मङ्लबार, चैत्र १०, २०७७
यस्ता छन जङ्कफूडले हाम्रो स्वास्थ्यमा पार्ने असरहरु

यस्ता छन जङ्कफूडले हाम्रो स्वास्थ्यमा पार्ने असरहरु


  • स्वदेश नेपाल
  • मङ्लबार, चैत्र १०, २०७७

डा. हेमराज कोइराला – अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका, उच्च क्यालोरीले यूक्त, धेरै पहिले तैयार गरेर बट्टा वा बोतलमा प्याकगरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चीनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनकालागि अखाद्य बस्तु समेत हालेर स्वादिष्ट बनाईएका, नपकाईकन पनि खानमिल्नेगरि तैयार गरिएको खानेकुराहरूलाई चलन चिल्तीको भाषमा मृत खाना वा जंङ्कफूड भनेर भन्ने गरिन्छ। यी खानेकुराहरूको सेवन गदै गए पछि मान्छेलाई जाड, रक्सी वा चूरोटको लत बसे जसरी लत बस्दछ र लामो समय सम्म सेवन गर्दै गए पश्चात अनेकौ स्वास्थ्य समस्याहरू देखापर्न थाल्दछ।
स्वास्थ्यमा असरः

१. तौल बढ्नेः विश्व स्वास्थ्य संगठनले विश्वव्यापि महामारीको रूपमा फैलिईरहेको मोटोपनको मुख्यकारणको रूपमा जङ्कफूडलाई लिएको छ। कम पौष्टिक मूल्य, असन्तुलित पोषक तत्व, उच्च क्यालोरी, बार–बार प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य बस्तुको समेत मिलावट गरिएको हुँदा यी खानेकुराको सेवानले तौल बढ्ने, भूडीलाग्ने र मोटाउने समस्या जन्मिन्छ।

जङ्कफूडलाई लामो समय सम्म पनि संरक्षित गरेर राख्न सकिने र स्वादमा अत्यन्तै स्वादिलो बनाईएको हूँदा र सजिलै एवं सस्तो मूल्यमा पाईने भएकाले यसको धेरैले यसलाई मन पराउछन र अन्तत्वगत्वा जङ्कफूडको कूलतमा फस्दछन। कम पौष्टिक मूल्य एवं असन्तुलित पोषक तत्व भएको तर अति उच्च मात्रामा नुन, चीनी र चिल्लो हालिएको हूँदा, खालि क्यालोरीका कारणले जङ्कफड खाँदा तौल ह्वातै बढ्दछ।

यसको अलावा जङ्कफूडको सेवनले मेटमबोलिक क्रियालाई समेत सुस्त बनाईदिने हँुदा तौल बढ्दछ। यसैगरि जङ्कफूडमा मिसाईएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हारमोनहरूको बिचमा तालमेल बिगारीदिने हुँदा धेरै भोक लाग्ने र असन्तुष्टि बढीरहन्छ फलतः तौल बढ्ने र मोटाउने भईरहन्छ।

२. मुटु रोगः जङ्कफूडको सेवनले मुटु तथा रक्तनलिको रोग लाग्दछ भन्ने तथ्य धेरैलाई थहा भईसकेको छ। जङ्कफूड खाएर मुटुरोग लाग्नुको मुख्यकारण जङ्कफूडमा प्रशस्त मात्रामा नुन वा चीनी र चिल्लो हालीनु, खाद्यरेशा नहुनु, भिटामीन र एण्टिअक्सीडेण्ट कमहुनु वा नहुनु, अन्य अखाद्य वस्तुहरूको पनि मिलावट गरिनु आदि पर्दछन।

उच्चमात्रामा भएको कार्बोहाईड्रेटस अथवा चीनी छिटो छिटो पचेर पाचन पश्चात ग्लूकोज बन्दछ र रक्तग्लूकोज बढाउदछ। यसैगरी उच्चमात्रामा भएको चिल्लोले रक्त कोलेस्टेरोलको मात्रा बढाउदछ भने उच्च मात्रामा नुन वा सोडियमले प्रयोग गर्नाले रक्तचाप बढ्दछ। यसैगरि खानेकुररामा खाद्यरेशा, भीटामीन र एण्टिअक्सिडेण्ट नहुदा पनि रक्तनली सुन्निने र सागुरिने गर्दछ।

यो क्रिया मुटुका रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भनेर भन्दछौ। जङ्कफूडमा उच्च मात्रामा हालिएको नुन, चीनी र चिल्लोले तौल बढाउने, रक्त कोलेस्टेरोलको मात्रा बढाउने, रक्तनलीहरूको ईफ्लामेशन गराउने, खाए पश्चात तनाव चिन्ता भय र उदासिनता बढ्ने, मधुमेह र उच्च रक्तचाप गराउने जस्ता मुटुरोगका जोखिम कारक तत्वहरूलाई बढाउने हुँदा मुटुरोगको खतरालाई बढाउदछ।

३.मधुमेहः जङ्कफूडको दीर्घकालिन सेवन गर्नेहरूलाई मधुमेहले पनि आफ्नो बनाउदछ। यसो हुनुको मुख्यकारण जङ्कफूडलाई प्रशोधन गर्दा गर्दा त्यसलाई सजीलै पच्न सक्ने बनाईएको हुन्छ र यी खानेकुरा खाएपश्चात तत्काल पच्ने र रक्त ग्लूकोज ह्वात्तै बढाउने गर्दछ तर रक्त ग्लूकोज बढ्ने बित्तिकै हाम्रो पान्क्रियाजले पनि ईन्सुलिन स्राव गरि बढेको रत्तग्लूकोजलाई नियन्त्रण्मा लिईहाल्दछ।

तर बार–बार रक्तग्लूकोज ह्वात्त–ह्वात्त बढीरहेमा ईन्सुलीन प्रतिरोधकता विकशित भई टायप–२ मधुमेहको समस्या देखा पर्दछ। यसका अलावा जंङ्कफूडमा कुनै पनि प्रकारका रेशा र चोकरहरू राखिएको हुदैन जसका कारणले पनि मधुमेहको खतरा बढ्दछ।

४. चायाँ पोतो र डण्डिफोर आउनेः जङ्कफूडमा उच्च मात्रामा प्रशोधित कार्बोहाईड्रेट्स हुने भएकाले चाँया पोतो र डण्डीफोर जस्ता सौन्दर्यात्मक समस्याहरू पनि हुने गर्दछ। त्यसमा पनि उच्च ग्लाईसेमीक ईन्डेक्स भएका जङ्कफूडहरू जस्तै चकलेट, मिठाई, लड्डू, सनपापडी, आदीको सेवनल तुरून्तै रक्त ग्लूकोज र रक्त ईन्सुलिन बढाईदिने जसका कारणले एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाँया, पोतो र डण्डिफोर को समस्या जन्माउछ।

यसै गरि उच्च मात्रामा जङ्कफूडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्दछ। एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।

५.क्यानसरः जङ्कफूडको सेवनले तौल बढ्दछ र तौल बढ्नु क्यानसरको जोखिम कारक तत्व हो। यसैगरि जङ्कफूडको सेवनले शरीरमा ईन्फ्लामेसनलाई बढाई दिनेहुँदा क्यानसरको जोखिम बढ्दछ। विभिन्न स्वास्थ्य अनुशंधानहरूले दर्शाय अनुरूप जङ्कफूडको सेवनले ठूलोआन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यानसर, फोक्सोको क्यानसर, मुख, नाक, जीब्रो, घाटी, स्वरयन्त्र, आमशयको क्यानसर हुने तथ्य दर्शाएका छन।

यसैगरि डिम्बशय र पाठेघरको क्यानसर संग पनि जङ्कफूड जोडिएको छ। यसै गरि हामीले खाने तारेभूटेका खानेकुराहरू, सेकुवा, भूटूवा, तरूवा, हटडग, बन, डोनट कार्बोनेटेड–सफ्ट–ड्रिङ्क आदिको कारणले पनि क्यानसर लाग्न सक्छ।

६. नैराश्यताः जङ्कफुड सेवन नैराश्यता बिच गहिरो सम्बन्ध। स्वस्थकर प्राकृतिक खानेकुराहरूलाई राम्रो मूड फ्रेसनरका रूपमा लिईन्छ जबकी जंङ्गफूडलाई मानसिक उत्तेजकको रूपमा बुझिने गरिएको छ। खानेकुरालाई जङ्क बनाउदा यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुदाँ यीनका प्राकृतिक गुण धर्म नष्ट साथै भोजनलाई स्वादिष्ठ बनाउनका लागि प्रर्याप्त मात्रामा नुन, चीनी, चिल्लो, कृतिम रङ्ग, अजीनोमोटो जस्ता रसायनहरू हालिएको हुन्छ।

खानालाई यति धेरै रसायनहरू हालेर खाँदा त्यस्ता खानेकुराखाने लत बस्दछ। यसैगरि यी खानेकुरा खाय पश्चात हाम्रो मस्तिष्क लगातार उत्तेजीत भईरहने हँुदा तनाव,चिन्ता, भय हुँदै विस्तारै मान्छे नैराश्यताको शिकार हुन पुग्दछ।यसो हुनुको बास्तविक कारण चाँही, रक्त ग्लूकोजको निरन्तर घट–बढ, न्यूरोट्रान्समीटर हरूको अनियन्त्रण र जङ्कफूडमा भएका हानीकारक तत्वहरूले शरीरका विभिन्न भागमा गर्ने ईन्फ्लामेसन आदिलाई मानिएको छ।

७. छाला चाउरी पर्नेेः जङ्कफूडको रूपमा उच्चमात्रामा नुन, चीनी र चील्लो हालिएको खानेकुराहरू खाँदा शरीरमा चीनी र प्रोटीन बिच प्रतिक्रिया भएर एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्दछ । यो एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्टहरूले छालाको कोल्याजन र ईलास्टिनलाई क्षति पु¥याउने हँुदा छाला चाउरीपर्ने र चाढै बुढो देखिने हुन्छ। कोल्याजन र ईलास्टिनले छालाको तान, वर्ण, चमक आदि बरकरार राख्न मद्य तगर्दछ।

८.असामयीक बुढ्यौलीः जङ्कफूडको सेवनले असामयीक बुढ्यौलीलाई पनि निम्त्याउने तथ्य विभिन्न अनुशंधानहरूले दर्शायी सकेका छन।जङ्कफूडमा उच्च मात्रामा हालीएका नुन, चीनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सिमावर्ती ढक्कनलाई छोट्याउने गर्दछ।

टेलोमेयरको मूख्यकाम भनेको क्रमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसंग प्रतिक्रिया गर्न नदिएर जीनहरूको रक्षा गर्नु हो। यदि टेलोमेयर छोटिदै गयो भने हाम्रो कोषहरू बुढो हुदै जाने र असामयीक बुढ्यौली सुरू हुने गर्दछ।

९. शक्तिहिनताः जङ्कफूडको सेवन गर्नेहरूमा एकछिन फूर्तिफार्ति आए पनि कालान्तरमा शक्तिहिनता देखापरेको छ। यसो हुनुको मुख्य कारण जङ्कफूडको सेवन पश्चात रक्त ग्लूकोज र ईन्सुलिनको मात्रा ह्वात्त बढ्ने र तुरून्तै कम भई हाल्ने हुन्छ। यसरि पटक पटक रक्त ग्लूकोज बढ्ने र कमहुने गर्दा उर्जा हिनताको अनुभव हुन्छ।

१०. कलेजोमा बोसो जम्नेः जङ्कफूडमा हालिएको प्रशोधित कार्बोहाईड्रेटसको सेवनले कलेजोमा बोसो जम्ने फ्याट्टी लिवर भन्ने समस्यालाई जन्म दिन्छ। प्रशोधित कार्बोहाईड्रेटस त्यसमा पनि उच्च फ्रूक्टोज भएका खानेकुराहरू जस्तै चीनी, कर्न–सिरप, राईस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रूक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ फलतः कलेजोमा बोसो लाग्दछ।

११. मृगौलालाई क्षतिः लामो समय सम्म जंङ्कफूडको सेवनले मृगौलाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दछ। यसो हुनुको मुख्यकारण जङ्कफूडमा उच्चमात्रामा हालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायन हरू हुन। उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मृगौलाका सूक्ष्म रक्तनलीहरूलाई क्षती पु¥याउने हुँदा मृगौला क्षतिग्रस्त हुन सक्छ।

१२. श्वास–प्रश्वासमा समस्याः जङ्कफूडको सेवनले विशेषतः तौल बढाउने काम गर्दछ र धरै तौल बढ्दै गएमा मोटोपन यानिकि ओबेसिटीले सताउदछ। माटोपनका समस्याले ग्रस्त रोगीहरू लाई दम बढ्ने र श्वास फूल्ने समस्याले सताउदछ। जङ्कफूडको सेवनले दम जन्माएको विशेषतः केटाकेटीमा ज्यादा देख्न सकिन्छ।

१३. दाँत र हड्डीमा असरः जंङ्कफूडको सेवन गर्ने मान्छेहरूलाई एसिडिटीको समस्याले ज्यादा पिरोल्ने र पेटको एसिड मुखमा आएर दाँतको ईनामेल खुईल्याई दिने गर्दछ। दाँतको ईनामेल खुईलिई सकेपछि त्यस ठाँउमा ब्याक्टेरियाहरूको संक्रमण भई दाँतमा क्याभिटी बन्ने, किरा लाग्ने जस्ता समस्या देखा पर्दछ।

यसै गरि जंङ्कफूडमा भएको प्रशोधित कार्बोहाईड्रेटस दाँत, गीजा र मुखमा टासिएर ब्याक्टेरियालाई आकर्षित गरेर दाँतलाई संक्रमित बनाउदछन्। यसै गरि लामो समय सम्म जङ्कफूडको सेवन गर्ने गरे हड्डीको अश्थी घनत्व कम हुने, हड्डी खिईने आदि जस्ता समस्या देखा पर्दछन्।

१४.उच्च रक्तचापः जङ्कफूडको सेवन गर्ने धेरैलाई उच्च रक्तचापको समस्यालाई सताउदछ। यसोहुुनुको मुख्यकारण जङ्कफूडमा हालिएको अत्याधिक नुन हो। शरीरमा नुन वा सोडयमको मात्रा चाहीने भन्दा धेरै भए सोडियमले पिसाव बाट उत्सर्जित भएर जाने पानीलाई समेत पुन शरीरमा खैचिएर रगतको आयतन बाढाई रक्तचाप बढाउदछ।

यसैगरि जङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लोले पनि रक्तचिल्लोको गडबडी गराई नशालाई साघु¥याई दिने हुदा रक्तचाप बढाउदछ। यसै गरि जंङ्कफूडमा हालिएका धेरै अखाद्य पदार्थहरू ले रक्तनलीको भित्री पत्रको ईन्फ्लामेसन गराउने हुदा यसले पनि रक्तचाप बढाउन मद्यत गर्दछ।

१५.रक्त चिल्लो को गडबडीः जङ्कफूडको सेवनले व्यापक रूपमा रक्तचिल्लोको गडबडी गराउदछ। यसो हुनुको मुख्यकारण जंङ्कफूडमा उच्च मात्रामा हालिएको चिल्लो हो। उच्च चिल्लोले शरीरमा कोलेस्टेरोल र ट्राईग्लिसिराईडको मात्रा बढ्दछ।

यसै गरि जङ्कफूडमा हालिने ट्रान्स फ्याट ले पनि राम्रो कोलेस्टेरोल एचडीएलको रक्तमात्रा कमगर्ने र नराम्रो कोलेस्टेरोल एलडीएललाई बढाउने काम गर्दछ। यसै गरि जङ्कफूडमा हालिएको उच्च चिल्लोले फ्याट्टि लिवर गराउने हुदाँ यसले पनि रक्त चिल्लोको गडबडी गराउनमा मद्यत गर्दछ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालाय भरतपुर–१ वागीश्वरी चितवनका मेडिकल डाईरेक्टर हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
श्रीमान-श्रीमती बीच सेक्स नहुँदा पनि पिसाबको समस्या हुन सक्छ:  डा. दीपक रौनियार (भिडियो)
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत
भारतमा कोरोना संक्रमण बढ्दो: स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔ
लेटाङका डाक्टर राठौर मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित
कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाख १४ देखि २६ गतेसम्म हुने
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija