कोरोनाको संक्रमण मुक्त हुने कुरामा चिकित्सकीय परामर्शबाहेक अरु कुरामा पनि सहज बनाउन सकियोस्। होम आइसोलेसनमा बसेकालाई पनि परामर्श दिएर सकेसम्म सुरक्षित राख्नुपर्छ भन्ने कुराको अभ्यास संसारका विभिन्न देशमा अभियानकै रुपमा छन्। संघीय सरकारले, स्थानीय सरकारले यस्ता अभ्यासहरू गरिरहेका छन्। तर, संक्रमितको संख्या धेरै भएको हुनाले र कतिपय ठाउँमा व्यवस्थापकीय कमजोरीले गर्दा परामर्श सेवा सहज रुपमा नपाइएको गुनासो छ। यही अभावलाई न्यूनिकरण गर्नका लागि हामीले काम गर्नुपर्छ भन्ने ठानेर हेल्थ एट होमसँग मिलेर ३ दिनदेखि यो अभियान शुरु गरेका हौं।

‘होम आइसोलेसन’मा बसेका संक्रमित नागरिकले कसरी परामर्श लिन पाउँछन्?

–हामीले एउटा नम्बर राखेका छौं। यसमा काठमाडौं क्षेत्र नम्बर–४ भित्रका कोही व्यक्तिले सम्पर्क गर्न सक्नुहुन्छ। संक्रमित व्यक्तिले आफ्नो नाम, टोलको नाम खुलाएर एसएमएस गर्न सक्नुहुन्छ। स्वयंसेवक साथीहरूले त्यो एसएमएस तत्काल रेस्पोन्स गर्नुहुन्छ। यो अभियान शुरु गर्नुभन्दा पहिले हामीले स्वयंसेवक आह्वान गरेका थियौं। र, अभियान जोडिनु भएका साथीहरूले एसएमएस गर्नुहुने व्यक्तिबारे विस्तृत बुझ्नु हुन्छ। र, आवश्यक परामर्शको कार्य आरम्भ हुन्छ।

तपाईहरूसँग परामर्श दिने चिकित्सक, स्वास्थ्यकर्मीहरू हुनुहुन्छ? र, परामर्श कसरी दिनुहुन्छ?

–हेल्थ एट होममा व्यावसायिक चिकित्सक र स्वास्थ्यकर्मीको टोली उपलब्ध छ। एसएमएसमार्फत् आएको डाटालाई स्वयंसेवकहरूले हेल्थ एट होमको कार्यालयमा उपलब्ध चिकित्सक र स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनुहुन्छ। र, चिकित्सक र स्वास्थ्यकर्मीले संक्रमितहरूलाई तीन तहमा छुट्याउनुहुन्छ। जो, लक्षण छैन, सामान्य रुपमा आइसोलेसनमा मात्रै बस्नुभएको छ, समस्या छैन, उहाँहरू पहिलो तहमा पर्नुभयो।

दोश्रो– लक्षण छैन। तर, सेवा र परामर्श चाहिँ लिन्छु भन्ने खालका व्यक्तिहरू हुनुहुन्छ। र, तेश्रो चाहिँ केही लक्षणहरू देखिएको र केही समस्याहरू हुनसक्ने र सेवा लिन चाहनेहरू गरी तीन तहमा छुट्याएर उहाँहरूले सर्भिस शुरु गर्नुहुन्छ। परामर्श सेवा शुरु गरेपछि नियमित रुपमा परामर्श चाहिनेका लागि सोही अनुसार नियमित सेवा दिनुहुन्छ। आवश्यकताअनुसार जे गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ।

कतिपयलाई त मेडिकल सामग्री पनि चाहिएको हुनसक्छ नि। त्यस्ता संक्रमितका लागि पनि केही योजना बनाउनु भएको छ?

–छ। कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरूमध्ये कसैलाई अक्सिजनको तह नाप्ने मेशिन चाहिएको हुनसक्छ। कसैले अक्सिजनकै आवश्यकता भएको हुनसक्छ। डाक्टरहरूको सल्लाहमा कसैलाई औषधि चाहिएको हुनसक्छ। तर, औषधि लिन नपाएको वा औषधि नपाइएको हुनसक्छ। उहाँहरूले जे आवश्यकता परेको हुन्छ, त्यो उपलब्ध गराउने कोसिस हामी गरिरहेका छौँ। कसै–कसैले एकदम आत्तिएर चिकित्सकले घरमै आएर हेरिदिनुस् भन्ने अपेक्षा राख्नुभएको हुन्छ।

र, त्यस्तो अपेक्षा गर्नेहरूलाई घरमै गएर आवश्यक स्वास्थ्य परामर्श दिनु भएको छ। तीन जना त्यस्ता बिरामीको घरमा हाम्रो स्वास्थ्य टोलीका साथीहरू जानुभयो। अन्य कयौंले फोनमार्फत् परामर्श लिइरहनु भएको छ। हामीले होम आइसोलेसन सर्भिस शुरु गर्दैगर्दा कतिलाई अस्पतालको बेड चाहिएको हुन्छ। अस्पतालमा भर्ना हुन कोसिस गरिराख्नु भएको हुन्छ। त्यस्तो जानकारी आएपछि हाम्रा स्वयंसेवक साथीहरूको माध्यमबाट हामीसम्म त्यो सूचना आइपुग्छ। र, आइपुगेपछि हामीले हाम्रो तर्फबाट सक्ने प्रयास गरेर अस्पताल भर्ना गराउने कोसिस गरिरहेका छौं।

तीन दिनको अवधिमा काठमाडौं–४ का कति नागरिकले ‘होम आइसोलेसन सर्भिस’ पाउनुभयो?

–मंगलबार साँझसम्ममा झण्डै ४ सय ५० जनाले चिकित्सकीय परामर्श सेवा लिइसक्नु भएको छ। उहाँहरूले डाक्टर र स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रुपमा संवाद गरिसक्नु भयो। जसलाई नियमित सेवा चाहिएको छ, उहाँहरूलाई दोहोर्‍याएर परामर्श सेवा प्रदान गरिँदैछ। संक्रमितको पहिचान गरी दोहोर्‍याएर परामर्श तथा अन्य कुनै सहयोग गर्नुपर्ने भएमा उहाँहरूलाई चिकित्सकले फोन गर्नु हुन्छ, संक्रमितले आफै पनि फोन गर्नु सक्नुहुन्छ।

लकडाउनको अवधि बढ्दै जाँदा अरु किसिमका समस्या पनि आउन सक्छ। त्यति बेलाका लागि पूर्वतयारी के छ?

–लकडाउन बढ्दै जाँदा नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने पनि हुनसक्छ। कतिपय संक्रमित भएर बस्नुभएका व्यक्तिलाई खानाको व्यवस्थापन गर्नुपर्ने हुनसक्छ। उहाँहरूका लागि खाना उपलब्ध नहुने अवस्था पनि हुनसक्छ। परिवारै संक्रमित भएर बसेको अवस्थामा बाहिरबाट खाद्यान्नको सप्लाई गर्न पनि गाह्रो भएको हुनसक्छ। त्यस्तो अवस्थामा, आवश्यकता परेमा हाम्रा स्वयंसेवक साथीहरू परिचालन गरेर खानाको व्यवस्था पनि गर्ने तयारीमा छौँ।

‘होम आइसोलेसन सर्भिस्’का लागि अहिले कति जनशक्ति र चिकित्सक परिचालन गर्नुभएको छ?

–अहिले हाम्रो सांसद्को कार्यालयमा बसेर काम गर्ने साथीहरू १२ जना हुनुहुन्छ। उहाँहरू नियमित रुपमा काममा हुनुहुन्छ। हेल्थ एट होममा ६ जनाको टिम यो अभियानमा संलग्न हुनुहुन्छ। कोरोना संक्रमणको चाप बढ्दै गएमा उहाँहरूले जनशक्ति थप्दै जानुहुन्छ। अनि घर–घरमा सामग्री पु¥याउनका लागि टुटलसँग साझेदारी गर्ने र अन्य संस्थाहरूसँग पनि साझेदारी गरेर कोरोना संक्रमितलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउने कोसिसमा हेल्थ एट होम र हाम्रो टिम छ। संक्रमितको संख्या बढ्दै गयो भने स्वयंसेवक साथीहरूको संख्या बढाउँदै लैजानुपर्छ। नभए यही जनशक्तिबाट व्यवस्थापन गर्छौं।

औषधि लिएर जाने स्वयंसेवकहरूलाई आवतजावतका लागि ‘पास’को व्यवस्था कसरी गर्नुभएको छ?

–अहिले चाहिँ हेल्थ एट होममा काम गर्ने साथीहरू चिकित्सक हुनु भएकाले उहाँहरूसँग पास छ। सवारीको व्यवस्थापन गर्दा अहिलेसम्म समस्या आएको छैन। अहिले घर–घरमा शुद्ध मेडिकल सामग्री पुर्‍याउने हो। त्यसमा खासै समस्या आएको छैन।

काठमाडौं–४ का कुनै पनि बासिन्दाले तपाईलाई वा तपाईको टिमलाई कसरी सम्पर्क गर्न सक्छन्?

–अघिल्लो पटकको कोरोना कहरकै बेलामै प्रत्येक घर–घरमा मास्क र अनुरोधपत्र पठाएको थिएँ, त्यहाँ पनि फोन नम्बर छोडेको थिएँ। नियमित रुपमा सांसद्को कार्यालयका साथीहरूलाई र मलाई सम्पर्क गर्ने क्रम त छँदैछ। अहिलेको हकमा ९८६०३४०५८७ (9860340587) मा कुनै किसिमको एसएमएस छोड्नुभयो भने स्वयंसेवक साथीहरूमार्फत् मलाई जानकारी आउँछ।

अरु कुनै विषयमा मसँग कुरा गर्नुपर्‍यो भने यही नम्बरमा एसएमएस गर्नु भए हुन्छ। त्यसपछि म आफै उहाँहरूलाई फोन गर्छु। एउटा एसएमएस मात्रै गर्नु भए पुग्छ। होम आइसोलेसनमा रहनुभएका र यो सेवा लिन इच्छुक काठमाडौं क्षेत्र नम्बर–४ बासीले मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, वडा र टोल खुल्ने गरी लेखेर एसएमएस गर्नुहुन अनुरोध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
आगामी १४ नोभेम्बरमा नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ  वार्षिकोत्सव तथा एघारौँ अधिवेशन  हुने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
जीवनको अन्तिम इच्छा !
फेब्रुअरी १४ मा झापाली समाज इजरायलको छैठौं अधिवेशन हुदै !
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija