शनिबार, माघ ४, २०७६
यस कारण वेदलाई सबै धर्म ग्रन्थको पिता भनिन्छ, वेदमा के छ ?

यस कारण वेदलाई सबै धर्म ग्रन्थको पिता भनिन्छ, वेदमा के छ ?


  • स्वदेश नेपाल
  • शनिबार, माघ ४, २०७६

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्र का पुस्तक हरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। वेद शब्द संस्कृत भाषा को “विद्” धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक/श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

 

वेदहरूको महत्व : हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्म को मुख्य आधार हो ।
धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन। आर्य-भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ । वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारत काे पुणे स्थित भण्डारकर ओरिएन्टल  रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ । युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ ।

-चिरन्जीवी भट्टराई

महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् । वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण , अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदकाे ब्राह्मण भागमा यज्ञकाे बारेमा चर्चा गरिएकाे छ । यसमा वेदका मन्त्रहरूकाे व्याख्या गरिएकाे छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएकाे पाइन्छ ।

मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः एेतरेय, तैत्तिरीय र शतपथ । अारण्यक पनि वेदकाे एक महत्वपूर्ण हिस्सा हाे । संस्कृतमा वनलाई  अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै अारण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य अारण्यक यसप्रकार छन्ः एेतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार । उपनिषद वेदकाे शीर्ष भाग हाे । साथै उपनिषद वेदकाे सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलार्इ वेदान्त पनि भनिन्छ । यसमा ईश्वर , सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएकाे छ । उपनिषदहरूकाे वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः र्इश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, एेतरेय, छान्दाेग्य,बृहदारण्यक र श्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, अारण्यक र उपनिषदहरू लाेप भइसकेका छन् । हाल अाएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका साेह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्राेफेसर विन्टरनिट्जले वैदिक साहित्यकाे रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदकाे रचना कुनै एक निश्चित कालखण्डमा भएकाे हाेइन । अर्थात् याे त बिस्तारै बिस्तारै रचना हुँदै गयाे र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियाे जसमा ऋग्वेद, सामवेद र यजुर्वेदकाे संकलन भयाे । यसलार्इ वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापर युगकाे समाप्तिपछि महर्षि वेदव्यास ले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् । उनले यी चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलार्इ दिए । त्यस क्रममा उनले पैललार्इ ऋग्वेद, वैशम्पायनलार्इ यजुर्वेद, जैमिनीलार्इ सामवेद तथा सुमन्तुलार्इ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ । वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।

वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गतिशील र अथर्व-जड । ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे ।

ऋग्वेद : ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूकाे प्रार्थना, स्तुति र देवलोकमा उनीहरूकाे स्थितिकाे वर्णन पाइन्छ । यसमा ५ शाखा हरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन ।

यजुर्वेद :  यजुर्वेदकाे अर्थ : यत् + जु = यजु । यत् काे अर्थ हो गतिशील तथा जु काे अर्थ हो आकाश । यसकाे अलावा कर्म। श्रेष्ठतम कर्मकाे प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसाे यज्ञका मन्त्रहरू छन् । यज्ञकाे अलावा तत्वज्ञानकाे वर्णन छ । यजुर्वेदका दुर्इ शाखाहरू छन् कृष्ण र शुक्ल ।

सामवेद : साम अर्थात रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन् । यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलार्इ समावेश गरिएकाे छ ।

अथर्ववेद : थर्व काे अर्थ हाे कम्पन र अथर्व काे अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जाे परमात्माकाे उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर माेक्ष धारण गर्दछ भन्ने अथर्ववेदकाे मुख्य अभिप्राय रहेकाे पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याकाे पनि वर्णन पाइन्छ । उपराेक्त सबैमा परमात्मा, प्रकृति र अात्माकाे विशद वर्णन र स्तुतिगान गरिएकाे छ । यसबाहेक वेदहरूमा अाफ्नाे समयका महापुरूषहरूकाे महिमा, गुणगान एवं उक्त समयकाे सामाजिक,राजनीतिक तथा भाैगाेलिक अवस्थाकाे वर्णन पनि पाइन्छ ।

छ वेदाङ्ग :  (वेदका छ अंग)- (१) शिक्षा, (२) छन्द, (३) व्याकरण , (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प ।

छ उपांग :  (१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक । माथि उल्लिखित छ वटा उपांग ग्रन्थहरू उपलब्ध छन् । यसैलार्इ षड्दर्शन भनिन्छ जुन यसप्रकार छन्ः सांख्य, याेग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त । त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन्ः ऋग्वेदकाे आयुर्वेद, यजुर्वेदकाे धनुर्वेद, सामवेदकाे गंधर्ववेद तथा अथर्ववेदकाे स्थापत्यवेद ।

आधुनिक विभाजन : आधुनिक विचारधाराका अनुसार चार वेदहरूकाे विभाजन यसप्रकार गरिएकाे छ- (१) याज्ञिक, (२) प्रायोगिक र (३) साहित्यिक । वेदकाे सार उपनिषद र उपनिषदकाे सार ‘गीता’ लार्इ मानिन्छ। यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन। स्मृतिहरूमा वेद वाक्यहरूलार्इ विस्तृत रूपमा व्याख्या गरिएकाे छ । वाल्मिकी रामायण र महाभारतलार्इ इतिहास तथा पुराणहरूलार्इ पुरातन इतिहासका ग्रन्थ मानिएकाे छ । विद्वानहरूले वेद, उपनिषद र गीताकाे पाठलार्इ नै उचित ठहर गरेका छन्। ऋषि तथा मुनिहरूलार्इ दृष्टा भनिएकाे छ भने वेदलार्इ ईश्वर वाक्य मानिएकाे छ । वेद ऋषिहरूका मन वा विचारका उपज हाेइनन्। ऋषिहरूले त त्यही लेखे वा भने जुन उनीहरूले पूर्णजाग्रत अवस्थामा देखे, सुने र परख गरे। मनुस्मृतिमा श्लोक (II.६) काे माध्यमबाट के भनिएकाे छ भने वेद नै सर्वोच्च र प्रथम प्राधिकृत वस्तु हाे। वेदले कुनै प्रकारकाे ऊँच-नीच, जात-पात, महिला-पुरुष आदिमा भेद गरेकाे छैन । ऋग्वेदका ऋचाहरूमा लगभग ४१४ ऋषिहरूकाे नाम पाइन्छ जसमा लगभग ३० नाम महिला ऋषिहरूकाे छ । जन्मका आधारमा जातिकाे विरोध ऋग्वेदकाे पुरुष-सुक्त (X.९०.१२), तथा श्रीमद्भगवत गीताकाे श्लोक (IV.१३), (XVIII.४१) मा पाइन्छ। श्लोक : श्रुतिस्मृतिपुराणानां विरोधो यत्र दृश्यते। तत्र श्रौतं प्रमाणन्तु तयोद्वैधे स्मृतिर्त्वरा॥ भावार्थ : अर्थात् जुन ठाउँमा वेद र अन्य ग्रन्थहरूमा विरोध देखिन्छ, त्यहाँ वेद वाक्य नै मान्य हुनेछ-वेद व्यास । प्रकाशभन्दा अधिक गतिशील तत्व अहिलेसम्म भटिएकाे छैन र न मनकाे गति नै मापन गरिएकाे छ । ऋषि-मुनिहरूले मनभन्दा पनि अधिक गतिमान किन्तु अविचल वस्तुकाे साक्षात्कार गरे र त्यसलार्इ ‘वेद वाक्य’ वा ‘ब्रह्म वाक्य’ बनाइदिए।वास्तवमा वेदकाे अध्ययन मनन र अनुभूतिविना सनातन धर्मकाे महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन ।

[१]वैदिक वाङ्मयको शास्त्रीय स्वरूप :  वर्तमान कालमा वेद चार मानिन्छन् । उनको नाम हों- १) ऋग्वेद, (२) यजुर्वेद , (३) सामवेद तथा (४) अथर्ववेद

द्वापरयुगको समाप्तिको पूर्व वेदहरूको उक्त चार विभाग अलग-अलग थिएनन्। त्यो समय त ऋक्, यजुः र साम – यिनी तीन शब्द-शैलिहरूको संग्रहात्मक एक विशिष्ट अध्ययनीय शब्द-राशि नै वेद भनिन्थ्यो। विश्वमा शब्द-प्रयोग गर्ने तीन शैलिहरू हुन्छन्; जुन पद्य (कविता), गद्य र गानरूप भन्दा प्रसिद्ध छ। पद्यमा अक्षर-संख्या तथा पाद एवं विरामको निश्चित नियम हुन्छ। अतः निश्चित अक्षर-संख्या तथा पाद एवं विराम वाला वेद-मन्त्रहरूको संज्ञा ‘ऋक्’ हो।

जस मन्त्रहरूमा छन्दको नियमानुसार अक्षर-संख्या तथा पाद एवं विराम ऋषिदृष्ट छैन, उनि गद्यात्मक मन्त्र ‘यजुः’ भनिन्छ। र जति मन्त्र गानात्मक छन्, त्यति मन्त्र लाई ‘साम’ भनिन्छ। यी  तीन प्रकार का शब्द-प्रकाशन-शैलिहरूको आधारमा नै शास्त्र एवं लोकमा वेदको लागि ‘त्रयी’ शब्दको पनि व्यवहार गरिन्छ। वेदको पठन-पाठनको क्रममा गुरुमुख देखि श्रवण एवं सम्झना गर्ने वेदको संरक्षण एवं सफलताको दृष्टिले अत्यन्त महत्त्व छ। त्यहि कारण वेद लाई ‘श्रुति’ पनि भन्छन्। वेद परिश्रमपूर्वक अभ्यासद्वारा संरक्षणीय छ, यस कारण यसको नाम ‘आम्नाय’ पनि हो।

द्वापरयुगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यास जीले यज्ञानुष्ठानको उपयोगलाई दृष्टिगत उन एक वेदको चार विभाग गरे र यिनी चारै विभागहरूको शिक्षा चार शिष्यहरूलाई दिए।यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ। पैल, वैशम्पायन, जैमिनि र सुमन्तु नामक – यिनी चार शिष्यहरूले शाकल आदि आफ्नो भिन्न-भिन्न शिष्यहरूलाई पढाए। यि शिष्यहरू द्वारा आफ्नो-आफ्नो अधीत वेदहरूको प्रचार तथा संरक्षणको कारण उनी शाखाहरू तिनैको नामले प्रसिद्ध भइ रहेको छ।

कर्मकाण्डमा वर्गीकरण : वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिन नै छ। अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड – यिनी दुवै विषयहरूको सर्वांगीण निरूपण गरिएको छ। वेदहरूको प्रारम्भिक भागएर्मकाण्ड छ र त्यो ज्ञानकाण्ड वाला भागले अधिक छ। जुन अधिकारी वैदिक विद्वानहरू लाई यज्ञ गराउने यजमानद्वारा अधिकार प्राप्त हुन्छ, तिनलाई ‘ऋत्विक’ भन्छन्। श्रौतयज्ञमा यिनी ऋत्विकोंको चार गण छन्। (१) होतृगण, (२) अध्वर्युगण, (३) उद्गातृगण तथा (४) ब्रह्मगण। उपर्युक्त चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका छन्।

(१) ऋग्वेद- यसमा होतृवर्गको लागि उपयोगी मन्त्रहरूको संकलन छ। यसमा ‘ऋक्’ संज्ञक (पद्यबद्ध) मन्त्रहरूको अधिकताको कारण यसको नाम ऋग्वेद भयो। यसमा होतृवर्गको उपयोगी गद्यात्मक (यजुः) स्वरूपको पनि केही मन्त्र छन्।

(२) यजुर्वेद – यसमा यज्ञानुष्ठान सम्बन्धी अध्वर्युवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। यसमा ‘गद्यात्मक’ मन्त्रोंको अधिकताको कारण यसको नाम ‘यजुर्वेद’ छ। यसमा केही पद्यबद्ध, मन्त्र पनि छन्, जुन अध्वर्युवर्गको उपयोगी छन्। यजुर्वेदको दुई विभाग छन्- (क) शुक्लयजुर्वेद र (ख) कृष्णयजुर्वेद।

(३) सामवेद – यसमा यज्ञानुष्ठानको उद्गातृवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। यसमा गाईन पद्धतिको निश्चित मन्त्र भएको कारण यसको नाम सामवेद हो।

(४) अथर्ववेद – यसमा यज्ञानुष्ठानको ब्रह्मवर्गको उपयोगी मन्त्रहरूको संकलन छ। अथर्वको अर्थ छ कमिहरूलाई हटाएर ठीक गर्नु या कमी-रहित बनाउनु। अतः यसमा यज्ञ-सम्बन्धी एवं व्यक्ति सम्बन्धी सुधार या कमी-पूर्ति गर्ने मन्त्र पनि छ। यसमा पद्यात्मक मन्त्रहरू सँग केही गद्यात्मक मन्त्र पनि उपलब्ध छन्। यस वेदको नामकरण अन्य वेदहरूको भाँति शब्द-शैलीको आधारमा छैन, अपितु यसको प्रतिपाद्य विषयको अनुसार छ। यस वैदिक शब्दराशिको प्रचार एवं प्रयोग मुख्यतः अथर्व नामको महर्षि द्वारा गरियो। यसैले पनि यसको नाम अथर्ववेद छ।

वैदिक स्वर प्रक्रिया : वेदको संहिताहरूकॅ मंत्राक्षरहरूमा ठाडो तथा तेर्छो रेखाहरू लागाएर उनको उच्च, मध्यम, या मन्द संगीतमय स्वर उच्चारण गर्नको संकेत गरिएा छन् । इनको उदात्त , अनुदात्त र स्वारितको नामले अभिगित गरिएको छ । यो स्वर धेरै प्राचीन समय देखि प्रचलित हो र महामुनि पतंजलिले आफ्नो महाभाष्यमा यिनको मुख्य मुख्य नियमहरू समावेश गरेका छन् ।

चार वेद : वेदको असल मन्त्र भागको संहिता भन्छन्।

ऋग्वेद (यसमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् — यही सर्वप्रथम वेद हो)(यो वेद मुख्यतः ऋषि मुनिहरूको लागि हुन्छ)
सामवेद (यसमा यज्ञमा गाउनको लागि संगीतमय मन्त्रहरू छन् )(यो वेद मुख्यतः गन्धर्वहरूको लागि हुन्छ)
यजुर्वेद (यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन्)(यो वेद मुख्यतः क्षत्रियहरूको लागि हुन्छ)
अथर्ववेद (यसमा जादू, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन्)(यो वेद मुख्यतः व्यापारीहरूको लागि हुन्छ)

चार उपवेद : चार वेदका चार उपवेद मानिन्छ :- धनुर्वेद,गान्धर्ववेद,आयुर्वेद, र अर्थवेद । हर वेदको चार भाग हुन्छन्। पहिले भाग (संहिता)को वाहेक हरेकमा टीका अथवा भाष्यको तीन स्तर हुन्छन्। कुल मिलाएर यो हो : संहिता ( मन्त्र भाग) ब्राह्मण-ग्रन्थ ( गद्य मा कर्मकाण्डको विवेचना) आरण्यक ( कर्मकाण्डको पछिको उद्देश्यको विवेचना) उपनिषद ( परमेश्वर, परमात्मा- ब्रह्म र आत्माको स्वभाव र सम्बन्धको धेरै नै दार्शनिक र ज्ञानपूर्वक वर्णन) यी चार भाग सम्मिलित रूपलाई श्रुति भनिन्छ जुन हिन्दू धर्मको सर्वोच्च ग्रन्थ हो। बाकी ग्रन्थहरू स्मृति अन्तर्गत पर्दछन्।

-हाल: जर्मनी

 

प्रतिक्रिया
सम्बन्धित समाचार
आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !
पौराणिक ग्रन्थ ‘गीतामा के छ ?’  पढौं, सुनौं , हेरौं  अठार वटै अध्याय डा. मतिप्रसाद ढकालकै स्वरमा (भिडियो)
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
‘पशुपति दर्शन अभियान’मा भारतका नेता, आर्थिक समृद्धिमा सहकार्य
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
महाशिवरात्री बिशेष -शिवतत्व, पशुपति र शैव सम्प्रदाय : प्रवीण अधिकारी
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija