होटलको शौचालयभित्र भेटियो क्यामेरा

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं – भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामेरा लुकाएर राखिएको भेटिएको छ । एक महिलाले शौचालयमा क्यामेरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि अहिले पुने तरंगीत बनेको छ ।

सामाजिक सञ्जालमा अहिले यो घ-टना भाइरल भइरहेको छ । घ-ट-ना-बारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् । एजेन्सी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu