शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

के हो अस्ट्रेलिया का’ण्डः पी’डित युवतीले दिइन् अष्ट्रेलियाबाटै नेपाल प्रहरीमा उजुरी


  • स्वदेश नेपाल
  • बिहि, माघ ९, २०७६

काठमाडौं – सामाजिक सञ्जालमा अस्ट्रेलिया का’ण्ड भन्दै आफ्नो च’रित्र ह’त्या गरेको भन्दै एक जना युवतीले अष्ट्रेलियमा रहेकी युवतीले नेपालमा उजुरी गरेकी छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको अ’श्ली’ल भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर च’रि’त्र ह’त्या गरेको भन्दै नेपालमा उजुरी गरेकी हुन् ।

अ’श्ली’ल साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर च’रि’त्र ह’त्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको छ ।

सोमबारदेखि ‘अस्ट्रेलिया का’ण्ड, नेपाली युवतीको अ’श्ली’ल भिडियो’ भन्दै सामाजिक सञ्जालमा पो’र्न क्लि’प सार्वजनिक गरिएको छ । सो क्लिप नेपालीको भने हैन । पो’र्न ह’ब नामक अ’श्ली’ल भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो ।

पी’डि’त’ले उजुरीमार्फत खुलाए अनुसार अ’श्ली’ल भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शं’का लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन् ।

प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट