अस्पताल बाट बे*चिएका यी दिदि बहिनीको यस्तो रहस्य खुल्यो ,थाहा पाउने जो कोई चकित ?

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ । जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए ।

दुई दिदीमध्ये बहिनीलाई नर्सले चो-रे-र बे-चे-की थिईन। नर्सले चो-रे-र स्थानियलाई नै बे-चे-का कारण संयोगले दुवै जना स्कुल जाने भएपछि एउटै स्कुलमा भर्ना हुनपुगे ।

कुनै चलचित्रको दृश्य जस्तै लाग्ने उक्त घ-टना अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । स्कुलमा संगै भर्ना भएका उनीहरुको अनुहार मिल्दै जादा साथीहरुले पनि दुई जनाबिच कुनै नाता भएको अनुमान लगाउने गरेको समाचारमा जनाइएको छ ।

अन्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार दिदीबहिनी जस्तै देखिनेबारे सबैले चर्चा गरिरहदा एक दिए दिदीले सेल्फि खिचेर आफ्नी आमालाइ देखाउदा घ-ट-ना-को र-ह-स्य खुलेको हो ।

उनले आफ्नी आमालाई उक्त फोटो देखाएपछि उनकी आमाले अस्पतालबाटै उनकी बहिनी हराएको खु-लासा भयो । घ-ट-ना पश्चात दुबै दिदी बहिनीको रगत परिक्षण गर्दा आफ्नै दिदीबहिनी रहेकोे पृष्टी भएपछि सबै आचार्यमा परेका छन् ।

डिएनए टेस्टबाट नर्सले बच्चालाई चो-रे-र बे-चे-को प्रमाणीत गराइदिएको छ । उक्त प्रमाणकै आधारमा ति युवतीको परिवारले त्यहाँको प्रहरीमा उ-जु-री दिएका थिए ।

उजुरी पश्चात प्रहरीले गरेको अनुसन्धानबाट उक्त बच्चा बेच्ने नर्सलाई १० बर्षकोलागि जे-ल स-जा-य तोकिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu