भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन, विश्वलाई शान्ति र अ’हिं’साको पाठ पनि सिकाए । त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो। तर, उनको जिवनको भित्री पाटो भने निकै घ’तलाग्दो’ तथा रो’चक रहेछ।
बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी :- ने’के’ड एम्बिसनमा महात्मा गान्धीको विषयमा केही रोचक तथा वि’वा’दा’स्प’द तथ्य उजागर गरेका छन्। उक्त पुस्तकले आम सर्वसाधारण र मिडियामा समेत स’नसनी फैलाएको छ।
सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अ’हिं’सा’वादी नेता महात्मा गान्धीका विषयमा सार्वजनिक गरिएका यस्ता आ’श्च’र्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन्।
उनीमाथि लेखिएका अधिकांश पुस्तकले महात्मा गान्धीको कै’यौँ स्त्री’सँग स’म्बन्ध रहेको दाबी गरेका छन्। तीमध्ये गान्धी र सरलादेवीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा भएको छ । रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चा चल्यो।
“गान्धीबारे आएका वि’वादहरु”
गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका छन– विवाहित र चार सन्तानका पिता भए पनि गान्धी सरलादेवीसँगको प्रेममा थिए। त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए।
सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन्। उनी स्वतन्त्रता संग्राममा सक्रिय पनि थिइन् । तर, सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन्।
जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा लेखकले महात्मागा’न्धीको ज’वानी निकै रसरं’गपूर्ण रहेको र बुढेशकालमा समेत गान्धी निकै भो’गी रहेको ब’ताएका छन्। उनको पुस्तकका अनुसार -गान्धी युव’तीहरूसँग नुहाउने र सु’त्ने गर्थे।
उनी आफ्नो आश्रममा रहेका वि’वाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे। यौ’न इ’च्छा हु’नेबित्तिकै गान्धीले चिसो पानीले नु’हाउन निर्देशन दिन्थे।
जति अ’हिं सा र शा’न्तिको कुरा गरे पनि गा’न्धीले आफ्नी प’त्नीलाई भने बार’म्बार पि’ट्ने गरेको पनि जेड ए’डम्सको पुस्तक ‘गान्धी ने’के’ड एम्बिसन’मा समावेश गरिएको छ।
इतिहासकार जेड एडम्सले कैयौँ वर्ष श्री’मतीसँग यौ’न स’म्पर्क नगरेका गा न्धीले बारम्बारआ फ्नी श्रीमतीलाई पि’ट्ने गरेको उल्लेख गरेका छन्।
ए डम्सकै किताबमा गान्धीले आफ्ना पि तालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दा बी गरेका छन– जब गान्धीका पिता जीवनको अन्तिम सास लिइरहेका थिए, त्यतिवेला गान्धी से’क्स’मा भु’लिरहेका थिए।
उनले दुई बेलायती म’हिलासँग आध्यात्मिक वि वाह गरेका थिए। यी दुवै महिला गा’न्धीकै आ श्रममा बस्थे। गान्धी आफ्नी १२ वर्षीया भ तिजी र एक अर्की महिलासँग नि’र्वस्त्र सु’त्थे।
आफ्नो इ’च्छा नि’यन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आ’त्मक’थामा पनि लेखेका छन, तर एडम्सले यसको वि’रोध गरेका छन्। गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे।
त्यतिवेला नै उनको यो विचारको वि’रोध भएको थियो। जवाहरलाल नेहरूले यसको वि’रोध गर्दै भनेका थिए– यो असामान्य तथा अ’प्रा’कृतिक कुरा हो। यस्तो हुनै सक्दैन।
गान्धीका छोराले उनलाई छोडिदिएका थिए। गान्धीलाई छाडेपछि उनका छोराले इस्लाम धर्म मा’नेका थिए। जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन्। उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र यु’द्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख छ।
अ’हिं’सा र शान्तिका लागि सधैँ प्रेरणा दिने भनेर चिनिएका गान्धीले हिटलरलाई बारम्बार पत्र लेख्ने गरेको र हिटलरको प्रशंसा गर्दै सफलताको कामना गर्ने गरेको पनि एडम्सले लेखेको पुस्तकमा उल्लेख छ।
गान्धीले य’हुदीलाई सा’मूहिक आ’त्म ह’त्या को सं’कल्प लिने ख’त रानक स’ल्लाह दिएका थिए। इ’तिहासकार ए’डम्सका अनुसार गान्धीले हिटलरलाई भनेका थिए।
‘मलाई तपाईंको बहादुरी या देशभ’क्तिबारे कुनै सन्देह छैन, न त म तपाईंका वि’रोधीले प्र’चार गरेका झु’टा कु’रामा वि’श्वास गर्छु।’ केही समयअघि बाहिर आएका चि’ठीले गा’न्धी स म लिं’गी थिए कि भन्ने आ’शंका ज’न्माइदिएको छ।
दक्षिण अफ्रिकाका बडिबिल्डर हर्मन कालेनबाक र गान्धीले एक–अर्कालाई पठाएका चिठीमा यी दुईबीच भएको शा’रीरिक स’म्पर्कबारे उल्लेख छ। –जनआस्था साप्ताहिक बाट

