झोलामा महिलाको हात भेटिएपछि प्र-ख्यात रूसी प्राध्यापक गि-र-फ्तार

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झो-लामा महिलाको हात भेटेपछि ह-त्या-को श-ङ्का-मा प-क्रा-उ गरेको छ। मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृ-त महिलाको शरीरका अ-ङ्ग फ्याक्ने क्रममा खोलामा खसेको स्थानीय समाचार माध्यमहरूले लेखेका छन्।

प्रहरीले उनको घरमा छापा मारेर उनको एक २४ वर्षीय पूर्वविद्यार्थीको क्ष-त-वि-क्ष-त श-रीर भेटेको थियो। प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए। उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक प्राप्त गरेका थिए।

ह-त्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ। प्रहरी विज्ञप्तिमा मोइका नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र ह-त्याको आ-श-ङ्का-मा प-क्रा-उ गरिएको बताइएको थियो।

प्रहरी अधिकृतहरूले समाचार संस्था एएफपीलाई ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन्। सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन्।

फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलीटिक्सका सदस्य रहेका सोकोलभलाई शनिवार सो संस्थाबाट हटाइएको छ। “हामीले आ-त-ङ्कि-त भावमा ओलेग सोकोलभ दो-षी भएको अ-प-रा-ध-को बारेमा थाहा पाएका छौँ,” सो संस्थाले एक विज्ञप्तिमा भनेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu