चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनारले पछिल्लो समयमा सामाजिक संजाल मार्फत फेसबुकबाट वैदेशिक रोजगारीको सिलशिलामा विदेश जानी दिदिबहिहरु अर्को देशमा रहने केटाहरुको विस्वासमा परि नजिकिदा केटाहरुले ना’जायज फाइदा उठाई उनीहरुको फोटोहरु, भिडियोहरु फेक आइडी या युबटुबमा अपलोड गरि ब्या’ले’कमेल गरेको घटना आफुलाई दिन दिनै आउने गरेको बताएकी छिन र दर्जनौ यस्ता आइडीहरु बन्द गराइसके की सरु सुनारले ब्या’ले’कमेल गर्ने केटालाई लाइभमै ल्याएर पनि सातो लिएकी हुन्छिन ।
आज उनले लेखेको आफ्नो फ़ेसबुकमा यो स्टाटस जस्ताको जस्तै:फेसबुकबाट चिने कै भरमा , न त्यो केटाको वास्तविक परिचय थाहा छ, न प्रतक्ष भेटेको छ ,, केटा हुन्छ मलेसिया , साउदी तिर अनि महिला हुन्छिन कुबेत , नेपाल तिर अनि फेसबुकमा beauty plus क्यामेराले खिचेको फोटोको भरमा imo, messenger , viber , whatsapp मा प्रेम पार्नी , अनि फेसबुकबाटै बिहे हुनि , अनि भिडियो अन गरि आफू स’र्बा’ङ्ग ना’ङ्गिने महिला दिदिबहिनीहरु आफ्नो अस्मिता र इ’ज्जतको ख्यालै नगरी मो’ज गर्ने अनि उता केटाले भिडियो रेकर्ड गरि पूरा केही दिन पछि फेक आइडी , यु टुब मा तपाईंका अ’स्लि’ल ह’र्कत अपलोड गर्छ , अनि तपाईंका नेपालमा दाजुभाइ , लोग्नेसबैलाइ उक्त भिडियो पुग्छ अनि रु’दै लौन भनी मलाई सम्पर्क गर्नु हुन्छ ।
पिलिज म आफै बिरामी छु , तपाइका यस्ता घि’न लाग्दा कुरा र फोटो हेर्न म सक्दिन , यस्ता केश आफै सल्भ गर्नुस । अलिकति ला’ज स’रम मान्नुस दिदिबहिनी बिदेशमा एउटा नारी बा’द्यताले जान्छन् , तर आफ्नो सबै इ’ज्जत यसरी नचिनेको केटासित लि’लाम नगर्नुस्।
धेरै असल , इमान्दार दिदिबहिनीहरु पनि देश , बिदेशमा हुनुहुन्छ , केही दिदिबहिनीका यस्ता ह’र्कतले अन्य दिदिबहिनीहरुलाइ समेत असर परेको छ ।
फेसबुकबाट चिने कै भरमा ईन्टरनेटबाट आफ्नो इ’ज्जत लि’लाम नगर्नुस् दिदिबहिनी … कमसेकम आफ्ना बुवाआमा दाजुभाइ , लोग्ने , छोराछोरीको लागि त सोच्नुस आफ्नै आमाको अ’स्लिल ह’र्कत एउटा छोरीले कसरि हेर्न सक्छिन …??
।कुबेतबाट दुई महिला म सग गु’हार मागिरहेका छन् , उनिहरु दुबै बिवाहित छन् र लोग्ने नेपाल छन् , माया जा’लमा परि पहिला सबै खाले फोटो पठाए अहिले तिनै का फेक आइडी बनी मुख देखाउन नहुने भा छ ।
अर्को महिला नेपाल छिन उनी पनि बिवाहित र ३ छोराछोरी छ्न , केटा बिदेश छ र लोग्ने नि बिदेश सेयम केश अहिले केटाले उनका फोटा र आइडी बनाइ ब्या’ले’क’मेल गरेको छ ।
यो त प्रतिनिधि घटना दिनुहु आउँछ यस्तो समस्या ।हिजो मात्र ३ ओटा यस्ता केश आएका छन् मलाई …. दिदिबहिनीका……अति भो अब (धन्यवाद सरु सुनार)

