सोमवार, पुस २७, २०७७
गभर्नर, डेपुटी गभर्नर र अख्तियार प्रमुखको ‘सेटिङ’मा नोट चोरीको फाइल नै गायब !

गभर्नर, डेपुटी गभर्नर र अख्तियार प्रमुखको ‘सेटिङ’मा नोट चोरीको फाइल नै गायब !


  • स्वदेश नेपाल
  • सोमवार, पुस २७, २०७७

नेपाल राष्ट्र बैंकको नोट चोरी तथा अन्य अहम् सवाल उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र छानवीनको फाइल गायब भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग श्रोतका अनुसार राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरका सेटिङमा अनुसन्धान प्रक्रिया रोकिएको हो।

वि.सं. २०७६ साउनमा अख्तियारमा नेपाल राष्ट्र बैंकका अनियमितता छानवीन गरिपाउँ भनि एक निर्देशक र तल्लो तहका केही कर्मचारीले संयुक्त रुपमा अख्तियारमा निवेदन दिएका थिए। तर, अनुसन्धान प्रक्रिया अघि बनाउनुको साटो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख नवीनकुमार घिमिरेले फाइल रोकेका हुन्।

नेपाल राष्ट्र बैंकको अनियमितता छानवीनका लागि उजुरी पर्दा गभर्नरको जिम्मेवारीमा डा. चिरञ्जीवी नेपाल थिए। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अहिले पनि कार्यरत छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए। त्यसपछि अख्तियार प्रमुख घिमिरे, गभर्नर अधिकारी र राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले ‘आपसी सम्बन्ध’का आधारमा यो मुद्दाको फाइल तामेलीमा पठाएका हुन्।

अख्तियारले कारबाही प्रक्रिया अघि बढाउँदा राष्ट्र बैंकका पूर्व गभर्नर नेपालसहित डेपुटी गभर्नरद्वय श्रेष्ठ र शिवाकोटी तानिएका थिए। तर, राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरू अनुसन्धान प्रक्रिया प्रभावित गर्न शक्तिको दुरुपयोग गरे।

बयान दिन जाँदा ‘चियागफ’ भएपछि…

अख्तियारको पूर्व प्रमुख नवीनकुमार घिमिरे गृहमन्त्रालयमा कार्यरत रहँदा सुनाम कमाएका थिए। तर, जब अख्तियार प्रमुख भएर गए, घिमिरेले कुनै उजुरीको अनुसन्धान गरेर मुद्दा चलाउनेभन्दा पनि धन्दा चलाउनेमा बढी व्यस्त रहे।

‘राष्ट्र बैंकको निकै संवेदनशील विषयमा मुद्दा परेको थियो, तर प्रमुख घिमिरेले यो अनुसन्धान गरिरहने विषय होइन भनेर फाइन रोक्नुभयो, त्यो फाइल तामेलीमा गएको छ,’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने।

राष्ट्र बैंकलाई पत्र काटेर अख्तियारले निवेदनमा उल्लेख गरिएका विषयलाई प्रष्ट पार्न भनेको थियो। तर, डेपुटी गभर्नर शिवाकोटीले पूर्व अर्थमन्त्री युवराज खतिवडामार्फत् अख्तियार प्रमुख घिमिरेलाई ‘फाइल अघि नबढे आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्ने’ सन्देश पठाए।

विवादमा मुछिन नचाहने पूर्व गभर्नर नेपालले पनि ‘मिलाउने’ जिम्मा शिवाकोटीलाई नै दिए। फाइलको अनुसन्धान अघि बढिरहेकै बेला नेपालको कार्यकाल सकियो।

र, महाप्रसाद अधिकारी गभर्नर बनेर आए। अख्तियारले अनुसन्धान ‘विचाराधीन’ अवस्थामा राखेको थियो। त्यसपछि गभर्नर अधिकारी र डेपुटी गभर्नर शिवाकोटीले अख्तियार प्रमुख घिमिरेलाई प्रभावमा पारेर फाइल अनुसन्धान स्थगित गरेका हुन्।

शुरुआती चरणमा अनुसन्धान थालेको अख्तियारले पूर्वअर्थमन्त्री खतिवडाको पहलमा अनुसन्धान कार्य प्रभावित गरेको थियो। अख्तियार श्रोतका अनुसार अख्तियारमा बयानका लागि पुगेका डेपुटी गभर्नर शिवाकोटीलाई अख्तियारका प्रमुख आयुक्त घिमिरेले ‘अतिथि सत्कार’ गरेका थिए।

‘त्यसपछि फाइल अघि बढेको छैन, अब नयाँ प्रमुख आइसकेपछि के कसो हुन्छ भन्न सकिन्न,’ राष्ट्र बैंकको मुद्दाको अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

राष्ट्र बैंक विराटनगर शाखाको मुद्रा चोरी प्रकरणमा पूर्वअर्थमन्त्री खतिवडाका ज्वाइँ रामशरण खरेल पनि संलग्न थिए। खरेल पैसा चोरी प्रकरण हुँदा विराटनगर शाखाका उपनिर्देशक थिए।

राष्ट्र बैंकको नोट चोरी प्रकरण नयाँ होइन। यस मामिलामा विराटनगर र भैरहवा शाखा सबैभन्दा अगाडि छन्। तर, राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरसहित उच्च पदस्थ पदाधिकारीको अप्रत्यक्ष संलग्नतामा हुने चोरी काण्ड सार्वजनिक हुँदैन।

विराटनगरको पैसा चोरी काण्ड नेपाल राष्ट्र बैंकका एक अवकाश प्राप्त निर्देशकको सहयोगमा सार्वजनिक भएको थियो।

‘विराटनगर कार्यालयमा २०७४ सालमा ५ सय र एक हजार दरका नोट जलानको क्रममा नोट जलान कमिटीले नमूना १–२ प्याकेट गन्ती गर्दा रु. १००० दरको १०० वटा थानको नोटको प्याकेटमा २८ वटा नोट थिएनन्। त्यसको तात्पर्य एक प्याकेटमा रु. २८ हजार चोरिएको रहेछ। सो रकम जलानमा त्यो दिन संलग्न कर्मचारीले तिर्नुपर्‍यो।’ ती निर्देशकसहितका कर्मचारीले अख्तियारमा दिएको उजुरीमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकमा अनवरत् रुपमा भइरहेको श्रृंखलाबद्ध चोरी अन्य अख्तियार दुरुपयोग र अन्य बैंकको निगरानी गर्ने भनिएको नेपाल राष्ट्र बैंकको निगरानी कसले गर्ने?’

‘उजुरीमा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरू नै सेटिङ मिलाएर चोरीमा संलग्न भए के गर्ने? राष्ट्रिय ढुकुटीको रक्षा कसले गर्ने? रक्षक नै भक्षक भएपछि कसको के लाग्छ? बैंकका जलान गर्ने नोटहरू चोरी हुने गरेको छ,’ उजुरीमा भनिएको छ, ‘जलान गरिने पैसा मात्र होइन, ढुकुटीका चलनचल्तीका, स्टकका नोट नै चोरी हुनेगरेको सुन्नमा आएको छ, त्यसैले अनुसन्धान होस्।’

के थियो राष्ट्र बैंक नोट चोरी काण्ड? (पढ्नुहोस्)

नेपाल राष्ट्र बैंक अर्थात् राष्ट्रको ढुकुटी। तीन तहको सुरक्षाघेरा र तालाबन्दी। नेपाल राष्ट्र बैंककै कर्मचारीले राष्ट्रको ढुकुटी कसरी चोरी गरे? राष्ट्र बैंकभित्रै भएको एउटा चोरी घटनाको सार्वजनिक भएकाे छ।

घटना राष्ट्र बैंकको विराटनगर कार्यालयमा भएको हो। प्राप्त फुटेज र चोरीसम्बन्धी प्रतिवेदनले राष्ट्र बैंकका कर्मचारीको कर्तुत खुलेको हो। नोट कटिङ कोठाका कर्मचारीले बन्डलबाट नोट झिकेर लैजाने गरेको पत्ता लागेको छ।

यसरी चोरियो राष्ट्र बैंकबाट पैसा

राष्ट्र बैंकको विशेष निरीक्षणको प्रतिवेदनअनुसार यो घटना २०७३ साल साउन १७ को हो। नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको धुल्याउन तयार गरिएका नोट चोरी भएको थियो। नोट छनोेट समितिले अनुसन्धानका क्रममा नोट गणना गर्दा एक हजार रुपैयाँ दरका नोट एक प्याकेटमा तीन थान कमी पाएपछि छानबिन थालेको थियो।

छानबिन क्रममा सिसिटिभी फुटेज हेर्दा कार्यालय सहयोगी मुनेश्वर डोमको गतिविधि शंकास्पद देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

‘डोमसँगको सोधपुछमा निजले नोट झिकेको स्वीकार गरेको तथा उक्त नोट बरामद भएकाले दोषीलाई आवश्यक कारबाही गर्न विराटनगर कार्यालयले जनशक्ति व्यवस्थापन विभागलाई पत्राचार गरेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसै सन्दर्भमा जनशक्ति व्यवस्थापन विभागको २०७३ साल साउन ३१ को पत्रानुसार आन्तरिक लेखापरीक्षण विभागलाई यसबारे विशेष निरीक्षण गर्न अनुरोध भइआएकाले यो विशेष निरीक्षण गरिएको छ।’

राष्ट्र बैंकको विशेष निरीक्षण टोलीबाट राष्ट्र बैंक विराटनगर कार्यालयको ढुकुटी, नोट सर्टिङ, नोट कटिङ, खजाञ्चीको कार्यकक्ष आदि स्थलगत निरीक्षण एवं सिसिटिभी फुटेज अध्ययन, उपलब्ध कागजात र सम्बन्धित कर्मचारी, कर्मचारी संघ–संगठन, सुरक्षा समूह तथा व्यवस्थापनसँग छलफलपछि प्रतिवेदन तयार पारिएको थियो।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंकलाई प्राप्त भएपछि रुजु भएर ढुकुटीमा राखिएका चलनचल्ती जाने वा धुल्याउने दुवै प्रकारको नोटमा कुनै अवस्थामा कमी आएमा सम्बन्धित रुजुकर्ता कर्मचारीले जिम्मेवारी लिनुपर्छ। ‘करिब एक वर्षअघि धुल्याउन छुट्याइएका एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरू छपाइ ढिलाइले पुनः सर्टिङ गरी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागबाट निर्देशन भएअनुसार कार्यालयले ढुकुटीबाट निकालेर पुनः सर्टिङ गर्दा धेरै प्याकेटमा नोट कमी भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘एउटै प्याकेटमा २८ वटासम्म पनि नोट कमी भएको पाइएको थियो, नोटमा लगाइएको रातो स्लीपमा सही गर्ने प्रायःजसो कर्मचारीले रकम बुझाउनुपरेको र यस्तो रकम ५–७ हजारदेखि २०–२५ हजारसम्म रहेको थियो, यस सम्बन्धमा कार्यालयबाट कुनै पनि अभिलेख राखिएको देखिएन।’

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा नोट धुल्याउने कार्यको लागि मुद्रा व्यवस्थापन (नगद) फाँटअन्तर्गत नोट कटिङ तथा जलान एकाइण्को व्यवस्था गरिएको छ। उक्त एकाइमा सहायक निर्देशक इन्द्रप्रसाद शर्मा र कार्यालय सहयोगीहरु मुनेश्वर डोम, हरिबहादुर तामाङ, मिलाप श्रेष्ठ, आशाकुमारी डोम र सुनेच्री देवी डोम कार्यरत थिए।

सहायक निर्देशक इन्द्रप्रसाद शर्माको काम नोट कटिङको व्यवस्थापन गर्ने एवम् रेखदेख गर्ने, मुनेश्वर डोम, हरिबहादुर तामाङ र मिलाप श्रेष्ठको काम नोट कटिङ गर्ने र आशाकुमारी डोम र सुनेच्री देवी डोमले कटिङ गरेका नोट बाध्ने र सफाइ गर्ने दायित्व थियो।

विराटनगर कार्यालयले सामान्यतयाः क्यान्सिल्ड गरिएको एक दिनपछि नोटहरू धुल्याउने गर्छ। २०७४ साल साउन १६ मा क्यान्सिल्ड गरिएका नोट साउन १७ मा धुल्याइएको थियो।

जसमा पाँचका ८ थान, १० का २ थान, २० को १ थान, ५० को एक थान, एक सयका दुई लाख थान, पाँच सयको एक थान र एक हजार दरका एक लाख दुई थान नोट जलाउनुपर्ने थियो।

तर, नोट धुल्याउने समितिले नमूना छनोट गर्दा एक हजार दरको एक प्याकेट नोटमा तीन थान नोट कमी रहेको पाइएको थियो। त्यसपछि प्याकेटको स्लिपमा दस्तखत रहेको सम्बन्धित कर्मचारी सुशीला थापाबाट शोधभर्ना गर्न लगाइ नोट कमी भएको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गरी नोट धुल्याउने निर्णय भएको थियो।

कस्तो हुन्छ नोट जलाउने प्रक्रिया?

कार्यालयले धुल्याउने नोटहरू (रातो स्लीप लागेको) बैंक तथा वित्तीय संस्थाहरू तथा नोटकोषबाट प्राप्त भएर रुजु गरी ढुकुटीमा राखिने गरिन्छ। कार्यालयको एक्सचेन्ज तथा झुत्रो नोट सटही काउन्टरमा आएका नोटहरू सर्टिङ गरी बन्डल बनाएर मूल बाकसमार्फत् ढुकुटीमा राखिएको हुन्छ।

ढुकुटीमा राखिएको रातो स्लीप लागेको धुल्याउने नोटहरु आवश्यकता अनुसारको संख्यामा ढुकुटीबाट नोट कटिङ एकाइमा लगेर कटिङपछि पुनः ढुकुटीमा राखिने गरिन्छ। कटिङ गरी क्यान्सिल्ड गरिएको नोट एक दिनपछि पुनः ढुकुटीबाट निकालेर प्रक्रिया अनुसार जलाउने गरिन्छ। क्यान्सिल्ड गरेको नोटको प्याकेटमा नोटको कमी आएको अवस्थामा स्लीपमा दस्तखत गर्ने रुजुकर्ता कर्मचारीले बुझाउने राष्ट्र बैंकले जानकारी दिएको छ।

यस्तो थियो घटनाक्रम (प्रतिवेदन जस्ताको तस्तै)

सिसिटिभी फुटेजको रेकर्डअनुसार ढुकुटीबाट कटिङका लागि १०ः४२ः२७ बजे नोट ल्याइएपछि कार्यालय सहयोगी मुनेश्वर डोम र सहायक निर्देशक इन्द्रप्रसाद शर्माले नोटको बन्डल खोली टेबलमा नोट राख्छन्। १०ः५३ः२० बजेबाट निज डोमले नोट कटिङ कार्य सुरु गर्छन्।

बक्साबाट बन्डल निकालेर बन्डलको डोरी खोली कटिङ टेबलमा नोटका प्याकेट राख्ने कार्य प्रायः इन्द्रप्रसाद शर्माले गर्छन्। सो कार्य गर्दा केही नोटका प्याकेटहरू छुट्याइ टेबलको छेउमा राखेको देखिन्छ। नोटमा तीनवटा प्वाल पारिएकाले एक सय दरको नोट कटिङ गरेको भन्ने बुझियो।

–११ः११ः५५ बजे कार्यालय सहयोगी हरिबहादुर तामाङले कटिङ कार्य सुरु गर्छन् र, मुनेश्वर डोमले बन्डल खोल्ने कार्य गर्छन्। शर्मा कोठामा आउनेजाने क्रममा कोठामा आउँछन्। ११ः१३ः३३ बजे टेबलमा राखिएको नोटबाट केही प्याकेट (पाँच प्याकेट बुझिएको) नोट टेबलको छेउमा छुट्याइ बाहिर जान्छन्।
–बन्डलको नोट खोली टेबलमा राख्ने गरेको मुनेश्वरले ११ः१५ः२० बजे शर्माले छुट्याएको नोटको चाङलाई तलमाथि चलाउँछन्। ११ः१५ः४० बजे पाइन्टको खल्तीमा केही राखेको देखिन्छ। मुनेश्वर ११ः१७ः०४ बजे खाली बाकस लिएर बाहिर जान्छन्।

–१ः१९ः५० बजे शर्मा आउँछन्। नोटको बन्डल खोली नोट टेबलमा राख्न थाल्छन्। ११ः२१ः०० बजे पहिले छुट्याएर राखेको नोटको चाङमा दुुई प्याकेट नोट राख्छन् र, बाहिर जान्छन्।

–११ः२२ः३० बजे मुनेश्वर आउँछन्। टेबलका नोट कटिङ गर्नेतर्फ सार्छन्। मेसिनको पछाडि गई ११ः२२ः५३ बजे पाइन्टको खल्तीबाट नोटजस्तो बुझिने वस्तु झिकेर भुइँमा फाल्छन् र, खुट्टाले सार्छन्। यसपछि अगाडि आएर बाहिर निस्कन्छन्।

–११ः२३ः१५ बजे मुनेश्वर नोटको दोस्रो पटकको बाकस लिएर आउँछन्, र, कटिङमा नोट दिन थाल्छन्, यही क्रममा ११ः२७ः३३ बजे सर्टको अगाडिको खल्तीमा दुईपटक नोट राखेकोजस्तो देखिन्छ।

–११ः२९ः५२ बजे स.नि. शर्मा आउँछन्। एक मिनेटजतिमा बाहिर गई पुनः १.५ मिनेटमा आउँछन् र, टेबलको छेउमा छुट्याएको नोटको प्याकेटको चाङ (सात प्याकेट हुनुपर्छ) लिएर जान्छन्।

– ११ः३६ः०० वजे मुनेश्वरले सर्ट र पाइन्टको खल्तीमा केही राखेको देखिन्छ। एक मिनेट जतिमा उनी बाहिर निस्कन्छन् र, चार मिनेटपछि आउँछन्।

– ११ः४५ः४६ वजे स.नि. शर्माले केही प्याकेट नोट ल्याइ टेबलमा राखेको र एक प्याकेट नोट लिई पुनः बाहिर गएर तत्कालै एक प्याकेट नोट लिई आएको र ११ः४५ः३८ मा बाहिर गएको देखिन्छ।

– ११ः४९ः०६ वजे मुनेश्वरले सर्टको खल्तीमा नोट तानेर हालेजस्तो देखिएको र नौ मिनेटपछि खाली बाकस लिएर बाहिर गएको देखिन्छ।

– ११ः५९ः०५ वजे स.नि.शर्मा आएर नोटको बन्डल फुकाइ नोट टेबलमा राख्छन्। दुई मिनेट जतिमा बाहिर गएको र यसको एक मिनेटजतिमा आएको र तुरुन्त बाहिर गएको देखिन्छ। पुनः १२ः१७ः१० बजे आएर दुई मिनेट जतिमा बाहिर जान्छन् । फेरि १२ः२५ः४५ बजे आएर एक मिनेटमा बाहिर जान्छन् ।

– ११ः५९ः२३ वजे मुनेश्वरले तेस्रो पटकको नोटको बाकस ल्याई तुरुन्त बाहिर जान्छन् । यसपछि १२ः१४ः४० बजे आएर तीन मिनेटपछि बाहिर जान्छन्। पुनः १२ः१९ः१६ बजे आएर १२ः२७ः४५ बजे सय दरको नोट कटिङ सकिएपछि बाहिर जान्छन्।

– १२ः२८ः२८ बजे स.नि. इन्द्रप्रसाद शर्मा आउँछन् र निजले तेस्रो पटकको बाकसको नोटको बन्डल फुकाइ नोट टेबलमा राख्छन्। सय दरको नोट कटिङ सकिएकोले हरिबहादुर तामाङ बाहिर जान्छन्। १२ः३५ः१० बजे निज शर्मा बाहिर गई करिब पौने दुई मिनेटमा आउँछन्।

– १२ः३७ः१२ वजे स.नि. इन्द्रप्रसाद शर्माले नोट कटिङ गर्न थाल्छन् र, काटिएको नोटलाई नोट भएको टेबलमै राख्छन्। त्यस समय नोट कटिङ गर्ने दुवै कर्मचारी बाहिर गएका हुन्छन्। नोटमा चारवटा प्वाल पारेको देखिएकाले उक्त नोट हजार दरको भएको बुझिन्छ।

– १२ः३९ः२२ बजे स.नि. इन्द्रप्रसाद शर्माले नोट कटिङ गर्दाको २३ औं प्याकेट मेसिनमा अड्कन्छ र पुनः सो नोट कटिङ गरेपछि मेसिन बन्द गरी उठेर पंखा बन्द गरी नोट बाँध्ने कर्मचारी रहेको स्थानमा हेरेर १२ः४०ः२० बजे नोट राखेको टेबलमा जान्छ। टेवलको छेउमा परेको नोटको एक प्याकेट उठाएर अरु नोट भएको ठाउँमा राख्छन् र, पाइन्टको बायाँ खल्तीबाट नोटको प्याकेटजस्तो देखिएको वस्तु टेबलको नोट भएको ठाउँमा राख्छन्। नोट भएको टेबललाई पछाडि पारी टेबलमा अडेस लिएर उभिई ढोकातिर फर्केर एक हातले नोट चलाएको र पाइन्टको खल्तीमा केही राखेको बुझिन्छ। यसपछि हातलाई खल्तीबाट कानमा पुर्‍याएर कन्याएकोजस्तो गरी १२ः४०ः३८ वजे बाहिर निस्कन्छन्। कोठामा सफाइ कर्मचारी रहेको देखिन्छ।

– १२ः४३ः१८ वजे स.नि. इन्द्रप्रसाद शर्मा आउँछन्। बायाँ खल्तीमा हात राखी ढोकातिर हेरेर नोट भएको टेबलमा अडेस लागेर बस्छन्। आएको ६ सेकेन्डमै पाइन्टको खल्तीबाट केही राखेकोजस्तो बुझिन्छ र, तत्कालै बाहिर जान्छन्। आधा मिनेटजतिमा पुनः आउँछन् अनि तत्कालै बाहिर जान्छन्।

– १२ः४६ः४५ बजे स.नि. इन्द्रप्रसाद शर्मा आउँछन्। बायाँ खल्तीमा हात राखी ढोकातिर हेरेर नोट भएको टेबलमा अडेस लागेर बस्छन्। टेबलमा केही राखेकोजस्तो बुझिन्छ र, टेबलको नोट चलाउन थाल्छन्। बाकसको नोटको बन्डल फुकाएर नोट टेबलमा राख्छन्। नोट मिलाएकोजस्तो देखिन्छ। १२ः४७ः२० वजे टेबललाई पछाडि पारी ढोकातर्फ हेरेर उभिँदा खल्तीमा केही राखेजस्तो देखिन्छ। यसपछि मुनेश्वर आउँछन् र नोट कटिङ गर्न थाल्छन् । शर्माले आफूले कटिङ गरेका नोटहरू टेवलबाट बाँध्ने ठाँउ (भुइँ) मा राख्छन्।

– १२ः५२ः३२ वजे स.नि. शर्मा बाहिर जान्छन्। एक मिनटमा फर्केर आउँछन् र तत्कालै बाहिर जान्छन्। बाहिर गएको दुई मिनटपछि आएर बन्डल फुकाउने काम गरी १३ः००ः२० वजे बाहिर जान्छन् । एक मिनटपछि आएर पुनः १३ः०२ः३४ बजे बाहिर जान्छन्।

– १३ः०४ः४० वजे मुनेश्वरले मेसिन बन्द गरी मेसिनको पछाडि गएर दुई प्याकेट नोट पाइन्टको खल्तीमा राखेर बाहिर जान्छन्। सो समयमा कोठामा कोही नभएकोजस्तो देखिन्छ।

– १३ः०५ः४० बजे हरिबहादुर आउँदछ र नोट कटिङ गर्न थाल्छ । १३ः०७ः०६ बजे स.नि.शर्मा आउँछन्। १३ः०८ः४१ बजे मुनेश्वर आउँछन्। १३ः०९ः१५ बजे स.नि.शर्मा बाहिर जान्छन्।

– १३ः११ः२१ बजे मुनेश्वर हरिबहादुरको पछाडि बसेको स्थानबाट उठेर कटिङका लागि नोट सारेर १३ः११ः५४ बजे बाकस लिएर बाहिर जान्छन्। तत्कालै भित्र आउँछन् र, नोट कटिङका लागि दिन थाल्छन्। यही क्रममा १३ः१३ः१२ बजे मुनेश्वरले नोटको प्याकेट पाइन्टको खल्तीमा राख्छन् र, एकछिन अगाडि आफू बसेको ठाउँ (हरिबहादुरको पछाडि) बाट एक प्याकेट नोट उठाई हरिबहादुरलाई कटिङ गर्न दिन्छ। हरिबहादुरले आश्चर्यको भावमा हेरेको देखिन्छ। मुनेश्वर १३ः१७ः०५ बजे बाहिर जान्छन् र, ४.५ मिनेटपछि आउँछन्।

– १३ः३०ः१० बजे स.नि.शर्मा आउँछन् र, आधा मिनेटमै बाहिर जान्छन्।

– कटिङ गरिरहेका हरिबहादुरको पछाडि मुनेश्वर बसेको र १३ः३५ः२० बजे सो ठाउँवाट १ प्याकेट नोट उठाई टेबलमा राख्छन्।

– १३ः४५ः०५ बजे स.नि.शर्मा आउँछ र, तत्कालै बाहिर जान्छन्।

– १३ः४७ः३२ बजे मुनेश्वर बाहिर जान्छन्।

– १३ः४९ बजे कटिङ गर्ने कार्य समाप्त हुन्छ।

नेपालीपब्लिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
बतास ट्रयाक्टर्सको हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित सम्मेलन सम्पन्न
सुनको मूल्य आज अहिलेसम्म कै महंगो, तोलामा १ लाख ७० हजार ७ सय
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड बन्यो
सुन तोलाको एक लाख ६५ हजार रुपैयाँ पुग्यो, अहिलेसम्मकै उच्च
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलामा कति ?
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija