बुधबार, माघ २९, २०७६
यो सरकार नै भ्रष्टाचारको नाइके हो, अहिले देश सरकारको हातमा हैन एउटा कम्पनीको हातमा छ – प्रदिप पौडेल (भिडियो)

यो सरकार नै भ्रष्टाचारको नाइके हो, अहिले देश सरकारको हातमा हैन एउटा कम्पनीको हातमा छ – प्रदिप पौडेल (भिडियो)


  • भुपेन्द्र पौडेल
  • बुधबार, माघ २९, २०७६

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले पछिलो समय चर्चामा रहेको ललिता निवास प्रकरणमा विजय कुमार गच्छदारलाई राजनितिक पुर्वाग्रही हिसावले फसाउन खोजिएको आरोप लगाएका छन । नेता पौडेलले स्वदेश नेपाल संगको कुराकानिमा ललिता निवासको गुरु योजना बनाउन प्रधानमन्त्रीले लिखित निर्देशन दिएको र गच्छदार मन्त्री हुदा सो योजना सहितको प्रस्ताव पेश गरिएको दावि गरेका छन ।

गच्छदार मन्त्री हुँदा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल थिए । सोहि निर्णयमा प्रधानमन्त्री नजोडिनु र मन्त्री नछोडिनुले अख्तियार प्रयोग गरेर नेकपा सरकारले कांग्रेस माथि पुर्वाग्रही ढङगले लागेको अहिले स्पस्ट देखिएको पौडेलको भनाई छ ।

उनले लालपुर्जाधारी विष्णु पौडेल , न्यायधिस कुमार रेग्मी र मुख्य सचिव लिलामणि पौडललाई मुद्दादर्ता नहुनु र गच्छदारलाई मात्रै मुद्धा दर्ता गर्नुले अख्तियार नेकपाको इकाई भएको आरोप लगाए । सोहि विषयको सेरोफेरोमा कांग्रेसका युवा नेता पौडेल संग स्वदेश नेपालले गरेको कुराकानि

राष्ट्रिय एजेण्डा उठाउने बेला कांग्रेस यदाकदा अल्मलिय जस्तो देखिन्छनी कांग्रेस के मा रुमलिएको छ ?
नेपाली कांग्रेसले राष्ट्रिय एजेण्डा उठाएको छैन भन्ने हैन , राष्ट्रिय एजेण्डाहरु उठाईनै रहेको छ तर प्रभावकारी रुपमा हामिले यसलाई अगाडी वढाउन सकीरहेको छैन त्यो कुराहामि आफैलाई पनि महसुश भईरहेको छ ।

संसदमा हाम्रो सानो संख्या छ तर त्यो सानो संख्यालाई पनि हामिले प्रभावकारी ढङगवाट उपस्थित गराएर संसदमा प्राथमिकता हरु निर्धारण गरेर मुलुकका राष्ट्रिय र समसामहिक विषयहरु, सरकारले गरेका कमि कमजोरी र ज्यादति हरु ति विषयलाई उठायर हामिले संसद भित्र आफ्नो उपस्थितिलाई अलिकति संघन बनाउन जरुरी छ ।

संसद भित्र सानोसंख्या बाहिर आएर किचलो हैन ,कांग्रेस भित्र त्यो देखिन्छनि अहिले ?
मतलब यो सामान्य कुरा हो । कांग्रेसको किचलो भन्दापनि एउटा राजनितिक पार्टिभित्र उसका बारेमा छलफल गर्नेकुरा स्वभाविक हो हेर्नु यो चै तपाईले एउटा शान्त स्थिति कहिले पनि पाउनु हुन्न ।

बाहिर सतहमा आएको कुरालाई पनि सामान्य मान्न सकिन्छ र आन्तरीक कुरा त भित्रै मिल्नुपर्थोनी हैन र ?
कम्युनिष्ट पार्टि चलायजस्तो अथवा भित्रको कुरा केहि बाहिर आउन नहुने भित्र असहमति छ भने पनि भित्रै दबायरै राख्नुपर्छ भन्ने मान्यता राख्दैन कांग्रेसले ।
सकेसम्म घरायसी कुरा घरभित्रै समाधान हुनुपर्छ भन्ने मान्यतातछनी ?

पार्टि पारदर्शि तरिकाले चलाउनुपर्छ विषयहरु बाहिर आउन सक्छन स्वभाविक कुरा हो , मुख्य रुपमा हाम्रो भित्र भएको समास्या चै के हो भने एउटा हामि विधि विधान अनुशार पुर्ण रुपमा चलेको हुनुपर्छ । सहमति गर्ने शक्ति केन्द्रहरुको विचमा लेनदेन गर्ने त्यो कुराचै विधि विधान भन्दा बाहिर गएर हुनु हुदैन ।विधि विधान भित्रै त्यो कुरा हुनुपर्छ ।

एउटा विषय हामिले आफुलाई सम्पुर्ण रुपमा वैद्यानिक प्रक्रियावाट चलाउने कुरामा काहि कतैवाट त्रुटि भएको भय त्यसलाई सच्याउनुपर्छ । अर्को कुराचै के हो भने पार्टिभित्र पनि छलफल हुन्छ ,मन्थन हुन्छ त्यसमा सवैखालका कुरा हुन्छन मान्छेहरु एउटै कुरामा सहमत हुन्छन भन्ने छैन । त्यसैले त्यसलाई छलफल र मन्थनको प्रक्रिया वाट टुङग्याउने हो ।

विधिविद्यान अनुशार चल्नुपर्छ भन्दैगर्दा कांग्रेस त्यो परिधिभित्र रहेर चलेको छ त अहिले ?
मतलव केहि कुरामा त्रुटि देखिएको छ । सबैकुरामा विधिविद्यान बाहिर गएर कांग्रेस चलेको छ विधिविद्यान भित्रै कांग्रेस छैन भन्ने हैन हामिलाई चै अरु कुनै पार्टिलाई जस्तो गैर लोकतान्त्रिक पार्टिहरुलाई जस्तो लोकतान्त्रिक विचार बाहेक अरु विचारमा विश्वास गर्ने राजनितिक दलहरु जस्तो विधिविद्यान भन्दा बाहिर गएर कुनैपनि कामगर्ने छुट हुनु हुदैन ।

तर हामि कहाँ यदाकदा सहमतिका नाममा विधिविद्यानले व्यवस्था गरेभन्दा फरक ढङगवाट जाने त्यस्ता उदाहरणहरुपनि छन तर त्यसलाई विधिविद्यान भन्दा बाहिर गएर केहि पनि हुन नदिने स्थिति हामिले बनाउन सक्नुपर्छ ।

संसदमा प्रमुख प्रतिपक्षदल कांग्रेस द्रबिलो रुपमा प्रस्तुत हुन सकेन भन्नेछनी ?

हाम्रो नेपालको संविधानले कुन विषयलाई कसरी टुङ्ग्याउने संसदमा विषयहरु आउदा त्यसको प्रक्रिया के हुने भन्नेकुरा निर्धारण गरेको छ । बहुमत भएको शक्तिचाहि यो प्रक्रिया टुङग्याउने सन्दर्भमा बलियो हुन्छ ।

त्यसैले नेपालमा जतिपनि विद्ययक हरु प्रस्तुत भईरहेको छ संसदमा, जतिपनि सरकारका गतिविधि हरु भईरहेको छन नेपालको संवैधानिक व्यवस्था बमोजिम संसदको भुमिका जे हो त्यो भुमिका जसरी अगाडी वढि रहेको छ । त्यसमा चै मुख्य जिम्मेवारी चै बहुमत प्राप्त राजनितिक शक्तिको हुन्छ । अहिले त बहुमत मात्र हैन नेकपा संग त दुईतिहाई नजिकको बहुमत छ ।

त्यसैले उहाँ हरुले चै नेपालको अहिलेको परिस्थितिमा नेपाललाई कता तिर लाने कस्तो थिति बसाउने, कुन ढङगवाट शुरुवात गर्ने यो कुराको बढि भुमिकाचै उहाँहरुमा हुन्छ ।

तर अहिले पछिलो समय के देखिएको छ भने उहाँहरुको दुईतिहाईनै नेपाललाई समृद्धि तर्फ उन्मुख गराउने हैन नेपाललाई कव्जा गर्ने आफ्ना मान्छेलाई मात्रै अवसर दिने सकेसम्म सबैतिर आफ्नो नियन्त्रण कायम गर्न उदत्त देखियो । त्यसले गर्दापनि अहिलेको सरकार भन्दा कव्जाको रणनितिमा भएकोले असफल देखियो ।

तपाईले अहिलेनै केपि ओलीको नेतृत्वमा रहेको सरकारलाई असफल भयो भन्दात हतार गरेजस्तो हुदैन र ?
मईले मात्रै हैन ओली सरकारलाई सफल स्वयम ओलीले पनि भन्न सक्नुहुन्न अब कुराका निम्ति कुरागर्ने जवरजस्ति तर्क गर्ने मुङलिन नारायणघाट सडक मईले बनाए भन्ने । भैरहवा एयरपोर्ट मैले बनाए भन्ने त्यस्ता तर्कहरु गरेत भन्न सकियो तर ओली सरकार आफैले आफैलाई सफल भयो भनेर भन्न सक्दैन ।

यो विचमा हाम्रो राष्ट्रिय मुद्धा कहाँ पुगेको छ ,महङ्गी कहाँ पुगेको छ , जनताको जिवस्तर कहाँ पुगेको छ । यो विचमा हामिले कति आर्थिक उन्नती ग¥यौ , विकास र समृद्धिका नयाँ कामहरु हामिले के के ग¥यौ, नेपालमा शुसासन दिनका निम्ति एउटा काम काहाँ के के भयो यो विचमा भ्रष्टचारका कति धेरै मुद्धाहरु आए ति मुद्धाहरुको अवस्था के छ । सरकार नितिगत रुपमा भ्रष्टाचार गर्न लागेका प्रस्तत उदाहरणहरु दिन सकिन्छ यो सबै कुरा हेर्दा एउटा कम्पनिले देश चलाई रहेको छ ।

वाईडवडि,सुनकाण्ड,नेपाली भुमि कालापानि लिपुलेख यस्ता राष्ट्रिय मुद्धामा कांग्रेस कीन बोल्दैन ?
कांग्रेस नबोलेको हैन कांग्रेस बोल्यो मात्रै तर त्यसलाई परिणाममा पु¥याउन सकेन पार्टिभित्र उठाएकै विषय यहि हो । भ्रष्टाचार सम्वन्धि कुनैपनि विषय आउने वितिकै त्यो विषय परिणाममा नपुगे सम्म त्यसको यथोचित छानविन हुने अवस्था नभए सम्म त्यो विषयलाई उठाई रहन जरुरी छ ।

त्यहि विषयको अडान राखेर संसदभित्र गतिरोध सृजना गर्न जरुरी छ । वाईटवडी प्रधानमन्त्रीले त्यसलाई विचैमा तुहाउन चाहानु हुन्थ्यो । तर प्रधानमन्त्री तुहाउन सफल हुनुभयो । उहाँले न लेखा समितिको प्रतिवेदन कार्यान्वयन गर्नुभयो न आँफुले छानविन समिति बनाउछु भनेर नियुक्त गर्नुभएको थियो उहाँहरुलाई चै ४५ दिन सम्म नियुक्ति पत्रै दिनुभएन त्यो कुरा त्यतिmकै सेलायर गयो प्रधानमन्त्रीको मक्सदै त्यहि थियो । त्यो मक्सदको सहयोगि भयो कांग्रेस । जुन विष्यमा कांग्रेसले अडान र रटान कायम राख्नुपर्ने थियो कांग्रेसले त्यो गर्न सकेन ।

तपाई आफै भन्दै हुनुन्छ आफै स्विकारर्दै हुनुन्छ त्यसो भए कांग्रेस संग जनताले के अपेक्षा गर्ने ?
यो एकदम पारदर्शि दुनिया हो । तपाईहरु मिडियामा हुनुन्छ यहाँ कुनै पनि कुरा लुकेको छैन हामिले यहि कुरात हाम्रो पार्टिभित्र उठाईरहेका छौ । तपाईहरुले यसैलाई त झगडा देख्नुभाको छ । घरभित्र किन नमिलेको तपाईहरुले भन्नुभाछ ।

घर भित्र नमिलेको कुरै यहि हो । घरभित्र नमिलेको विषय के हो भने भ्रष्टाचारको मुद्धालाई प्राथमिकतामा राखेर त्यसलाई जोडदार ढङगले हामिले उठाउन जरुरी छ । यो ढङगवाट मुलुक अगाडीवढि रह्यो भने नेपालमा शुसासन कायम हुने अवस्थै छैन । नेपालले समृद्धि प्राप्त गर्ने कुनै आधारनै छनै । अब राजनितिक रुपमा लड्नुपर्ने कुनै कारण त छैन ।

हामिले संघिय लोकतान्त्रिक गणतन्त्रनै प्राप्त गरिसक्यौ । त्यसैले अबपनि नेपाल किन वन्न सक्दैन । भ्रष्टाचार मुक्त नेपाल किन हुन सक्दैन । भ्रष्टाचार न्युनिकरणका लागि सरकारले उपलव्धि हासिल गर्न सरकारले किन सक्दैन । अबपनि नेपालमा शुसासन कायम हुन किन सक्दैन । अबपनि नेपालमा अन्तराष्ट्रिय लगानि किन आउन सक्दैन ।

अब के ले समस्या गरेको छ त्यसैले कानुनी पक्षलाई एकदमै बलियो बनाएर कानुनमा आधारित भयर चल्ने परिस्थिति निर्माण गरेर कानुन विपरित चल्ने कसैलाईपनि अधिकार छैन । त्यसैले कानुनको मातहतमा बसेर कार्य गर्नु गराउनु पर्छ ।

कांग्रेसले विजय कुमार गच्छदारलाई जोगाउन खोजेकोकी अरुलाईपनि कार्वाहि हुनुपर्छ भन्न खोजेको ?
यसमा तपाईले सुन्दापनि गच्छदारलाई जोगाउन यसो भन्यो भन्ने सुन्न सक्नुहुन्छ । विषय के हो भने विषय ललिता निवासको हो । ललिता निवास भनेको प्रधानमन्त्रीको निवास हो ।

तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले तत्कालिन भौतिक योजना मन्त्री विजय कुमार गच्छदारलाई के भन्नु भयो भने यो प्रधानमन्त्रीको निवास व्यवस्थित गराउनु प¥यो यो पञ्चायतमा जस्तो थियो अहिले पनि त्यस्तै छ यो लोकतन्त्रको बेलाको जस्तो बनाउनु प¥यो । त्यसैले मन्त्री जि यो प्रधानमन्त्रीको निवासलाई व्यवस्थित बनाउनको लागि एउटा गुरु योजना बनायर लिएर आउनुहोस ।

भौतिक योजना मन्त्रीलाई तत्कानि प्रधानमन्त्रीले भन्नुभयो । महिले सुनेको तत्कालिन प्रधानमन्त्रिले लिखित निर्देशन समेत दिनुभएको छ । प्रधानमन्त्रीले भनेको मन्त्रीले मान्नेकी न मान्ने ? मन्त्रीले मान्नु भयो मन्त्रीले गुरुयोजना बनाउनुभयो । क –कसको सहयोग लिएर गुरु योजना बनाउनुभयो । गुरु योजना क्यानिनेटमा लगरे प्रस्ताव गर्नुभयो । गुरु योजना पास भयो ।

अब तपाई भन्नुस गुरु योजना पेश गर्ने मन्त्री मात्रै दोषि होकी गुरु योजना जुन पास भयो त्यो पास गराउने मन्त्रीमण्डल र प्रधानमन्त्री पनि दोषि ? त्यो क्याविनेटको सदस्यको हैसियतले उहाँजति दोषि हुनुपर्थो उहाँ त्यति दोषि हो तर एउटा क्याविनेटको सदस्य प्रधानमन्त्री भन्दा बढि दोषि हुन्छ ?क्याविनेटको निर्णय उपर मन्त्रिभन्दा प्रधानमन्त्री वढि उतरदाई हुन्छकी प्रधानमन्त्री भन्दा मन्त्रि वढि उतरदाई हुन्छ ?

त्यसैले हाम्रो प्रश्न के हो भने क्याविनेटको सदस्यको हैसियतले विजय कुमार गच्छदार दोषिहैन मईले भनिन् न्यायिक हुनुप¥योनित निश्पक्ष हुनुप¥योनित पुर्वाग्रह देखिनु भएनतिन , त्यो बेलाको मन्त्री अहिलेको राष्टपति पनि हुनुन्छ । उहाँपनि त क्याविनेट सदस्य होनि त ।

त्यतिबेलाको क्याविनेट सदस्य जो जो हुनुन्छ उहाँहरु पनि गच्छदार जतिकै दोषि हुनुन्छ । तर त्यो भन्दा वढि दोषि को हो भने त्यतिबेलाको तत्कालिन प्रधानमन्त्री हुनुन्छ । क्याविनेटको सदस्य सचिव तत्कालिन मुख्य सचिव दोषिहुनुन्छ ।

त्यसकारण हाम्रो अहिले भनाई माधव नेपाल जी को क्याविनेटले पास गरेको योजनाको दोषि विजय गच्छदार मात्रै किन हुनुभयो प्रश्न यहानेर छ एउटा विषय दोस्रो विषय विष्णु पौडेल जी को छोराको नाममा लालपुर्जा छ ।

आज नेपालमा सरकारी जग्गा कसैले पास ग¥यो भने कुनै व्यक्तिको नाममा पास ग¥यो भने त्यो कस्तो कसुर सावित हुन्छ कानुनले पस्ट गरेको छ । यो केपि ओलीजीको प्रभाव र दबावमा परेर अख्तियारले केपि ओलिको अलिखित निर्देशन पालन गरेको हो । अहिले यो अख्तियार निष्पक्ष र स्वतन्त्र भन्ने छ दै छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै, भगवान पशुपतिनाथलाई न्याय हुने विश्वास
कांग्रेस विशेष महाधिवेशनलाई जनसम्पर्क समिति इजरायलको पूर्ण समर्थन
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
प्रधानमन्त्रीलाई कालीबाबाको सन्देश : जेन–जीका माग पुरा हुन्, भ्रष्टलाई कारबाही होस्, देश समृद्ध बनोस्
भारतको राज्यसभा सांसद् एवं पूर्वविदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल आउने
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija