भागदौड हुँदा १६ को ज्या#न गयो, सयौं घाइते

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

इराकको करबालास्थित एक मस्जिदमा भागदौड हुँदा कम्तीमा १६ जनाको ज्या*न गएको छ। असौरा पर्व मनाउने क्रममा मंगलबार भेला भएको भीडबीच भागदौड हुँदा १६ जनाको ज्या*न गएको हो। घ*टनामा ७५ भन्दा धेरै तिर्थालु घा*इते भएका बताइएको छ।

घ*टनास्थल राजधानी बगदादको १ सय किलोमिटर पश्चिमतर्फ पर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल बद्रका अनुसार घा*इतेको संख्या अझै बढ्न सक्छन्। घ*टनाको बाँकी विवरण आउन बाँकी छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu