बुधबार, बैशाख ३, २०७७
यो हो कोरोना संक्रमणबाट सुरक्षित बनाउने सबैभन्दा उत्तम र भरपर्दो उपाय – डा. रवीन्द्र पाण्डे

यो हो कोरोना संक्रमणबाट सुरक्षित बनाउने सबैभन्दा उत्तम र भरपर्दो उपाय – डा. रवीन्द्र पाण्डे

कोरोनाको रोकथाम र लड्ने क्षमता हाम्रो हातमा छ ,  हामी १ महिना घरभित्र बस्यौं भने ठूलो खड्को काट्नेछौं ।


  • स्वदेश नेपाल
  • बुधबार, बैशाख ३, २०७७

कोरोना संक्रमणको आयु यसकारण घटिरहेको छ :  कोरोना संक्रमणको विश्ब्यापी महामारी तथा सुचनाको झन् ठूलो महामारीको कारण संसारभर यसको त्रास छ । यसको फैलाबाट तीब्र भएपनि कोरोना कमजोर भाइरस हो । हामीले तथ्य बुझ्यौं भने यो संक्रमणबाट डराउनु पर्दैन । केवल सतर्क भए पुग्दछ । यसको लागि केहि तथ्य उल्लेख गरेको छु ।

– कोरोना भाइरसबाट संक्रमित १९४६४३७ मध्ये १२१७०९ को मृत्यु भएको छ । यो २.३ % हो । जबकी मर्सको मृत्युदर ३४ %, सार्सको ११ % र इबोला संक्रमणको ५१ % मृत्युदर थियो ।

– बालबालिकाको मृत्युदर निकै कम छ । तसर्थ बुवाआमाहरु चिन्तित हुनु पर्दैन ।

-चीनको बुहानमा ७६ दिनपछि लक डाउन खुल्यो । अहिले चीनमा कोरोना संक्रमण लगभग नियन्त्रणमा आयो । अहिले युरोप र अमेरिकाम पनि नयाँ संक्रमितको संख्या घटिरहेको छ । दक्षिण एसिया र अफ्रिकामा पिकमा आउन बाँकी छ । यो तथ्यले ले भन्छ भने कोरोना संक्रमणको पनि आयु छ । कोरोना भाइरसको मुहान सुक्न लागेको, आयातित भाइरस क्रमशः कमजोर हुँदै गएको तथा संसारभर लक डाउनदेखि टेस्ट, क्वारेन्टाइन, आइसोलेसन आदिको कारण भाइरस संक्रमण अब निश्चित पकेटमा सिमित हुँदै हट्दै जाने विश्वास लिइएको छ ।

-अमेरिकाको Abbott प्रयोगशालाले ५ मिनेटमा परिणाम दिने परिक्षणको बिकास गरेको छ । त्यस्तै धेरै देशले ५ मिनेटदेखि १ घन्टामा रिपोर्ट आउने परिक्षण विधिको बिकास गरेका छन् । जसले गर्दा रोग छिटो पत्ता लागेर संक्रमितलाई आइसोलेसनमा राख्ने काम भइरहेको छ ।

-यसभन्दा पहिले फैलिएका सार्स तथा मर्स पनि कोरोना संक्रमण नै थिए । ती रोग नियन्त्रण गर्न प्रयोग गरिएका एन्टी भाइरल औषधि, मलेरियाको औषधि तथा एन्टिबायोटिक नोबेल कोरोना भाइरस संक्रमणमा पनि निकै प्रभाबकारी देखिएका छन् ।

-भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट कोरोना संक्रमणमा प्रतिरोधी देखिएको छ । जुन बजारमा उपलब्ध छ ।

-प्राय : सबै नेपालीले बिसिजी खोप लगाएका छौं, जुकाको औषधि नियमित खाने गरेका छौं, पोलियो सुई वा थोपाको प्रयोग गरेका छौं तथा बिभिन्न रुघाखोकीको इम्युन छौं । हाम्रो आहारविहार , आचार तथा ब्यबहार रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको छ । तसर्थ हामी थप सुरक्षित छौं ।

– इन्टरनेटको पहुँचको कारण संसारभरका सफलताका कथा, तरिका तथा उपाय थाहा भइरहेको छ । जसले गर्दा सामाजिक दुरी मात्र हैन सामाजिक तथा मेडिकल कनेक्सन पनि बढाएको छ । आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका व्यक्तिसंग प्रविधिको सहायताले कुराकानी तथा देखभेट भएको छ । यसले चिन्ताको स्तर निकै घटाएको छ ।

 

-लक डाउनको कारण प्रदुषण स्तर न्यून भएको छ । यसकारण पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ । ताजा घरेलु खानपिन, आराम तथा भागदौडमुक्त जीवनशैलीले थप निरोगी बनाएको छ ।

-चीन, इटली, भारत लगायत देशमा ८०- १०३ बर्षका दीर्घरोगी संक्रमित निको भएर फर्किएका छन् । यस्ता उदाहरण हरेक अति संक्रमित देशमा उपलब्ध छन् ।

-चीन र जापानका चिकित्सकले निको भएका संक्रमितको प्लाज्मा नयाँ संक्रमितलाई दिएर उनीहरुको इम्युनिटी बुस्ट गरिरहेका छन् । यो स्थापित बिधि नै हो ।

-भबिष्यमा यस्ता अन्य महामारी भएमा संसार सजग भएको छ । यसले गर्दा आगामी महामारी छिटो नियन्त्रणमा आउनेछ । हरेक महामारीले ठूलो पाठ सिकाएका हुन्छन् । हामीले हाम्रो सोंच, ब्यबहार , जीवनशैली, परिवारको महत्व आदिलाई यो महामारीले सकारात्मक परिवर्तन गर्नेछ ।

-बिकसित देशको ठूलो बजेट र बैज्ञानिकहरु कोरोना संक्रमणबिरुद्ध खोप तथा औषधिको लागि खटिरहेका छन् । बिभिन्न देशमा खोपको मानवमा परिक्षण सुरु गरिएको छ । उक्त खोपको प्रतिक्रिया अध्ययन भइरहेको छ । चीन, कोरिया, सिंगापुर, जापान, भारत, इजरायल, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अमेरिका, क्यानडा लगायतका देश छिट्टै खोप प्रमाणित गर्न अग्रसर छन् ।

-होम क्वारेन्टाइन तथा होम आइसोलेसन बिभिन्न देशमा चलिरहेको छ । यसबाट अस्पताल बस्नुपर्ने तनाब निकै कम भएको छ ।

-हरेक देशमा स्वयंसेवी भएर काम गर्न अधिकांश युवा तयार छन् ।

-स्वास्थ्यकर्मीहरु बिदामा नबसेर तथा लगातार ड्युटीमा रहेर लाखौँ संक्रमितलाई सेवा दिइरहेका छन् ।

-कोरोना संक्रमणमा सहयोग गर्न चीन, क्युबा लगायतको टोली इटालीमा परिचालित छ, फ्रेन्च तथा स्पेनिश संक्रमितलाई एयर चार्टर गरेर जर्मनी तथा अस्ट्रियामा ल्याइएको छ । यस्ता उदाहरण अहिले विश्वभरी पाइन्छ ।

-विपदको समयमा सरकारी, गैह्रसरकारी निकाय, पेशागत समुह, ब्यबसायी, कलाकार, खेलाडी आदिले सहयोग गर्ने, सरकारले निशुल्क परिक्षण तथा उपचार गर्ने जस्ता सकारात्मक पक्षको बिकास भएको छ । त्यस्तै आफ्नो आर्थिक स्तर अनुसार राष्ट्रले राहत कार्यक्रम ल्याएर जनतालाई बचाउँछन् भन्ने सन्देश दिएका छन् ।

कोरोना संक्रमणबाट भन्दा दीर्घ रोगले मृत्यु बढ्ने खतरा :  नेपालमा नसर्ने रोगको ठूलो जोखिम दिनप्रतिदिन बढिरहेको छ । मृत्युको कारणमध्ये 66 % कारक नसर्ने रोग हुन् । हामीकहाँ हुने मृत्युमा मुटुको रोगबाट १६ %, दम लगायत स्वाश्प्रश्वासजन्य रोगबाट १२ %, मधुमेहबाट ८.५ %, दीर्घ मृगौला रोगबाट ६ %, कोरोनरी आर्टेरी रोगबाट ३ % भएको नयाँ अध्ययनले देखाएको छ । यो २० बर्ष वा सो भन्दा बढी उमेरका मृतकबाट गरिएको अनुसन्धान हो । यो बाहेक फोक्सो, ओभरी, पाठेघर, आन्द्रा, मुख, घांटी, ग्रन्थी तथा पेटको क्यान्सरले हुने मृत्यु पनि बढिरहेको छ ।

नेपालको जनसंख्याको ठूलो हिस्साले उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, बाथ, दम, मानसिक रोग, किड्नीको रोग, थाइराइड सम्बन्धि रोग, पक्षघात, अल्जाइमर, क्षारे रोग, जलबिन्दु, हेमोफिलिया, पार्किन्सन रोग लगायतको औषधि नियमित रुपमा सेवन गरिरहेको छ । त्यस्तै नियमित डाइलाइसिस गरिरहेका, अक्सिजन लिइरहेका बिरामीको संख्या पनि उल्लेख्य छ ।

कोरोना संक्रमणको कारण अस्पतालले दीर्घ बिरामीलाई जांच नगर्ने, ल्याब लगायत अन्य परिक्षणको सिमितता, अस्पतालमा चिकित्सकको अभाव, महँगो औषधि, घटेको आय, औषधि अभाव हुनसक्ने अवस्था आदिले गर्दा दीर्घ औषधिसेवीहरु ठूलो जोखिममा रहेका छन् । यदि राज्यले दीर्घ रोगका औषधि स्टक नगर्ने, सर्बसुलभ नगर्ने तथा स्वास्थ्य सेवालाई जनताको पहुँचमा नपुर्याउने हो भने कोरोना संक्रमणले भन्दा दीर्घरोगले धेरै जनाको मृत्यु हुनेछ । जो औषधिले बाँचेको छ, उसको १ दिन औषधि छुट्यो भने रोग जटिल हुने ( हार्ट अट्याक, ब्रेन हेमरेज, मल्टी अर्गान फेलर , मानसिक असन्तुलन हुने आदि ), सबलांग नहुने तथा मृत्यु हुनेको संख्या अकल्पनीय हुनेछ ।

यो स्थिति रोकथाम गर्नको लागि सरकार गम्भीर भएर तत्कालै केहि काम गर्नु जरुरी छ ।

– १ बर्ष पुग्ने औषधि सरकारले मेगा टेन्डर गरेर खरिद गर्ने ।

– ठूलो मात्रामा खरिद गर्दा परल मुल्य निकै कम पर्छ । त्यो औषधि प्रत्येक सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध गराउने ।

– सरकारी संस्थान ( साझा औषधि, सरकारी अस्पतालको फार्मेसी ) बाट एकदम सस्तो मुल्यमा औषधि बिक्रीको व्यवस्था मिलाउने ।

– औषधि उद्योगहरुलाई ती रोगका केमिकल किन्न सहजकर्ता बनेर देशमै औषधि उत्पादन बढाउने ।

– प्रत्येक जिल्लामा दीर्घरोग उपचार केन्द्र तथा ठूलो जनसंख्या भएका सहरमा केहि अस्पताललाई दीर्घरोग निदान तथा उपचार अस्पताल तोक्ने । त्यहाँ केवल दीर्घरोगको मात्र परिक्षण तथा उपचार गर्ने ।

– दीर्घरोगका बिरामीको लागि परामर्श तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने ।

– नसर्ने रोग ब्यापक रुपमा बढ्दै गएकोले मोटोपना घटाउने, रक्सि तथा चुरोट नखाने, व्यायाम गर्ने, पोषिलो खाना खाने, समयसमयमा परिक्षण गर्ने जस्ता आधारभूत बिषयमा जन चेतना बिस्तार गर्ने ।

लक डाउनको प्रमुख उदेश्य आवतजावत रोक्नु हो- अर्थात जो जहाँ छ, त्यो त्यहि बस्नु हो । अहिले भइरहेको लक् डाउन Lock Down हैन Luck Down जस्तो भएको छ । मर्निंग वाक, इभिनिंग वाक, भट्टीमा गफ, पसलमा भीड …..यसरी कोरोना संक्रमण रोकिदैन ।

सरकारले बिहान बेलुका १०० % लक् गरेर दिउँसो १२-२ बजे किनमेलको लागि सिमित खुकुलो गर्यो भने लक डाउन उद्देश्य अनुरुप हुनेछ ।

लक डाउनको रिभ्यु होस् ।

त्यस्तै सिमा क्षेत्र शिल गरेर सिमाबासी एबम सुरक्षाकर्मीको २४ सै घण्टा गस्ती होस् । यसो नगरेमा हामीले अकल्पनीय पीडा भोग्नुपर्ने छ ।
त्यस्तै कोरियाबाट त्यहाँका नेपालीले पठाएका ४ हजार किट, जुनबाट ४० हजार स्याम्पल टेस्ट गर्न सकिन्छ, मार्फत Random Test गर्न ढिलो गर्नुहुँदैन । देशभरका जोखिम स्थानमा ४०,००० जनालाई जांच गर्दा हाम्रो स्थिति थाहा हुनेछ ।

नेपाली हामी थप सतर्क हुन जरुरी भयो : छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण उत्तरोत्तर बढिरहेको छ । त्यसमा पनि बिहार तथा उत्तर प्रदेशको अवस्था भयाबह हुने प्रक्षेपण भइरहेको छ । भारत र नेपालबीच सिमा नाका मात्र हैन जंगल, खेत, खोला तथा पुलबाट पनि आवतजावत गर्न सजिलो छ । तसर्थ सरकार र सिमाबासी मिलेर २४ सै घण्टा गस्ती गर्नु जरुरी छ । दशौँ हजार सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त प्रयास नगर्ने हो भने हाम्रो देशको अवस्था अकल्पनीय हुनेछ ।

प्रदेश नम्बर २ का ८ जिल्ला , १ नम्बर प्रदेशका झापा, सुनसरी र मोरङ, प्रदेश नम्बर ३ को चितवन, प्रदेश नम्बर ४ को नवलपरासी प्रदेश न ५ का बर्दिया, बाँके, दांग, कपिलवस्तु, रुपन्देही र प्रदेश नं ७ का कैलाली, कंचनपुर गरेर २० जिल्लाका सिमाबर्ती ठाउँ जोखिमपूर्ण रहेकाछन् ।

यी बाहेक नेपालको पूर्वी र पश्चिमी सिमाना जोडिएका बाँकी ६ जिल्ला र उत्तरी सिमानाका बाँकी १० जिल्लाका सिमाना पनि ब्यबस्थित गर्नु जरुरी छ ।

नेपाल कोरोना संक्रमणबाट सुरक्षित रहेको समाचारको कारण दक्षिणी सिमाबर्ती क्षेत्रमा लाखौँ भारतीयको चाँप बढ्यो भने नेपालले थेग्न सक्नेछैन । जनताको ज्यान बचाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले अत्यन्तै गम्भीर भएर कुटनैतिक, सुरक्षात्मक तथा राहत उपाय अबलम्बन गरेर अहिल्यै सक्रिय हुनु अत्यावश्यक छ । यो संबेदनशील घडीमा हामी चुक्यौं भने यसको क्षतिपूर्ति कहिल्यै हुनेछैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, सांसद बिकास कोष तथा अन्य बिकास बजेटलाई रकमान्तर गरेर आफ्ना नागरिक बचाउन राज्यले एक पाइला ढिलो गर्नु हुँदैन । जनता बाँचे भने बिकास जहिले पनि गर्न सकिन्छ । यो नियमित प्रक्रिया हो ।

हामीले बिर्सनुहुँदैन कि हामी अहिलेसम्म सुरक्षित भएको लक डाउनले हो । जहिलेसम्म भारतमा संक्रमण नियन्त्रणमा आउंदैन त्यो बेलासम्म लक डाउन र पकेट एरिया सिलको बिकल्प छैन । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निम्न आय भएका व्यक्तिलाई सरकारले राहत, आफ्नो गाउँमा फिर्तीको व्यवस्था र कृषि क्रान्तिको अभियान चलाएमा लक डाउनले जनतालाई थिलथिलो कम पार्नेछ ।

सरकार, भोकमरीबाट बच्न कृषि क्रान्ति सुरु गरौँ : बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले एक लाखभन्दा धेरैको मृत्यु भएको छ भने १७ लाखभन्दा धेरै संक्रमित भएका छन् । नेपाल सरकारले यो रोगसँग लड्नको लागि लक डाउन गरेको ३ हप्ता हुँदैछ । लक डाउन तथा कोरोना संक्रमणको आयु जति लामो हुन्छ, खाद्य सामग्रीको अभाव त्यति बढ्दै जानेछ । कोरोना भाइरसले त ३ – ४ % को मात्र ज्यान जाला तर भोकमरीले जोखिम प्रतिशत निकै माथि हुनेछ ।

तसर्थ केन्द्रिय सरकार सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार कृषि क्रान्तिमा लाग्नुको बिकल्प हामी संग छैन । सडक, पुल, टावर निर्माण जस्ता काम अहिलेको प्राथमिकता हैनन् । सरकारको पहिलो कर्तब्य जनताको ज्यान तथा जीवन बचाउनु हो । ज्यान बचाउन लक् डाउन तथा जीवन बचाउन खेतीपातीको बिकल्प हामीसंग छैन । सधै भारत र चीनबाट खानेकुरा आयात गर्ने हाम्रो परनिर्भरता यो महामारीमा घातक बन्दैछ । ठूला देशमा समेत उत्पादन आफ्नो देशलाई नपुग्ने अवस्था सिर्जना भएको छ । तसर्थ यी ३ सरकारले निम्न लिखित कदम आजै देखि अबलम्बन गरुन ।

– भारत र चीनबाट खाद्यान्न आयात सिमित हुँदै बन्द हुनसक्छ । भोकमरीबाट जनतालाई बचाउनको लागि कृषिको ठोस गुरु योजना तयार होस् ।

– सरकारले हिमाल,पहाड तथा तराइका किसानलाई आबश्यक बीउ, मल तथा अन्य कृषि सामग्रीको तुरुन्त ब्यबस्था गरोस् ।

– कुन क्षेत्रमा के के उत्पादन हुन्छ, ती क्षेत्रमा सामुहिक खेती प्रणाली सुरु गरोस् । जस्तै तराइमा धान, गहुँ, दल्हन, तोरी, तरकारी तथा फलफुल खेती । पहाडमा धान, मकै, गहुँ, कोदो, फापर, दल्हन, तरकारी, फलफुल । हिमाली प्रदेशमा स्थानीय मार्सी, फापर, उबा, चिनो, तरकारी, स्याउ लगायतका फलफुल तथा जडिबुटी ।

– बाँझो खेत, बारी, टारी, सिम, घडेरीका प्लट आदिमा अनिबार्य खेती गर्नुपर्ने ब्यबस्था मिलाउने । जग्गाधनीले खेती नगरेमा अन्य कृषकले त्यो जग्गामा खेती गर्न पाउनु पर्ने । जग्गा बाँझो राख्नेलाई ठूलो कर लगाउने ।

– बाख्रा पालन, कुखुरा/लौकाट / बट्टाइ / हाँसपालन गाई तथा भैंसी पालनलाई प्रोत्साहित गर्ने । कृषि तथा पशुपंक्षी बिमाको ब्यबस्था गर्ने । असिना, पानी, हुरी, आगलागी आदि भएमा सरकारले क्षतिपूर्ति दिने ।

– उत्पादनलाई बजारीकरण स्थानीय निकायले गर्ने । स्थानीय निकायले प्रदेश सरकारसंग समन्वय गरेर उत्पादनलाई सहरमा पठाउने । बिचौलिया प्रथा सम्पूर्ण रुपमा बन्द गर्ने ।

– उत्पादित अन्न, तरकारी, फलफुल, दुध, दल्हन, तेल, अण्डा, मासु आदिको बिक्रिको ग्यारेन्टी स्थानीय सरकारले लिने । बिक्रि नभएमा क्षतिपूर्तिको ग्यारेन्टी दिने । २ बाली, ३ बाली, ४ बाली जहाँ जति खेती हुन्छ, जमिन खाली नगर्ने ।

– सिंचाईको लागि स्थानीय सरकारले प्रबन्ध गर्ने , उत्कृष्ट उत्पादक तथा स्थानीय निकायलाई पुरष्कृत गर्ने ।

– सहरमा टनेल खेती, करेसा खेती, कौसी खेती आदिलाई अभियानको रुपमा प्रोत्साहित गर्ने । आबश्यक माटोको गमला, विउ, मल तथा प्रबिधि वडा कार्यालयले ब्यबस्था गर्ने । सहरमा यो उत्पादन अनिबार्य गराउने । वडाले यसको अनुगमन गर्ने ।
– सार्वजनिक जग्गामा टोल सुधार समितिलाई तरकारी खेती गर्न अनुमति दिने ।

यी र यस्ता योजना तुरुन्तै सुरु गर्न स्थानीय निकाय, प्रदेश सरकार तथा संघीय सरकारले महत्वाकांक्षी योजना ल्याएर कार्यान्वयन गरोस् ।

कोरोनाको रोकथाम र लड्ने क्षमता हाम्रो हातमा छ :  – कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय १०० % घरभित्र बस्ने हो । सरकारले लक डाउन गर्ला वा नगर्ला, कडा गर्ला वा लचिलो गर्ला। हामी १ महिना घरभित्र बस्यौं भने ठूलो खड्को काट्नेछौं ।

– अमेरिका, युरोप, कोरिया, जापान, इरान लगायतका देशमा नयाँ संक्रमण अब तीब्र गतिमा घट्छ । यो १ महिना घरभित्र बस्दा यी देशहरु सुरक्षित हुनेछन । अस्ट्रेलिया, भारत, खाडी मुलुक तथा अफ्रिकामा कडा लक डाउन र ब्यापक परिक्षण हुँदैछ । लक डाउन, क्वारेन्टाइन, आइसोलेसन र उपचारको कारण यी देशमा ६ हप्तामा स्थिति नियन्त्रणमा आउनेछ ।

– नेपाल हालसम्म सुरक्षित छ । सरकारले लक डाउन भारतको समानान्तर बढाउने, बोर्डर शिल गर्ने, परिक्षण / क्वारेन्टाइन / आइसोलेसन लाई थप मजबुत बनाउँदा नेपालमा खतरा देखिदैन । सीमाका स्थानीय जनतासंग सरकारले एकाकार भएर शशस्त्र प्रहरीसंगै बाक्लो गस्ती बढाउने काम गरेमा नेपाल थप सुरक्षित हुन्छ ।

– कोरोना भाइरसको पुस्तान्तरण हुने तथा नयाँ रुपमा स्वरूप परिवर्तन हुने प्रक्रियाको अध्ययन गर्दा उत्तरोत्तर कान्छो पुस्ता कमजोर हुँदै गएको छ । पहिलो ओरिजिनल स्ट्रेन जुन बुहान, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशमा फैलियो, त्यसपछिको पुस्ता कमजोर देखिएको अनुसन्धानले देखाएको छ । तसर्थ अब संसारका सबै देशमा मोडरेट हुँदै माइल्ड अर्थात सामान्य संक्रमण मात्र हुने र नयाँ संक्रमितको मृत्युदर निकै कम हुनेछ ।

– कोरोना भाइरस फैलाबटको अध्ययन गर्दा धेरै नयाँ तथ्य फेला परिरहेका छन् । यो भाइरस संक्रमित व्यक्ति खोक्दा, छ्युं गर्दा, सुसेली हाल्दा तथा घुर्दा १३ फिटसम्म पुग्ने र सामान्य कुराकानी गर्दा ८ फिटसम्म पुग्न सक्ने अध्ययनले जनाएको छ । तसर्थ व्यक्तिगत दुरी बढाउनु अत्यावश्यक छ । यो तथ्यमा हामी चनाखो हुनु जरुरी छ ।

– त्यस्तै कोरोना संक्रमितको उपचार तथा स्याहार गर्ने व्यक्तिको जुत्ताको सोलबाट संक्रमण धेरै समयसम्म सर्न सक्ने भएकोले अस्पताल बाहिर निस्केपछि चप्पल / जुत्ता त्यहीं छोड्नुपर्ने, खुट्टा संक्रमणरहित बनाएर अर्को जुत्ता अनिबार्य लगाउनु पर्ने तर्फ ध्यान दिनु जरुरी छ ।

– विश्व स्वास्थ्य संगठनले पहिले भनेको धारणामा परिवर्तन गरेको छ । तदनुसार बाहिर निस्कदा सबै व्यक्तिले अनिबार्य रुपमा मास्क लगाउनु पर्दछ । मास्क उपलब्ध नभए कपडाको २-३ लेयर भएको मास्क, छिद्र नभएको सल आदि भएपनि लगाउँदा थप सुरक्षित हुन सकिन्छ ।

– कोरोना संक्रमण भएपनि इम्युनिटी पावर हाइ भएमा डर मान्नुपर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पोषिलो खाना, व्यायाम, मनोरन्जन, पर्याप्त निद्रा, योग, सकारात्मक सोंचलाई उत्तरोत्तर ख्याल गर्ने कुरा हाम्रो हातमा छ ।

– अहिले विश्वका सयौं प्रयोगशालामा खोप तथा औषधिको अनुसन्धान भइरहेको छ । ती अनुसन्धान मान्छेमा प्रभाबकारी देखिएका छन् । आशा गरौँ, ती उत्पादन विश्व बजारमा छिटो आउनेछ ।

– नबिर्सौं, कोरोना संक्रमण तथा मृत्यु हाम्रो हातमा छ । घरमै बसौं, इम्युनिटी पावर बढाऔं, चिन्ता नगरौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
पुर्बिय दर्शनले गणित नसिकाएको भए वैज्ञानिक आविष्कार सम्भव थिएन- महान् वैज्ञानिक आइन्स्टाइन
विना शल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ – डा. स्मृति शाक्य
बुद्ध जन्मस्थल लुम्बिनीमा हरेक हप्ता नाक, कान तथा घाँटी (ENT)सम्बन्धि  स्वास्थ्य शिविर
श्रीमान-श्रीमती बीच सेक्स नहुँदा पनि पिसाबको समस्या हुन सक्छ:  डा. दीपक रौनियार (भिडियो)
मणिपाल अस्पतालमा क्यान्सरको अत्याधुनिक उपचार सेवा विस्तार, गण्डकी प्रदेशबासीलाई सहुलियत
भारतमा कोरोना संक्रमण बढ्दो: स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija