बिहिबार, फाल्गुन २०, २०७७
आज किसुनजीको पुण्य स्मृति दिवस-प्रधानमन्त्रीका रुपमा किसुनजीको त्यो अन्तिम मन्तव्य (पूर्णपाठसहित)

आज किसुनजीको पुण्य स्मृति दिवस-प्रधानमन्त्रीका रुपमा किसुनजीको त्यो अन्तिम मन्तव्य (पूर्णपाठसहित)


  • स्वदेश नेपाल
  • बिहिबार, फाल्गुन २०, २०७७

आज सन्त नेता एबम पुर्वप्रधानमन्त्री किसुनजीको पुण्य स्मृति दिवस हो । वि.सं. १९८१ पौष ०८ गते कृष्ण द्वादशीको दिन जन्मिएर नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिएका भट्टराईको मृत्यु २०६७ फागुन २० गते भएको थियो ।

सत्तामोहबाट लोकतन्त्रको रक्षा हुनसक्दैन भन्ने आदर्श पुरुष सन्त नेता किसुनजीको प्रधानमन्त्रीका रुपमा अन्तिम भाषण वर्तमान समयमा अझै सान्दर्भिक छ ।

२०५६ सालको आम निर्वाचनमा कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा किसुनजीलाई अगाडि सारेर बहुमत त ल्यायो तर १० महिनामै किसुनजी राजीनामा दिन बाध्य पारिए । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदको रोष्टममा उभिएर प्रधानमन्त्रीका रुपमा २०५६ साल चैत ३ गते किसुनजीले दिएको मन्तव्य नेपाली राजनीतिमा निकै चर्चित छ । प्रस्तुत छ किसुनजीले राजीनामा घोषणा गर्दै दिएको मन्तव्य जस्ताको तस्तै:-

सभामुख महोदय,

यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक तन्त्रले समग्र नेपाललाई प्रभाव पारेको छ । मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीँ बाहिर छैन- हामीभित्र नै छ । यसमा पध्दतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन । तर, हाम्रो राजनीतिका केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पध्दति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पध्दति निर्धो हुन जान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो ।

हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौं । त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकांक्षा छ भने यस संकटका कारक पनि हामी नै हुन्छौं । पध्दति राम्रो छ तर त्यस अनरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ । अहिले प्रधानमन्त्रीका रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरू गरिरहेको छैन । किनभने, मेरो
राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन । मेरो ध्येय प्रजातन्त्रको निम्ति र समृध्द समुन्नत नेपालको निर्माण थियो ।

संयोग, परिस्थिति र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिमकालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यसपटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठासाथ सम्पन्न गरेको थिएँ ।

यसपटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वयंले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेको कुरा सर्वविदित छ । सम्भवतः यही कारणले पनि हाम्रो पार्टी नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि, म यस कुरामा विशेष बल गर्न चाहन्नँ । तापनि मेरो प्रधानमन्त्रित्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रित्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु ।

चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरासामु उपस्थित भएकोले म आज निर्णायक उत्तर खोजिरहेको छु ।

मेरो आफ्नै पार्टीका सांसदहरूसित मेरो नाममा मागिएको मत पनि छ । उहाँहरूलाई चुन्ने जनताको मतमा मेरो पनि अंश छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका सभापतिले, नेता र कांग्रेसका तमाम सदस्यहरूले जनतासमक्ष र देशका समक्ष गरेका वाचाहरूको स्मरण गर्ने आग्रह गरेको हुँ । किनभने, भोलि म हट्नासाथ त्यसको जवाफ नेपाली कांग्रेसले दिनैपर्ने हुन्छ ।

मेरो ठाउँमा प्रधानमन्त्री हुने व्यक्ति पनि यस प्रहारबाट बच्न सक्नेछैन र म स्वयं पनि त्यो प्रश्नको परिधिभित्रै हुनेछु । यसर्थ, म यी विचारहरू सम्मानित सदनसमक्ष राखिरहेको छु । नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सदनको चर्चाको विषय बनाउने मेरो ध्येय किमार्थ होइन । तर, मेरो आग्रह के हो भने प्रधानमन्त्री बन्न म जस्तो पूर्वघोषित व्यक्तिले नेपाली जनताका प्रतिनिधिहरूबाट बनेको संसद्समक्ष आफ्ना विचार राख्न पाउनुपर्छ । अहिले यस विषयमा यहाँबाट निर्णय हुँदैन, त्यो मलाई थाहा छ- तर, मेरो जिज्ञासा राष्ट्रसमक्ष यथानुरूप पुगोस् र यसले राष्ट्रको चेतनालाई सम्बोधन गरोस्, यस्तो मेरो इच्छा छ ।
यावत् प्रतिकूल परिस्थिति बाबजुद हाम्रो सरकारले देशका प्राथमिकताका रूपमा रहेका कार्यहरूलाई गति दिने प्रयत्न गरिरहेको छ । मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनाका साथै विधि व्यवस्थाका काम गर्ने उपायहरू अवलम्बन गरिँदैछन् । मैले भ्रष्टाचार निर्मूल गर्ने संकल्प गरेको हुँ । पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो किनभने मैले त ढिलो-चाँडो अवकाश लिनैपर्थ्याे । त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो ।

झण्डै १० महिना अगाडि म प्रधानमन्त्रीको पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहोरी खेलबाट उत्पन्न विकृति र विसंगतिहरूको पीडाले छटपटिइरहेको थियो । त्यसबखत नेपाली कांग्रेसलाई बहुमत दिलाएर नेपाली जनताले मुलुकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरेको थियो । नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायित्वपूर्र्ण ढंगले गर्दै आयौं, आफूले आफैंसँग प्रश्न गर्नुपर्ने भएको छ ।

म प्रधानमन्त्री बनेको दुई–तीन हप्ता नबित्दैदेखि मेरो खिलाफमा सुरु भएको कचमच आज साँच्ची नै यो मुलुकको राजनीतिक स्थिरता उपर प्रश्नचिह्नका रूपमा र सुशासनको दिशामा एउटा अड्चनका रूपमा तेर्सिएको मैले अनुभव गरेको छु । किनभने जब-जब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिसनतन्त्रमाथि प्रहार गर्न सुरु गरेको हुन्छ, जब एयरपोर्टदेखिका तस्करहरू कमाउन नपाएर अत्तालिएका हुन्छन्, जब सरकार निमुखा जनतालाई न्याय दिने कार्यक्रमसाथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर ‘यो देश सबैको साझा हो, त्यसैले सबै मिलेर बेथिती हटाऊँ, पारदर्शीता ल्याऊँ अनि हिंसा र आतंक रोकौंं’ भनेर नयाँ–नयाँ पहल सुरु भएका हुन्छन्, तव-तव यहाँ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन ।

यो मुलुकमा २०५२ सालदेखि सबैको चिन्ताको विषय बनेको कथित माओवादी जनयुध्द र हिंसाको खेल खेल्नेहरू वार्ताको टेबुलमा आएर समस्याको टुंगो लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाइरहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानाबाना किन बुनिइरहेको हुन्छ ? आर्थिक वृध्दिदर, निर्यात व्यापार, मूल्य स्थिति, विदेशी मुद्राको सञ्चितिजस्ता आर्थिक परिसूचकहरूमा उत्साहजनक उपलब्धि विगत १० महिनामा हासिल भएका छन् । मानवअधिकार आयोगको स्थापनाको तयारीमा छौं । यसबीच वर्षौंदेखि नेपालका लागि टाउको दुखाई बनिरहेको भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल–भूटान वार्तामा धेरै प्रगति भएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगको अध्यक्षमा नेपाल निर्वाचित हुन लागेको बेला, नर्वेजियन दूतावासको स्थापना तथा प्रजातान्त्रिक नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमणको आमन्त्रण, विगत दश महिनाकै अवधिमा नेपालको प्रधानमन्त्रीको उपलब्धिपूर्ण बेलायत भ्रमण, खासगरी गोर्खा सैनिकहरूको पेन्सनमा भएको वृध्दि तथा निकट भविष्यमा हुन गइरहेको बेलायतका विदेशमन्त्रीको नेपाल भ्रमण, काठमाडौंमा साफ गेमको अभूतपूर्व सफलता, वातावरणमा आएको सुधार, मूल्यवृध्दिमा भएको नियन्त्रण आदि प्रसंगहरूले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्धनमा उपलब्धि भइरहेका बेला सत्ता परिवर्तनको हतार देखापर्नुले के कुरातर्फ संकेत गर्छ ?

देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विर्सजन र पारदर्शिताको प्रदर्शन हैन रु हामी नेपालीहरूले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं । वास्तविक प्रजातन्त्र कायम नभएसम्म, हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो । यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु ।

एउटा विशुध्द प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक पटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नुपरेको छ । तर पनि म विचलित छैन । भविष्यका सन्ततिहरूलाई सन्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालन म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदि आस्था र निष्ठाको राजनीति, सिध्दान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ, यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन कतै हराउने त हैन ? हाम्रो पहिचान नै विलुप्त हुने त हैन ?

मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्तावित गरेको छु । त्यो यस निमित्त कि मुलुकले अब साँच्चिकै नयाँ मोड लिन सकोस् । यो राष्ट्रका दीन जनताले राहतको सास फेर्न पाऊन् । सौभाग्यले हामीसँग केही त्यस्ता मानिसहरूको एउटा पुस्ता खडा छ, जसले प्रजातन्त्रको मूल्यमा कहिल्यै कुनै सम्झौता गर्न जानेन, जसले कहिल्यै प्रजातन्त्रको विकल्प खोजेर भौतारिँदै हिँडेन । त्यो पुस्ताले आफ्नो सारा जवानीलाई जेल, नेल र प्रवासका अँध्यारा कुनाहरूमा सहज समर्पण गरेको मात्र हैन, उत्तरदायित्व पाएका बखत जस्तै जटिल र कठिन खुड्किलाहरूलाई पनि कुशलतापूर्वक पार गरेर आफ्नो इमानदारी, निष्ठा र क्षमताको प्रदर्शन गरिसकेको छ ।

यदि यो प्रजातान्त्रिक आन्दोलनको कुनै भविष्य छ भने त्यही पुस्ताको हातमा त्यो भविष्य सुरक्षित छ । हामी यहाँ कैयौं व्यक्तिलाई किटेर देखाउन सक्छौं जसलाई कसैले पनि औंला ठड्याउन सकेका छैनन् । इतिहासको परीक्षाबाट खरो उत्रिसकेको त्यो पंक्तिलाई पनि हल्का ढंगले प्रस्तुत गर्ने र अवमूल्यन गर्ने जुन खेल र प्रचारबाजी यहाँ चलिरहेको छ, त्यो अरु केही नभएर नेपाली कांग्रेसलाई नेतृत्वको संकटमा पुझयाएर प्रजातन्त्रलाई नै कमजोर तुल्याउने एउटा षड्यन्त्र हो भनेर म स्पष्ट पार्न चाहन्छु ।

मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पध्दतिको दिशा बदल्ने हो । त्यसका लागि म जुन र जति मूल्य चुकाउनुपरे पनि चुकाउँछु । त्यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकालाई निर्बाध र अविच्छिन्न राख्न म अझै पनि जति त्यागको आवश्यकता छ, त्यति त्याग गर्न तयार र सक्रिय रहनेछु । पार्टी एकताका लागि विगतमा मैले धेरैपटक प्रशस्तै अपमान र तिक्तता सहेको छु । तर, मेरो निवेदन छ- मेरो निष्ठाका विरुध्द प्रयोग भइरहेको दुष्प्रचारसँग असहमति जनाउनु मेरो कर्तव्य हो भन्ने ठानेर आफ्ना कुरा राख्न म आज सदनमा उभिएको छु । यसोभन्दा मेरो कसैकाप्रति दुर्भावना छैन । यसर्थ मेरो यस सम्बोधनलाई अन्यथा नलिइदिन म विनम्रतापूर्वक आग्रह गर्छु ।

मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबध्दतासाथ कर्तव्यनिष्ठ भई काम गरौं । त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यकता छ भने म हरहमेशा तयार छु । मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पध्दतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । नेपालको गौरव र प्रजातन्त्रको संवध्र्दन मेरो ध्येय हो, उद्देश्य हो र एकनिष्ठ विचार हो । मलाई विश्वास छ– नयाँ समयको चुनौती थेग्न सक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पूरा हुनेछ । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । तर, पनि मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ ।

सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ । यस अवधिमा संसद्का सभामुख-अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आ-आफ्ना दलका सबै साथीहरू र समस्त नेपाली जनता लगायत सबै माननीय सदस्यहरूले मप्रति प्रकट गर्नुभएको सहृदय र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु र म आफ्नो पदबाट राजीनामा दिन अहिले नै श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन गइरहेको कुरा माननीय सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी गराउँछु ।

कृष्णप्रसाद भट्टराइ
प्रधानमन्त्री
वि.सं. २०५६ चैत ३ गते

-केशवराज पौडेलको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
आगामी १४ नोभेम्बरमा नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ  वार्षिकोत्सव तथा एघारौँ अधिवेशन  हुने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
जलविद्युतमा टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन: कृष्णप्रसाद पौडेल
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija