किन पठाईयो अन्तरिक्षमा १ दर्जन र*क्सीका बोतल ?

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

हालै अन्तरिक्षमा करिब एक दर्जन वा-इनको बोतल पठाइएको छ। तर, अन्तरिक्षमा ती वा-इन पिउनका लागि नभई अनुसन्धानका लागि पठाइएको हो। वा-इन पठाउनुअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा स्कच र ह्वि-स्कीको बोतल पनि पठाइएको थियो।

अन्तरिक्षमा वा-इन पठाउनुको कारण वैज्ञानिकले त्यहाँ भारही-नता र विकि-रणको असर र-क्सी र अन्य पेय पदार्थमा कस्तो पर्छ भन्ने अनुसन्धान गर्नु हो भनिएको छ। यी बोतल अन्तरिक्षमा करिब एक वर्षसम्म राखिनेछ।

वाइ-नका यी बोतल नफुटुन् भनेर तिनलाई धातुको कन्टेनरमा प्याक गरेर पठाइएको थियो। यो अनुसन्धानमा जर्मनी र फ्रान्सका दुई विश्वविद्यालयले भाग लिएका छन्। वा-इन नै किन पठाइएको भन्ने जिज्ञासामा वैज्ञानिकके भने, ‘समयसँगै वा-इनमा रा-सायनिक प्रक्रिया हुन्छ।’

शोधकर्ताका अनुसार यो अनु-सन्धान सार्थक भयो भने भविष्यमा कृषिका बारेमा पनि महत्त्वपूर्ण जानकारी प्राप्त हुनेछ। तीन वर्षसम्म अन्तरिक्षमा र-क्सीको बोतल यसरी नै पठाइनेछ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu